Wednesday, June 08, 2022

किशोर नेपाल कुकुर होइन अजिंगर हो, प्रतिकार गर्नुपर्ने




किशोर नेपाल कुकुर होइन अजिंगर हो, प्रतिकार गर्नुपर्ने 

किचोर नेपाल लाई किशोर नेपाल लेखिदिन्छन। यो मान्छे त्यसै बरबराइरहेको मान्छे होइन। यो पोषित मान्छे हो। भ्रष्ट नेपाल द्वारा कुपोषित मान्छे। यो चोर नेपाल बोलेको हो किचोर नेपाल को कलम बाट। ७७ जिल्ला मा सिंहासन हरु डाँवाडोल भएको छ। बालेन को विजय ले। भगवान कृष्ण ले अरु त अरु खुद कुन्ती लाई पनि भनेका, अब त वन जाने बेला भयो। 

मेरो शैली बालेन को शैली होइन। मेरो भन्दा बालेन को शैली फरक छ। बालेन को शैली मेरोभन्दा राम्रो हो। तर मेरो शैली जो छ त्यो छ। 

आफुले त बनाएन बनाएन किचोर नेपाल पुस्ता ले। अब लीड पनि होइन फॉलो पनि होइन अब सीधा कुरा गेट आउट ऑफ़ द वे। 



No comments: