The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Saturday, February 28, 2015
मधेसी नेताका ढिस्का हरु
राजा जनकले त्यो जमाना मा हिमालय देखि गंगा सम्म राज गरेको। आज का मधेसी नेताले कमसेकम केही ढिस्को हरु माथि राज गर्ने हो। चुरिया पहाड़ लाई आफ्नो उत्तरी सीमाना नमान्ने। अझ उत्तर जाने। सुर्खेत, चितवन, मकवानपुर, सिन्धुली, उदयपुर लिने, झापा, मोरंग, कैलाली, कंचनपुर दिने। Give and take.
Thursday, February 26, 2015
सुर्खेत, चितवन, मकवानपुर, सिन्धुली र उदयपुर
काँग्रेस-एमाले ले प्रस्तुत गरेको नक्शामा सुर्खेत, चितवन, मकवानपुर, सिन्धुली र उदयपुर मधेसका दुई राज्यमा मिसाइ दिने हो भने झापा, मोरंग, कैलाली, कंचनपुर लगे पनि हुन्छ कि? सुनसरी चाहिं हुँदैन। लचक भएको। Give and take.
मधेस राज्य सँग सिन्धुली, मकवानपुर र चितवन छ भने त्यस राज्य को राजधानी सँग राम्रो र नजिक को सम्बन्ध हुने भो। मधेस को राजधानी जनकपुर हुने भो। जनकपुरको तुलनामा बीरगंज र बिराटनगर केही होइन।

काठमाण्डु माथि मधेसीको शासन स्थापित भए पछि
काठमाण्डु माथि मधेसीको शासन स्थापित भए पछि हुने पहिलो काम तिब्बत का शरणार्थी हरुलाई harass गर्ने काम पुर्ण रुपले बंद गर्ने हुन्छ। शांतिपूर्ण ढंगले तिब्बत का शरणार्थी हरुले जस्तो सुकै राजनीतिक क्रियाकलाप पनि गर्न पाउने छन। नेपाल भनेको चीनको satellite state होइन। अरुणाचल प्रदेश चीनको होइन कि तिब्बत मधेसको हो। हजारों साल पुराना इतिहास साक्षी छ। इतिहासमा तिब्बत चीनको कहिले थियो? बुद्ध भारतमा जन्मेको भनेर कुनै नामै नचलेको पत्रिकाले कतै झुक्किएर छापी दियो भने दुनिया भरि तमाशा गर्ने नेपाली हरु तिब्बत को सवाल मा चीन को च किन गर्ने? चीनसे डरना क्या -- असत्य से डरो।
चीनको Ruling Class को दिमागमा कीड़ा परेको
Tenzin Gyatso, the fourteenth and current Dalai Lama, is the leader of the exiled Tibetan government in India. He was awarded the Nobel Peace Prize in 1989. Photographed during his visit in Cologno Monzese MI, Italy, on december 8th, 2007. (Photo credit: Wikipedia) |
बुद्ध मधेस मा जन्मेको मधेसी। तिब्बत आजको मितिमा बुद्ध धर्मको नंबर एक गढ़। तिब्बत का बारे मधेसले अडान लिन्छ त। चीन जाए भांड मे।
समावेशी राज्य र सिङ्गो देश
प्रत्येक तीनमा एक नेपाली मधेसी हो भने समावेशी नेपालमा प्रत्येक तीनमा एक सैनिक मधेसी हुनुपर्यो, प्रत्येक तीनमा एक प्रहरी मधेसी हुनुपर्यो र त्यो कुरा मधेस राज्य आफैले गर्ला, प्रत्येक तीनमा एक diplomat मधेसी हुनुपर्यो, प्रत्येक तीनमा एक राजदुत मधेसी हुनुपर्यो। त्यति भयो भने म मधेस अलग देशको कुरा गर्न छोड्छु भनेर सीके राउतले भनेका छन।
भने पछि देशलाई एक राख्ने इच्छा भएका काँग्रेस-एमालेका बाहुनहरुले (म चाहिँ neutral हो) तँछाड़मछड़ गर्नु पर्ने। मेनिफेस्टो मा लेख्नु पर्ने। एउटा ले हामी अहिलेको सात वर्ष भित्र प्रत्येक तीनमा एक सैनिक मधेसी भएको नेपाल, प्रत्येक तीनमा एक प्रहरी मधेसी भएको नेपाल, प्रत्येक तीनमा एक राजदुत मधेसी भएको नेपाल, प्रत्येक तीनमा एक कर्मचारी मधेसी भएको नेपाल निर्माण गर्छौं भन्नु पर्ने। अर्कोले हामी अहिलेको छ वर्ष भित्र प्रत्येक तीनमा एक सैनिक मधेसी भएको नेपाल, प्रत्येक तीनमा एक प्रहरी मधेसी भएको नेपाल, प्रत्येक तीनमा एक राजदुत मधेसी भएको नेपाल, प्रत्येक तीनमा एक कर्मचारी मधेसी भएको नेपाल निर्माण गर्छौं भन्नु पर्ने। त्यसरी होड़बाजी गर्नु पर्ने।
पहिला सार्वभौमसत्ता राजाकोमा थियो र राजाले देशलाई एक राखेको थियो। अब त सार्वभौमसत्ता त जनताको मा आइसक्यो। सीके राउत एक जनाले चाहेर देश टुट्दैन, तर जनताले चाहे देश टुट्छ त। भने पछि देश एक राख्ने इच्छा भएका हरु जनताको मा जाने।
समावेशी राज्य निर्माण गर्ने हो भने देश एक रहन्छ --- म ठोकुवा का साथ भन्छु। सिङ्गो देश एक राख्नु छ भने समावेशी राज्य निर्माण गर्ने हो। दमजम लाई पाखा होइन काखा।

जनमत संग्रह का लागि ४३ लाख मतदाता नामावली बाट फालियेका नाम आवश्यक
जनमत संग्रह त हुनु पर्यो -- तर त्यो भन्दा अगाडि मतदाता नामावली बाट माधव नेपालले फालि दिएका ४३ लाख नेपाली लाई वापस मतदाता नामावली मा ल्याउनु पर्यो।
जनमत संग्रह भयो भने दुई प्रश्न के हुने छन?
NC leaders for referendum to settle state dispute
अरु सबै मुद्दामा कुरा मोटामोटी मिलिसक्यो संघीयताको नक्शामा बाहेक ----- अवस्था त्यो छ भने अरु सबै कुरा मिलाएर संघीयताको नक्शा का बारे जनमत संग्रहमा जाने विचार लाई उत्तम विचार नै मान्नु पर्छ। तर जनमत संग्रहमा जाँदा जनता लाई दुई स्पष्ट option दिनु पर्ने हुन्छ। र जनमत सँग्रह मॉनसून अगाडि गरिहाल्ने। किन पर्खिने?
काँग्रेस-एमालेको सात प्रदेशको नक्शा एउटा विचार भयो। सात प्रदेशको नाम सहित प्रस्तुत हुने।
विपक्षी मोर्चाको नक्शा शायद यो हो। आठ प्रदेश। नाम सहित जनताको मा जाने।
निर्णय जनता जनार्दनले गर्ने। छिनोफानो भयो।
तर अरु सबै कुरा अहिले मिलाउने। राज्यहरुको नक्शा र नाम बाहेक सब कुरा मिलाउने। उपल्लो सदनको कुरा अहिले मिल्नु पर्यो। राष्ट्रपति कि प्रधान मंत्री -- अहिल्यै भन्नु पर्यो। केंद्र र राज्य बीचको शक्ति बाँडफाँड अहिले भन्नु पर्यो। समावेशी चुनावको रुपरेखा अहिले तैयार हुनु पर्यो। नागरिकताको सवालमा आमा अथवा बाबु अहिले भन्नु पर्यो। स्थानीय सरकार बारे पनि अहिले भन्नु पर्यो।
अनि संघीय नक्शा मा राज्यहरुको नाम र सीमाना जनतालाई जनमत संग्रहमा निर्णय गर्न दिने। चुनाव भने धाँधली रहित हुनु पर्यो। वोट खसालेको बक्सा दुधको साक्षी बिरालो हुन भएन अस्तिको चुनावमा जस्तो। बुथ बाट वोट गन्ने ठाउँमा बक्सा लांदा प्रत्येक पार्टीको कार्यकर्ता सँगै जाने प्रावधान हुनु पर्यो। वामे लाई गृह बाट हटाउनु पर्यो। नत्र त्यसको बेइमानी गर्ने बानी छ।
उपल्लो सदन मधेस उपनिवेशको हतियार नबनोस्

Wednesday, February 25, 2015
सहमतिको संभावना प्रशस्त
आंदोलन भनेको सरकार माथि दबाब सिर्जना गर्ने हो। आखिर आंदोलन पछि पनि वार्ता नै हुन्छ। क्रांति भनेको सरकारको घुँडा टेकाउने हो। सरकार र संविधान सभा दुबै फालिन्छन्। २००६ मा ज्ञानेन्द्र फालिये जस्तै। तर त्यो फालिने क्रममा पनि वार्ता हुन्छ। भने पछि वार्ता अहिले नै किन न गर्ने? र वार्ताको वातावरण सिर्जना गर्ने प्रमुख जिम्मेवारी प्रधान मंत्री को हुन्छ। तर प्रधान मंत्री केपी ओलीको पुच्छर भएर हिन्डिदिएको अवस्था छ। २००६ अप्रिल क्रांति का चार शक्ति मिलेर जानु कति गार्हो भएको! नया संविधान जारी भए पछि बल्ल २००६ को क्रांति आफ्नो गंतव्यमा पुगेको मानिनेछ। त्यति बेलासम्म एकता कायम हुनुपर्यो।
सहमतिको पहिलो खुट्किला: २००६ अप्रिल क्रांतिका चार शक्ति बीच एकताको भावना हो। सहमतिको दोस्रो खुट्किला: प्रक्रिया मान्ने हो। प्रक्रिया मान्ने भनेको अहिलेसम्म भएका सहमति मान्ने भनेको हो। राज्य (state) ले गिरिजा प्रधान मंत्री हुँदा गरेको सम्झौता सुशील प्रधान मंत्री भए पछि नमान्ने भन्ने हुँदैन। नेपाली काँग्रेस महासमिति भन्दा माथि काँग्रेस सभापति होइन, सभापति बनने इच्छा भएको व्यक्ति होइन। झापा, चितवन, कंचनपुर समेटेको एक मधेसमा तीन प्रदेश भएको नक्शा लिएर नेपाली काँग्रेसले मधेसी जनतासँग वोट मागेको हो। सहमतिको तेस्रो खुट्किला: देशलाई सहमतिसम्म लाने प्रमुख जिम्मेवारी प्रधान मंत्रीको हो भन्ने जिम्मेवारी बोध।
तर जिम्मेवारिबोध त पर जाओस, केपी ओलीको लहै लहै मा लागेर प्रधान मंत्री जीले सहमतिको दोस्रो खुट्किलाको खुट्टा नै भाँचिदिएको अवस्था छ। जिम्मेवारी बोध गर्ने र त्यो गल्ती सच्याउने। अनि संविधान निर्माण को जस लिने। इतिहासले पछि सोध्छ -- यो संविधान कुन प्रधान मंत्रीको पालामा लेखिएको भनेर। केपी ओली त्यो जस सुशील कोइराला ले पाओस् भन्ने पक्षमा छैनन्। सुशीलले समयमै चेत्ने हो।
चाहिएको दुबै हो ---- सहमति पनि, प्रक्रिया पनि। सहमति पछि आखिर प्रक्रिया मै जाने हो। तर सहमति बिना प्रक्रिया मात्र होइन यो सरकार र यो संविधान सभा नै derail हुन्छ। त्यसैले प्रधान मन्त्रीले सहमति का लागि वार्ताको मार्ग प्रशस्त गर्ने हो। सहमतिको संभावना प्रशस्त छ। तीन वटा मोबाइल को भरमा विश्वमा नाम कमाएको मान्छे सुशील कोइराला। संविधान लेखेर इतिहासमा नाम दर्ज गर्ने हो। केपी को लहै लहै मा नलाग्ने।

Saturday, February 21, 2015
Emotionally Damaged Madhesis And Chhath
English: Devotees of the Festival Chhath Parva in Janakpur, Nepal (Photo credit: Wikipedia) |
If power is in numbers, numbers है तो ------ इंडिया में वही तो है: numbers. तो फिर डरने काहे को?
First you have to accept yourself.
Chhath is the number one festival in Mithila. You worship the sun. You realize Chhath is also big across the Nepal-India border. And in that realization there is power.
BAJANA hai ---- Bihar And Jharkhand Association of North America. ANTA New York ko BAJANA के साथ मिलके छठ मनाने को है --- तब देखो पावर।
If the Indians in NYC celebrate Diwali on the first Sunday in October, then दिवाली छब्बे छठ। The second weekend in October would be the best time for Chhath. October temperatures in NYC are in the 51-67 range. It is a good range.
The best location would be along the East River in Long Island City right in front of the UN Building. City से परमिशन बगैरह लेने होंगे। तो लो।
वार्ता नै उपयुक्त हो
माओवादी-मधेसीको दुई तिहाई हुँदा पनि नहुने रहेछ। काँग्रेस-एमालेको दुई तिहाई हुँदा पनि नहुने रहेछ। त्यति देखि सकियो। भने पछि संख्या होइन वार्ता नै मुख्य कुरा रहेछ। र वार्ताको वातावरण बनाउने प्रमुख जिम्मेवारी प्रधान मंत्रीको हो। वार्ता नै उपयुक्त हो।
आंदोलन भनेको वार्ताको लागि दबाब हो। क्रांति अंतिम अस्त्र मात्र हो। आंदोलन पछि पनि वार्ता नै हुने हो भने, क्रांति पछि पनि वार्ता नै हुने हो भने, अहिल्यै वार्ता किन नगर्ने?
तर वार्ता भनेको आत्म समर्पण होइन। वार्ता सम्मानजनक हुन्छ। माओवादी-मधेसीले चाहेको सबै कुरा माओवादी-मधेसीले पाउने होइनन्। काँग्रेस-एमालेले चाहेको सबै कुरा काँग्रेस-एमालेले पाउने होइनन्। वार्ताको स्पिरिट त्यस प्रकारको हुन्छ।
पार्टी सभापति भन्दा पार्टी महासमिति माथि भन्ने यथार्थ लाई सुशीलले मान्ने हो भने झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर को झमेला त्यसै गायब हुन्छ। जो अगुवा उही बाटो ______!

Subscribe to:
Posts (Atom)