Pages

Thursday, August 20, 2015

स्वायत्त मगरात प्रदेश बिनाको संघीय नेपाल को कल्पना गर्न सकिँदैन








पाल्पामा ‘मरात स्वायत्त प्रदेश’को माग गर्दै विशाल जन प्रदर्शन
पहिचानको माग राख्दै मगर जातिले पाल्पाको सदरमुकाम तानसनेमा सांस्कृति झाँकी प्रदर्शन गरेका छन् । नेपाल मगर संघ, मगरात संघर्ष समितिको आयोजनामा बिहिबार मगरात भूमि पाल्पाको तानसेनमा प्रदर्शन गरेका हुन् । .... ‘मगरात स्वायत्त प्रदेश’ को माग दोहोर्याउँदै राज्य धर्म निरपेक्ष हुनुपर्ने नारा लगाएका थिए । प्रथम सहिद लखन थापालाई सरकारले सहिद घोषणा गर्नुपर्ने भन्दै उनीहरुले

मगरात भूमिमा सबै अटाउँने तर मगरात स्वायत्त प्रदेश आवश्यक रहेको

बताएका थिए । मगरजातिमात्र नभई आदिवासीले सांस्कृतिक पहिचान गुमाउन नसक्ने उल्लेख गर्दै सहभागी मगर नेताहरुले अबको संघीय संविधान मगरजातिको पनि हुने बताएका थिए । जातीय पहिचान, जनसंख्याको आधारमा समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चितताकोसमेत सहभागीले माग गरेका थिए । ...... सभालाई सम्बोधन गर्दै नेपाल मंगर संघका संस्थापक महासचिव एवं नेकपा–माओवादीका पोलिटब्यूरो सदस्य सुरेश आलेमगरले नयाँ संविधानमा पहिचान र सामथ्र्यका आधारमा संघीय राज्य हुनुपर्ने माग गर्नुभयो । उनले तिन शीर्ष नेता बसेर गरेका निर्णय आदिवासी जनजातिलाई अमान्य हुनेसमेत बताएका थिए । ...... अव यो मुलुकलाई सम्वृद्ध बनाउन मगरात, ताम्सालिङ्, तमुवान लगायत प्रदेश आवश्यकता रहेको बताउदै उनले अहिले ६ प्रदेशको खाका अस्विकार्य हुने बताए । विभिन्न राजनीतिक दल आवद्ध मगर नेताहरुले नयाँ संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित नगरिए त्यस्तो संविधान स्विकार्य नहुने बताएका थिए ।
६ अंचल, ७ अंचल: के फरक पर्यो?
भोजपुरा प्रदेश र मधेसी मुस्लिम
काँग्रेस पार्टी…… स्वाहा!
स्वायत्त शेर्पा प्रदेश बिना संघीय नेपालको कल्पना गर्न सकिन्न्न
पहिचान बिनाको संघीयता: पांग्रा बिनाको साईकल
कर्णाली र महोत्तरी: गरीब बनाइएका दुबै
मधेसी को पहाड़ को अनुभव
थारु त पहिला राजा हो
कर्णाली ले पैसा पाउने कुरा
सम्पन्न हुन चाहिने भनेको राजनीतिक शक्ति हो
स्वायत्त कर्णाली प्रदेश ले कति पैसा पाऊँछ?
प्रस्तावित तीन नंबर प्रदेश धनी किन छ?

No comments: