Friday, December 28, 2007

एक मधेस एक प्रदेशकालािग चािहने मोर्चा


संविधानसभाको आकार घटाउन प्रस्ताव राप्रपा, जनमोर्चा, सद्भावनाले पर्ूण्ा समानुपातिक निर्वाचन प्रणालीका पक्षमा संशोधन प्रस्ताव राखेका छन् । उनीहरूले संविधानसभा सदस्यको सिट संख्या घटाउन पनि प्रस्ताव गरेका छन् । देशलाई एक निर्वाचन क्षेत्र मानि दललाई मत दिने पर्ूण्ा समानुपातिक निर्वाचन प्रणालीद्वारा समावेशी रूपमा २ सय ४० सदस्य निर्वाचित गर्नुपर्ने उनीहरूको प्रस्ताव छ ।




मुख्य कुरा दुई छन्: एक मधेस एक प्रदेशको नारामा समािहत हुने र ११६ सीटमा तालमेल। र अिहले मधेसी पार्टीहरू चार खेमामा छन्। एउटा महन्थ ठाकुरवाला तराई मधेस लोकतान्त्िरक पार्टी। अर्को राजेन्द्र महतो र उपेन्द्र यादव िमलेर बनेको समुह। तेस्रो िकशोर िवश्वास समुह जसमा अर्को सद्भावना पिन छ क्या रे, िक छैन थाहा भएन। चौथो बन्दुकधारी मधेसी समुहहरू।

यी सबैलाई एक मधेस एक प्रदेशको नारामा गाभ्नु पिहलो काम हो। त्यसपिछ ११६ सीटको तालमेलको कुरा अिलक चुनौतीपुर्ण छ। तर गर्न त पर्छ नै।

उपेन्द्र यादव र िकशोर िवश्वासहरू अिहले पिन दलीय पुर्ण समानुपाितक िनर्वाचनको माग गिरगहेका छन्। हुनुपर्ने त त्यही हो। तर अब हुनेवाला छ जस्तो देिखंदैन। िनर्वाचन प्रक्िरयामा लगेर मधेसी अान्दोलनलाई बल्झाउनु ठीक हुन्छ िक हुँदैन त्यो सोंच्नुपर्ने छ। िनर्वाचन प्रक्िरयामा ज्यादा जोड िदएमा फेिर जनतामा गलत छाप पर्न सक्छ। चुनाव देखेर डराएको हो िक जस्तो छाप पर्न सक्छ। यो decisive िकिसमले अगािड बढ्ने समय हो। अिहलेको िनर्वाचन प्रणाली पिन ठीक छ, मुख्य कुरा लहर पैदा गर्ने हो। पैसाले चुनाव िजितने होइन। एक मधेस एक प्रदेशको नारा अाउँदो चुनावको सबैभन्दा अाकर्षक नारा भएर सामुने अाउनेछ। त्यो नाराको लहरले िजत ल्याउने हो।

उपेन्द्र यादव र िकशोर िवश्वासलाई मेरो सुझाव हुन्छ अब चुनावतर्फ होम्िमने। यसै प्रक्िरयाबाट पिन िजत सम्भव छ।

िकशोर िवश्वासले जे गर्न सकेका छन् त्यो अाजसम्म कुनै पिन मधेसी नेताले गर्न नसकेको कुरा हो। त्यो हो मधेसी जनजाित गठबन्धनको िनर्माण। म िनकै प्रभािवत छु। National Front for Federal Republic (NFFR) मा MPRF, Federal Limbuwan State Council, Tamangsaling Autonomous State Council, United Tharu National Front Nepal, Dalit Ethnic Party, Madhesi Loktantrik Morcha, र Loktantrik Madhesi Morcha छन्। यी सबैलाई एउटै पार्टीमा गाभ्न िकन नसकेको तर? मधेसी जनजाित दिलत पार्टी भन्िदए भो। जे भन्िदए पिन भो। दलीय पुर्ण समानुपाितक िनर्वाचन हुन्छ भने एउटै पार्टी नबने पिन कम बेफाइदा छ, तर अिहेलेको िनर्वाचन प्रणालीमा त सात सात पार्टी भएर अगािड बढ्नु बडो बेफाइदा पो छ। मधेसी जनजाित दिलत पार्टी भन्िदए राई, मगर, गुरुङलाई पिन ठाउँ भो। शेर्पा अाउन पाउने भए। अिन त िकशोर िवश्वासको राजनीितक बेस तराई, पहाड, िहमाल जताततै पुग्छ।

२४० सीटकालािग दलीय पुर्ण समानुपाितक िनर्वाचन जसमा प्रत्येक पार्टीको िलस्टमा कमसेकम तेस्रो नाम मिहला हुनपर्ने। त्यित गर्िदए मधेसी, जनजाित, दिलतलाई यित भनेर िकटान गर्नै पर्दैन। संसदमा राप्रपा, जनमोर्चा र सद्भावनाको यस प्रस्तावमा सबले होस्टे हैंसे गर्ने हो िक?

त्यो िनर्वाचन प्रणाली अपनाए न चुनाव अगािड कुनै गठबन्धनको जरुरत न केही। सबभन्दा राम्रो त्यो हुन्छ। त्यसपिछ एक मधेस एक प्रदेशको नारा पर््याप्त हुन्छ।

तर होइन यिद तीन बाहुन पार्टी काँग्रेस, एमाले र माअोवादीले त्यो नमानेमा ६०१ सीटकालािग अिहलेको जस्तो चुनाव हुने भो। अिन ११६ सीटमा तालमेल गर्नै पर्ने हुन्छ, मधेसी मोर्चा बनाउनै पर्ने हुन्छ। त्यसकालािग एउटा प्रमुख शर्त हो बन्दुकधारी मधेसी समुहहरूसँग सीजफायर कालािग सम्झौता। हामी सत्तामा पुगेर अादरपुर्वक शान्ित वार्ता गर्छौं भनेर भन्न सक्नुपर्यो। चुनवा त गराउनै पर्छ, नत्र भने िगिरजा बाहुन फोकटमा ६ मिहना अरू प्रधानमन्त्री खान्छ।

अिहले कोही एक जनालाई नेता नमानेको अवस्था छ। महन्थ ठाकुर, उपेन्द्र यादव, िकशोर िवश्वास। यी तीन नामका पछािड जातीय गिणत छन्। महन्थ ठाकुर forward, उपेन्द्र यादव backward, िकशोरजी तराईको संख्यामा नम्बर एक समुदाय थारू समुदायको हुनुहन्छ। तीन जनाको गफसम्म भएको छैन। त्यो स्टाइलले मधेस राज्यको स्थापना हुँदैन। यो परम् िमत्र बन्नोस्, दाजुभाइ बन्नोस् भन्न खोजेको होइन। यो व्यक्ितगत सम्बन्धको कुरा होइन, राजनीितक सम्बन्धको कुरा हो। एक ठाउँमा ल्याउने भनेको एक मधेस एक प्रदेशको नाराले हो। नेताहरू अाफु अाफुमा निमलेमा लहर पैदा हुँदैन। मधेस राज्यको मुद्दाले िवजय प्राप्त गर्दैन।

अर्को सद्भावनालाई नया तराई मधेस लोकतान्त्िरक पार्टीमा िवलय गराउने हृद्येशजीको योजना हो िक के हो मलाई थाहा भएन। पार्टीहरू merge हुँदै गएको राम्रो। िकशोरजीले अाफ्नो नेतृत्वमा रहेका सात पार्टीलाई एक ठाउँमा ल्याएर मधेसी जनजाित दिलत पार्टी भन्िदए कित राम्रो हुँदो हो? सद्भावना (अानन्दी) लाई तराई मधेस लोकतान्त्िरक पार्टीमा िवलय गरेको राम्रो। राजेन्द्र महतोले उपाध्यक्ष पद पाउने गरी त्यो सद्भावनालाई मधेसी जनािधकार फोरममा िवलय गरेको राम्रो। पार्टीहरूको संख्या घटेको राम्रो। यसरी तीन वटा पार्टी मात्र बाँकी हुने िथए। अिन ११६ सीटमा ती तीन पार्टीले सीट तालमेल गर्ने। सबैभन्दा बढी सीट िजत्ने पार्टीको नेतालाई तीन वटै पार्टीले चुनावपिछ मद्दत गर्ने समझदारी बनाउने। अिन चुनाव अगािड को नेता भनेर झगडा पिन गर्न परेन।

यित गर्न सक्ने हो भने ८०% भोट बैंकमा धावा बोल्न सिकन्छ। चुनावपिछको सरकार यी तीन पार्टीको हुन्छ। कमसेकम ४०% भोट ल्याउँछ यी तीन पार्टीले िमलेर, अिन राप्रपा, काँग्रेस जस्ता सान्ितना पार्टीको मदतले सरकार बनाउन िमल्छ।




In The News

MPRF asks govt to implement past agreements Kantipur his arrival in Biratnagar Friday to inaugurate the Nepal Madhesi Students Union’s first national general convention that kicked off today ..... the party would take initiative to bring the armed agitating groups in Terai to come to the negotiating table and also urged the government to call them for dialogues.
Thakur heads new ‘Terai-Madhes Loktantrik Party’ Ramraja Prasad Singh, an influential Madhesi leader, congratulated the ex-MPs on the formation of the new party and said that a presidential election should be held prior to the CA elections. ..... Various other Madhesi leaders had also abandoned their parties to join the new Madhesi party.
Ten amendments on Third Amendment Bill
नया“ मधेसी दल हृदयेश त्रिपाठीले कार्यसमितिका अन्य सदस्यको चयन शनिबार हुने बताए ।...... कार्यक्रममा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहले राष्ट्रपतीय निर्वाचनको आवश्यकता औंल्याए । ...... शुभकामना व्यक्त गर्न मधेसी जनअधिकार फोरमका संयोजक उपेन्द्र यादव, सद्भावना -आनन्दीदेवीका) आनन्दीदेवी सिंहलगायतलाई बोलाइए पनि उनीहरू उपस्थित भएनन् । फोरम -विश्वास) समूहका महासचिव जितेन्द्र सोनलले विस्तारित केन्द्रीय समिति बैठकको निर्ण्र्ाााट आफूहरू नया“ पार्टर्ीी समाहित भएको बताए ।
राजसंस्थाको आयु सकियो ः गृहमन्त्री

No comments: