Pages

Friday, December 04, 2015

तीन बेईमान दल



तीन दलको साझा प्रस्ताव तयार, तीन महिनामा सिमांकन टुंग्याइने

एक मधेस दो प्रदेश नै नंबर एक मुद्दा भएको आंदोलन हो यो। मधेसी मोर्चा को ११ बुँदे माग हामी सहर्ष स्वीकार गर्छौं र तत्काल संविधान संसोधन गरेर लागु गर्छौं भन्ने एक बुँदे विज्ञप्ति निकाल। यो के नौटंकी हो?

त्यसरी संविधान संसोधन भए पछि बल्ल आंदोलन टुङ्गिन्छ। होइन भने १२ वर्ष सम्म नाकाबंदी चल्छ।