Pages

Thursday, August 13, 2015

गलत सीमांकन Symptom मात्र हो, रोग गहिरो छ

गलत सीमांकन Symptom मात्र हो, रोग गहिरो छ। मधेसी लाई कि त अनागरिक, कि दोस्रो दर्जाको नागरिक बनाएर राख्ने, जनसंख्या समानुपातिक प्रतिनिधित्व नदिने, प्रदेश सभा लाई जति बेला पनि हटाई दिन सक्ने किसिमले कमजोर बनाउने, समावेशी मा मधेसी लाई तल्लो स्थान मा राख्ने। सीमांकन को विरोध गरेको अझ कड़ा भएन। Symptom को मात्र विरोध गरेर पुग्दैन, रोग कै विरोध गर्नु पर्छ


No comments: