Showing posts with label indian. Show all posts
Showing posts with label indian. Show all posts

Monday, May 18, 2015

नेपाली काँग्रेस भित्र का मधेसी हरु

मधेसी राष्ट्रपतिले ढाका टोपी लगाउनु परेको छ। नेपाली काँग्रेस भित्र का मधेसी हरु लाई नमजा लाग्नु पर्ने। तर स्पन्दन नै नभए जस्तो। नेपाली काँग्रेस ले महासमिति को निर्णय अनुसार मधेसी जनता सँग एक मधेस तीन प्रदेश भन्दै वोट माग्यो, तर चुनाव पछि झापा, मोरंग, चितवन, कैलाली, कंचनपुर मधेस बाट गायब गरेको नक्शा पेश गर्दैछ। नेपाली काँग्रेस भित्र का मधेसी हरु लाई नमजा लाग्नु पर्ने। तर स्पन्दन नै नभए जस्तो। मधेसका जिल्ला का सदरमुकाम हरु सार्ने त्यत्रो षड्यंत्र हुँदैछ। नेपाली काँग्रेस भित्र का मधेसी हरु लाई नमजा लाग्नु पर्ने। तर स्पन्दन नै नभए जस्तो।

Wednesday, November 26, 2014

ब्रिटिशले इंडियन सँग आफ्नो अधिकार माग्नुपर्ने यो शताब्दीमा

ब्रिटिशले इंडियन सँग आफ्नो अधिकार माग्नुपर्ने यो शताब्दीमा म कहाँ वामदेव जस्तो झुसिलकीरासँग अधिकार माग्न जान्छु? दिनुपर्यो भने मैले वामदेवलाई अधिकार दिने हो।

आप भारतीय नहीं हैं तो नहीं हैं, मैं तो हुँ
I Am Indian