Wednesday, November 26, 2014

मेरो रोल

"Robin Hood Im Internet"



मैले नेपाल का लागि जे गर्दै आएको छु २००५ देखि, त्यसलाई पत्रकारिता भन्न मिल्दैन -- त्यो अपमानजनक कुरा हो। त्यो डिजिटल activism हो। २००५-०६ ताका आनन्द विष्टको जे योगदान रह्यो, मेरो त्यो भन्दा कमसेकम २० गुणा, ३० गुणा बढ़ी योगदान रह्यो, 50 गुणा बढ़ी। उ फुल टाइम हप्तामा सात दिने जॉब गरेर बसेको मान्छेको पार्ट टाइम activism ----- म फुल टाइम डिजिटल activism मा लागेको मान्छे।

उ गिरिजाको हौ हौ गर्दै बसेको मान्छे, मैले २००५ मा सात पार्टी र माओवादीको अलायन्स बनाउने कुराको गिरिजाले विरोध गरिरहँदा गिरिजालाई "मट्ठर बयल" भनेको मान्छे। तुलनै छैन। त्यो अलायन्स बिना २००६ को अप्रैल क्रान्ति संभव नै थिएन। त्यो कुरा गिरिजाले नदेखेको।

म फेरि मधेसी क्रांतिमा फुल टाइम दिएको मान्छे --- आनंद विष्ट त्यस क्रांतिको विरोधमा उभिएको मान्छे। काठमाण्डु सनेपामा पानी पर्दा यहाँ न्यु यॉर्क मा छाता ओढ्ने विष्ट। मैले उता बोलिएको कुरा यता सुनदिन भनेको होइन। तर उता जायज नाजायज जे कुरा भनिए पनि सुन्ने मेरो स्टाइल होइन। र आफ्नो कुरा त्यता पुर्याउने मेरो स्टाइल हो।

ढिलो चाडो संघीयता सहितको संविधान आउँछ -- त्यसपछि एक मात्र मुद्दा आर्थिक क्रांतिको हो। अनि त्यहाँ लेज़र फोकस को आवश्यकता पर्छ। म अमेरिका आउनु अगाडि नेपालको एक राजनीतिक पार्टीको उप महासचिव भएर बसेको मान्छेलाई गैर राजनीतिक मान्छे भनेर चित्रण गर्ने प्रयास ethnic prejudice हो भने त्यो ethnic prejudice व्यक्त गर्ने ठाउँ जैक्सन हाइट्स होइन, अर्कै ठाउँ खोजने। यो इलाका मेरो।

जनसम्पर्क भित्र जे हुन्छ त्यो मेरो लागि storm in a teacup हो।

म आगामी ३० वर्षका लागि नेपालको आर्थिक क्रांति प्रति समर्पित छु। निष्पक्ष निर्वाचनमा जनताले चुनेको जुन सुकै पार्टीको मान्छे मलाई स्वीकार्य हुनेछ --- तर एउटा मात्र क्राइटेरिया छ। डबल डिजिट growth रेट दिन सक्ने प्रधान मंत्री पास, दिन नसक्ने फेल।

मोदीले बिलियन डॉलर का दुई दुई वटा हाइड्रो प्रोजेक्ट नेपाल लान भ्याएका छन ---- काम गर्ने प्राइवेट कम्पनीले नै हो। पैसा प्राइवेट सेक्टर कै हो। नेपालमा लॉ एंड आर्डर को स्थितिमा सुधार हुन्छ भने, FDI का लागि सही वातावरण निर्माण हुन्छ भने ----- म प्रधान मंत्री नभएको मान्छेले पनि बिलियन डलरको प्रोजेक्ट नेपाल लान सक्छु। अहिले त पूँजी भएका हरु तरसिन्छन्। गूगल मा सर्च गर्छन अनि तरसिन्छन्। माओवादी भएको देश, माफिया गृह मंत्री भएको देश भन्छन अनि तरसिन्छन्। भारतका केही कम्पनी पसेर म जस्तो मान्छे का लागि बाटो प्रसस्त हुन्छ।

खगेन्द्रले एक पटक जित्यो, अर्को पटक पनि जित्छ होला, तर अहिलेको पाँच वर्षमा NRN अमेरिका को तल देखि माथि पूरै पैनल मेरो हुन्छ। म आफुलाई कुनै पद खानु छैन। तर पैनल मेरो हुन्छ। मेरो पैनल भनेको फुल democratization फुल digitization मा विश्वास गर्ने मानिस हरु हुनेछन्।

मेरो औपचारिक रोले मेरो कम्पनीमा छ र त्यहीँ रहन्छ। मेरा इन्वेस्टर हरु प्रति मेरो जिम्मेवारी छ। मेरा प्रोडक्ट का user हरु प्रति मेरो जिम्मेवारी हुनेछ।  NRN मा मैले कुनै पद खाने छैन आफुले।

आगामी ३० वर्ष नेपालमा जुन सुकै पार्टीको प्रधान मंत्री आए गए पनि नेपालको आर्थिक क्रांतिको one indispensable person म हुनेछु। त्यो मेरो रोल को लागि म न्यु यर्क शहर बस्नु पर्छ। म एउटा सफल tech entrepreneur बन्नु पर्ने हुन्छ। बन्छु। My digital tools are enough.

सगुन, अंजन, छेपाक, डिल्ली, विनोद, कृष्ण (२)
सगुन, अंजन, छेपाक, डिल्ली, विनोद, कृष्ण
आप भारतीय नहीं हैं तो नहीं हैं, मैं तो हुँ
ब्रिटिशले इंडियन सँग आफ्नो अधिकार माग्नुपर्ने यो शताब्दीमा
फिजीके इंडियन और नेपालके इंडियन
जैक्सन हाइट्स मा ५० समुदाय
जैक्सन हाइट्स को सबैभन्दा अग्लो बिल्डिंग
प्रदीप गिरीजीको एक हप्ता पुरानो लेख
I Am Indian
Spectacular Move, Amresh Singh
पुर्ण लोकतान्त्रिक राजनीतिक पार्टी
कांग्रेस-एमालेका बाहुनको उल्लु कुरा

वामदेव ७० वर्ष जेल जानुपर्ने मान्छे

वामदेवले पालेका गुण्डाहरुको करतुतको लागि वामदेवलाई अदालतको कठघरामा उभ्याउने हो भने वामदेव ७० वर्ष जेल जानुपर्ने मान्छे।


The Entire Terai Can Be Irrigated

There are enough rivers that all of Terai can be irrigated. And total flood control is a distinct possibility. Those two steps alone will take up the agricultural production in the Terai by at least a factor of three to five. These two steps also can bring in cooperation from Bihar and Uttar Pradesh, and by association Delhi itself.

Active encouragement of migration to the three Inner Terai vast valleys of Udaypur, Chitwan and Surkhet will also make room for massive reforestation programs in the hills and mountains so as to counteract landslides.

There has to be a comprehensive master plan that makes room for (1) 40,000 MW of electricity generation, (2) total round the year irrigation across the Terai, and (3) total flood control. You have to find ways to do these without massive ecological damages.

A year round black topped Hulaki Rajmarg is at the center of this whole discussion.


Modi Noticed A "Trust Deficit"

मोदी grassroots बाट माथि आएको मान्छे ---- त्यस्तो मान्छेलाई झुक्याउन बड़ो गार्हो हुन्छ, असंभव नै हुन्छ।

मोदीले आफ्नो नेपाल भ्रमणमा "trust deficit" को कुरा गरे ----- trust deficit कम गर्न सकेको खण्डमा विकास तीव्र गतिमा हुन्छ भने।

मोदी नेपाललाई माया गर्ने मान्छे, नेपाली जनतालाई माया गर्ने मान्छे। वामदेव तर नेपाली जनतालाई माया गरेको मान्छे हुँदै होइन। देशघाती मान्छे वामदेव। त्यो देशद्रोहीले मोदीप्रति शंकाको दृष्टिले हेर्नु भनेको के?

मोदी आफु भष्टाचार नगर्ने मान्छे। भष्टाचार नगर्ने मान्छे मनमोहन सिंह पनि हो, जसलाई मोदीले मजाकमा मौनमोहन सिंह भन्ने गर्थे। तर फरक ----- मोदीको भनाइ छ, "खुद भी नहीं खाउंगा, तुझे भी खाने नहीं दुँगा।" त्यस्तो सक्षम व्यक्तिले वामदेव जस्तो घिनलाग्दो corrupt मान्छेलाई १० किलोमीटर टाढै बाट चिन्दिन्छ।

वामदेवको राष्ट्रियता के? यो चोर डाँकाको पनि कहीं राष्ट्रियता हुन्छ? देशमा लॉ एंड आर्डर को जिम्मेवारी बोकेको गृह मंत्री जो आफै सुपर डॉन हो ---- त्यस्तो चोरले आफ्नो कालो अनुहार ढाक छोप् गर्न "राष्ट्रियता! राष्ट्रियता!" भनेर चिच्याई रहेको हुन्छ।

मोदी भनेको कुनै पनि लोकतंत्रले प्रत्येक ४ वर्षमा आटोमेटिक पाइहाल्ने नेता होइन ---- मोदी जस्तो मान्छे ५० वर्षमा एक पटक देखा पर्छ। त्यो मान्छेले नेपाललाई सँग सँगै लान खोजेका छन। त्यो मोदीको बाटोमा रोड़ा अड्काउने काम वामदेवले गरेको छ। नेपाली जनता सावधान!

मोदीकी श्रीमती आज पनि बस चढ्छिन् --- त्यो मोदीले नेपाल जस्तो कंगाल देश प्रति पाकेटमार दृष्टिले हेरेको वामदेवको आरोप "चोरले कोतवाल डांटेको" अवस्था हो। चोर वामदेव हो।


ब्रिटिशले इंडियन सँग आफ्नो अधिकार माग्नुपर्ने यो शताब्दीमा

ब्रिटिशले इंडियन सँग आफ्नो अधिकार माग्नुपर्ने यो शताब्दीमा म कहाँ वामदेव जस्तो झुसिलकीरासँग अधिकार माग्न जान्छु? दिनुपर्यो भने मैले वामदेवलाई अधिकार दिने हो।

आप भारतीय नहीं हैं तो नहीं हैं, मैं तो हुँ
I Am Indian

अर्को सरकार नेपाली काँग्रेस + एमाओबादी + मधेसी मोर्चाको सरकार



काँग्रेस-एमालेको अबैज्ञानिक, बेतुक सात राज्यको नक्शा सँग दुई तिहाई बहुमत छैन त। भने पछि सहमति खोज्ने जुन कुरा छ त्यसमा पाहिले काँग्रेसले काँग्रेसकै मधेसी सांसदहरुसँग गफ गर्नु पर्ने भो। र त्यो दुई तिहाई सम्म पुग्ने प्रयासले नै बृहत्तर सहमतिको वातावरण निर्माण गर्ने छ। ३०-३५ दिन बाँकी छ, त्यो प्रयाप्त समय हो।

त्यस पछि सरकार परिवर्तनको कुरा आउँछ। अर्को प्रधान मंत्री केपी ओली हुन सक्दैनन्। शारीरिक रुपले असक्षम व्यक्तिलाई गद्दीमा बसाल्ने नजीर स्थापित गर्नु राम्रो होइन। बहुमतको अंक गणितको कुरा गर्ने हो भने अर्को सरकार नेपाली काँग्रेस + एमाओबादी + मधेसी मोर्चाको बन्ने सम्भावना प्रबल छ।

3 + 14 = तीन राज्य, १४ प्रदेश
स्विट्ज़रलैंडमा २६ राज्य छन

संविधान आए पछि म हट्छु भनेर सुशीलले भन्नु भएको छ। त्यस पछि शायद देउवाको पालो हो कि? त्यो काँग्रेसको आन्तरिक कुरा। र त्यो अंक गणित अहिले देखि सार्नु राम्रो। अर्को प्रधान मंत्री म भन्ने केपिलाई जुन दम्भ छ, त्यो दम्भ समाप्त गर्न सकेको खण्डमा उनी अलि लचिलो भएर प्रस्तुत हुन्थे कि!

देउवा प्रधान मंत्री, महरा उप प्रधान मंत्री बनलान। अंक गणित स्पष्ट छ। भने पछि देउवाले आफ्नै पार्टीका ५७ जना मधेसी सांसदसँग संवाद थाल्ने हो। त्यो संवादको सही उत्कर्षले एमाओवादी र मधेसी मोर्चालाई पनि एक ठाउँमा पुर्याउँछ।

नया संविधान आए पछि र पहाड़ी प्रधान मंत्री र पहाड़ी उप प्रधान मंत्री बनेको अवस्थामा, नेपाली काँग्रेस + एमाओबादी + मधेसी मोर्चाको बहुमतको आधारमा नया मधेसी राष्ट्रपति र जनजाति उप राष्ट्रपति चुन्नु पर्ने हो कि? महन्थ ठाकुर? पद्म रत्न तुलाधर?

अमरेश मंत्री बन्ने मान्छे हुन ---- नेपालको शान्ति प्रक्रियामा अमरेशको ठुलो योगदान छ। मंत्री मण्डलमा लानै पर्ने अर्को मान्छे प्रदीप गिरी हो।

मोदीको अभिव्यक्तिले उत्साहित छौः एमाओवादी
Modi Is For Consensual Constitution Making
स्वायत्त मधेश राज्य भित्र कोचिला, मिथिला, भोजपुरा, अवध, थरुहट प्रदेश हरु

मधेसी मोर्चाको Structure को फोर्मुला


  1. पार्टी एकीकरण सम्भव देखिएन। मोर्चा भए पनि बनाएको राम्रो। 
  2. राम्रो सँग मोर्चा संचालन गरेमा भोलि पर्सी यही मोर्चा पार्टी एकीकरणको आधार बन्न सक्छ। 
  3. यो मोर्चा एउटा confederation जस्तो भयो। अति नै loose किसिमको। UN जस्तो। 
  4. सबै इच्छुक मधेसी पार्टीलाई यसको सदस्य बन्ने अधिकार छ। 
  5. प्रत्येक सदस्य पार्टीको अध्यक्ष सदस्य भएको एउटा Coordination Committee हुन्छ। 
  6. त्यहाँ एक व्यक्ति एक मत हुँदैन। अघिल्लो चुनावमा जुन पार्टीले जति मत ल्यायो त्यस हिसाबले प्रत्येक १०,००० मत बराबर एक वोट गरेको राम्रो। 
  7. र त्यस्तो मत निर्धारण भए पछि एक जना Coordinator चयन गर्नु पर्ने भो, सकेसम्म सहमतको आधारमा होइन भने बहुमतको आधारमा। बिना Coordinator को मोर्चा त हुँदैन। 
मधेशी मोर्चा हतारमा गठन गर्नुको भित्री कुरा

मोदी उवाच

Tuesday, November 25, 2014

प्रचण्डले द्वन्दको कुरा नगर्ने हो

गृह युद्ध सकियो। हिंसाको हिन्ट मात्र आयो भने मधेसी पार्टीहरुले अलायन्स तोड्छन्। अहिले यदि जानै पर्ने हो भने सड़क आन्दोलनमा जाने। द्वन्द शब्द ठीक भएन। सड़क संघर्ष भने भो।


प्रत्यक्ष निर्वाचित राष्ट्रपति चाहिने कारण: सुशील/झुसिल

Right hand
Right hand (Photo credit: Wikipedia)
The left hand does not know what the right hand is doing भन्ने अवस्था छ। यो सरकारमा प्रधान मंत्री सुशील तर सरकार वामदेवले चलाएको अवस्था छ। सुपर डॉन त गृह मन्त्री, कस्तो होला देशमा लॉ एंड आर्डर को अवस्था।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति चाहिने कारण: सुशील/झुसिल 

3 + 14 = तीन राज्य, १४ प्रदेश


Three States: Madhesh, Sagarmatha, Karnali
Capitals: Narayanghat, Kathmandu, Pokhara.

Power Devolution
  • 50% of the central government budget will be directly handed over to the three states in direct proportion to their populations. 
  • 50% of the state budget will be handed to its constituent regions accordingly. 
  • 50% of the regional government budget will be directly handed over to the constituent village, town and city governments in direct proportion to their populations. 
The income and expenditures to the last paisa of each level of government will be posted online for all to see.