Thursday, November 18, 2021

Twitter November 18



भारतले जनकपुरधामको विकासका लागि एक सय करोड छिट्टै उपलब्ध गराउने प्रधानमन्त्रीको घोषणा बमोजिमको रकम चाँडै नै भारत सरकारले उपलब्ध गराउने जनाएका हुन् । ....... रामायण सर्किट रेल्वे योजनामा जनकपुरधाम पनि रहेको उल्लेख गरे । पूजा अर्चनाका लागि जानकी मन्दिर पुगेका शास्त्रीलाई मन्दिरका महन्थ रामतपेश्वर दासले गाई तस्करी रोक्न सुझाव दिएका थिए ।



No comments: