Pages

Monday, August 24, 2015

यो सशस्त्र होइन अहिंसात्मक क्रांति हो

काठमाण्डु को नाकाबंदी भइ रहेसम्म यो सफल हुने क्रांति हो। टाढा जानै पर्दैन। २००६ अप्रिल क्रांति लाई हेरे हुन्छ। त्यही हाम्रो मॉडल हो। अहिंसात्मक क्रांति ले सबैको सहानुभूति बटुल्छ। सशस्त्र क्रांति ले अंतराष्ट्रीय समुदाय को सहानुभुति गुमाउँछ।

त्यसैले के नेता के क्रांतिकारी सबैले संयम र अनुशासन देखाउनु पर्छ। कैलाली मा जे भयो टीकापुर मा त्यो गलत भयो। त्यो खेदपूर्ण छ। क्रान्ति सफल सफल हुन लागेको बेला यसलाई कतै बाट दिग्भ्रमित गर्ने काम गर्नु हुँदैन।

यो सशस्त्र होइन अहिंसात्मक क्रांति हो। अहिंसात्मक क्रांति बढ़ी, धेरै बढ़ी effective हुन्छ। प्रभावकारी हुन्छ।

बरु काठमाण्डु को नाकाबंदी का साथ साथै संगठन विस्तार गर्ने आंदोलनकारी ले। संगठन नै शक्ति हो। संगठन विस्तार बिना सफल आंदोलन पनि मुतको न्यानो सरह हो।




No comments: