Pages

Friday, December 31, 2021

अंतरिम संविधान, अंतरिम सरकार, प्रथम संविधान सभा

राष्ट्रपति विद्या देवी भण्डारी ले यो लुच्चा लफंगा देउबा सरकार लाई बर्खास्त गरेर एउटा अंतरिम सरकार को स्थापना गर्नु पर्दछ। र संसद को प्रत्येक प्रमुख दल ले त्यसको अनुमोदन गर्नुपर्छ। अनुमोदन नगरेसम्म क्रान्ति चलिरहन्छ। बरु संविधान सभा को चुनाव पछि पनि राष्ट्रपति विद्या देवी भण्डारी नै। आखिर महिला त हो।  

व्हिप जारी गरिएको संविधान सभा त संविधान सभा नै होइन। देश ले आफ्नो प्रथम संविधान सभा खोजेको छ। 




यो एउटा अवैध संविधान ले पैदा गरेको अवैध सरकार हो। यो अवैध संविधान ले देश को घाँटी अँठ्यायेयर बसेको छ। यो संविधान र यो सरकार आर्थिक क्रान्ति को बाटो मा तगारो हो। 

संविधान समाप्त भएर मधेस मा कंसराज पनि समाप्त हुन्छ। प्रत्येक कंस को पद जान्छ। 


संविधान सभा ले न्यायपालिका को पनि पुनर्संरचना गर्छ। राज्य को प्रत्येक अंग को पुनर्संरचना गर्छ। 

विवेकशील ले पञ्च मिश्र लाई बाई बाई गर्दै काठमाण्डु तताउनु पर्ने जस्तो देखियो। 

No comments: