Pages

Wednesday, October 08, 2014

२००६ मा मानव अधिकार राजाले प्रदान गरिबक्सेको हो?

२००६ मा मानव अधिकार राजाले प्रदान गरेको हो भने अहिले आत्म अधिकार सहितको संघीयता बामदेव, केपी र सुशीलले प्रदान गर्ने नगर्ने कुरा आउँछ। तर मानव अधिकार राजाले दिने कुरा होइन। आत्म अधिकार सहितको संघीयता भनेको त्यस्तै हो। वामदेवले आफुलाई यसरी फुर्क्याउनु भएन। अधिकार भनेको स्थापना हुने कुरा हो, कसैको कृपाबाट पाइने कुरा होइन। 


No comments: