Friday, December 14, 2007

नेपालमा ४०% मधेशी, मधेशमा ४०% पहाडी





हामी मधेशी जो िक नेपालको जनसंख्याको ४०% छौं यिद नेपालिभत्र बस्न िमल्छ भने भोिलको मधेश राज्यमा त्यहाँ अिहले बस्दै अाएका पहाडी िकन बस्न िमल्दैन? मधेशमा पहाडी समुदायको जनसंख्या ४०% जित हाराहारीमा

संघीय सरकारको अवधारणा भनेको त्यो मधेश राज्यको अाफ्नो भुभाग हुन्छ, अाफ्नो िवधाियका, कार्यपािलका न्यायपािलका हुन्छ, अाफ्नो पुिलस प्रषासन हुन्छत्यो राज्यको अाफ्नो एउटा संिवधान हुन्छ

राणालाई फाले पिन, राजालाई फाले पिन, माअोवादीको गृहयुद्ध समाप्त गरे पिन पहाडीले मधेशीलाई िथचेको नेपालको इितहास समाप्त नहुने रहेछ भन्ने कुरा हामीले पटक पटक देिखसक्यौंिनर्दल गए पिन, बहुदल अाए पिन हामी मधेशीलाई जुन जोगी अाए पिन कानै िचरेका भन्ने हुँदो रहेछपहाडीहरूको उपिनवेशवाद बहुदल अाए पिन कायम नै हुँदो रहेछ

पहाडका जनजाित पिन पहाडी पिहला जनजाित पिछ हुँदा रहेछन्हामीले पटक पटक देिखसक्यौंपहाडका मिहला पहाडी पिहले मिहला पिछ हुँदा रहेछन्पहाडका दिलतहरूले मधेशका दिलतलाई पिहला मधेशी पिछ मात्र दिलत देख्दछन्

मधेशी दिलत भनेको दिलत पिन हो मधेशी पिन हो, तर नेपालको राजनीितमा मधेशी पिहला दिलत पिछ होत्यसै गरी तराईका थारू भनेका जनजाित पिन हुन् मधेशी पिन हुन्तर मधेशी पिहला जनजाित पिछ हुन्थारूलाई राणाले शोसन गरे, राजाले शोसन गरे, अब पहाडका बाहुन क्षेत्री जनजाितले सबले िमलेर शोसन गर्न लागेका छन्ितमी मधेशी नै होइनौ भनेर भन्दैछन्त्यो मधेशी मिहलालाई ितमी मधेशी नै होइनौ, ितमी मिहला हौ भनेर भन्नु सरह होथारू भनेको मधेशी हो, िवशुद्ध मधेशी हो, खाँटी मधेशी होिवजय गच्छदार, िकशोर कुमार िवश्वास मधेशी होइनन्?

माअोवादी बाहुनहरूले पिहला मधेशलाई दुई टुक्रा पारेमधेश थारुवान भनेरअिहले मधेशी क्रान्ित प्रित रीस जाहेर गर्न उनीहरूको नक्शामा मधेशलाई चार पाँच टुक्रा पािरएको ती प्रत्येकको नेतृत्व तहमा पहाडी बाहुनहरूलाई रािखएको पिहला उनीहरूको नक्शामा िचतवन मधेशिभत्र हुने गर्थ्यो, अिहले िचतवनलाई मधेशबाट अलग पािरएको मधेशी क्रान्ितप्रित त्यस्तो रीस गर्ने माअोवादीकालािग मधेशमा कुनै स्थान छैन

मार्क्सवादको ग्यान हृदयेश त्रीपाठी उपेन्द्र यादवलाई पिन , मात्र प्रचण्डलाई भन्ने कुरा होइनवर्गीय शोसन नभएको होइन, तर जातीय शोसन पिन नेपालमा वर्गीय जातीय के प्रत्येक िकिसमको शोसन भएको । यस्तो कुनै िकिसमको शोसन नै छैन जुन िक नेपालमा नभएको होस्तर वर्गीय शोसनको िवरोध गर्ने तर जातीय शोसनको पक्षमा अाफुलाई उभ्याउने माअोवादीले मधेशमा वर्गीय शोसनको िवरोधको ढोंग मात्र गरेको । मधेशीलाई फोड र राज गर उसको नीित हो। ब्िरटेनले भारतमा पिन त्यही गरेथ्यो।

मधेश िभत्री मधेश पुरा मधेश राज्यको भुभागमा पर्दछउदयपुर, िचतवन, सुर्खेत त्यो सब मधेश राज्यिभत्र होचुरे पहाडको चुच्चोसम्म मधेश हो

केन्दर सरकारसँग मुद्रा, रक्षा, िवदेश नीित रहने भयोबाँकी राज्यकोमा जान्छनेपालको राष्ट्रपितको प्रत्यक्ष िनर्वाचन हुन्छउपल्लो सदनकालािग पुर्ण समानुपाितक िनर्वाचन हुन्छ पार्टी स्तरमा, मिहलालाई एक ितहाई अारक्षण हुने गरी

राजेन्द्र महतोसँग बेइमानी भएको छ
माधव नेपालको तालु, प्रचण्डको तालु, िगिरजाको तालु
मधेशी अान्दोलनले छलाङ मारेको छ
माअोवादीले मधेशी अान्दोलनसँग फेिर िनहुँ खोज्न थालेको छ
मधेशी मोर्चाको िनर्माण िबना मधेश राज्य संभव छैन
चक्रव्यूहमा मधेसी नेता
हृदयेश त्रिपाठी: चक्रव्यूहमा मधेस
िफरसे मधेशी क्रान्ित?
परमेन्द्र भगत पत्रकार?
पाखेले मिदसे भन्छ, नेपालीले मधेशी भन्न िसक्छ
पहाडी पार्टी काँग्रेसने मधेशीयो के साथ बेइमानी करनेका िनर्णय कर िलया है
िगिरजाले अप्िरल क्रान्ितको श्रेय िलन िमल्दैन
संिवधान सभामें मधेशी मोर्चाका रोल
मधेशी मोर्चाका िनर्माण अौर तराई खुला रखनेकी रणनीित
अन्धेर नगरी चौपट िगिरजा
न्यु यर्कका पहिरयाहरू

In The News

Dispute over cabinet portfolio allocations mar seven-party agreement NepalNews Nepali Congress has refused re-distributing the ministries. ...... Maoists have been demanding the portfolio of deputy prime minister and one of the three plum ministries among Home, Defense and Finance. UML has proposed that it should be given the Ministry of Home. ....... The meeting of the top brass of the Nepali Congress, UML and the Maoists held in the morning at Baluwatar had finalised the points of consensus. ....... the top three parties have agreed to state republic in the interim constitution on the condition that it is endorsed by the first sitting of the constituent assembly. ..... the parties have agreed on election system with 60 percent members of the constituent assembly to be elected through proportional system and 40 percent through first-past-the-post system. ...... The parties have the critical deadline of one day left to find a solution to avoid constitutional void.
Top three parties find points of consensus The government is expected to table the constitution amendment proposal at the parliament tomorrow once endorsed by the cabinet. The parties have only a day left to avoid a constitutional crisis.
Basnet is another general secretary of NSU




No comments: