Wednesday, December 29, 2021

December 29: 2021

‘अस्पताल गए सम्पत्ति स्वाहा, नगए ज्यान’ झन्डै १० लाख क्रियाशील सदस्य भएको पार्टीको कुनै एक सदस्यलाई आपत पर्दा एक व्यक्तिको एक रुपैयाँ भन्ने अवधारणाअनुसार तत्काल १० लाख रुपैयाँ सहयोग उपलब्ध हुन सक्ने वातावरण तयार गरिनुपर्दछ । ............. पुरानै पारा र ढर्रा कायम रहिरहने हो भने काँग्रेसको विनाशलाई कसैले रोक्न सक्ने छैन । ........ बाध्यताले आमचुनावमा सहभागी हुन नपाउने अवस्थाको अन्त्य गर्दै श्रम गन्तव्य मुलुकबाटै मतदान गर्न पाउने नागरिक अधिकार रक्षाका लागि काँगे्रसले पहलकदमी लिनुपर्दछ ।

No comments: