Your AI hates Whites & Asians, especially Chinese, heterosexuals and men.
This is misanthropic and evil. Fix it.
Frankly, I don’t think there is anything you can do to escape the inevitable irony of Anthropic ending up being Misanthropic. You were doomed to this fate when you…
A still from the series UDAAN. It came at a time when the only channel was Doordarshan. It became a rage. I couldn’t go anywhere without being mobbed. In small towns and villages I was known as ‘Collector Sahib’ because that was the character I played .. such was the power of TV… pic.twitter.com/JXFTEk2wRk
What if, and I’m just spitballing here, the issue with FTX was the normalization of trading fake assets that anyone can invent out of thin air with no regulation and that have no underlying value. Nope, can’t be it.
‘धुँवा आयो भन्दा सुरुमा वास्ता गरिनँ, एकैछिनमा परिवार सखाप भयो’ ‘दियोसँगै पर्दा रहेछ, पर्दामा आगो सल्किएर माथि रहेको भान्छासम्म पुगेको हुनसक्छ ।’ ग्याँसको पाइप पनि डढेको हुनाले त्यही माध्यमबाट आगो सिलिण्डरसम्म पुगेको अनुमान गरिएको छ । देउवाको दाबीमा प्रचण्डको खण्डन : समय मागेका हौं, एमसीसी पास गर्छौं भनेका होइनौं ‘प्रधानन्यायाधीशले राजीनामा दिनु सबभन्दा उत्तम हुन्छ’ उनीहरुले सर्वोच्च अदालतमा बहस गरिरहेका छैनन् भने सर्वोच्च अदालतका न्यायाधीशहरुले वन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दा हेरिरहेका छैनन् । ...... म जन्मिँदा राणा शासन थियो । ००७ सालको परिर्वतन हुँदा मेरो उमेर ७÷८ वर्षको थियो, ०१७ सालको प्रतिगमनको प्रत्यक्षदर्शी छु । ०३६ सालमा आन्दोलन, ०३७ सालमा जनमत संग्रह हुँदै ०४६ को परिर्वतन, ०४६ देखि ०६२ सम्म थुप्रै घटना परिघटना भए । ..... म (राष्ट्रपति) पदमा थिए । मेरो काम संविधानको पालना गर्ने र गराउने थियो । म चाहन्थेँ कि मधेस पनि देशभित्र छ, त्यहाँको समस्या पनि समाधान गरेर जाऊँ । एकातिर गोली चलिरहेको थियो, अर्कोतिर जनताका ९० प्रतिशत प्रतिनिधिले संविधान बनाइसकेका थिए । यो अवस्थामा म पूर्ण खुसी थिइन्, तर आफ्नो कर्तव्य निर्वाह गर्दै संविधान जारी भएको घोषणा गरेँ । ....... चुनाव भएर तीन तहमा सरकार बनेको छ । त्यो सरकारले चार वर्ष पूरा गरेर पाँचौं वर्षमा छ । यो चार वर्षमा मूल्यांकन गरौं, हाम्रो देश कसरी गइरहेको छ । ....... पछिल्लो चार वर्षमा जुन सरकार चल्यो, त्यो सरकारका प्रधानमन्त्रीले प्रणालीलाई आफ्नो मातहतमा राख्ने प्रयास गरे । जबकी लोकतन्त्र ‘सेपरेसन अफ पावर’ अर्थात विकेन्द्रीकरणको सिद्धान्तमा चल्छ । नागरिक स्वतन्त्र हुन्छ, बोल्ने, लेख्ने तथा संगठन गर्ने अधिकार हुन्छ, मिडिया लोकतन्त्रको प्राण हो । त्यसमा पनि संकुचन गर्ने प्रयास भयो । ...... कार्यपालिकाले राष्ट्रपतिको सहयोग लिएर तीन महिनामा दुई पटक प्रतिनिधिसभा भंग गर्यो । ....... सर्वोच्चको सम्माननीय प्रधानन्यायाधीशले हिजो संवैधानिक परिषदमा बसेर जुन नियुक्तिहरु गर्नुभयो, त्यसमा प्रश्न उठेको छ । त्यसमा उहाँको भागवण्डा देखिन्छ । त्यति मात्रै होइन, मन्त्री बन्ने बेलामा उहाँको (भाग) न कहिँ न कहिँ छताछुल्ल भएको छ । अदालतको इतिहासमा यस्तो कहिल्यै भएको थिएन । ....... हाम्रो देशमा ०१६/०१७ सालको डेढ वर्ष र ०४७ पछिको साढे तीन वर्ष बाहेकका उतार चढावका कारण सही ढंगले लोकतन्त्रलाई अभ्यास गर्न पाएका छैनौं । ....... त्यही संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्तिहरुविरुद्ध रिट पनि गरेको छ । तर १० महिनासम्म सुनुवाइ भएको छैन । रिट इमर्जेन्सी हो, अग्राधिकार दिएर सुनुवाइ गर्नुपर्ने हो । १० महिनासम्म किन प्रधानन्यायाधीशले इजलासमा राख्नुभएन ? ....... अहिले प्लेयरहरुले फल बढी खेल्छन् । सिस्टम हामीले उन्नत ल्याएका छौं, व्यवहार त्यसअनुरुप भएन । आशा गरौं, अभ्यासको क्रममा सुधार हुँदै जान्छ । ........ संवैधानिक बाटोबाट जाने हो भनेर उहाँ (चोलेन्द्रशम्शेर जबरा) ले जुन अडान लिनुभएको छ, त्यसनुसार प्रतिनिधिसभाले महाअभियोगबाट निकास दिनुपर्ने देखिन्छ । माधव नेपालले भने– ‘जो हमसे टकराएगा, चुरचुर होजाएगा’ पूर्वप्रधानमन्त्री नेपालले संघीय संसदको चुनाव समयमै हुने र पाँच दलीय गठबन्धनलाई कसैले भत्काउन नसक्नेसमेत बताए । ‘पाँच दलको एकता बलियो हुनेछ, यो गठबन्धनलाई कसैले भत्काउन सक्दैन,’ नेपालले भने, ‘छिटै चुनाव हुन्छ कि भनेर भ्रम नपाले हुन्छ । छिटै चुनाव हुनेवाला छैन । संघीय संसदको चुनाव समयमै हुनेछ ।’ प्रचण्ड भन्छन् : मलाई डेढ लाखको खाटमा सुत्यो भनियो, ओलीले त करोडौंको सामान ल्याएका रहेछन् प्रचण्डले भने, ‘थाइल्याण्ड, इटाली, रोमबाट यति महँगा महँगा सामान ल्याएर त्यहाँ थुपारेको रहेछ हेर्नुस् । त्यो देख्दा अरु त अरु शेरबहादुर देउवाले जिब्रो टोक्नु भाछ रे ।’ प्रचण्डले थपे, ‘नुहाउनका लागि ल्याएको अरबौं, करोडौंको छ ।’