Showing posts with label rajendra lingden. Show all posts
Showing posts with label rajendra lingden. Show all posts

Monday, November 21, 2022

हॉर्न बजेछ, घण्टी बजेछ

हुन त मतगणना शुरू मात्र भएको छ। एक सीट मा मात्र जित घोषणा भएको अवस्था हो यो। तर सीके राउत को जनमत पार्टी र रवि लामिछाने को राष्ट्रिय स्वतंत्र पार्टी राष्ट्रिय पार्टी बन्ने देखियो। 

सबैभन्दा बढ़ी जिज्ञासा को चुनाव सीके राउत र उपेन्द्र यादव को सीधा प्रतिस्प्रधा सारा देश का लागि। त्यहाँ सीके ले स्वीप नै गरेको देखियो। 

कांग्रेस को भोट वाम लाई ट्रांसफर नहुने रहेछ। माओवादी को हालत खास्ता छ। तेस्रो दल हुने नहुने अवस्था जस्तो छ। 

रवि, चन्द्र  र रेशम। रेशम चौधरी को पार्टी ले पनि राम्रै गर्दैछ। सीके राउत ले पार्टी एकीकरण को पहल गर्नुपर्छ। 

बालेन र हर्क ले लौरो टेकेको आधार मा हॉर्न बजेछ, घण्टी बजेछ। 

कुनै एक पार्टी को बहुमत त्यसै पनि आउँदैन। 

गगन ले पनि आफ्नो क्षेत्र मा राम्रो गरेको देखियो। 

देउबा ले हारे हुने। सागर ले जिते हुने। प्रतिस्प्रधा दिएको त देखियो। 

तोशिमा सबिता ले राम्रो गरेका छन। काठमाण्डु ले राम्रो सन्देश दियो। 

देउबा हारेर गगन संसदीय दलको नेता बन्ने। गठबंधन भत्किने। गगन, रवि, सीके, रेशम मिलेर सरकार बनाउने। त्यो पनि हुन सक्छ। तोशिमा स्वास्थ्य मंत्री बन्ने। संख्या नपुगे राप्रपा पनि। लिंगदेन को राप्रपा। राजा अपेंडिक्स हो लिंगदेन को। नया पुस्ता को सरकार। सागर पनि। 












मतगणना चलिरहँदा श्रीमती लिएर फिल्म हेर्न पुगे गगन थापा

Tuesday, December 07, 2021

Lingden



अब पनि सुध्रिएन भने काँग्रेस समाप्त भएर जान्छ : गगन थापा नेता थापाले काँग्रेस नसुध्रिए पार्टीका नौ लाख कार्यकर्ताहरूको भविष्य पनि समाप्त हुने बताएका हुन् । ........ काँग्रेस सकियो भने के हुन्छ ? सकियो भने म नेपाली काँग्रेसको कार्यकर्ता भएकोले गर्दा मेरो सबै कुरा पार्टीसँग छ ।’ ....... हामी नौ लाख मान्छेलाई काँग्रेस सुध्रियोस् भन्ने कुरा लाग्यो वा काँग्रेस सकिन्छ भन्ने कुराको डर लागे जस्तै

राजावादी पार्टीमा राजेन्द्र : तस्बिरमा हेर्नुहोस् शपथ समारोह राजावादी पार्टी राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित पदाधिकारी र केन्द्रीय सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । ........ अध्यक्षका प्रत्यासी कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी भएका थिए । तर पदाधिकारीमा भने कमल थापा हावी भएको छ । ......