Pages

Thursday, June 26, 2025

कल्किज्म रिसर्च एण्ड ट्रे‍निङ सेन्टर के हो?


✅ १. कल्किज्म रिसर्च एण्ड ट्रेनिङ सेन्टर के हो? : एउटा सामाजिक, आर्थिक र स्वास्थ्य नीतिमा आधारित अनुसन्धान केन्द्र हो, जसको उद्देश्य सबै नेपालीलाई स्वास्थ्य, शिक्षा र कानूनी सेवा पूर्ण रूपमा निःशुल्क बनाउने नीति निर्माण गर्ने। नेपालको आर्थिक व्यवस्था सुधार गर्ने "कल्किवाद" नामक वैकल्पिक अर्थनीति र राजतन्त्र, गणतन्त्रको भन्दा राम्रो राजनीति: ज्ञानतन्त्र नीति को आविष्कार गर्ने, स्मार्ट करेन्सी जस्ता नवीन प्रणालीमार्फत भ्रष्टाचार, नक्कली पैसा र आर्थिक अन्यायको अन्त्य गर्ने, एन्टिबायोटिक रेसिस्टेन्स र जनस्वास्थ्य संकट रोक्न लाखौं मानिसको जीवन जोगाउने नीति बनाउने। यो संस्था देशभित्रका १५+ सरकारी क्याम्पसका १०० भन्दा बढी अर्थशास्त्री र विशेषज्ञहरूले अनुमोदन गरेर अस्तित्वमा आएको छ।
✅2: स्मार्ट करेन्सी के हो? नेपालका १०० वटा भन्दा बढी अर्थशास्त्रीहरुद्वारा पूर्ण रूपमा सैद्धान्तिक छलफलबाट समर्थित नयाँ प्रविधि जसले ३–४ वर्षभित्रमा नेपाललाई विश्वकै पहिलो १००% क्यासलेस र विश्वकै पहिलो सामाजिक र राजनीतिक रूपमा ९०% भ्रष्टाचारमुक्त राष्ट्र बनाउनेछ। यस प्रविधिमा पैसामाथि बारकोड राखिनु पर्छ र प्रत्येक परिवारका लागि १ देखि १००० सम्मका सबै खाले अलग-अलग नम्बरको करेन्सी हुनेछ। बारकोड प्रविधिको कारणले गाउँका पढ्न-लेख्न नजान्ने मान्छेले पनि नगदविहीन खरिद-बिक्री बिना इन्टरनेट र बिना फोन गर्न पाउनेछ। एउटा पाइलट प्रोजेक्ट गर्न ५–७ वटा दुर्गम गाउँमा थोरै बारकोड भएको नगद छापेर पुराना चलनचल्तीका पैसाहरू नहटाई पूरै रोडम्याप तयार गर्न सकिन्छ।
✅3: एन्टिबायोटिक रेसिस्टेन्स: जब ब्याक्टेरिया (bacteria) लगातार एन्टिबायोटिकको प्रयोगको कारण परिवर्तन हुँदै औषधिले काम नगर्ने बन्न जान्छ, तब ती ब्याक्टेरिया रेसिस्टेन्ट अर्थात् प्रतिरोधी हुन्छन्। परिणाम: सामान्य संक्रमण जटिल हुन्छ, उपचार असम्भव बन्छ, मृत्युदर उच्च हुन्छ। नेपालमा यसको स्थिति: सन् 2005 मा मात्र १०० मृत्यु भएको थियो, 2018 मा बढेर ६,४०० मृत्यु पुगेको छ, यदि रोकिएन भने २०–३० वर्षमा लाखौंको मृत्यु हुने अनुमान गरिएको छ, Post-Antibiotic Era मा नेपाल पुग्ने खतरा देखिएको छ। तीस वर्ष भित्रमा नेपालमा कुनै पनि एन्टिबायोटिक ले काम न गर्ने सम्भावना छ । किन भने विश्वले नयाँ एन्टिबायोटिक बनाउन बन्द गरेको धेरै वर्ष भयो।
4. ✅ ५० वर्षमा २ करोड अकाल मृत्यु किन र कसरी हुन्छ?
नेपालमा निम्न ५ कारणले अकाल मृत्यु हुने प्रक्षेपण गरिएको छ:
वायु प्रदूषण (48,000/वर्ष, 5% वृद्धि) ~८० लाख, एन्टिबायोटिक रेसिस्टेन्स (18.1% वृद्धि) ~७० लाख, जलवायु संकट (हिमाल पग्लनु, बाढी) ~३० लाख, स्वास्थ्य प्रणालीको पतन ~१० लाख, अन्य (दाइजो हत्या, भ्रूण हत्या, दुर्घटना, आत्महत्या आदि) ~४० लाख : कुल अनुमानित मृत्यु २ करोड+
5. ✅ सधैंको लागि स्वास्थ्य, शिक्षा र कानूनी सेवा कसरी निःशुल्क हुन्छ?
कल्किवाद नीति अनुसार:
सबै प्राइभेट बैंक, स्कूल, कलेज, हस्पिटल, सुनचाँदी पसललाई सरकारीकरण गर्ने। जुन नेपालीको सरकारी बैंक बाहेक अरू कुनै प्राइभेट बैंकमा एकाउन्ट छैन, उनीहरूलाई मात्र स्वास्थ्य, शिक्षा र कानूनी सेवा निःशुल्क दिने। बैंकमा डिपोजिट इन्टरेस्ट शून्य गर्ने। निजी क्षेत्रलाई ब्याज लिन नसक्ने कानून ल्याउने। यो भएपछि सरकारले ८००० अर्ब रुपैयाँ बिना ब्याज ल्याउँछ। त्यसपछि सबै प्राइभेट हस्पिटल, स्कूल, कलेज किन्ने (खोस्ने होइन)। बेच्नेले फेरि सबै पैसा सरकारको बैंकमा बिना ब्याज राख्नै पर्छ। जहाँ लगानी गरे पनि पैसा सरकारको बैंकमै आउँछ। विदेशमा लगानी गर्ने कानून अहिले पनि छैन र भोलि पनि पाइने छैन। सुनचाँदी सरकारको बैंकबाट मात्र बिक्री र खरिद हुन्छ। सबै बैंक, स्कूल, कलेज, हस्पिटल, सुनचाँदी पसल सरकारी भएपछि नेपालको सुन सञ्चिति स्विट्जरल्यान्डभन्दा बढी हुन्छ। अनि मात्र सबै नेपालीले स्वास्थ्य, शिक्षा र कानूनी सेवा निःशुल्क पाउनेछन्।
स्मार्ट करेन्सी प्रणालीबाट भ्रष्टाचार शून्य बनाइन्छ। बिना फोन र बिना इन्टरनेटको गाउँमा पढ्न लेख्न नजान्ने नेपालीलाई १००% क्यासलेस बनाइनेछ। नेपाल सरकारको वार्षिक आय अहिलेको भन्दा ५०० अर्ब बढी हुनेछ। सुविधा सरकारबाट चाहियो भने कमाई पनि सरकारलाई दिनुपर्छ। छैन भने सरकारसँग सुविधा माग्न बन्द गरेर व्यापारीलाई भगवान मानेर वहाँसँग माग्नु — सरकारसँग होइन।
6. ✅ दाइजो प्रथा कसरी अन्त हुन्छ?
प्रत्येक परिवारमा एउटा मात्र बैंक एकाउन्ट भएकाले, र सुनचाँदी पसल बन्द भएकाले, र घरमा नगद राख्न नपाइने भएकाले एउटा नयाँ कानून ल्याइने छ: बिहेमा केटा पक्ष र केटी पक्षको समान खर्च हुनुपर्छ। जुन दिन यो कानून आउँछ, केटा र केटी पक्षको कति खर्च भयो — ती बैंक एकाउन्ट हेरेर थाहा हुन्छ। र दाइजो प्रथाको अन्त हुन्छ।
7. ✅ ९०% ट्राफिक कसरी अन्त हुन्छ?
“Work within Walking Distance” नीति:
प्रत्येक वडामा कृषिमा २०,०००–३०,००० जना स्थानीयलाई रोजगारी दिएर स्थानीय सेवा प्रणाली निर्माण। सबै जागिर हिँडेरै पुग्ने गरी मिलाउने कानूनको व्यवस्था। २ वर्षमा ९०% जागिरलाई घरको छेउमा सर्न सकिन्छ। डिजिटल प्रशासन, टेलिकम्युटिङ र क्लिनिक/स्कूल/कानूनी सेवाको विकेन्द्रीकरण।
8. ✅ १ करोड नयाँ जागिर कसरी आउँछ?
कल्किवादको ५ सूत्रीय रोजगार नीति:
२० तलाको Vertical Farming — नदी किनारामा। कृषि क्षेत्रमा मात्र २ करोड नयाँ जागिर थप्न सकिन्छ। स्मार्ट करेन्सी र डिजिटल प्रणालीका लागि १० लाख प्रशिक्षक। सबै गाउँमा विद्यालय, कानूनी सेवा केन्द्र, लघु उद्योग। सेवा र कृषि आधारित अर्थतन्त्रमा एक व्यक्ति एक कामको ग्यारेन्टी।
9. ✅ एउटा किताब किनेर कसरी एक वर्ष निःशुल्क उपचार पाइन्छ?
“नेपाललाई विश्वगुरु बनाउने आर्थिक क्रान्ति” नामक पुस्तक (Rs. १०००) किताब किन्नेलाई Kalki Care Clinic मा एक वर्षको OPD उपचार निःशुल्क। किताब बिक्रीबाट संकलित पैसा निःशुल्क स्वास्थ्य प्रणालीको पुँजी बन्छ। यो मोडेलले "Buy Knowledge = Get Care" लागू गर्छ।
10. ✅ सत्ययुग समाज पार्टी के हो?
कल्किज्म नीति लागू गर्न बनाइएको राजनीतिक दल हो।
देशलाई सत्य, धर्म र ज्ञानमा आधारित राम राज्य ल्याएर सत्ययुगतर्फ लैजान स्थापना गरिएको पार्टी। यो पार्टी कसले ज्वाइन गर्न सक्छ: १५ ओटा परीक्षा दिएर जसले नेता बन्ने लाइसेन्स पाउनेछ, उसलाई मात्र राजनीति गर्न अनुमति। मन्त्री सबै अर्थशास्त्री, संसद सबै MBA र मेयर जति सबै इन्जिनियर।
11. ✅ ज्ञान तन्त्र (Gyan Tantra) के हो?
Meritocracy System जसमा पद, शक्ति र सेवा: ज्ञान, कर्म र योगदान अनुसार प्राप्त हुन्छ। शक्ति होइन, गुण, शिक्षा, सेवा र नतिजा हेरेर नेता बनाइन्छ। नेता बन्न लाइसेन्सको कानून ल्याइने छ। देश चलाउन अर्थशास्त्री, देह बनाउन इन्जिनियर। म्यानेज गर्न MBA पढेको हुनु पर्छ। जसरी एउटा हस्पिटल चलाउन इन्जिनियर राख्न मिल्दैन, त्यसरी नै देश चलाउन पत्रकार, आठ क्लास पास, डाक्टर, विद्यार्थीलाई बन्द गर्नु पर्छ। विज्ञहरूलाई मात्र राजनीति गर्न दिनु पर्छ। राष्ट्रपति पदमा एक जना होइन चार जना हुनु पर्छ। पूर्व न्यायाधीश, पूर्व प्रहरी र आर्मी प्रमुख र पूर्व त्रिभुवन विश्वविद्यालय डीन — चार जनाको बेञ्चलाई राष्ट्रपति बनाउनु पर्छ।
यो प्रणाली भ्रष्टाचार, जात, पैसाको राजनीति अन्त्य गर्ने धर्मसम्मत तन्त्र हो।
12. ✅ कल्किवाद (Kalkiism) के हो?
भागवत पुराणमा कृष्ण भगवानले पाँच हजार वर्षपछि म आफैं आएर नयाँ आर्थिक कानून प्रतिपादन गर्छु भनेर सप्तम स्कन्दमा लेखिएको छ। त्यही कृष्णको कानूनले कार्ल मार्क्सको सपना पूरा गर्ने आर्थिक नीतिलाई कल्किवाद भनिएको हो।
धार्मिक र वैज्ञानिक रूपमा आधार भएको नयाँ प्रणाली जसले: सृष्टिको अन्तिम अवतार कल्किको नीति व्यवहारमा ल्याउँछ। Smart Currency + Gyan Tantra + Free Essential Services को एकीकरण हो। आर्थिक, सामाजिक र राजनीतिक शुद्धिकरणको युगान्तकारी आन्दोलन हो।
13. ✅ नेपाली एक रुपैयाँ भारु पच्चीस कसरी हुन्छ?
सुनचाँदीको पसल बन्द भएपछि नेपालसँग स्विट्जरल्यान्डभन्दा बढी सुन आउँछ, नेपाल सरकारको बैंकमा ८००० अर्ब रुपैयाँ आउँछ, सरकारको आय ५०० अर्ब प्रत्येक साल बढ्छ, हिँडेर गर्न मिल्ने जागिरको कानूनको कारणले नेपालमा कार, मोटरसाइकल र पेट्रोलको आयात बन्द हुन्छ। काठमाडौँको वायु प्रदूषण १०० वर्ष पुरानो समयमा जान्छ। औषधिको आयात आधा हुन्छ। विदेश पढ्न कोही जानु पर्दैन। नेपालमा डलरको खपत नेपाल भित्रिने डलरभन्दा दस गुणा कम हुन्छ। त्यसैले सुनको स्टक बढ्नु र डलरको खपत घट्नु — यी दुई कारणले नेपाली एक रुपैयाँ भारु पच्चीस बराबर हुन्छ।
14. ✅ राम राज्य कसरी आउँछ?
कल्किवादले राम राज्य जस्तै आदर्श राष्ट्र ल्याउने लक्ष्य राख्दछ जहाँ सबै नागरिकले स्वास्थ्य, शिक्षा र न्याय निःशुल्क रूपमा प्राप्त गर्छन्। स्मार्ट करेन्सी र ज्ञानतन्त्रको माध्यमबाट भ्रष्टाचार, माफिया, र दाइजो प्रथा अन्त्य गर्दै कल्किवादले सामाजिक र आर्थिक न्याय सुनिश्चित गर्छ। कल्कि केयर क्लिनिकमार्फत रु. १ प्रतिदिनको सदस्यतामा उपचार सेवा, पुस्तक किन्नेहरूलाई एक वर्ष निःशुल्क उपचार, र दीर्घकालीन रूपमा सबै सेवा निःशुल्क गरिने व्यवस्था राखिएको छ। साथै, "१ करोड जागिर", "९०% ट्राफिक अन्त्य", "दाइजो र भ्रूण हत्या अन्त्य", र "प्राकृतिक सम्पदा संरक्षण" जस्ता योजनाहरू मार्फत गरिबी, बेरोजगारी र अन्याय अन्त्य गरिन्छ। विज्ञान, धर्म र प्रकृतिबीच सन्तुलन राख्दै कल्किवादले सत्य, सेवा, समानता, स्वावलम्बन र सनातन धर्ममा आधारित राम राज्य स्थापना गर्ने सपना देख्दछ। राम राज्य ल्याउन राम संग वानर सेना थियो । कल्किलाई पनि कल्कि सेना चाहिन्छ। जसले दुई करोड नेपाली को ज्यान बचाउन घर को छतमा, हातमा र गाडीमा नीलो झण्डा नीलो कपडा राख्ने छ त्यो कल्कि सेना। जसले दुई करोड नेपाली को ज्यान बचाउने यो व्यवस्था को बिरोध गर्ने छ त्यो रावण सेना।
१५ ✅: दुई करोड नेपाली को ज्यान कसरी बच्ने छ त ? : नेपालमा आगामी ५० वर्षभित्र दुई करोडभन्दा बढी नेपालीको ज्यान बचाउन सकिने स्पष्ट वैज्ञानिक र नीतिगत आधारहरू छन्। कल्किवादले प्रस्तुत गरेको योजनाअनुसार वायु प्रदूषण, एन्टिबायोटिक रेसिस्टेन्स, जलवायु संकट, स्वास्थ्य प्रणालीको पतन, र सामाजिक हिंसाका कारण हुने अकाल मृत्युहरू न्यूनीकरण गर्न सकिन्छ। ट्राफिक ९०% घटाउने, दाइजो प्रथा अन्त्य गर्ने, प्रत्येक वडामा रोजगारी सिर्जना गर्ने, र स्मार्ट करेन्सी प्रणालीद्वारा भ्रष्टाचार हटाउने उपायमार्फत स्वास्थ्य, शिक्षा र कानूनी सेवा निःशुल्क उपलब्ध गराइन्छ। यो नीति लागू भएपछि ८० लाख वायुजन्य मृत्यु, ७० लाख एन्टिबायोटिक प्रतिरोधजन्य मृत्यु, ३० लाख जलवायुजन्य मृत्यु, १० लाख स्वास्थ्य प्रणालीको विफलताबाट हुने मृत्यु, र ४० लाख सामाजिक हिंसा वा अन्य कारणबाट हुने मृत्युहरू रोक्न सकिन्छ। यसरी कल्किवादको कार्यान्वयनले वैज्ञानिक रूपमा २ करोड नेपालीको जीवन रक्षा गर्न सक्छ। वर्क विदिन वाकिङ दिस्तानस कानूनले वायु पूर्ण रूपमा सफा हुनेछ। कृषिमा १ करोड जागिरले नेपालमा चार कोसे झाडी फेरि फर्किने छ। र हिमालय लाई मर्न बार बचाउन सकिन्छ तथा काठमाडौं लाई डुब्न बाट बचाउन सकिन्छ ।
१६ ✅ कल्किजम रिसर्च एण्ड ट्रेनिङ्ग सेन्टर र सत्ययुग समाज पार्टीमा के संबंध छ : कल्किजम रिसर्च सेन्टरमा आबद्ध सबै जना गैर राजनीतिक पृष्टभूमि बाट हुनु हुन्छ र वहां हरुलाई राजनीतिमा आउनु छैन्। सत्ययुग समाज पार्टीमा ५० भन्दा बढी अर्थ शास्त्री आबद्ध हुनु हुन्छ तर वहां हरु खुला रूपमा समाजमा तब सम्म आउनु हुन्न जब सम्म कल्किजम रिसर्च सेन्टरको बीस लाख सदस्य हुदैन। बिना जन समर्थनको वहांहरु बाहिर आउनु भयो भने गुण्डाहरुले वहांहरुलाई जागिर बाट निकाल्ने छ । सदस्यता शुल्क २०१ रुपैयाँ। तल क्यू आर कोड मा पठाउनु होला । सदस्यता र किताबको सबै पैसा समाजमा निःशुल्क उपचारको लागि प्रयोग हुनेछ। राजनीतिको लागि होईन। राजनीतिक पार्टी खुले पछि वहांहरुले अर्को सदस्यता अभियान चलाउनु हुन्छ ।


NRN Movement Needs A Bold Vision 






✅ 1. What is the Kalkiism Research and Training Center?

It is a research center focused on social, economic, and health policy. Its aim is to develop policies to provide all Nepalis with completely free healthcare, education, and legal services. It has introduced an alternative economic policy called “Kalkiism” to reform Nepal’s economic system, and a new governance model called “Gyan Tantra” that is superior to monarchy or republic. Through innovative systems like Smart Currency, it seeks to end corruption, counterfeit money, and economic injustice, and to save millions of lives by addressing antibiotic resistance and public health crises. The institution was established with approval from more than 100 economists and experts from over 15 public campuses in Nepal.


✅ 2. What is Smart Currency?

A new technology supported by over 100 Nepali economists through complete theoretical discourse, which will make Nepal the world’s first 100% cashless nation and 90% corruption-free country within 3–4 years. This system assigns barcodes to currency, with each family having a unique set of denominations from 1 to 1000. Because of the barcode technology, even illiterate villagers can buy and sell without internet or phones. A pilot project can begin in 5–7 remote villages by issuing barcoded cash without removing the old currency, establishing a full roadmap.


✅ 3. What is Antibiotic Resistance?

When bacteria change due to excessive use of antibiotics and become resistant to treatment, they are called resistant bacteria. Consequences: Common infections become complex, treatment becomes impossible, and death rates increase. In Nepal, antibiotic resistance caused 100 deaths in 2005 and 6,400 in 2018. If unchecked, millions could die within 20–30 years, pushing Nepal into the Post-Antibiotic Era. Within 30 years, antibiotics may stop working in Nepal, as the world has stopped developing new antibiotics for many years.


✅ 4. Why and how will 20 million premature deaths occur in 50 years?

Projected causes of premature deaths in Nepal:

  • Air pollution (48,000/year, 5% increase) ~8 million

  • Antibiotic resistance (18.1% increase) ~7 million

  • Climate crisis (melting Himalayas, floods) ~3 million

  • Collapse of healthcare system ~1 million

  • Others (dowry killings, female feticide, accidents, suicides, etc.) ~4 million
    Estimated total deaths: over 20 million


✅ 5. How will healthcare, education, and legal services become permanently free?

According to Kalkiism:

  • All private banks, schools, colleges, hospitals, and gold/silver shops will be nationalized.

  • Only those who have accounts exclusively in government banks will receive free healthcare, education, and legal services.

  • Bank deposit interest will be set to zero, and private lending of interest will be outlawed.

  • The government will mobilize NPR 8 trillion (8000 billion) at zero interest.

  • It will purchase (not seize) private hospitals, schools, and colleges.

  • Sellers must deposit their money in government banks without earning interest.

  • Regardless of investment, the money returns to the government bank.

  • There is no law allowing foreign investment now or in the future.

  • Gold and silver can only be bought/sold through government banks.

  • Once all these sectors are nationalized, Nepal’s gold reserves will surpass Switzerland’s.

  • Then, all Nepalis will receive healthcare, education, and legal services for free.

Smart Currency will eliminate corruption entirely. Even illiterate villagers without phones or internet will use 100% cashless transactions. Nepal’s annual revenue will increase by NPR 500 billion. If people want public services, they must contribute income to the government. Otherwise, stop asking the government and worship businessmen instead.


✅ 6. How will the dowry system end?

Since each family will have only one bank account, and private gold shops will be closed, and no one can keep cash at home, a new law will be introduced: both bride and groom’s families must spend equally on weddings. Bank accounts will reveal how much each side spent. This will end the dowry system.


✅ 7. How will 90% of traffic be eliminated?

Through the “Work Within Walking Distance” policy:

  • Create local employment for 20,000–30,000 people in agriculture in every ward.

  • Enact a law ensuring all jobs are within walking distance.

  • Within 2 years, 90% of jobs can be relocated near homes.

  • Decentralize government administration, telecommuting, clinics, schools, and legal services.


✅ 8. How will 10 million new jobs be created?

Through Kalkiism’s 5-point employment strategy:

  • 20-story vertical farming along riverbanks to create 20 million new agricultural jobs.

  • Train 1 million people for Smart Currency and digital systems.

  • Build schools, legal aid centers, and cottage industries in every village.

  • Guarantee “One person, one job” in a service- and agriculture-based economy.


✅ 9. How does buying a book provide one year of free medical care?

The book “Nepal’s Economic Revolution to Become a World Leader” (Rs. 1000) gives one year of free OPD treatment at Kalki Care Clinics. Proceeds fund the free healthcare system. This model implements “Buy Knowledge = Get Care.”


✅ 10. What is the SatyaYuga Society Party?

A political party formed to implement Kalkiism. It aims to bring Ram Rajya (ideal governance) based on truth, righteousness, and knowledge.
Who can join?
Only those who pass 15 exams and obtain a leadership license can enter politics.

  • All ministers must be economists

  • All MPs must have an MBA

  • All mayors must be engineers


✅ 11. What is Gyan Tantra?

A meritocracy where position, power, and service are based on knowledge, action, and contribution—not power or wealth. Leaders will be licensed. Economists will govern, engineers will build, and MBAs will manage. Just as hospitals can’t be run by engineers, countries shouldn’t be run by journalists, 8th-grade graduates, doctors, or students. Only experts should enter politics.
The presidency should consist of four people: a former judge, former police chief, former army chief, and former university dean of Tribhuvan University.
This system will end corruption, casteism, and money-driven politics.


✅ 12. What is Kalkiism?

According to the Bhagavata Purana, Lord Krishna declared He would return after 5000 years to create a new economic system. That prophecy, fulfilled through the Kalki avatar, inspires the economic policy called Kalkiism.
It is a new religious and scientific system that combines:

  • Smart Currency

  • Gyan Tantra

  • Free essential services
    It is a revolutionary movement for economic, social, and political purification.


✅ 13. How will 1 Nepali Rupee become equivalent to 25 Indian Rupees?

When private gold/silver shops close:

  • Nepal’s gold reserves will exceed Switzerland’s

  • NPR 8 trillion will flow into government banks

  • Government income will increase by NPR 500 billion annually

  • Car and fuel imports will stop due to the “Work Within Walking Distance” law

  • Kathmandu’s air will return to 100-year-old purity levels

  • Medicine imports will halve

  • No one will need to study abroad

  • Dollar consumption in Nepal will be 10 times lower than the inflow
    Hence, due to increased gold reserves and decreased dollar use, 1 Nepali Rupee will equal 25 Indian Rupees.


✅ 14. How will Ram Rajya be established?

Kalkiism aims to create an ideal Ram Rajya where every citizen gets free healthcare, education, and justice. Through Smart Currency and Gyan Tantra, corruption, mafias, and the dowry system will be eliminated.
Kalki Care Clinics will offer:

  • Treatment for Rs. 1/day membership

  • 1-year free treatment for book buyers

  • All services free in the long run
    Plans like “10 million jobs,” “90% traffic reduction,” “ending dowry and female infanticide,” and “natural resource protection” will end poverty, unemployment, and injustice. Kalkiism balances science, religion, and nature to establish a Ram Rajya based on truth, service, equality, self-reliance, and Sanatan Dharma.
    To bring Ram Rajya, Lord Ram had a Vanar Sena. Kalki needs a Kalki Sena.
    Those who save 20 million Nepali lives will display a blue flag or cloth on their roofs, hands, and vehicles. Those who oppose this system are the Ravan Sena.


✅ 15. How will 20 million Nepali lives be saved?

Over the next 50 years, 20+ million lives can be saved through scientific and policy measures proposed by Kalkiism. By reducing air pollution, antibiotic resistance, climate crises, healthcare collapse, and social violence, early deaths can be minimized.
How?

  • 90% traffic reduction

  • Ending dowry

  • Employment in every ward

  • Eliminating corruption through Smart Currency
    This will enable free healthcare, education, and legal aid.
    Estimated preventable deaths:

  • 8 million from air pollution

  • 7 million from antibiotic resistance

  • 3 million from climate change

  • 1 million from healthcare failure

  • 4 million from social violence and other causes
    The “Work Within Walking Distance” law will cleanse the air.
    1 crore agricultural jobs will bring back Nepal’s Green Belt.
    The Himalayas will be saved from melting, and Kathmandu from sinking.


✅ What is the relationship between the Kalkiism Research Center and the SatyaYuga Society Party?

All members of the Kalkiism Research Center are from non-political backgrounds and will not enter politics. Over 50 economists are involved with the SatyaYuga Society Party, but they will not go public until the Research Center reaches 2 million members.
Without public support, if they go public, gangsters will get them fired.
Membership fee: NPR 201.
Scan the QR code below to join.
All membership and book revenue will fund free medical care—not politics.
Once the political party is launched, a new membership campaign will begin.





✅ 1. कल्किज्म रिसर्च एंड ट्रेनिंग सेंटर क्या है?

यह एक सामाजिक, आर्थिक और स्वास्थ्य नीतियों पर आधारित अनुसंधान केंद्र है, जिसका उद्देश्य सभी नेपाली नागरिकों को पूरी तरह से निःशुल्क स्वास्थ्य सेवा, शिक्षा और कानूनी सहायता प्रदान करने के लिए नीतियाँ बनाना है। यह "कल्किवाद" नामक वैकल्पिक आर्थिक नीति प्रस्तुत करता है, जो नेपाल की मौजूदा आर्थिक व्यवस्था का सुधार करती है, और "ज्ञानतंत्र" नाम की ऐसी राजनीतिक व्यवस्था का सुझाव देती है जो राजतंत्र और गणतंत्र दोनों से बेहतर है। यह संस्था "स्मार्ट करेंसी" जैसे नवाचारों के ज़रिए भ्रष्टाचार, नकली मुद्रा और आर्थिक अन्याय को समाप्त करने, और एंटीबायोटिक रेजिस्टेंस जैसे स्वास्थ्य संकटों से लाखों लोगों की जान बचाने के लिए नीतियाँ बनाती है। यह संस्था नेपाल के 15 से अधिक सरकारी कॉलेजों के 100 से ज़्यादा अर्थशास्त्रियों और विशेषज्ञों द्वारा अनुमोदित है।


✅ 2. स्मार्ट करेंसी क्या है?

यह एक नई तकनीक है जिसे नेपाल के 100 से अधिक अर्थशास्त्रियों ने सिद्धांत रूप से समर्थन दिया है। यह 3–4 वर्षों में नेपाल को दुनिया का पहला 100% कैशलेस और 90% भ्रष्टाचार मुक्त राष्ट्र बना सकती है। इसमें पैसों पर बारकोड होगा और हर परिवार को 1 से 1000 तक विभिन्न सीरियल नंबरों की करेंसी दी जाएगी। बारकोड तकनीक की वजह से गांवों के अनपढ़ लोग भी बिना इंटरनेट और फोन के लेन-देन कर सकेंगे। पायलट प्रोजेक्ट के रूप में 5–7 दूरस्थ गांवों में सीमित मात्रा में बारकोड वाली नकदी छापकर और पुरानी करेंसी हटाए बिना पूरी योजना बनाई जा सकती है।


✅ 3. एंटीबायोटिक रेजिस्टेंस क्या है?

जब बैक्टीरिया लगातार एंटीबायोटिक के प्रयोग के कारण बदलते हैं और दवाओं पर असर नहीं होता, तब वे रेजिस्टेंट यानी प्रतिरोधी बन जाते हैं। इसके परिणामस्वरूप सामान्य संक्रमण भी जटिल हो जाता है, इलाज असंभव हो जाता है और मृत्यु दर बढ़ जाती है। नेपाल में 2005 में ऐसी वजह से सिर्फ 100 मौतें हुई थीं, लेकिन 2018 तक यह संख्या 6,400 हो गई। अगर समय रहते रोकथाम नहीं हुई, तो 20–30 वर्षों में लाखों लोगों की मौत हो सकती है। नया एंटीबायोटिक बनाना वर्षों से बंद है, जिससे खतरा और बढ़ गया है।


✅ 4. 50 वर्षों में 2 करोड़ अकाल मौतें क्यों और कैसे होंगी?

नेपाल में निम्नलिखित पांच कारणों से 2 करोड़ से अधिक लोगों की अकाल मृत्यु की आशंका है:

  • वायु प्रदूषण (प्रति वर्ष 48,000 मौतें, 5% वार्षिक वृद्धि) ~80 लाख

  • एंटीबायोटिक रेजिस्टेंस (18.1% वार्षिक वृद्धि) ~70 लाख

  • जलवायु संकट (हिमालय पिघलना, बाढ़) ~30 लाख

  • स्वास्थ्य प्रणाली का पतन ~10 लाख

  • अन्य (दहेज हत्या, भ्रूण हत्या, दुर्घटनाएँ, आत्महत्याएँ आदि) ~40 लाख
    कुल अनुमानित मौतें: 2 करोड़+


✅ 5. स्वास्थ्य, शिक्षा और कानूनी सेवा हमेशा के लिए कैसे निःशुल्क होंगी?

कल्किवाद नीति के अनुसार:

  • सभी निजी बैंक, स्कूल, कॉलेज, अस्पताल और सोने-चांदी की दुकानें सरकारी की जाएंगी।

  • जिनके पास केवल सरकारी बैंक में खाता होगा, उन्हें ही निःशुल्क सेवाएं मिलेंगी।

  • बैंक में ब्याज दर शून्य होगी। निजी क्षेत्र को ब्याज लेने पर प्रतिबंध होगा।

  • सरकार 8000 अरब रुपए बिना ब्याज के लाएगी।

  • सरकार निजी अस्पताल, स्कूल, कॉलेज खरीदेगी (जब्त नहीं करेगी)।

  • विक्रेताओं को पैसा सरकार के बैंक में बिना ब्याज जमा करना होगा।

  • सारा पैसा चाहे जहाँ भी निवेश हो, सरकार के बैंक में ही रहेगा।

  • विदेश में निवेश की इजाज़त अब भी नहीं है और आगे भी नहीं मिलेगी।

  • सोने-चांदी की खरीद-बिक्री केवल सरकारी बैंक से होगी।

  • ये सब होने के बाद नेपाल का स्वर्ण भंडार स्विट्जरलैंड से अधिक होगा।

  • तब जाकर सभी नेपाली नागरिक निःशुल्क स्वास्थ्य, शिक्षा और कानूनी सेवाएं पाएंगे।

स्मार्ट करेंसी से भ्रष्टाचार पूरी तरह समाप्त होगा। गाँव के अनपढ़ लोग भी बिना फोन और इंटरनेट के 100% कैशलेस होंगे। सरकार की सालाना आय 500 अरब अधिक होगी। अगर सुविधा सरकार से चाहिए, तो आमदनी भी सरकार को देनी होगी।


✅ 6. दहेज प्रथा का अंत कैसे होगा?

हर परिवार के पास केवल एक बैंक खाता होगा, नकदी रखने की अनुमति नहीं होगी, और सोने-चांदी की दुकानें बंद होंगी। ऐसे में एक नया कानून लाया जाएगा — शादी में दोनों पक्षों का खर्च बराबर होना चाहिए। बैंक अकाउंट से खर्च की जानकारी मिल जाएगी। इससे दहेज प्रथा समाप्त होगी।


✅ 7. 90% ट्रैफिक का अंत कैसे होगा?

"पैदल दूरी में कार्य" नीति के तहत:

  • हर वार्ड में 20,000–30,000 स्थानीय लोगों को कृषि में रोजगार देकर स्थानीय सेवा प्रणाली बनाई जाएगी।

  • सभी नौकरियों को पैदल दूरी पर ले जाने का कानून बनेगा।

  • दो वर्षों में 90% नौकरियों को घर के पास स्थानांतरित किया जा सकता है।

  • डिजिटल प्रशासन, टेलीवर्किंग और विकेन्द्रीकृत स्कूल/क्लिनिक/कानूनी सेवाएं स्थापित होंगी।


✅ 8. 1 करोड़ नई नौकरियाँ कैसे आएँगी?

कल्किवाद की 5 सूत्रीय रोजगार नीति:

  • नदी किनारे 20 मंजिला वर्टिकल फार्मिंग: कृषि में 2 करोड़ नई नौकरियाँ।

  • स्मार्ट करेंसी और डिजिटल सिस्टम के लिए 10 लाख प्रशिक्षक।

  • हर गाँव में स्कूल, कानूनी सेवा केंद्र और लघु उद्योग।

  • सेवा और कृषि आधारित अर्थव्यवस्था में "हर व्यक्ति के लिए एक काम" की गारंटी।


✅ 9. एक किताब खरीदकर एक साल का मुफ्त इलाज कैसे मिलेगा?

"नेपाल को विश्वगुरु बनाने वाली आर्थिक क्रांति" नामक पुस्तक (Rs. 1000) खरीदने पर Kalki Care Clinic में एक वर्ष का मुफ्त ओपीडी इलाज मिलेगा। किताब से प्राप्त धनराशि मुफ्त स्वास्थ्य व्यवस्था की पूंजी बनेगी। यह मॉडल "ज्ञान खरीदो = सेवा पाओ" सिद्धांत लागू करता है।


✅ 10. सत्ययुग समाज पार्टी क्या है?

यह एक राजनीतिक दल है जो कल्किवाद नीति को लागू करने के लिए बनाया गया है। इसका उद्देश्य सत्य, धर्म और ज्ञान पर आधारित रामराज्य स्थापित करना है।
कौन जुड़ सकता है?
जो 15 परीक्षाएं पास कर "नेता बनने का लाइसेंस" प्राप्त करेगा, वही राजनीति कर सकेगा।

  • सभी मंत्री: अर्थशास्त्री

  • सभी सांसद: एमबीए

  • सभी मेयर: इंजीनियर


✅ 11. ज्ञानतंत्र क्या है?

यह एक मेरिटोक्रेसी है जिसमें पद, शक्ति और सेवा ज्ञान, कर्म और योगदान के आधार पर मिलती है। नेता बनने के लिए लाइसेंस अनिवार्य होगा। देश को चलाने के लिए अर्थशास्त्री, शरीर को बनाने के लिए इंजीनियर और प्रबंधन के लिए एमबीए की आवश्यकता होगी।
राष्ट्रपति पद पर चार लोग होने चाहिए:
पूर्व न्यायाधीश, पूर्व पुलिस प्रमुख, पूर्व सेना प्रमुख और त्रिभुवन विश्वविद्यालय के पूर्व डीन।
यह प्रणाली भ्रष्टाचार, जातिवाद और पैसों की राजनीति का अंत करती है।


✅ 12. कल्किवाद क्या है?

भागवत पुराण के अनुसार भगवान कृष्ण ने कहा कि 5000 वर्ष बाद वे लौटेंगे और एक नई आर्थिक नीति प्रतिपादित करेंगे। उसी नीति को कल्किवाद कहा जाता है।
यह धार्मिक और वैज्ञानिक दोनों रूप से आधारित नई व्यवस्था है जो:

  • स्मार्ट करेंसी

  • ज्ञानतंत्र

  • निःशुल्क आवश्यक सेवाओं
    इन तीनों का एकीकरण है। यह एक युगांतरकारी आंदोलन है जो आर्थिक, सामाजिक और राजनीतिक शुद्धि लाता है।


✅ 13. 1 नेपाली रुपया = 25 भारतीय रुपये कैसे होगा?

सोने-चांदी की दुकानें बंद होने के बाद:

  • नेपाल का स्वर्ण भंडार स्विट्जरलैंड से अधिक होगा।

  • सरकार के बैंक में 8000 अरब रुपये आएंगे।

  • सरकार की आय हर साल 500 अरब बढ़ेगी।

  • "पैदल दूरी में कार्य" कानून के कारण पेट्रोल और गाड़ी का आयात बंद होगा।

  • वायु प्रदूषण 100 साल पुरानी स्थिति में लौटेगा।

  • दवाओं का आयात आधा होगा।

  • विदेश पढ़ाई की आवश्यकता नहीं होगी।

  • डॉलर की खपत नेपाल में आने वाले डॉलर से 10 गुना कम होगी।
    इन कारणों से 1 नेपाली रुपया = 25 भारतीय रुपये हो जाएगा।


✅ 14. रामराज्य कैसे आएगा?

कल्किवाद का उद्देश्य रामराज्य जैसे आदर्श राष्ट्र की स्थापना है, जहाँ सभी नागरिकों को निःशुल्क स्वास्थ्य, शिक्षा और न्याय मिलेगा। स्मार्ट करेंसी और ज्ञानतंत्र के ज़रिए:

  • भ्रष्टाचार

  • माफिया

  • दहेज प्रथा
    का अंत होगा।
    Kalki Care Clinics:

  • ₹1/दिन में सदस्यता

  • पुस्तक खरीदने पर 1 साल इलाज निःशुल्क

  • दीर्घकाल में सभी सेवाएं मुफ्त
    "1 करोड़ नौकरियाँ," "90% ट्रैफिक का अंत," "दहेज व भ्रूण हत्या का अंत," और "प्राकृतिक संसाधन संरक्षण" जैसे योजनाओं से गरीबी, बेरोजगारी और अन्याय समाप्त होंगे।
    जैसे राम को वानर सेना की ज़रूरत थी, कल्कि को कल्कि सेना चाहिए।
    जो अपने घर की छत, हाथ या गाड़ी पर नीला झंडा/कपड़ा लगाएंगे, वे कल्कि सेना होंगे।
    जो इसका विरोध करेंगे, वे रावण सेना होंगे।


✅ 15. 2 करोड़ नेपाली लोगों की जान कैसे बचेगी?

अगले 50 वर्षों में, 2 करोड़ से अधिक नेपाली लोगों की जान वैज्ञानिक और नीतिगत उपायों से बचाई जा सकती है, जैसे कि कल्किवाद ने प्रस्तावित किया है।
कार्यान्वयन से:

  • वायु प्रदूषण से 80 लाख

  • एंटीबायोटिक रेजिस्टेंस से 70 लाख

  • जलवायु संकट से 30 लाख

  • स्वास्थ्य प्रणाली विफलता से 10 लाख

  • सामाजिक हिंसा और अन्य कारणों से 40 लाख
    मौतों को रोका जा सकता है।

"पैदल दूरी में कार्य" कानून से वायु शुद्ध होगी।
1 करोड़ कृषि नौकरियों से हरित नेपाल लौटेगा।
हिमालय को पिघलने से और काठमांडू को डूबने से बचाया जा सकता है।


✅ कल्किज्म रिसर्च सेंटर और सत्ययुग समाज पार्टी में क्या संबंध है?

कल्किज्म रिसर्च सेंटर के सभी सदस्य गैर-राजनीतिक हैं और राजनीति में नहीं आएंगे।
सत्ययुग समाज पार्टी में 50 से अधिक अर्थशास्त्री हैं, लेकिन वे तब तक सार्वजनिक रूप से सामने नहीं आएंगे जब तक कि रिसर्च सेंटर के 20 लाख सदस्य नहीं बन जाते।
बिना जनसमर्थन के बाहर आने पर गुण्डे उन्हें नौकरियों से निकाल सकते हैं।
सदस्यता शुल्क: ₹201
नीचे दिए गए क्यूआर कोड में भेजें।
सदस्यता और किताब से मिली धनराशि केवल निःशुल्क उपचार के लिए उपयोग होगी — राजनीति के लिए नहीं।
राजनीतिक दल शुरू होने के बाद, एक और सदस्यता अभियान चलेगा।


No comments: