Pages

Wednesday, September 21, 2016

ओली नम्बर एक राष्ट्रीय समस्या

ओलीको दस्तावेजः संविधान संशोधन र सीमांकन हेरफेर गर्न नदिने

मधेसी मोर्चा र माओवादीविरुद्ध भण्डाफोर अभियान चलाउने प्रस्ताव

विकल्प हरु

1. ओली लाई एमाले ले सन्सदीय दल र पार्टी बाट घोक्रेठ्याक।

2. ओली लाई देश निकाला। मुसरफ लाई लिए जस्तै साउदी ले लिन मान्छ कि।

3. सबै ले मिलेर एमाले लाई प्रजा परिषद् बनाउने।

4. अन्तरिम सम्विधान ब्युत्याउने।

5. मधेस अलग देश।

Friday, September 09, 2016

ओली को बोली ले अन्तरिम सम्विधान ब्युत्याउछ

सीमान्कन बाहेक बाँकी सबै कुरा मिलिसकेको अन्तरिम सम्विधान ।