Pages

Tuesday, July 14, 2015

४३ लाख नागरिकता पत्र वंचित मधेसी

४३ लाख नागरिकता पत्र वंचित मधेसी लाई बटुलेर मात्र एउटा देश बनाउन मिल्छ। न तिनी सँग भारत को नागरिकता छ न तिनी सँग नेपाल को नागरिकता छ, न भुटान को, न सिंगापुर न त स्विट्ज़रलैंड। "नेपाली मुल" का हरु शरणार्थी हुन भुटान बाट भारत हुँदै नेपाल आउनुपर्ने। मधेसी हरु लाई कतै जानै नपर्ने। आफु बसेको ठाउँमा बस्दा बस्दै शरणार्थी भइ जाने।

"नेपाली मुल" का भुटानी शरणार्थी ले शरणार्थी स्टेटस पाउने, मधेसी शरणार्थी ले त त्यो पनि नपाउने। त्यहाँ पनि विभेद।


No comments: