Wednesday, December 27, 2006

पहाडी मधेशी दंगा

पहाडी मधेशी दंगा, मधेशी जनजाित गठबंधन, र िनर्णायक, अिहंसात्मक अन्ितम अान्दोलनको खाँचो






नेपालगंजमा भएको पहाडी मधेशी दंगाको नैितक िजम्मेवारी मुख्य रूपले सयौं वर्षदेिख रहेको सामन्ती सामािजक िवद्वेशलाई जान्छ। त्यसको िजम्मेवारी महेन्द्रको बाङगोिटङगो तथाकिथत राष्ट्रवादलाई जान्छ जसले नेपालका मधेशीलाई नेपाली नै भन्ठान्दैन। र त्यसको िजम्मेवारी काँग्रेस र एमालेमा व्याप्त बाहुनवादलाई जान्छ जसले २०४६ पिछ िनरन्तर त्यही महेन्द्रवादी राष्ट्रवादलाई बढावा िदयो र अिहले पिन िदइराखेको छ। र केही हदसम्म त्यसको िजम्मेवारी सामािजक न्यायको पिवत्र अान्दोलनमा होिमएका ती नेताहरूलाई पिन जान्छ जसले अाफ्ना कार्यकर्ताहरूलाई िदनुपर्ने अिहंसाको प्रिशक्षण िदनबाट चुिकरहेका छन्। तर त्यस दंगाको व्यवहािरक िजम्मेवारी त स्थानीय प्रशासनलाई नै जान्छ। एउटा राजनीितक पार्टीको िवरोध कार्यक्रम समाप्त भइसकेको भोिलपल्ट शुरू भएको दंगामा स्थानीय गुण्डा, लफङगा, प्रितक्िरयावादीको हात रहेको स्पष्ट देिखन्छ।

र यस दंगाको िजम्मेवारी केही हदसम्म काठमाण्डुको बाहुनवादी िमिडयालाई पिन जान्छ। अप्िरल क्रान्ितको कर्णधार, एउटा िजम्मेवार राजनीितक पार्टीले िकन िवरोध गर्यो भनेर केलाउनु त परै जाअोस्, जनतालाई ती नया उठेका मुद्दाहरूबारे िशक्िषत गर्नु त परै जाअोस्, त्यो िवरोध कार्यक्रम समाप्त भइसकेको भोिलपल्ट शुरू भएको दंगाको िजम्मेवारी त्यस राजनीितक पार्टीको काँधमा थोपर्ने प्रयास भइराखेको देिखन्छ।

सद्भावना (अानन्दी) ले गरेको मधेश बन्द, त्योभन्दा केही अगािड पूर्वी नेपालमा जनजाितहरूले गरेको नौ िजल्ला बन्द अप्िरल क्रान्ितको दोस्रो अध्याय शुरू भएको शंखघोष हो, मधेशी जनजाित गठबंधन बन्ने प्रक्िरयाको शुरूवात हो। मधेशी जनजाित गठबंधन बनेपिछ नेपालको राजनीितमा तख्तापलट हुन्छ। अिहलेसम्म हामीलाई पिन अिधकार देउ, हामीलाई समानता देउ भन्दैअाएका मधेशी र जनजाित अाफै सत्तामा पुग्नेछन्, र हात थापेर माग्ने िवरोधको राजनीित समाप्त हुनेछ। अिधकार भनेको मागेर पाइने कुरा होइन, त्यो अार्जन गिरने कुरा हो। सत्ता र शक्ित भनेको मागेर पाइँदैन, त्यो िछन्नुपर्ने हुन्छ। शक्ित भनेको ब्यालट बाकसबाट अाउने कुरा हो। चतुर्याइकासाथ चुनावी समीकरण बनाएर चुनाव िजत्ने िकिसमले अगािड बढ्नुपर्ने हुन्छ।

देशमा १% ले ९९% मािथ शासन गिररहेको अवस्था िथयो। त्यो समाप्त भयो। अब २०%ले ८०% मािथ शासन गिररहेको अवस्था छ्। त्यसलाई पिन समाप्त गर्नुपर्छ।

मधेशी जनजाित गठबंधन बनाएर एउटा िनर्णायक, अिहंसात्मक अन्ितम अान्दोलन गर्नुपर्ने खाँचो छ। यो संिवधान सभाको चुनाव हुन लागेको होइन, यो दमजम अान्दोलन हुन लागेको हो। अप्िरल क्रान्ित सडकबाट सरेर संसदमा पुग्यो, त्यहाँ गएर केही सेलायो, िदगभ्रिमत भयो, अब त्यो क्रान्ित संसदबाट फेिर सडकमा जान्छ, र सडकबाट ब्यालट बाकसमा। तर यो क्रान्ित पूर्ण रूपले अिहंसात्मक हुनुपर्छ। िहंसामा उत्िरएको क्रान्ित क्रान्ित नै होइन। कार्यकर्ताहरूलाई सडकमा अोराल्नुभन्दा पिहले अिहंसाको प्रिशक्षण िदइनुपर्छ। यो क्रान्ित केही हदसम्म सत्तामा रहेका बाहुनहरू िवरूद्ध अवश्य हो, तर यो प्रमुख रूपले जनताको राजनीितक चेतना जगाउने क्रान्ित हो। जुलुस िनकाल्नु अगािड स्थानीय प्रशासनलाई पूर्वसुिचत गरेर संयोजनमा गएको राम्रो। तोडफोड भनेको गर्नै हुँदैन। िहंसामा उत्िरनै हुँदैन। सडकमा उत्िरएका राजनीितक कार्यकर्तालाई स्थानीय प्रहरीले सुरक्षा प्रदान गर्नुपर्छ।

सयौं वर्ष पुरानो सामन्तवादलाई समाप्त पार्नुपर्छ। हजारौं वर्ष पुरानो बाहुनवादलाई
समाप्त पार्नुपर्छ।

सद्भावना रोडम्याप
नेपालमा दमजम अान्दोलनको अावश्यकता
नेपालमा संसारको नम्बर एक लोकतन्त्रको स्थापना हुन सक्छ
राजतन्त्र, बाहुनवाद र भर्ष्टाचार समाप्त पारौं
राजतन्त्र, बाहुनवाद र भर्ष्टाचार समाप्त पारौं
प्रस्तािवत संिवधान
वीपी र िगिरजाको कहानी
िगिरजा, माधव, प्रचण्ड सब एक जैसे हैं
Rajendra Mahto: नागरिकता विधेयक खोतल्दा
नेपालको अन्तरिम संविधान
नेपाली कांग्रेसको संविधान मस्यौदा
माओवादीको संविधान मस्यौदा
मधेशीसँग संख्या छ, शिक्त छैन
डा. कटक मल्ल: सुन्दर, शान्त र शिष्ट नेपालको निर्माणका लागि
ितमीले देखाइ िदयौ
कर्फ्यु तोड्न आह्वान गर्नेले
जाउलो खाएर क्रान्ित गर
जनआन्दोलनको कार्यक्रम
क्रान्ितलाई नबुझ्नु, बुझ पचाउनु
ये तो क्रान्ित है
यो सडक ितम्र्ो हो
हृदयेश त्रिपाठी: मधेसी समस्या र राज्यको पुनर्संरचना
संघीय गणतन्त्र
कांग्रेसले रोज्नुपर्ने बाटो
अहिंसाका प्रश्न
डा बाबुराम भट्टराईलाई शान्तिको सन्देश
डा बाबुराम भट्टराई: आन्दोलनको उत्कर्ष र त्रस्त सत्ता
मधेशी अधिकारको कुरामा पहाडीहरुको सहभागीता
प्रवासी नेपाली: "नैतिक समर्थन कायम राख्दै भौतिक समर्थन थप्ने।"
भूपि शेरचन, गोपालप्रसाद रिमाल, प्रवर जिसी
मधेशी पहचान
देशव्यापी पम्फलेटिङ
प्रहार गरिहालौं
अइ आन्दोलनमें मधेशी अधिकारके बात
लोकतान्त्रिक गणतन्त्र नै किन?
चुनाव बहिष्कार बाहेक विकल्प छैन: सात दल


In The News

NSP (A) disowns role in Nepalgunj riot; parties call for restraint NepalNews
Government alert to maintain law and order in Nepalgunj, says Home Minister
Koirala appreciates NA's role in peacekeeping
Nepalgunj curfew extended, one killed
Maoists oppose govt decision to re-establish police posts
Stray bomb kills two in Morang
Maoist excesses still ongoing; Locals protest Maoist act
Protesting NSP (A) cadres manhandle journalists
Curfew imposed in Nepalgunj
Govt to mobilise teams for distributing citizenship certificates
Judiciary faced pressure from royal regime: Ex-acting CJ

Regional riots in Nepal border town despite curfew Reuters AlertNet, UK
Nepal`s PM Koirala cancels King`s vacation Zee News
Isolated Nepal king forced to cancel holiday Reuters AlertNet
NEPAL: Maoists continue to violate peace agreement - activists
Reuters AlertNet, UK
Curfew imposed in western Nepal town
Zee News, India
Curfew Imposed In Western Nepal Town Following Ethnic Clashes Playfuls.com For the first since King Gyanendra relinquished political power in April, the interim civilian government Tuesday imposed a curfew in a western Nepal town following clashes between two ethnic groups.... some hill people who live in the city accused ethnic Indians of vandalizing shops and destroying property during the strike. ...... Transport operators obstructed traffic Tuesday on the main east-west Mahendra highway to protest vandalism on vehicles during Monday's strike. ..... They alleged that Nepal Sadbhabana Party members vandalized more that 25 vehicles during the strike Monday. ....... The operators vowed to continue obstructing traffic on the road until compensation is paid for the damaged vehicles and to more than 10 passengers who were injured.
NSP-A strike cripples life in southern Nepal People's Daily Online
Curfew imposed in Nepal's Nepalgunj town DailyIndia.com
Curfew imposed in west Nepal town following clashes
International Herald Tribune, France several people were injured and several houses were set on fire ..... People from surrounding mountainous areas clashed with local people in Nepalgunj ..... the situation was tense and police had been mobilized, but had not been able to control the situation.

Curfew extended indefinitely amid escalating violence in Nepalgunj Kantipur a rising tide of communal tensions in Nepalgunj. ....... At least one person has been killed and more then 20 others injured in clashes that ensued between hooligans. It is not immediately known as to who is leading the unruly activities. ....... Tensions rose following a scuffle that ensued on Monday between Madheshis (people from Terai region) and Pahades (people from Hilly region) during a Madhesh banda (general strike) called by Nepal Sadbhawana Party (Anandidevi) (NSP-A). ...... Chief District Officer Tilak Raj Sharma ..... Leaders of the eight parties, including CPN-Maoist said some who wish to jeopardize the peace and establishment of Loktantra, have fueled the fire to deteriorate the situation. ....... Rampant lootings ensued after the violent activities went out of control. Nearly a dozen shops and houses at BP Chowk have been set ablaze. ....... Both sides, however, defied the curfew order as they continued their agitation on the streets. ........ major political parties including Nepali Congress, CPN-UML, NC-D, Jana Morcha Nepal, NSP-A, CPN-Maoist have appealed the locals to show restraint and to prevent the situation from worsening. ...... The NSP-A today decided to take moral responsibility for the vandalism that ensued during their strike yesterday
520 mobile teams to issue citizenship 520 mobile teams to distribute citizenship certificates in all 75 districts of the country starting January 15 ..... teams are to fan out to villages across the country ...... to be mobilized for two months ...... individuals can, for the first time in the history of Nepal, acquire citizenship of the country by virtue of their mothers' Nepali citizenship ...... each team would comprise seven civil service employees including a gazetted officer ....... A district will have a maximum of 15 and a minimum of two mobile teams ...... after an 11-year hiatus ...... "Besides issuing citizenship certificates, the mobile teams are to collect the names of those below 16 years of age and those who are away from their villages and have not yet acquired citizenship certificates"
Maoist extortion drive on
राजाको भ्रमण रोकें ः प्रधानमन्त्री
संविधानसभा निर्वाचन तयारी
विद्यार्थी र प्रहरीबीच झडप
तामाकोसी सडक निर्माण सुचारु
जनजातिले संविधान जलाए आफ्ना मागहरूलाई सम्बोधन नगरेको आरोप लगाउँदै आदिवासी जनजातिहरूले सोमबार सात दल र माओवादीले सहमति गरेको अन्तरिम संविधान जलाएका छन् । ..... संविधानको विरोधमा उनीहरूले माइतीघरमा आधा घन्टा चक्काजामसमेत गरे । उनीहरूले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई सोमबार बिहान ज्ञापनपत्र बुझाउँदै त्रिभाषिक नीति -नेपाली, मातृभाषा र अंग्रेजी) अपनाउनुपर्ने, राष्ट्रिय जनावर, झन्डा, रङ फेर्नुपर्नेलगायत माग राखेका छन् । ...... 'यसले आदिवासी जनजातिको अधिकारलाई स्थापित गर्न सकेको छैन,' नेपाल आदिवासी जनजाति महासंघका सचिव लक्की शेर्पाले भने- 'संविधानमा कतिपय धाराहरू आदिवासी जनजाति र महिलाको अधिकारलाई कुण्ठित गर्ने खालका छन् ।' यसअघि नै महासंघ र सात राजनीतिक दल सम्बद्ध आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आन्तरिम संविधानका केही धाराहरूप्रति असहमति जनाउँदै विरोध गरेको थियो । 'हामीले यो अवस्थाका लागि आन्दोलन गरेका होइनौं, लोकतान्त्रिक आन्दोलन जातीय, भाषिक र क्षेत्रीय संघीय गणतन्त्रका लागि गरेका थियौं,' महासंघका अर्का सचिव पासाङ शेर्पाले भने- 'आन्दोलन सफल भएर बालुवाटार छिरेपछि नेताहरूले फे रि धोका दिएका छन् ।' ....... कार्यक्रममा महासंघका सल्लाहकार बालकृष्ण माबुहाङले अन्तरिम संविधानमा अन्तरनिहित आदिवासी जनजातिविरोधी धाराहरू परिमार्जन नगरिएसम्म आन्दोलन जारी राख्नुपर्ने बताए । अधिकारकर्मी मल्लके सुन्दरले आदिवासी जनजातिहरूले अब तेस्रो आन्दोलन गर्नुपर्ने बताए । 'हामीले निरन्तर आन्दोलन गर्‍यौं तर यो राज्यले हाम्रा माग सुनेन,' उनले भने- 'हामीले अब छुट्टै आन्दोलनको सुरुवात गर्नुपर्छ ।'
बन्दले मधेश प्रभावित
छात्रालाई यातना
माओवादी चन्दा जारी
विरोधको शैली
लोकतन्त्रका काँडाहरू
आरक्षणसहितको अनुमोदन
अप्रजातान्त्रिक संविधानको अभ्यास
राष्ट्रिय प्रसारण लाइनको विकल्प
कणर्ाली विकासको सुुुुझाव प्रतिवेदन तयार

Maoists Begin 4-day Meet in Kavre Himalayan Times Six conflict experts of South Asia and a dozen Maoist central members including chairperson Prachanda, senior leader Dr Baburam Bhattarai, chief of Bagmati Zonal Bureau and representative of International department, Agni Sapkota alias Kanchan, are attending ..... representatives to be included in the interim parliament and government from Bagmati Zone will be selected
One killed, 20 hurt in Nepalgunj 17-year-old Nafij Khan of Puraina – 2 Nepalgunj, Nadir Khan of Nepalgunj — 4, 18-year-old Mansi of Nepalgunj — 5 have sustained bullet injuries. ..... The demonstrators blocked fire brigade vehicles of Nepalgunj Airport on the road. ....... an all-party meeting here today to get control over the worsening situation ..... the government will recruit the retired Gurkha soldiers of British and Indian armies for monitoring and management of arms within three days. ..... the Maoists have not expressed any objection to the government restoring police posts; so it will be done within the stipulated time.

No comments: