Pages

Monday, March 09, 2026

यो कुनै साधारण चुनावी जित होइन


यो कुनै साधारण चुनावी जित होइन 


यो कुनै साधारण चुनावी जित होइन। र संख्याको मात्र कुरा होइन। दुई तिहाईको मात्र कुरा रहेन। यसलाई जेन जी क्रान्ति को दोसरा अध्यायको रुपमा हेर्नुपर्ने हुन्छ। क्रांति को प्रथम मांग नै भ्रष्टाचारमुक्त देश थियो र छ। कहीं छैन दुनियामा भ्रष्टाचारमुक्त देश। भारतमा छैन। चीनमा छैन। अमेरिका त दुनियाको नम्बर एक भ्रष्ट देश। जति भ्रष्टाचार अमेरिकामा हुन्छ त्यति बाँकी १०० देशले मिलेर गर्न सकेको देखिँदैन। एक दुई ट्रिलियन डॉलर को ऋण भावी पुस्तालाई बोकायो अनि पैसा ख्वाप्प खायो।  

सी जिनपिंग राष्ट्रपति बन्ना साथ प्रथम मुद्दा नै भ्रष्टाचार विरुद्ध अभियान होइन? जहाँ आगो छैन त्यहाँ आगो निभाउने कुरा आउँछ? जब कि चीनमा भ्रष्ट लाई मृत्युदण्ड छ। सजाय ले भ्रष्टाचार रोक्दैन। सही स्ट्रक्चर चाहिन्छ।   

देश भ्रष्टाचारमुक्त बनाउने खाका कल्किवादी रिसर्च सेन्टर सँग छ। दुनियाको एक मात्र संस्था। तीन पिलर। एक, नगदरहित अर्थतंत्र। कैशलेस। दोस्रो, प्रत्येक बैंक को स्वामित्व नेपाल सरकार को। तेस्रो बैंकले ब्याज नदिने। 

यो तीन कुराले देश भ्रष्टाचारमुक्त मात्र बनाउँदैन। अहिलेको अवस्था मैं प्रत्येक नागरिक र प्रत्येक परिवार लाई उच्च गुणस्तर को शिक्षा, स्वास्थ्य, र कानुनी सेवा निशुल्क दिन्छ। आजको आज। देश दोब्बर धनी बनिसकेपछि होइन। कसरी? देशको प्रत्येक अस्पताल, स्कुल, कॉलेज, लॉ फर्म नेपाल सरकारले किन्छ। सरकारी बैंक को पैसाले किन्छ। त्यसरी पैसा पाएको मान्छे ले पैसा राख्ने भनेको सरकारी बैंकमा। सरकारी बैंक को पैसा वापस सरकारी बैंकमा। अस्पताल को स्वामीले पैसा भने पायो। 

निजी क्षेत्र चाहिन्छ तर शिक्षा, स्वास्थ्य, कानुनी सेवामा होइन। यति गरेपछि प्रत्येक नागरिक, प्रत्येक परिवारले उच्च स्तरको शिक्षा, स्वास्थ्य, कानुनी सेवा पायो। तुरुन्त। १० वर्षपछि होइन। प्रत्येक परिवार धनी बन्यो। आज। १० वर्षपछि होइन। किनभने खाने बस्ने त जसोतसो गरिरहेको हुन्छ। तर शिक्षा, स्वास्थ्य, कानुनी सेवा ले मान्छेको ढाड भाँचेको हुन्छ। 

यसरी देश भ्रष्टाचारमुक्त बनेपछि, प्रत्येक नागरिक, प्रत्येक परिवारले उच्च स्तरको शिक्षा, स्वास्थ्य, कानुनी सेवा निःशुल्क पाएपछि निजी क्षेत्र जहाँ रोजगारी सिर्जना गर्नुपर्ने छ त्यहाँ पुंजीको अभाव रहँदैन। दुनियामा कहीं नभएको २०% आर्थिक वृद्धि दर नेपालले दिन्छ। चीनमा पनि नभएको। लगातार १० वर्ष २०% आर्थिक वृद्धि हुन्छ भने देश विकसित राष्ट्र बन्यो। भारत से पहले। 

सरसफाइ गर्नुपर्ने छ। पोलैंडमा गरेको। कम्युनिस्ट ढलेपछि। लुटतंत्र सिंडिकेट राज वाला हरुले प्रहरी, प्रशासन, अदालत जताततै आफ्ना मान्छे घुसाएका छन। त्यहाँ पोलैंड स्टाइल मा सरसफाइ गर्नुपर्ने हुन्छ। भ्रष्टाचारका फाइल हरु खोलेर कानुनसम्मत कारवाही हुनुपर्छ। विदेशमा थुपारेको पैसा र सम्पत्ति ती सरकार हरुसँग समन्वय गरेर वापस ल्याउनुपर्छ। 

यो नया विहानी हो। यो सुर्योदय हो। यो नेपाल विश्व गुरु बन्ने शंखघोष हो। 

आर्थिक क्रान्ति त अझ प्रथम चरण मात्र हो। त्यसपछि हुने भनेको धार्मिक क्रान्ति हो। 

बालेन को हुन? बालेन सिंह दरबार जलाएका मान्छे हुन। बोलीमा ईश्वरी शक्ति भएका मानिस। बोलेको हुन्छ। 

ओली को साइबर सेनाले अभियान चलायो। बालेन लूसिफर। अर्थात रावण। रावण प्रवृति। बालेन ले ख्याल ख्यालमा स्वीकार नै गरिदिए। एक जना किशोरले सोधे। तपाईं लूसिफर हो? बालेन ले त्यो किशोरलाई ख़ुशी पार्न कपाल दुईतिर चोटी बनाएर, फोटो खिँचेर सामाजिक संजालमा हालिदिए। तिमीलाई म लूसिफर बनेर ख़ुशी हुन्छ भने ल म लूसिफर। 

बालेन आफैंले स्वीकार गरिदिए। लौ म लूसिफर। 

बाइबल को अंतिम पुस्तकमा लूसिफर को जिक्र छ। लूसिफरले एउटा देश हल्लाउँछ भनिएको छ। म लूसिफर भनेको कसले? एउटा देश हल्लाइरहेको व्यक्ति को हो? 

त्यहीँ भनिएको छ। लूसिफर को दाई ६६६। ६६६ को?

कल्किवादी रिसर्च सेन्टर का संस्थापक जय साह। जय साह को? ५,००० वर्ष पुराना धर्म ग्रन्थ हरु कल्कि पुराण, भविष्य पुराणमा भगवान कल्कि बारे १२ भविष्यवाणी छन। ती मध्ये ११ भविष्यवाणी जय साह मा पुरा भएका छन। जय साह भगवान कल्कि। अर्थात भगवान राम, भगवान कृष्ण, भगवान बुद्ध। जेठो भाइ भगवान राम हो भने कान्छो को भयो? जेठो ६६६ हो भने कान्छो आफुलाई लूसिफर भनेको बालेन को भयो? रामायणको लक्ष्मण। महाभारतको बलराम। शेष नागको मानव अवतार। 

सिंह दरबार जलाएको लक्ष्मणले हो। 







No comments: