Pages

Monday, October 13, 2014

प्रत्येक राज्यको आफ्नो संविधान पनि हुन्छ

देशको संविधान हुन्छ, तर संघीय व्यवस्थामा प्रत्येक राज्यको पनि आफ्नो आफ्नो सम्विधान हुन्छ। देशको सम्विधानसँग नबाझ्ने चाहिं हुनुपर्छ। जस्तै कि देशको सम्विधानले राज्यको सदन एक सदनात्मक भनेको छ भने कुनै राज्यले आफ्नो संविधानमा दुई सदन राख्ने व्यवस्था गर्न पाउँदैन।

राज्यको संविधानले जिल्ला र स्थानीय सरकार बारे राम्रो व्यवस्था गर्नु पर्ने हुन्छ। जिल्लाको भने आफ्नो संविधान हुँदैन।


No comments: