Sunday, December 24, 2006

नेपालमा दमजम अान्दोलनको अावश्यकता


राजाले अाफुखुशी, स्वेच्छाले तानाशाही समाप्त गरेको होइन। अान्दोलन गर्नुपर्यो, अिन बल्ल राजाको दादािगरी समाप्त भयो। त्यस्तै बाहुन, क्षेत्रीले दिलत, मधेशी, जनजाितलाई र पुरुषले मिहलालाई स्वेच्छाले समानता िदने छाँटकाँट मैले देिखरहेको छैन।

संिवधान सभामा २०५ सीट बराबर जनसंख्यामा बाँिडनुपर्थ्यो, तर त्यसो गिरएन। मधेसीलाई भोट खसाल्न त िदने तर समानता निदने षडयन्त्र हो त्यो। मिहलालाई ३३% अारक्षण भिनयो, तर खै त अन्तिरम संसदमा त्यो ३३%? जताततै उनै बाहुन क्षेत्री लोग्नेमािनसहरूको अनुहार देिखन्छ। संिवधान सभाको चुनावमा दिलत, मधेशी, जनजाित र मिहलालाई अारक्िषत िनर्वाचन क्षेत्रहरू िकटान गिरनुपर्थ्यो। खै त?

होइन यिद संिवधान सभामा २०५ जित सीट प्रत्यक्ष िनर्वाचन, २०५ जित सीट समानुपाितक िकिसमले अाउने हो, १६ जित प्रधानमन्त्रीले मनोिनत गर्ने हो र मिहलाले ३३% पाउने हो भने मिहलाले ४२५ चानचुन सीट मध्ये १४० सीट जित पाउनुपर्यो। २०५ सीट प्रत्यक्ष िनर्वाचनबाट अाउँदा एउटा पिन मिहला नअाउने हो भने त्यो १४० सीट २०५ समानुपाितक सीट र प्रधानमन्त्रीको १६ सीटबाट अाउने हो िक?

मिहलालाई ३३% त भिनयो तर त्यसिभत्र सबै बाहुन क्षेत्री मिहला नै अाए भने त्यो फेिर के मजा भयो? त्यही ३३% िभत्र पिन २।३ दिलत, मधेशी, जनजाित समुदायका मिहलालाई िदइनुपर्ने िकटान गिरनुपर्थ्यो तर त्यस्तो कुनै छाँटकाँट छैन। त्यसैले मिहलालाई ३३% अारक्षण पिन बाहुनवाद कै अर्को अवतार जस्तो देिखन्छ।

संिवधान सभामा मिहलालाई समग्रमा ३३% अारक्षण िदने हो भने दिलत, मधेशी, जनजाितलाई कित िदने? दिलत, मधेशी, जनजाितलाई संिवधान सभामा अारक्षण िदने कुरा उठेकै छैन। त्यसलाई बाहुनवादी षडयन्त्र नै मान्नुपर्छ।

अारक्िषत िनर्वाचन क्षेत्र िकटान नगर्ने बरू पार्टी नेतृत्वले नै पार्टीले मत पाएको अाधारमा िपछिडएका समुदायका मािनसलाई सीट िदने कुरा पिन बाहुनवाद नै हो। राजाको प्रत्यक्ष शासनकालमा पिन राजाले एक दुई वटा टोकन दिलत, एक दुई वटा टोकन मधेशी, एक दुई वटा टोकन जनजाित, र एक दुई वटा टोकन मिहलाहरूलाई पदमा नराखेको होइन। तर त्यस्ता व्यक्ितहरूको लगाव राजाप्रित रह्यो न िक अाफ्ना समुदायहरूप्रित। त्यही िकिसमको व्यवहार काँग्रेस र एमालेका बाहुनहरूले अब देखाउने भएका छन्।

अारक्िषत िनर्वाचन क्षेत्रबाट िजतेर अाएका दिलत, मधेशी, जनजाित र मिहला पार्टीका बाहुन नेता होइन िक अाफ्ना समुदायहरूप्रित जवाफदेही हुने कुराको डर छ बाहुनहरूलाई।

भन्नेले भिनराखेका छन् िक यिद माअोवादी जस्तो पार्टीले अत्यिधक मात्रामा दिलत, जनजाित र मिहलालाई अन्तिरम संसदमा पुर्याएमा र संिवधान सभाको चुनावमा अत्यिधक मात्रामा दिलत, जनजाित र मिहलालाई उम्मेदवार बनाएमा अरू पार्टीहरूलाई पिन त्यसै िकिसमको दबाब पर्न जाँदैन र? त्यो कुरा साँचो हो भने त्यही माअोवादीले पिन मधेसी समुदायलाई नजरअंदाज गरेर अगािड बढेको अवस्था छ। र त्यसो हो भने मिहलालाई पिन िकन चािहयो ३३%? र मिहलालाई यिद चािहयो भने दिलत, जनजाित र मधेसीलाई पिन चािहयो।

त्यस्तो स्िथित सृजना गर्न एउटा बिलयो मधेसी-जनजाित राजनीितक गठबंधन बनाउनु िनतान्त अावश्यक छ। त्यो गठबंधनले साझा मुद्दाहरूको एउटा संिक्षप्त मेिनफेस्टो जस्तो बनाएर सबै पार्टीहरूलाई दबाब िदनु अावश्यक हुन जानेछ। ती साझा मुद्दाहरूलाई अंगीकार नगर्ने पार्टीहरूलाई विहष्कार गर्ने तर्फ सोंच्नुपर्छ।

त्यो मधेसी-जनजाित राजनीितक गठबंधनमा दिलत र मिहलालाई समावेश गरेर लानुपर्छ। यसरी राजनीितक गठबंधनमा नजाने हो भने िगिरजा कोइरालाको सरकारले पदमा ल्याएका अिधकांश मािनसहरू बाहुन लोग्नेमान्छे नै भएको प्रमाण हामी सामु स्पष्ट नै छ। यी अंधा बाहुनहरूले सामािजक न्यायको चश्मा लगाउने कुनै छाँटकाँट मैले देिखरहेको छैन।


नेपालमा संसारको नम्बर एक लोकतन्त्रको स्थापना हुन सक्छ
राजतन्त्र, बाहुनवाद र भर्ष्टाचार समाप्त पारौं
राजतन्त्र, बाहुनवाद र भर्ष्टाचार समाप्त पारौं
प्रस्तािवत संिवधान
वीपी र िगिरजाको कहानी
िगिरजा, माधव, प्रचण्ड सब एक जैसे हैं
Rajendra Mahto: नागरिकता विधेयक खोतल्दा
नेपालको अन्तरिम संविधान
नेपाली कांग्रेसको संविधान मस्यौदा
माओवादीको संविधान मस्यौदा
मधेशीसँग संख्या छ, शिक्त छैन
डा. कटक मल्ल: सुन्दर, शान्त र शिष्ट नेपालको निर्माणका लागि
ितमीले देखाइ िदयौ
कर्फ्यु तोड्न आह्वान गर्नेले
जाउलो खाएर क्रान्ित गर
जनआन्दोलनको कार्यक्रम
क्रान्ितलाई नबुझ्नु, बुझ पचाउनु
ये तो क्रान्ित है
यो सडक ितम्र्ो हो
हृदयेश त्रिपाठी: मधेसी समस्या र राज्यको पुनर्संरचना
संघीय गणतन्त्र
कांग्रेसले रोज्नुपर्ने बाटो
अहिंसाका प्रश्न
डा बाबुराम भट्टराईलाई शान्तिको सन्देश
डा बाबुराम भट्टराई: आन्दोलनको उत्कर्ष र त्रस्त सत्ता
मधेशी अधिकारको कुरामा पहाडीहरुको सहभागीता
प्रवासी नेपाली: "नैतिक समर्थन कायम राख्दै भौतिक समर्थन थप्ने।"
भूपि शेरचन, गोपालप्रसाद रिमाल, प्रवर जिसी
मधेशी पहचान
देशव्यापी पम्फलेटिङ
प्रहार गरिहालौं
अइ आन्दोलनमें मधेशी अधिकारके बात
लोकतान्त्रिक गणतन्त्र नै किन?
चुनाव बहिष्कार बाहेक विकल्प छैन: सात दल


Kantipur

निर्णय फिर्ता लिन एमालेको आग्रह
छुट्टै ग्रामीण विद्युतीकरण निकायको माग
भारतीय निर्वाचन अधिकारीसँग छलफल
नेपाली चेलीबारे अमेरिकी उपन्यास


नेविसंघको रोकिएको महाधिवेशन फागुनमा 'अपहरणमा संलग्न प्रहरीको जिम्मा'

टेलिफोन तार चोरी बढ्दो छोटकरी

ँन्यायाधीशसँग ५० हजारको कुराकानी भएको थियो’ दुर्घटनामा पत्रकारहरू घाइते

इलम प्रशिक्षण केन्द्र बन्ने विद्यालयमा प्रशासनद्वारा छानबिन

संस्थागत शिक्षकले विद्यालय बन्द गर्ने विद्यालयमा अनिश्चितकालीन तालाबन्दी

क्लबद्वारा विद्यालय सञ्चालन शिक्षाका लागि आमाको खबरदारी

पढ्न थाले बादी बालबालिका स्वास्थ्य सेवा परिषद् गठन माग

अस्पतालमा स्वास्थ्य मेला अस्पताललाई सहयोग

बहुऔषधि प्रतिरोधी क्षयरोग फैलिएको दाबी बालकलाई सहयोग आग्रह
दलको दोधार


गाउँ-गाउँमा डाक्टर एसियाडको सन्देश

कार्यशैलीमा सुधारको खाँचो सहमतिमा क्रमभंगता

क्रिसमस आयो बालुवाटारमा अपरिचित अनुहार

No comments: