Monday, January 29, 2007

माघे क्रान्ित, राजावादी र िहन्दु कट्टरपन्थीबारे


नेपालमा चर्केको मधेशी क्रान्ित राजावादी र िहन्दु कट्टरपन्थीहरूको खेल हो, यो संिवधान सभा िवथोल्ने षडयन्त्र हो जस्ता अावाजहरू िविभन्न कुनाबाट अाइरहेका छन्। संसारका धेरै ठूल्ठूला क्रान्ितहरूपिछ सान्ितना प्रितक्रान्ित नभएका होइनन्। तर माघे क्रान्ित को रूपमा अाएको यो पिवत्र मधेशी अान्दोलनलाई पहाडीहरूले वक्र दृष्िटले देखेको उदाहरण हो यो बकम्फुसे लाञ्छना। यो माघे क्रान्ित अप्िरल क्रान्ितको दोस्रो अध्याय हो। यो क्रान्ित सामािजक न्यायकालािग हो।

अप्िरल क्रान्ितले िदनको एक जनाको रूपमा शहीद िलयो। माघे क्रान्ितको पिन त्यही हाल छ। मधेशी जनमानसकालािग राजा ग्यानेन्द्रको तानाशाही र िगिरजाको तानाशाहीमा केही फरक देिखएको छैन। तर यस माघे क्रान्ितलाई हलुकासँग िलनु सत्ताधारी पहाडी बाहुनहरूको ठूलो भूल हुनेछ। राजा ग्यानेन्द्रको राजनीित त समाप्त भइसक्यो। यस माघे क्रान्ितलाई अपमान गर्ने प्रत्येक पहाडी पार्टीको पिन त्यसै गरी मधेशबाट पत्ता साफ हुनेछ।

सामािजक न्याय मात्र मधेशीहरूलाई चािहएको होइन, पहाडका दिलत, जनजाित र मिहलालाई पिन चािहएको हो। तर पहाडका दिलत, जनजाित र मिहला पिहला पहाडी अिन मात्र दिलत, जनजाित र मिहला हुन् िक? मधेशीहरूकालािग पहाडका बाहुन, क्षेत्री र पहाडका दिलत, जनजाित र मिहला सबै एकै पो हुन् िक?

संिवधान सभाकालािग िनर्वाचन क्षेत्र बराबर जनसंख्याका अाधारमा बाँड भन्ने प्रमुख मागकासाथ बिढरहेको अान्दोलन कसरी संिवधान सभा िवथोल्ने षडयन्त्र हुनसक्छ? संवैधािनक राजाको माग गर्ने िगिरजा राजावादी भयो िक मधेशी समुदाय? पहाडी राजा भला मधेशी समुदायलाई िकन चािहयो? राजतन्त्र समाप्त भयो भने कुनै मधेशी राष्ट्रपित हुनसक्छ। तर पहाडी राजाको मधेशी सन्तान त हुँदैहुँदैन। भन्नेले भन्छन् राजा वीरेन्द्र सन्त राजा, राजा ग्यानेन्द्र बदमाश राजा। मधेशी समुदायले त्यसो भन्दैन। हामीलाई वीरेन्द्र नै राजा भएको भए पिन चािहएको िथएन। संसदले पास गरेको नागिरकता िवधेयक िमल्काइिदएको, भाँडभैलो गरेको वीरेन्द्रले नै हो। मधेशी नेपाली नै होइन भन्ने िकिसमको नेपालको छद्म राष्ट्िरयताको बाप भनेको महेन्द्र। भला त्यस्ता बाउ छोराहरूको राजतन्त्रका पक्षमा िकन जाइलाग्थे मधेशीहरू?

यो मधेशी अान्दोलन वास्तवमा मधेशी अान्दोलन नै हो भन्ने कुरा पहाडीहरूलाई थाहा छ। उनीहरूले बुझ पचाएका हुन् मात्रै। पिवत्र माघे क्रान्ितमािथ मुत्ने काम पहाडी सत्ताधारीहरूले गिररहेकाछन्। यो अर्को धर्मको मान्छेको मन्िदरमा गएर उसको भगवानको मूर्ितमािथ मुते जस्तो हो। यो अपमान हो। त्यही अपमान अब हामी सहँदैनौं भनेर त हो मधेशी यसरी सडकमा अोर्िलनुपरेको। जित पटक िगिरजा प्रधानमन्त्री भएको छ त्यित पटक उ एउटा स्वाँठ प्रधानमन्त्री सािबत भएको छ। तर यस पटक भने मािनसहरूको धमाधम ज्यान गइरहेको छ। शहीद पैदा गर्ने प्रधानमन्त्री लोकतान्त्िरक प्रधानमन्त्री होइन।

अिहले मात्र गृह मन्त्रीको राजीनामा माँिगएको छ। िगिरजाले यसै गरी कानमा तेल हालेर बस्ने हो भने प्रधानमन्त्री कै राजीनामा माग्नुपर्ने हुनसक्छ। त्यसपिछ पिन नसुन्ने हो भने अलग राज्यको मागलाई ितलाञ्जिल िदएर अलग देशको घोषणा गर्नुपर्ने पिन हुनसक्छ।

ंमधेशी जनािधकार फोरम भनेको एउटा अिहंसावादी संगठन हो। ंमधेशी जनािधकार फोरमको नेतृत्वमा यो अिहंसावादी अान्दोलन भइरहेको छ। यसको सट्टा अरको दश वर्ष गोइत र ज्वालाको स्रीलंकामा जस्तो िहंसक अान्दोलन भइिदएहुन्थ्यो भनेको हो िगिरजा कोइराला र कृष्ण िसटौलाले? अिहेलेको अिहंसावादी अान्दोलन सफल हुनु भनेको नेपालमा स्रीलंकामा जस्तो नहुने ग्यारन्टी हुनु हो। यो अान्दोलन पहाडीहरूले खुशी मनाउनुपर्ने अान्दोलन हो। ंमधेशी जनािधकार फोरमको सफलताले गोइत र ज्वालालाई साइडलाइन गर्छ। म दक्िषण एिसयाको अार्िथक एकीकरणको सपना देख्ने मान्छे, मैले त मधेश अलग देश भनेर सोंचेकै छैन। तर मधेश राज्यको घोषणाले मधेश अलग देशको कुरा गर्नेहरूको छुट्टी गर्छ। पहाडीहरूले त्यस िकिसमले सोंच्नुपर्यो। पहाडीहरूकोे घैंटोमा घाम लाग्नुपर्यो।

अान्दोलनको क्रममा केही अप्िरय घटना नभएका होइनन्। केही तोडफोड भएको छ। केही अागजनी पिन भएको छ। तर यो राजनीितक अान्दोलन हो र यसको समाधान राजनीितक मात्र छ भन्ने कुरा पहाडी पार्टी र नेताहरूले नबुझेमा यो अिहंसावादी अान्दोलनका क्रममा अप्िरय घटनाहरूको संभावना थप बढेर जान्छ। त्यो ंमधेशी जनािधकार फोरमले िनर्णय गर्ने होइन। त्यो भीड अिनयन्त्िरत हुने कुरा हो। अप्िरल क्रान्ित नै पिन कहाँ पो नीट एण्ड क्लीन भएको िथयो र? अिहेलेका सत्ताधारीहरू िक जेलमा िथए िक घरमा। उनीहरूलाई थाहा नहुन सक्छ।

टालमटोलको राजनीित छोडौं। अाठ वटा शहीद अित भइसक्यो। सयकडौं घाइते भएका छन्। यो अपराध हो। गृह मन्त्रीले राजीनामा िदउँ र माग पुरा गर्ने तर्फ लागौं।

सबै मधेशीलाई नागिरकता देउ भन्ने माग नाजायज हो? कुनै पिन मानवलाई नागिरकताबाट वञ्िचत गर्नु मानव अिधकारको उल्लंघन हो। प्रवासी मधेशीले िगिरजा कोइरालालाई अन्तरराष्ट्िरय न्यायालय पुर्याउनुपर्ने अवस्था नअाअोस्। लोकतन्त्र भनेकै एक व्यक्ित एक मत हो। िनर्वाचन क्षेत्र त बराबर जनसंख्याकै अाधारमा हुनुपर्छ। सारा देशले संघीय सरकारको अवधारणालाई मािनसक्यो। संघीय सरकारको अवधारणालाई नमान्ने कुनै राजनीितक पार्टी छ भने त्यस पार्टीको अर्को चुनावमा नामोिनशान मेिटन्छ।


The Maoist Map Is A Pretty Good Map
Kamal Thapa Should Be Arrested, But Not For The Madhesi Movement
Madhesi Movement Invites The Dalit, The Janajati, The Mahila
The Ball Is In Girija's Court: A Response To Pramod Kantha
Gagan Thapa On The Terai
Anand Jha: Raising Dust At SEBS
Need For A Mahila Movement
ANTA Press Release: Stop The State Terror
Stop The Shooting, Give The Speech
Feedback, NSU, USA Canada Chapter Press Release
डटे रहो
Sahana Pradhan, Sarita Giri, Chitra Lekha Yadav, Pratibha Rana
Ram Sah, Ratan Jha, Lalit Jha, Pramod Kantha: Madhesi Diaspora, Pahadi Diaspora
Why Are The Pahadis Quiet?
B. K. Rana: Carter, Palestine and Apartheid
Girija, Give A Speech Like Gyane Did In April
Stop Shooting, Give Concession Speech, Calm Down The Streets
Brikhesh Chandra Lal: Who Will Take Responsibility?
Madhesh Is Burning
शान्ित वार्ता क्या, िवजय घोषणा करो
8 Parties Need To Declare 205 Constituencies Of Equal Population
Madhesi Movement Is April Revolution Part 2
Look Who Is Talking
Madhesi Movement: Write To The Media
बराबर जनसंख्याबाला २०५ सीट
मधेश जल रही है
Girija Koirala Is A Crook
205 Constituencies Based On Equal Population, And Reserved Seats
New Jersey Madhesi Gathering: Photos
Anand Jha: Slugging It Out At SEBS
Ram Manohar Sah: Madheshi Murmurings
Mihir Thakur: Paper On Madhesh Samasya 2051
Madhesi Gathering, New Jersey
Prabasi Madhesi Are With The Madhesi Movement In Nepal
My Role In The April Revolution: The Butterfly Effect
Typhoid And Typhoid Victims
Madhesi Alert, Nepalgunj Pahadi Attack On Madhesi, Raw Email, Video Footage
िफर से कह दो एक बार इन्िकलाब
पहाडी मधेशी दंगा, मधेशी जनजाित गठबंधन, र िनर्णायक, अिहंसात्मक अन्ितम अान्दोलनको खाँचो
सद्भावना रोडम्याप
नेपालमा दमजम अान्दोलनको अावश्यकता
नेपालमा संसारको नम्बर एक लोकतन्त्रको स्थापना हुन सक्छ
राजतन्त्र, बाहुनवाद र भर्ष्टाचार समाप्त पारौं
राजतन्त्र, बाहुनवाद र भर्ष्टाचार समाप्त पारौं
प्रस्तािवत संिवधान

Sunday, January 28, 2007

डटे रहो


िहंसा के पथ पर मत जाअो
अागजनी मत करो, तोडफोडको रोको
लेिकन सडक पर तो डटे रहो
बहुुत हो चुकी गुलामी

अाठ पार्टी सरकारको माँगे पुरी करनी परेगी
क्रान्ित वार्ता थोरे करती है
क्रान्ित तो िवजय की अोर बढती है
बढ रही है
बढने दो

गृह मन्त्रीका राजीनामा लेंगे
बराबर जनसंख्यावाला २०५ सीट लेंगे
अारक्षण लेंगे
६० लाख नागिरकतापत्रिवहीन मधेशी के िलए
नागिरकतापत्र लेंगे
अफ्तब अालमको गृह मन्त्री बनाएंगे
अालमसे ज्यादा भोट नेपालमें कोइ लाता ही नहीं
इसिलए

अाठ पार्टी सरकार घोषणा करो
नहीं तो सद्भावना (अानन्दी) को
सरकारसे अलग हो जानी होगी

मधेशी जनािधकार फोरमको
राजनीितक पार्टी बना दो
जनता दल वा वैसा ही कोइ नाम दे दो
गाँव गाँवमें संगठन िवस्तार करो
वार्ड वार्डमें संगठन िवस्तार करो
क्रान्ितको शक्ितमें बदलो

वो कहते हैं मधेशी राजावादी हैं
िकसी भी मधेशीको पहाडी राजा भला क्यों चािहए
गणतन्त्रका पाठ मधेशीने पहाडीको िसखाया
जनकपुरमें महेन्द्रके गाडी पर बम फेंक्नेवाला
मधेशी ही तो था

समान अिधकारके साथ
गणतन्त्रका भी तो नारा लगाअो

गौतम बुद्ध एक मधेशी था
लेिकन वो कहते हैं मधेशी
िशव सेनावाले, िहन्दु कट्टरपन्थी, बीजेपी टाइप हैं
धर्म अपने जगह पर है
लेिकन ये क्रान्ित तो राजनीितक क्रान्ित है
गुलामीकी जंजीरको तोडनेकी क्रान्ित है

अप्िरलमें कहाँ कहा उन पहाडी नेताअो नें
िक सडक पर उतरे मधेशी
राजावादी हैं, िहन्दु कट्टरपन्थी हैं

िगिरजा है जो सेरेमोिनयल राजतन्त्रकी बात करता है
हमें तो गणतन्त्र अाज क्या अभी चािहए

वैसे मैने दुिनया के कोने कोने के िमिडयाको िलख िदया है
अप्िरलकी तरह
लेिकन तुम अपना िमिडया खुद बन जाअो
क्रान्ितका, सडकमें उतरे लोगोंका
िडिजटल फोटो अौर िभिडयो
इन्टरनेट पर रखो
शहर शहरमें
गाँव गाँवसे
िवश्व समुदायको हमारे पक्षमें लानी है
इसिलए

इस क्रान्ितको सडकसे िवजय घोषणा
िवजय घोषणासे संगठन िवस्तार
संगठन िवस्तारसे चुनावी िजत तक ले जानी है
िगिरजा, माधव, देउवा, प्रचण्ड, सुबथा
प्रत्येकका मधेशसे जमानत जब्त कर दो
संिवधान सभाके पहले सभाको
नेपालका पहला राष्ट्रपित मुझे
एक मधेशी दे दो
पहाडी पार्टीयोंको छोड दो
गुलामीकी जंजीरको तोड दो

पहाडी मधेशी दंगा
सद्भावना रोडम्याप
नेपालमा दमजम अान्दोलनको अावश्यकता
नेपालमा संसारको नम्बर एक लोकतन्त्रको स्थापना हुन सक्छ
राजतन्त्र, बाहुनवाद र भर्ष्टाचार समाप्त पारौं
वीपी र िगिरजाको कहानी
िगिरजा, माधव, प्रचण्ड सब एक जैसे हैं
मधेशीसँग संख्या छ, शिक्त छैन
ितमीले देखाइ िदयौ
कर्फ्यु तोड्न आह्वान गर्नेले
जाउलो खाएर क्रान्ित गर
क्रान्ितलाई नबुझ्नु, बुझ पचाउनु
ये तो क्रान्ित है
यो सडक ितम्र्ो हो
संघीय गणतन्त्र
अहिंसाका प्रश्न
मधेशी अधिकारको कुरामा पहाडीहरुको सहभागीता
मधेशी पहचान
देशव्यापी पम्फलेटिङ
प्रहार गरिहालौं
अइ आन्दोलनमें मधेशी अधिकारके बात
लोकतान्त्रिक गणतन्त्र नै किन?

No comments: