Wednesday, November 21, 2007

मधेशी मोर्चाको िनर्माण िबना मधेश राज्य संभव छैन


िफरसे मधेशी क्रान्ित?

मधेश राज्यको स्थापनाकालािग पिहलो कदम संिवधान सभाको िनर्वाचन होदोस्रो कदम त्यस संिवधान सभािभत्र मधेश राज्यको पक्षमा दुई ितहाइ बहुमत सृजना गर्नु हो

बन्दुकधारी मधेेशी समुहहरूसँग अादरपुर्वक शान्ित वार्ता नगरे संिवधान सभाको चुनाव संभव छैनत्यो वार्ता िक काठमाण्डुको पहाडी सरकारले गर्नुपर्यो िक सद्भावना फोरम जस्ता अिहंसात्मक मधेशी पार्टीहरूलेपहाडी सरकारले त्यो पहल गर्ने संभावना अिहले मैले देिखरहेको छैनिगिरजालाई िनकम्मा मैले त्यसै भनेको होइन िनमाअोवादी गृहयुद्धमा पिन ,००० मान्छे मर्दा िगिरजा राजनीितक समाधान तर्फ गएन१२,००० मान्छे मर्नुपर्योमधेशमा व्याप्त हत्या िहंसाको राजनीितक समाधान खोज्ने प्रयास गर्नकालािग िगिरजाको िहसाबमा पर्याप्त मािनस मिरसकेका छैनन्

जसरी माअोवादीसँगको राजनीितक समाधान राजाले खोजेन, सत्ताबािहर रहेका सात पार्टीले नै खोज्नुपर्यो, त्यसरी नै अिहले बन्दुकधारी मधेेशी समुहहरूसँग राजनीितक समाधान खोज्ने िजम्मेवारी सत्ता बािहर रहेका मधेशी पार्टीहरूको नै होत्यस मायनेमा राजेन्द्र महतो सबैभन्दा अगािड देिखएका छन्त्यस प्रयासको सराहना गर्छु

िफरसे मधेशी क्रान्ित?

फोरमको िकशोर िवश्वास समुहले िविभन्न जनजाित समुहहरूसँग सहकार्य बनाउन सकेको कुरा सकारात्मक त्यस कुरामा उनी उपेन्द्र यादव, राजेन्द्र महतो हृदयेश त्िरपाठीभन्दा अगािड छन्त्यो सहकार्य िबना संिवधान सभामा मधेश राज्यको स्थापनाकालािग चािहने दुई ितहाई बहुमत िमल्नेवाला छैन

दुई सद्भावनाको अाफैमा गफ नभएको अवस्था दुई फोरमको अाफैमा गफ नभएको अवस्था यो स्वस्थकर होइनत्यो चार वटै समुहलाई गाँथेर एउटै पार्टी बनाउन सके सबैभन्दा राम्रो हुन्थ्योत्यो हुन नसकेको खण्डमा दुई सद्भावनाको एकीकरण दुई फोरमको एकीकरण दोस्रो उत्तम िनर्णय हुनेिथयोत्यो पिन हुन नसकेको खण्डमा ती चार समुहले िमलेर एउटा मधेशी मोर्चा बनाउनु राम्रो हुँदो होपाँचौ राम्रो कुरा त्यो हो जो अिहले भइराखेको एउटा सद्भावना सत्तामा अर्को सद्भावना बन्दुकधारी मधेेशी समुहहरूसँग सहकार्य गरेर तीनलाई मेनस्ट्रीममा ल्याउन खोिजरहेको एउटा फोरम िविभन्न जनजाित समुहहरूसँग सहकार्य गर्दैछअर्को फोरम संगठन िवस्तारमा लागेको

संिवधान सभाकालािग पुर्ण समानुपाितक िनर्वाचन भएको खण्डमा यी चार समुह छुट्टा छुट्टै चुनाव लडे पिन केही बेफाइदा हुनेवाला छैनत्यसैले पिन अिहेले माअोवादी एमालेको पुर्ण समानुपाितक िनर्वाचनको एजेण्डालाई सबैले िमलेर सफल पार्नु जरूरी भएको त्यसमा माअोवादीसँग सम्बद्ध नरहेका िविभन्न जनजाित पार्टी पिन लागेका छन्

िफरसे मधेशी क्रान्ित?

पुर्ण समानुपाितक िनर्वाचन हुने िनर्णय भइसकेपिछ पिन बन्दुकधारी मधेेशी समुहहरूसँग अादरपुर्वक शान्ित वार्ता गर्नै पर्ने हुन्छत्यो अादरपुर्वक शान्ित वार्ता िबना नै पिन चुनाव गराउने दंभमा अनावश्यक हत्या िहंसा मात्र हुन्छजनतान्त्िरकवालाहरूले बन्दुकको भरमा मधेश कब्जा नै गिरसकेका छैनन् तर चुनाव िबथोल्न सक्ने अवस्थामा भने छन्

बन्दुकधारी मधेेशी समुहहरूसँग अादरपुर्वक शान्ित वार्ता गर्नुपर्ने सबैभन्दा प्रमुख कारण चािहं के भन्दा खेिर अिहलेको नेपाल सेना माअोवादी सेना िमलाएर भोिल जुन एकीकृत सेना बनाइने त्यो एउटा पहाडी सेना हुनेछत्यसमा मधेशी सहभािगता न्युन
नै रहनेछिनर्वाचनको वातावरण बनाउने कारण दोस्रो कारण हो

बन्दुकधारी मधेेशी समुहहरूसँग अादरपुर्वक शान्ित वार्ता गर्दै गर्िदन भनेर काठमाण्डुको पहाडी सरकारले जुन अड्डी िलएको त्यो अड्डी कायम नै रहन सक्छत्यस अवस्थामा दुई सद्भावना दुई फोरम िक केही गर्न नसक्ने अवस्थामा पुग्छन् िक राजेन्द्र महतोले भने जस्तो अप्िरल क्रान्ितको तेस्रो अध्याय लेिखन्छ


चक्रव्यूहमा मधेसी नेता
हृदयेश त्रिपाठी: चक्रव्यूहमा मधेस
िफरसे मधेशी क्रान्ित?
परमेन्द्र भगत पत्रकार?
पाखेले मिदसे भन्छ, नेपालीले मधेशी भन्न िसक्छ
पुर्ण समानुपाितक िनर्वाचनकालािग मधेशी, जनजाित, दिलतले अान्दोलन गर्नुपर्छ
पहाडी पार्टी काँग्रेसने मधेशीयो के साथ बेइमानी करनेका िनर्णय कर िलया है
िगिरजाले अप्िरल क्रान्ितको श्रेय िलन िमल्दैन
संिवधान सभामें मधेशी मोर्चाका रोल
मधेशी मोर्चाका िनर्माण अौर तराई खुला रखनेकी रणनीित
अन्धेर नगरी चौपट िगिरजा
पुर्ण समानुपाितक िनर्वाचन अौर एक मधेश एक प्रदेशका नारा पर्याप्त है
न्यु यर्कका पहिरयाहरू
उपेन्द्र यादव: सरकार र फोरमबीच सम्झौता
तराई बन्द नहीं संगठन िवस्तार किरए
जयप्रकाश गुप्ता: मधेस आन्दोलनका आग्रह
एक मात्र िमलनिवन्दु: पुर्ण समानुपाितक िनर्वाचन
पहाडी बाहुन सुजीत ढकाल
तीन लाखले सरकारी जागीर खाने, तीन करोड कता जाने?
मधेशी मोर्चाके िलए फर्मुला
महेन्द्र, वीरेन्द्र र प्रचण्डका सीडीअो अञ्चलाधीशहरू
एक मधेश एक प्रदेश
उपेन्द्र यादव: संवाद
मधेशी अान्दोलनको गन्तव्य: नभम्बर चुनाव
िगिरजालाई पदमुक्त गर
प्रचण्डे बाहुनले अौंला पिन खान्छ, हात पिन खान्छ
समानुपाितक िनर्वाचनको बाहुन फर्मुला मधेशी िवरूद्धको षडयन्त्र हो
तराईमा िहंसाको राजनीितक समाधान छ
जनजाित र दिलतले पार्टी नखोल्नु मानिसक दासता हो
द्वैध नागिरकता िबना नेपालमा अार्िथक क्रान्ित सम्भव छैन
एक मधेशी पार्टी
मैले पिरकल्पना गरेको मधेश राज्य
न्यु यर्कमा छाता संगठनको अावश्यकता
ज्वाला, गोइत, टाइगर और कोबराको चुनाव क्यों लडना चािहए

In The News

Maoists call Rautahat banda Kantipur an indefinite general strike called by the Maoists demanding actions against the Gaur massacre guilty during which 28 people were killed, including 27 Maoists. ....... the district headquarters Gaur has not been affected by the banda. Defying the Maoists’ strike, the shops in Gaur were opened this morning. ...... They also demanded unconditional release of two of their cadres Jay Ram Yadav and Raj Kumar Radav, arrested by the security forces. .... After the incident, the Maoists had filed names of more than 70 people on charge of murder during the massacre. However, the police refused to register the files saying that the files were just revengeful.
East-West highway obstruction continues in Lahan
Civil servants call indefinite strike in Sarlahi; shut down continues in Siraha
‘YCL abducts, brutalizes docs, others’
82 killed in tarai in 6 months: Report Bara district had the highest number of killings, with as many as 23 persons slain. Similarly, 13 persons each were killed in Rautahat and Siraha; eight each in Parsa and Saptari; six persons in Sarlahi; five in Mahottari; four in Dhanusa, and one person each in Sunsari and Morang. ..... Nearly 75 cases of abduction took place across the same districts during the last six months .... The Maoist party was accused of abducting five persons, beating up three others, threatening to kill two, and seizing lands belonging to seven different persons.
Cops rescue businessman from kidnappers
माओवादीद्वारा मेडिकल कलेज सञ्चालकलाई कुटपिट
सहिद कर्मचारी पत्नीलाई दस लाख राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथ धनुषामा कार्यरत जोशीको ज्वाला सिंह समूहले असार २० गते हत्या गरेको थियो
गुप्ता आपूर्तिमन्त्री गुप्ताको नियुक्तिलाई महतोले 'मधेसलाई कमजोर नेतृत्वमा राख्न षड्यन्त्र जारी राखेको' आरोप लगाए । उनले पार्टीको आधिकारिकता विवाद निरूपण नहुँदै नियुक्त गरिनुले आयोगको काम प्रभावित गर्न खोजेको दाबीसमेत गरे । 'जुन पक्षको बहुमत छैन त्यसलाई बहुमत जुटाउन सहयोग गर्ने षड्यन्त्र हो,' उनले भने । सद्भावना -आनन्दीदेवी) का सांसद भरत विमल यादवले गुप्ताको नियुक्ति गैरसंवैधानिक भएको बताएका छन् । सरकारी सञ्चार माध्यमबाट प्रसारित समाचारबमोजिम धारा ३८ अनुसार गुप्ताको नियुक्ति भएको उल्लेख गर्दै यादवले भने- 'यस धाराअनुसार प्रधानमन्त्रीलाई संसद् सदस्यबाहेक अरूलाई मन्त्री बनाउने अधिकार छैन ।'
सङ्घीय प्रणालीका चुनौती

NC, UML for holding CA polls within 2064 B.S NepalNews UML acting general secretary Amrit Kumar Bohara ..... Led by acting president Sushil Koirala, the Congress team comprised of vice-president Ram Chandra Poudel, general secretaries Ram Baran Yadav, Prakash Man Singh and Bimalendra Nidhi, spokesperson Arjun Narsingh KC and central leaders Chakra Banstola and Mahesh Acharya while the UML team included Jhal Nath Khanal, Bharat Mohan Adhikari, Ishwor Pokharel, Surendra Pandey and Mahendra Pandey.
Nepal still a very dangerous place for journalists, says IPI
Maoists abducted journalist Thakuri: FNJ
Loss of Birendra Sah
Maoists impose Rautahat bandh

Over 80 killed in last six months in Terai, says a report NepalNews 82 persons have been killed and 75 abducted in the last six months in eastern and central Terai region. ..... 20 vehicles and 35 individuals were looted, and there were 32 incidents of bomb blast. ..... maximum number of killings occurred in Bara district where 23 persons were killed. ..... three were killed by Maoists; 30 by different factions of Janatantrik Terai Mukti Morcha (JTMM); 12 by unknown groups; 11 by state forces; four by a group called Gorkhaland; three by Madhesi Mukti Tiger; and two died in bomb blast
YCL does it again; abducts, tortures college staffers Young Communist League (YCL) abducted five persons including doctors and directors of the Biratnagar-based Nobel Medical College Sunday and physically tortured them for more than 14 hours in their custody before releasing them the next day. ...... "Last Saturday Maoist leader Barsha Man Pun (Ananta) had phoned us in Biratnagar and asked us to come to Kathmandu to settle the dispute regarding college shares with Prachanda and Baburam," Dr Gyanendra Giri, chairman of the college board of directors, told reporters at the conference, "Just as we came out of the airport on Sunday a group of about 30 Maoist cadres forcefully pushed us inside a jeep and took us away with them." ..... after being blindfolded they were mercilessly beaten up from head to toe. "The YCL cadres did everything except kill us," he said. .... "Now we know that Sunil Sharma misled our cadres including Sagar. So we will take action against them," Dr Giri quoted Prachanda as saying.
Mahato demands early polls; warns of third Jana Andolan

No comments: