Sunday, December 09, 2007

माअोवादीले मधेशी अान्दोलनसँग फेिर िनहुँ खोज्न थालेको छ


माअोवादीले मधेशी अान्दोलनसँग फेिर िनहुँ खोज्न थालेको छ।

गौरमा जे भयो त्यो नहुनुपर्ने िथयो। किपलवस्तुमा जे भयो त्यो नहुनुपर्ने िथयो। तर त्योभन्दा अगािड भैरहवामा जे भयो, लहानमा जे भयो, नेपालगञ्जमा जे भयो त्यो पिन नहुनुपर्ने भयो। अिहलेसम्म माअोवादीले गल्ती मानेको छैन त।

गौर घटनाको पिहलो समाचार जब अायो मलाई लाग्यो यो त मधेशी गोंगबु भएछ। जे भयो बडो अप्रत्यािशत भयो। किपलवस्तुको घटना जब शुरु भयो मलाई लाग्यो यो त नेपाल हो िक र्वाण्डा हो। एक हप्ताकालािग एउटा िजल्लामा नेपाल र्वाण्डा बन्न पुग्यो।

सबैभन्दा नहुनुपर्ने त नेपालको १० वर्षे गृहयुद्ध हो। त्यसमा १३,००० मािनस मरे। त्यसभन्दा दोब्बरले अात्महत्या गरे। लाखौं िवस्थािपत भए।

देशमा एउटा मट्ठर बयल प्रधानमन्त्री छ। शान्ित प्रक्िरयालाई फुर्ितकासाथ अगािड बढाउन सक्या होइन। एउटा िनकम्मालाई गृहमन्त्री बनाएर राख्या छ जसले peace process होइन िक appeasement process को नौटङकी खडा गिरराख्या छ।

माअोवादीले त्यित नै सास्ती िदया छ भने त माअोवादीलाई तह लगाउने मधेशी जनािधकार फोरमसँग सामीप्य बढ्नुपर्ने िगिरजाको। तर िगिरजा बाहुनको anti Madhesi prejudice ले उसलाई अन्धो बनाइराख्या छ।

मधेशी िजल्लामा पहाडी CDO बन्ने जमाना समाप्त भयो। मधेशी िजल्लामा पहाडी DSP बन्ने जमाना समाप्त भयो। मधेशबाट भटाभट पहाडीहरु िजतेर संसद जाने जमाना समाप्त भयो।

न्यु यर्कमा प्रभाकरसँग भेंट भयो। मैले डा् बाबुराम भट्टराईसँग सम्पर्क गराउनुस् इमेल मार्फत भनें। हुन त उनले हुन्छ नै भने तर अिहलेसम्म गराएको होइन। मैले डा् बाबुराम भट्टराईलाई मसँग open ideological debate मा अाउनुस् भनेर challenge गरेको हो। नेपालमा democratic republic of state funded parties को स्थापनापिछ क्रान्ित हुँदैन, चुनाव मात्र हुन्छ भन्ने मेरो तर्क बारे तपाईंलाई के भन्नु छ? पिहला कम्युिनष्ट मेिनफेस्टो पढाए जस्तै सबै माअोवादी कार्यकर्तालाई अिनवार्य Universal Declaration of Human Rights पढाउनुपर्ने सुझाव तपाईलाई कस्तो लाग्छ?

गौेेर घटनाकै कुरा हुँदो हो त माअोवादीले सद्भावनाका कार्यकर्तालाई िकन मुछ्यो? िकनभने माअोवादी बाहुनहरू मधेशी पार्टीहरूलाई देिख सहँदैनन्। पहिरया राजा र पहिरया िगिरजाभन्दा पहिरया प्रचण्ड केही फरक छैन मधेशी समुदायकालािग। मधेशलाई अाफ्नो नक्शामा फोड्दा फोड्दा माअोवादीले चार टुक्रा बनाइसक्यो, र त्यो प्रत्येकमा पहिरया बाहुनलाई नेतृत्व तहमा राख्िदया छ पार्टीको अान्तिरक संरचनामा। महेन्द्रपथको अञचलाधीशभन्दा केही फरक छैन प्रचण्डपथको पदािधकारी।

महेन्द्र, वीरेन्द्र र प्रचण्डका सीडीअो अञ्चलाधीशहरू

िदवास्वप्न देिखराखेको छ प्रचण्डले। कमजोर गृहमन्त्रीबाट करोडौं थुत्न भ्याएको होला माअोवादीले, तर पैसाले चुनाव िजत्ने भए धनुषाको शेर अिहले पिन हेमबहादुर हुँदो हो। माअोवादीलाई तराईमा चुनाव िजत्नु छ भने उसले अाफ्नो केन्द्रीय सिमितमा ५०% मधेशी राखोस् अिन एक मधेश एक प्रदेशको नारामा अाअोस्। त्यो हो तिरका। तर माअोवादीलाई मधेशी जनताका िदल िजत्नु छैन। उसलाई मधेशी पार्टी र नेताहरूलाई harass गर्नु छ। प्रचण्डको पहिरया mentality उजागर भएको हो त्यो। यो बाहुनलाई जित पटक गंगा स्नान गराए पिन यो सप्िरनेवाला छैन।

केन्द्रीय सिमितमा दुई जनाभन्दा कम मधेशी भएका बाहुनवादी कम्युिनष्ट पार्टीहरू माअोवादी र एमाले, चार जनाभन्दा कम भएका काँग्रेस र राप्रपा जस्ता पार्टीहरू सबको हालत खास्ता छ तराईमा। सबको पहाडी prejudice उदाङगो भएको छ।

िगिरजा बाहुन भन्दै छ नेपाली पुिलसको काम थोडे हो मधेशी समुदायलाई शान्ित सुरक्षा िदने, भारतले चाहेमा पाँच िमनेटमा शान्ित सुरक्षा अाउँछ तराईमा। अिन त्यसै साँसमा भन्छ म पिन िवराटनगरको मान्छे म पिन मधेशी नै त हो। लाज पचाउनुको पिन कुनै हद हुन्छ।

मधेशी पार्टीहरू अिहले दुई खेमामा गोलबन्द भएका छन्। तर ती दुबै खेमाको नारा एक मधेश एक प्रदेश नै रहेको छ। त्यो नारा भनेको पहाडी उपिनवेशवादलाई समाप्त पार्ने नारा हो।

संिवधान सभामा २०% भन्दा बढी मत कुनै पिन पार्टीले ल्याउँदैन। त्यस scenario मा मधेशी मोर्चाको िनर्णायक भुिमका रहनेछ। त्यही संभावना देखेर प्रचण्ड अात्ितएको छ। राजावादीसँग सुद्धा िमल्न तयार छु भन्न थालेको छ। पहिरयाहरू पहाडी पिहला अिन राजावादी माअोवादी पिछ हुन् भन्ने कुरा त्यसैबाट थाहा हुन्छ।

माअोवादीलाई Triangulate गर्दा दुवै हातमा लड्डु
रामचन्द्र झा: तराई अान्दोलनसँगै उठेका मुद्दाहरू
पुर्ण समानुपाितक िनर्वाचन िवरूद्धका कुतर्कहरु
प्रभाकर, लीलामिण, अाले मगरलाई भेंट्दा
पुर्ण समानुपाितक िनर्वाचनकालािग िगिरजालाई कसरी घुँडा टेकाउने?
माअोवादीलाई Triangulate गर्नुपर्ने भएको छ
िवश्वको राजधानीको िमनी नेपालमा अलोकतान्त्िरक, अपारदर्शी राजनीित
मधेशी मोर्चाको िनर्माण िबना मधेश राज्य संभव छैन
माअोवादीको माफीया चालढाल
चक्रव्यूहमा मधेसी नेता
हृदयेश त्रिपाठी: चक्रव्यूहमा मधेस
िफरसे मधेशी क्रान्ित?
परमेन्द्र भगत पत्रकार?
पाखेले मिदसे भन्छ, नेपालीले मधेशी भन्न िसक्छ
पुर्ण समानुपाितक िनर्वाचनकालािग मधेशी, जनजाित, दिलतले अान्दोलन गर्नुपर्छ
पहाडी पार्टी काँग्रेसने मधेशीयो के साथ बेइमानी करनेका िनर्णय कर िलया है
िगिरजाले अप्िरल क्रान्ितको श्रेय िलन िमल्दैन
संिवधान सभामें मधेशी मोर्चाका रोल
मधेशी मोर्चाका िनर्माण अौर तराई खुला रखनेकी रणनीित
अन्धेर नगरी चौपट िगिरजा
पुर्ण समानुपाितक िनर्वाचन अौर एक मधेश एक प्रदेशका नारा पर्याप्त है
डा देवेन्द्र राज पाण्डे: अन्तिरम प्रधान मन्त्री?
न्यु यर्कका पहिरयाहरू
उपेन्द्र यादव: सरकार र फोरमबीच सम्झौता
तराई बन्द नहीं संगठन िवस्तार किरए
जयप्रकाश गुप्ता: मधेस आन्दोलनका आग्रह
एक मात्र िमलनिवन्दु: पुर्ण समानुपाितक िनर्वाचन
पहाडी बाहुन सुजीत ढकाल
तीन लाखले सरकारी जागीर खाने, तीन करोड कता जाने?
मधेशी मोर्चाके िलए फर्मुला
महेन्द्र, वीरेन्द्र र प्रचण्डका सीडीअो अञ्चलाधीशहरू
एक मधेश एक प्रदेश
उपेन्द्र यादव: संवाद
मधेशी अान्दोलनको गन्तव्य: नभम्बर चुनाव
िगिरजालाई पदमुक्त गर
प्रचण्डे बाहुनले अौंला पिन खान्छ, हात पिन खान्छ
छाता संगठनको कुरा फेिर ल्याउने िक नल्याउने
समानुपाितक िनर्वाचनको बाहुन फर्मुला मधेशी िवरूद्धको षडयन्त्र हो
तराईमा िहंसाको राजनीितक समाधान छ
जनजाित र दिलतले पार्टी नखोल्नु मानिसक दासता हो
द्वैध नागिरकता िबना नेपालमा अार्िथक क्रान्ित सम्भव छैन
मई १२ िदउँसो १ बजे सेन्ट्रल पार्क दक्िषण पूर्व कोणा
एक मधेशी पार्टी
मैले पिरकल्पना गरेको मधेश राज्य
न्यु यर्कमा छाता संगठनको अावश्यकता
ज्वाला, गोइत, टाइगर और कोबराको चुनाव क्यों लडना चािहए

In The News

Prachanda gives one week for breaking deadlock NepalNews Addressing the meeting of Muslim Mukti Morcha in Bhairahawa, Prachanda said ..... Prachanda said he wanted to bring on board honest people who had worked during the royal regime
No use of election where Maoists will lose, says Dr. Bhattarai "Our chairman had said that since the republic is coming, it would be necessary to bring on board the nationalist forces close to the King so that they will not create commotion after republic is established," he said.
NC members criticise party leadership; caution against further pact with communists Govinda Raj Joshi asked the party leadership to go ahead with constituent assembly elections even if the Maoists do not participate in it. .... Taranath Ranabhat said that the powerless monarchy was essential for national unity.
Thapa warns against prolonging uncertainty
NC, UML continue efforts to iron out differences
‘Maoists cultivating ties with royalists to scuttle polls’
RJP finds Prachanda’s ‘nationalist alliance’ remark positive
Maoists and MJF programme on the same day in Gaur, again Nine months after the Gaur massacre, the Maoists and the Madhesi Janadhikar Forum (MJF) have once again fixed their programmes on the same day in Gaur of Rautahat district on December 15. The Maoists have informed they would be holding the programme in memory of their 28 cadres who were killed in the massacre, which ensued after Maoists and MJF cadres entered into violent clashes. Likewise, the MJF has informed that they would be holding the protest programme opposing the filing of complaints with the police against 103 persons accused of involvement in the massacre. The people of Gaur have become terrified since the Maoists and MJF have once again fixed their programmes on the same day. They are scared of possibility of similar violent clashes. District in-charge of Maoists Ashok Yadav has said that their programme had been fixed a month earlier. On the other hand, MJF’s district chief Ganesh Yadav claims that they had fixed their programme a week back. Both of them have asked the other side to put off their programme. The administration has become wary over the development. Local police officials say they are closely monitoring the situation and would do the needful to avert violence.
Sitaula is govt spokesperson
A front of four Madhesi parties floated
Madhesi groups warn of fresh street protests; RPP also does the same Madhesi Janadhikar Forum (MJF) led by Upendra Yadav and a disgruntled faction of the Nepal Sadbhavana Party (Anandidevi) led by Rajendra Mahato announced the formation of a new Madhesi front on Friday. They also threatened to unleash street movement beginning December 30. .... “The interim government and the interim parliament have lost their legitimacy. A new government should be formed to hold the election by discussing with civil society” ..... “The state has been adopting divide and rule policy to split the Madhesi community” ...... They said the new front will start peaceful demonstrations across the country to put pressure on the government and the seven parties to hold the constituent assembly election and implement the agreements reached earlier. Their main demands include an autonomous Madhes state. ...... , another faction of MJF led by Bhagyanath Gupta had also similarly announced formation of a front including Dalit Janajati Party, Madhesi Loktantrik Morcha and Loktantrik Madhesi Morcha and threatened to unleash street protests.
RJP central committee meeting beings

Special teams arrest dozens; seize arms from Terai NepalNews In the five days since they were deployed, the teams have arrested 45 persons. ..... In Parsa district alone, the teams have arrested 35 persons and seized pistols, ammunition, two motorcycles, bombs and other such materials.
Situala says Prachanda's assumption of 'royalists' being 'loyalists' is a mistake
The Royal Army: An Analytical Obituary
A front of four Madhesi parties floated Madhesi Janadhikar Forum (MJF) led by Bhagyanath Gupta, Dalit Janajati Party, Madhesi Loktantrik Morcha and Loktantrik Madhesi Morcha. ...... they all believe in the liberation of Madhesi people through the federal democratic republic, proportional representation and autonomous Madhes region equipped with the right to self determination.
NSP makes its ‘Bahini’ public; Limbuwan train their cadres







No comments: