Tuesday, December 12, 2006

राजतन्त्र, बाहुनवाद र भर्ष्टाचार समाप्त पारौं





(Sent to Kantipur)

अप्िरल क्रान्ितको नारा नै गणतन्त्र िथयो, तर िवश्व इितहासमा कहीं नभएको क्रान्ितले राजतन्त्र समाप्त गरेर मात्र अाफ्नो ध्येय पुरा गरेको हुने छैन। राजतन्त्रको समाप्ती त ग्यारेण्टी भइसकेको कुरा हो। िगिरजा कोइराला अझै गणतन्त्रवादी हुन बाँकी होला तर कोइरालाको पार्टी पुरै गणतन्त्रवादी भइसक्यो। संिवधान सभाको पिहलो बैठकको पिहलो िदनमा सर्वसम्मतद्वारा गणतन्त्रको प्रस्ताव पािरत हुनेछ। यित म ठोकुवा गरेर भन्छु।

ग्यारेण्टी भइनसकेको कुरा बाहुनवाद र भर्ष्टाचारको समाप्ती हो। गणतन्त्रको मुद्दाको खलनायक ग्यानेन्द्र शाह भए जस्तै बाहुनवाद र भर्ष्टाचारको मुद्दाको खलनायक िगिरजा
कोइराला नै हुन्। िगिरजा कोइरालाको नाकले पावर त सुँघ्छ तर प्रगितशील िवचारधारा सुँघ्न सकेको देिखंदैन। २०४६ पिछको १२ वर्ष काँग्रेसको झण्डा मुिन बाहुनवाद र भर्ष्टाचारको राज्य रह्यो। त्यसपिछ सामन्ती राजतन्त्रको ताण्डव नृत्य शुरु भयो।

बाहुनवादले राज्य संयन्त्रका तीन अंग कार्यपािलका, िवधाियका र न्यायपािलकालाई त खाएको छ नै, िमिडया र NGO सेक्टरलाई पिन खाएको छ। जताततै बाहुनहरूको िबग्िबगी छ। शक्ित र पैसाकालािग अाफु अाफुबीच पिन बाझ्ने गरे पिन बाहुनहर दिलत, जनजाित र मधेशीलाई राज्य संयन्त्र बािहरै राख्न सबै एक भइ टोपल्छन्।

न्यु यर्ककै उदाहरण िलउँ। यहाँको जनजाित महासंघको पपुलर अध्यक्ष कर्मा ग्याल्डेन शेर्पा जसको यस्तो राम्रो मास बेस छ िक त्यस्तो मास बेस कुनै पिन बाहुनको उसकै बाहुन समुदाय िभत्रै छैन। तर कर्मा ग्याल्डेन शेर्पा भनेको न्यु यर्कका हर्ताकर्ता बाहुनहरूलाई नपचेको व्यक्ित। बाहुनहरूको समावेशी लोकतन्त्रको अवधारणा यस्तो छ जहाँ िक जनजाितको नेता को त भन्ने कुराको िनर्णय पिन बाहुनहर नै गर्छन्।

िबहारमा लालु यादवले मुस्िलम-यादव गठबन्धन गरेर बाहुनवाद समाप्त गरे। त्यस्तै नेपालमा मधेशी-जनजाित गठबन्धनको अावश्यकता छ। त्यसो नगर्ने हो भने जुन पार्टी हारे िजते पिन अागामी २० वर्ष बाहुन नै राष्ट्रपित हुने संभावना रहन्छ।

अपार्थाइडको अन्त्य, अथवा रेिसज्मको
अन्त्य भनेको गोरो छाला भएकाहरूको अन्त्य होइन। सेक्िसज्मको अन्त्य भनेको लोग्नेमान्छेको अन्त्य होइन। त्यस्तै बाहुनवादको अन्त्य भनेको बाहुनहरूको अन्त्य होइन। हुन त बाहुन पिहचान नै शंकास्पद त छ। कसैले अाफूलाई बाहुन भन्नु भनेको उसले म जातपातमा िवश्वास गर्छु, र त्यसमा बाहुन मािथ दिलत तल भनेको होइन?

बाहुनवादको सबैभन्दा मारमा परेको समूह दिलत नै हो। दिलत समुदायलाई एउटा सामािजक क्रान्ित चािहएको छ। सबै दिलत संगिठत भएर सामूिहक रूपले एकैसाथ धर्म पिरवर्तन गरेग बौद्ध धर्म अपनाउनु बाहेक अरू उपाय छ जस्तो मलाई लाग्दैन। त्यस प्रयासमा बौद्ध धर्मावलम्बी जनजाितहरूले सघाउनुपर्छ।

जातीय राजनीित भनेको एकदमै जिटल राजनीित हो। संसारमा अिहले भएका अिधकांश गृह युद्धहरू जातीय प्रकृितका रहेका छन्। कुनै पिन गरीब देशमा लोकतन्त्रको स्थापना कसरी गर्ने भन्ने कुरामा नेपालको अप्िरल क्रान्ित उदाहरण बनेको छ। त्यस्तै हामी एउटा यस्तो समावेशी
लोकतन्त्रको खाका तयार पारौं िक त्यो पिन एउटा उदाहरण बनोस्।

संघीय
गणतन्त्रको कुरामा अाठ पार्टीमा िवमती छ जस्तो मलाई लाग्दैन। अौपचािरक रूपमा सबै अगािड नअाइसकेको हुनसक्छ। तर वैचािरक रूपमा भने अाइसकेका छन्। संघीय सरकारको नक्शा अिहले माअोवादीसँग मात्र छ। खोइ त काँग्रेस, एमालेको नक्शा, खोइ त सद्भावनाको नक्शा?

ंं
म मधेशी पृष्ठभूिमको व्यक्ित हुँ। मधेशी अिधकार र समानताकालािग मैले कसैले भन्दा कम बोले जस्तो लाग्दैन। मैेले जनजाित अिधकारकालािग पिन बोलेको छु। तर मैले तीन राज्य कोशी, गण्डकी, कर्णाली र २५ िजल्लाको जुन अवधारणा सारेको छु, त्यसको मधेशी र जनजाित नेताहरूबाटै टन्न िवरोध भएकोछ। त्यो िकन भन्ने कुरा म बुझ्छु। सयौं वर्ष बाहुन, क्षेत्रीले हामी मािथ शासन गरे, अब हामी बाहुन, क्षेत्रीमािथ शासन गर्ने सेन्टीमेन्ट हो त्यो।

तर म भन्छु हामी बदलाको भावनाले होइन सुन्दर भिवष्य िनर्माण गर्ने इच्छाले अगािड बढौं।
मैले प्रस्ताव गरेको तीन राज्य कोशी, गण्डकी, कर्णाली र २५ िजल्लाको संघीय गणतन्त्रको अवधारणा मुख्य रूपले अार्िथक हो। िकनभने मलाई लाग्छ नेपालको पिहलो, दोस्रो र तेस्रो समस्या भनेको गरीबी हो।

नेपालमा १०% अथवा सोभन्दा बढी वृद्िध दर भएको अार्िथक क्रान्ितको कल्पना गर्ने हो भने
तीन राज्य कोशी, गण्डकी, कर्णाली नै सोंच्नुपर्ने हुन्छ। हामी अप्िरल क्रान्ित का दौरान अाफूलाई पिहलो गणतन्त्र घोषणा गरेको िचतवनलाई नेपालको संघाई बनाउने कल्पना गरौं।

भर्ष्टाचार पुरै समाप्त पार्न सिकंदैन। चीनमा भर्ष्ट व्यक्ितहरूलाई मृत्युदण्ड नै िदइन्छ। तैपिन त्यहाँ भर्ष्टाचारका घटनाहरू यदाकदा भइरहने गरेको देिखन्छ। अपराध भनेको िनकै कम गर्न सिकन्छ तर पुरै समाप्त पार्न असंभव प्रायः छ। तर नेपालमा त भर्ष्टाचार हैजा फैिलए जस्तै फैिलएको छ।

मैले नेताहरू गरीब भएर बसुन् भन्न चाहन्नँ। देशको प्रत्येक िनर्वािचत व्यक्ितलाई तलबको व्यवस्था होस्। बरू राष्ट्रपितको तलब मिहनाको एक लाख नै होस्। त्यो बरू स्वीकार्य छ।

भर्ष्टाचार रोक्न पिहलो कुरा के गर्नुपर्छ भने राजनीितक पार्टीहरूले प्राइभेट सेक्टरमा चंदा उठाउन नपाउने गिरिदनुपर्छ। जुन पार्टीले राष्ट्िरय संसदीय चुनावमा जित मत ल्याउँछ त्यसैको अाधारमा समानुपाितक िकिसमले राज्यबाट नै पैसा पाउने व्यवस्था गिरिदनुपर्छ। अिन पार्टीहरूको अायव्ययको िहसाबिकताब पारदर्शी हुनुपर्ने गिरिदनुपर्छ। सरकारी तलब खाने प्रत्येक व्यक्ितले अाफ्नो पािरवािरक सम्पत्ितको िववरण वार्िषक बुझाउनुपर्ने गिरिदनुपर्छ।

बाहुनवाद र भर्ष्टाचारको मुद्दालाई हेर्दा त काँग्रेस फुटेकै राम्रो जस्तो लाग्छ। देशमा चार वटा ठुल्ठुला पार्टी भए भने कुनै एक पार्टीको बहुमत अाउँदैन र गठबन्धन सरकार बनाउनुपर्ने हुन्छ। साना पार्टीहरूको महत्व बढ्छ। पार्टीहरूबीच पर्ितस्प्रधा बढ्छ र जनतालाई फाइदा हुन्छ।

त्यसैले म भन्छु राजतन्त्र, बाहुनवाद र भर्ष्टाचार समाप्त पारौं, नया नेपालको िनर्माण गरौं। संसारमा कहीं नभएको नम्बर एक लोकतन्त्र हामी नेपालमा िनर्माण गरौं। संसारको सबैभन्दा ठूलो नेपाली मेिलङ िलस्ट मेरो हो। त्यसलाई मैले एउटा प्रस्तािवत संिवधान लेखेर पठाएको छु जुन िक इन्टरनेटमा http://projectnd.blogspot.com मा पाउन सिकन्छ। अाठ पार्टी यसकालािग तयार भए भने नेपालको संिवधान संसारको सबैभन्दा छोटो र सबैभन्दा प्रगितशील
संिवधान हुनेछ। अिन त्यसपिछ देश अार्िथक क्रान्ितमा होम्िमनेछ। लाग्ला २०-३० वर्ष्। राजनीितक क्रान्ित जस्तो १९ िदनमा गर्न सिकने कुरा होइन अार्िथक क्रान्ित भनेको।

भन्नेले भन्छन् मलाई, नेपाल िकन नगएको? नेपालको
अार्िथक क्रान्ितकालािग मैले न्यु यर्कबाट जे गर्न सक्छु त्यो नेपाल गएर गर्न सक्िदनँ। एउटा उदाहरण िदन्छु म। कलेज र िवश्विवद्यालयहरूमा प्रयोग हुने िकताब र जर्नलहरू सबै इन्टरनेटमा मुफ्तमा उपलब्ध गराउने र ितनले िवग्यापनबाट कमाइ गर्ने अाइिडयालाई िलउँ। नेपाल गएर त्यो गर्न सिकन्न, त्यो त अमेरीकामै प्राइभेट र पब्िलक सेक्टरले िमलेर गर्नु पर्ने हुन्छ। र नेपाल र नेपाल जस्ता देशहरूमा अार्िथक क्रान्ितकालािग गर्न सिकने त्यो भन्दा बढी महत्वपूर्ण कुरा नै छैन। त्यसैले मैले काठमाण्डुका नेताजीहरूलाई इमेलमा भन्ने गरेको छु, तपाईंहरू उता सम्हाल्नुस्, म यता सम्हाल्छु।

र म नेपाल गएँ भने बाराक अोबामालाई ह्वाइट हाउस पुर्याउन मदत गर्ने कल्ले?

Paramendra Bhagat
Convenor, Coordination Committee
Nepali Organizations In New York City

In The News

Ethiopia's Mengistu found guilty of genocide
Washington Post, United States - 36 minutes ago
By Tsegaye Tadesse. ADDIS ABABA (Reuters) - Former Ethiopian leader Mengistu Haile Mariam was found guilty in absentia of genocide ...
Mengistu found guilty of genocide
BBC News, UK - 1 hour ago
Ethiopia's Marxist ex-ruler, Mengistu Haile Mariam, has been found guilty of genocide after a 12-year trial. The former leader was tried in his absence. ...
Zimbabwe oppo says time for Mengistu to go home
Reuters AlertNet, UK - 1 hour ago
By MacDonald Dzirutwe. HARARE, Dec 12 (Reuters) - Zimbabwe had no official comment on Tuesday after one of its most notorious foreign ...
ROUNDUP: Ethiopian Ex-dictator Found Guilty Of Genocide Crimes
Playfuls.com, Romania - 2 hours ago
by Playfuls Team. Ethiopia's ex-dictator Mengistu Haile Mariam was found guilty of genocide charges on Tuesday, bringing to a climax ...
Ex-Ethiopian dictator convicted of genocide
CNN - 3 hours ago
ADDIS ABABA, Ethiopia (AP) -- Former Ethiopian dictator Mengistu Haile Mariam was convicted Tuesday of genocide and other charges in a rare case of an African ...
Ethiopia's Mengistu found guilty of genocide
Reuters.uk, UK - 2 hours ago
By Tsegaye Tadesse. ADDIS ABABA (Reuters) - Ethiopia's former ruler Mengistu Haile Mariam was found guilty in absentia of genocide ...
Mengistu found guilty of genocide
BBC Bulgaria, Bulgaria - 3 hours ago
Ethiopia's ex-Marxist ruler, Mengistu Haile Mariam, has been found guilty of genocide after a 12-year trial. The former leader fled ...
Ethiopian dictator could face death penalty for crimes
Monsters and Critics.com, UK - 5 hours ago
By Tia Goldenberg Dec 12, 2006, 12:02 GMT. Nairobi - The trial of ex-dictator Mengistu Haile Mariam and other top-level officials ...
Verdict announcement starts in Mengistu trial
Independent Online, South Africa - 7 hours ago
Addis Ababa - An Ethiopian judge on Tuesday began reading what is expected to be a lengthy verdict in the long-delayed genocide trial of former dictator ...
Verdict expected in 12-year trial of Ethiopian dictator Mengistu
International Herald Tribune, France - 7 hours ago
AP. ADDIS ABABA, Ethiopia: An Ethiopian court was to give a verdict Tuesday in the 12-year trial of former dictator Mengistu Haile ...
Ethiopia awaits Mengistu verdict
BBC News, UK - 8 hours ago
A verdict is expected in the 12-year genocide trial of Ethiopia's former Marxist ruler, Mengistu Haile Mariam. He is accused of ...
Ethiopia's Mengistu faces genocide verdict
Reuters South Africa, South Africa - 11 hours ago
By Tsegaye Tadesse. ADDIS ABABA (Reuters) - Ethiopia's former Marxist ruler Mengistu Haile Mariam faces a possible death sentence ...
Ethiopia awaits verdict of Mengistu trial
Independent Online, South Africa - Dec 11, 2006
By Emmanuel Goujon. Addis Ababa - Hoping to close a troubled chapter in the nation's bimillenary history, Ethiopians on Monday anxiously ...
Former Ethiopian Dictator Mengistu Convicted of Genocide
Toronto Daily News, Canada - 1 hour ago
Ex-Ethiopian dictator faces death penalty for instigating genocide, committing genocide, illegal imprisonment and abuse of power. ...
Former Ethiopia dictator convicted of genocide
JURIST - 1 hour ago
[JURIST] Former Ethiopian dictator Mengistu Haile Miriam [BBC profile] was found guilty of genocide Tuesday at the conclusion of a 12-year in absentia trial. ...
Ex-Ethiopia ruler Mengistu guilty of genocide
AND, South Africa - 1 hour ago
By (AND) - www.andnetwork.com. Ethiopia's former ruler Mengistu Haile Mariam was found guilty in absentia of genocide on Tuesday ...
former Ethiopian dictator Convicted Of Genocide
E Canada Now, Canada - 1 hour ago
The conviction of Mengistu Haile Mariam (mehn-JEE’-stoo HY’-lee mahr-ee’-am) marks a rare case of an African strongman being held to account by his own ...
Former Ethiopian dictator Mengistu convicted of genocide after 12 ...
Hudson Star Observer, WI - 1 hour ago
He took power in 1974, when his military junta ended Emperor Haile Selassie's rule in a bloody coup. After that, mass killings ensued. ...
Former Ethiopian dictator is convicted
Olberlin, KS - 2 hours ago
By LES NEUHAUS, AP Writer 4 minutes ago. ADDIS ABABA, Ethiopia - Former dictator Mengistu Haile Mariam was convicted Tuesday of genocide ...
Ethiopia: Col. Mengistu's verdict in pipeline
SomaliNet - 4 hours ago
(SomaliNet) After spending 15 years in exile, Ethiopia's former Marxist ruler, Colonel Mengistu Haile Mariam is waiting for his verdict for causing a 12-year ...
Verdict in case of former Ethiopian dictator to be heard on ...
Raw Story, MA - 7 hours ago
Addis Ababa/Nairobi- Ethiopia's longest-running trial is set to come to an end on Tuesday with verdicts to be pronounced on members of the Derg, the former ...
Verdict on Ethiopia's dictator Mengistu expected today
EiTB, Spain - 8 hours ago
Court officials have been combing 8,000 pages of evidence for more than 12 years. Mengistu Haile Mariam is charged with crimes against humanity. ...
Key facts on Ethiopia's former ruler Mengistu
EiTB, Spain - 8 hours ago
Mengistu seized power in 1974 after the overthrow of Emperor Haile Selassie and ruled for 17 years until guerrilla forces led by current Prime Minister Meles ...
Ex-Ethiopian dictator convicted of genocide
Toronto Star, Canada - 1 hour ago
LES NEUHAUS AP. AP. ADDIS ABABA, Ethiopia - Former dictator Mengistu Haile Mariam was convicted Tuesday of genocide and other charges ...
Former Ethiopian dictator is convicted
San Jose Mercury News, USA - 2 hours ago
AP. ADDIS ABABA, Ethiopia - Former dictator Mengistu Haile Mariam was convicted Tuesday of genocide and other charges in a rare case ...
Former Ethiopian Dictator Is Convicted
Guardian Unlimited, UK - 2 hours ago
From AP. By LES NEUHAUS. AP Writer. ADDIS ABABA, Ethiopia (AP) - Former dictator Mengistu Haile Mariam was convicted Tuesday of genocide ...
Ethiopia ex-ruler Mengistu found guilty of genocide
Reuters - 3 hours ago
ADDIS ABABA (Reuters) - An Ethiopian court found exiled former ruler Mengistu Haile Mariam guilty in absentia of genocide on Tuesday, ending a 12-year trial. ...
Former Ethiopian Dictator Is Convicted
Forbes, NY - 2 hours ago
By LES NEUHAUS 12.12.06, 9:38 AM ET. Former dictator Mengistu Haile Mariam was convicted Tuesday of genocide and other charges in ...
Former Ethiopian dictator convicted of genocide
KRIS-TV, TX - 2 hours ago
ADDIS ABABA, Ethiopia A former Ethiopian dictator has been convicted of genocide and other charges. The conviction of Mengistu Haile ...
Former Ethiopian Dictator Is Convicted
The Casper Star Tribune, WY - 2 hours ago
By LES NEUHAUS Tuesday, December 12, 2006. ADDIS ABABA, Ethiopia - Former dictator Mengistu Haile Mariam was convicted Tuesday of ...

No comments: