Thursday, November 29, 2007

पुर्ण समानुपाितक िनर्वाचन िवरूद्धका कुतर्कहरु

कुतर्क नम्बर : पुर्ण समानुपाितकमा गए व्यक्ित स्वतन्त्रता हराउँछ भन्छ

जवाफ: इजरायलमा हराएको व्यक्ित स्वतन्त्रता?

कुतर्क नम्बर : स्वतन्त्र उम्मेदवार उठ्न पाउँदैन पुर्ण समानुपाितकमा

जवाफ: िकन उठ्न पाउँदैन? अवश्य पिन उठ्न पाउँछस्वतन्त्र उम्मेदवारको पिन चुनाव िचन्ह हुन्छएउटासीट िजत्ने जित भोट ल्यायो भने िजत्छ उसले

कुतर्क नम्बर : पुर्ण समानुपाितकमा गए complications बढेर जान्छ भन्छ िगिरजा

जवाफ: यथार्थ उल्टो अिहलेको िमस्रीतमा बरु धेरै complications छन्िनर्वाचन क्षेत्र िनर्धािरतभएको छैनएक चोिट िनर्धािरत गर्दा त्यत्रो बबाल भयोफेिर िनर्धािरत गर्दा अर्को बबाल हुन्छिमस्रीत िभत्रको ५०% समानुपाितकको फर्मुला अिहेलेसम्म कसैेले बुझेको मैले पाएको छैनभन्नुको अर्थत्यस अनुसारको िन्रवाचन भइसकेपिछ कुन सीट कसले िजत्यो त्यो ठम्याउन नै मिहना लाग्छपार्टीहरूको अाफु अाफुमा झगडा पर्छपुर्ण समानुपाितकमा त्यो झगडा पर्दैनपुर्ण समानुपाितकमािमस्रीतमा जस्तो दुई वटा होइन एउटा मात्र ब्यालट हुन्छदुई वटा ब्यालटले जनतालाई झुक्याउँछएउटाब्यालट भएको राम्रो

कुतर्क नम्बर : पुर्ण समानुपाितकमा गए सेन्सस् गर्नुपर्ने हुन्छ पिहलात्यो सेन्सस् गर्न वर्षलाग्छअिन चुनाव किहले हुने?

जवाफ: सेन्सस् गर्न पर्दैनअिहलेको मतदाता नामावलीको अाधारमा नै चुनाव हुने होसेन्सस् भनेकोचुनावपिछ गर्ने होसंिवधान बने पिछको संसदीय राष्ट्रपतीय स्थानीय चुनावकालािग

कुतर्क नम्बर : पुर्ण समानुपाितकमा गए देश टुट्छ

जवाफ: गणतन्त्रमा गए देश टुट्छ भन्नेहरू पिन िथए

कुतर्क नम्बर : पुर्ण समानुपाितक िनर्वाचन भनेको के?

जवाफ: पुर्ण समानुपाितक िनर्वाचन भनेको सबभन्दा पिहला जम्मा सीट संख्या िनर्धारण गर्नेमानौ त्योसंख्या ३०० होत्यसपिछ िनयम बन्छजस्तो िक कुनै पिन पार्टीको िलस्टमा कमसेकम प्रत्येक तेस्रोनाम मिहला हुनैपर्नेअरू कुनै िनयम चािहदैनअिन प्रत्येक पार्टीले अा-अाफ्नो िलस्ट िनर्वाचनअायोगलाई जनतालाई िदन्छकुनै सानो पार्टीले अथवा ३० जना मात्र भएको िलस्ट पिन सार्न सक्छठुला पार्टीले ३०० भएको िलस्ट नै सार्लान्अिन जुन पार्टीले जित प्ितशत मत ल्यायो त्यसले त्यितप्रितशत सीट पाउँछमानौ एमालेले ३०० जनाको िलस्ट पेश गर्यो त्यसले २०% मत ल्याएमा त्यो िलस्टकोपिहलो ६० जना िनर्वािचत हुनेछ

कुतर्क नम्बर ७: अिन सबै बाहुन क्षेत्री नै िजते भने?

जवाफ: पुर्ण समानुपाितक िनर्वाचनमा जाने िनर्णय गिरसकेपिछ एउटा नया िनर्वाचन कार्यक्रमकोघोषणा हुन्छनया पार्टीहरू रिजष्टर गर्ने नया िमित तोिकन्छमधेशी, जनजाित, दिलत पार्टीहरू दर्ताहुन्छन्अन्ितम िनर्णय जनताले गर्छन्







Prabhakar, Suresh Ale Magar, Lilamani Pokharel, Pari Thapa
Bidya Bhandari, Sushila Nepal
Sahana Pradhan

In The News

SPA leaders to make last ditch effort today Kantipur Although the leaders were engaged in bilateral and tri-lateral consultations for the past 10 days they are nowhere close to agreement. ...... The Maoists have demanded that the government immediately implement the parliamentary directive on republic and a fully proportional electoral system, including a reconstitution of the current interim government, implementation of past commitments and beginning of integration of the two armies -- Nepali Army (NA) and Maoist People's Liberation Army (PLA) -- before announcing a new date for the Constituent Assembly (CA) poll. ........ He also said the parties are discussing allocation of more than 50 percent seats for the proportional electoral system. "We are pushing for a 100 percent proportional electoral system but a compromise may be reached between 50 to 100," he said.
Why PLA combatants flee camps 2,200 People's Liberation Army (PLA) combatants who vanished. ..... Bhunesh Chaudhary, a PLA deserter who now works as a motorcycle mechanic in Chitwan ...... after they saw no future inside the camps. "I had joined the Maoists out of peer pressure" ...... They are also taking driving lessons to brace themselves for foreign employment. ..... deserters said that they have risked their lives after defecting from the party. One such former PLA combatant has been cocooning himself inside his home at Parsa Bazaar of Khairhani VDC because of threats to his life. The 10th grader also said that the Maoists had forcibly recruited him into the PLA battalion five months ago.
Discussions to continue towards agreement: Dr Bhattarai “Discussions among the political parties are underway on the procedure to implement declaration of a republic and the adoption of the fully proportional electoral system as directed by the interim parliament,” Bhattarai said, “We are almost near an agreement.”
Parties hasten discussions on eve of winter House session
Speaker urges parties to forge consensus
Prachanda committed to punish guilty YCL cadres; CPN-UML asks Prachanda to disband YCL
समानुपातिक र गणतन्त्र अस्वीकार
प्रचण्डलाई चिकित्सकको ज्ञापन
फेरि ँगोर्खाल्यान्ड’ आन्दोलन
नेपालमा संघीय प्रणालीको औचित्य
मधेसमा मोर्चाबन्दी सरकारमाथि दबाब दिन विभिन्न जातीय तथा क्षेत्रीय सङ्गठनहरूको मोर्चाबन्दी सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त थारू राष्ट्रिय मोर्चा नेपाल, मधेसी जनअधिकार फोरम, सङ्घीय लिम्बूवान राज्यपरष्िाद् र तामाङ-सालिङ स्वायत्त राज्यपरष्िाद्ले साझा मोर्चा बनाएका छन् । ..... सङ्घीय गणतान्त्रिक राष्ट्रिय मोर्चा नेपाल गठन ..... मङ्सिर ३ र ४ गते मधेसमा क्रियाशील विभिन्न ११ राजनीतिक पार्टी एवम् सङ्घसंस्थाले राष्ट्रिय सम्मेलन गरी समान विचार, नीति र कार्यक्रमका आधारमा आन्दोलन गर्ने निष्कर्ष निकालेको छ । मधेसमा आन्दोलनरत समूहहरूको मोर्चाका साथै अन्य जातीय तथा क्षेत्रीय समूहहरूको बृहत् मोर्चा बनाउन खोजिएको मधेसी जनअधिकार फोरम, विद्रोही समूहका उपाध्यक्ष्ा किशोरकुमार विश्वास बताउँछन् । ......... नेतृत्व चयनका लागि कार्यदलसमेत गठन ....... अन्य राजनीतिक दलका विधायकहरूसमेत आफ्नो दल छाडेर मोर्चामा आउन लागेका छन् । " सम्भव भएसम्म मोर्चालाई पार्टीको रूप दिने उनीहरूको सोचाइ छ । ....... मधेसवादी सङ्गठनहरूको मात्रै मोर्चा बनाउने प्रयत्न भइरहेको ...... जोसँग व्यक्तित्व छ, त्यसको बलियो सङ् गठन छैन । जस्तो, रामराजाप्रसाद सिंह ...... सशस्त्र-निःशस्त्र गठबन्धन ....... नेपाल सद्भावना पार्टी आनन्दीदेवी -महतो पक्ष) ले मोर्चा निर्माणका लागि सशस्त्र समूहहरूसँग संवाद भइरहेको जनाएको छ । "प्रत्यक्ष कुराकानी भएको छैन तर विभिन्न सूत्रहरूमार्फत हाम्रा कुराहरू पुगेका छन्," अध्यक्ष्ा राजेन्द्र महतो भन्छन्, "त्यसमा उनीहरूबाट सकारात्मक जवाफ आएको छ ।" ....... महतोका अनुसार गोइत, ज्वाला र पवनले नेतृत्व गरेका जनतान्त्रिक तराई मुक्तिमोर्चाका तीन समूहहरू, तराई टाइगर्स, तराई कोब्रा आदिसँग कुराकानी भएको छ । .... "लोकतन्त्रको आन्दोलनमा सात दल र माओवादीबीच गठबन्धन भएजस्तै मधेसको अधिकारका लागि पनि सशस्त्र र निःशस्त्र समूहहरू मिल्न सक्छन् ।" ...... वैशाख २८ गते भारत, पटनामा भएको बैठकमा मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवदेखि पृथकतावादी नाराका साथ हतियार उठाएका जनतान्त्रिक तराई मुक्तिमोर्चाका ज्वाला सिंहसम्मको जमघट थियो .......विश्वास । भन्छन्, "सशस्त्र आन्दोलन गररिहेका समूहहरूसँग हाम्रो सहकार्य हुन सक्दैन ।" फोरम अध्यक्ष उपेन्द्र यादवले पनि सशस्त्र विद्रोहीसँग सहकार्य नगर्ने प्रस्ट पारसिकेका छन् । ...... मधेसी जनअधिकार फोरम होस् कि सद्भावना आनन्दीदेवीको महतो पक्ष अथवा भर्खरै गठित ११ दल तथा सङ्घसंस्था रहेको मधेसीहरूको मोर्चा, सबैले आन्दोलन गर्ने धम्की दिइरहेका छन ....... मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा, जातीय जनसङ्ख्याका आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली र जातिहरूको ऐतिहासिक पृष्ठभूमि, उत्पत्ति, भाषा तथा क्षेत्रहरूका आधारमा आत्मनिर्णयको अधिकारसहितको स्वायत्त गणराज्यहरूको स्थापना हुने संवैधानिक व्यवस्था ....... सद्भावना आनन्दीदेवीको महतो पक्षले पनि राज्यका सबै अङ्गमा व्यावहारकि रूपमा मधेसीको समानुपातिक प्रतिनिधित्व गराउन तत्काल आन्दोलनको घोषणा गरनिे बताएको छ । त्यस्तै, जनगणना र संविधानसभाको चुनावको मितिको माग पनि उसको छ । तर, यी सबै समूहहरूले साझा आन्दोलनको नारा उराल्न पनि छाडेका छैनन् । ..... फोरमको संस्थापन र विद्रोही पक्ष्ाबीच नै पानी बाराबारको स्िथति छ । विद्रोही पक्षका उपाध्यक्ष विश्वास भन्छन्, "यादव पक्ष्ालाई साझा मोर्चामा समेट्न सकिँदैन ।" ........ सद्भावनामा आन्तरकि कलहका कारण एक वर्षभित्रै तीन-तीनपटक मन्त्री परविर्तन भइसकेका छन् । सशस्त्र आन्दोलन गररिहेका समूहहरू पनि आन्तरकि विवाद र विभाजनमा नै फसेका छन् । ...... "साझा मोर्चा बनाए मात्रै आन्दोलन सम्भव छ," सद्भावना महतो पक्षका महामन्त्री अनिल झा भन्छन्, "एक्लो आन्दोलनले केही हुनेवाला छैन ।" ..... 'मधेस रक्षाबाहिनी' ..... १६ देखि ३५ वर्ष उमेरसमूहका मधेसी युवाहरूलाई मिलाएर १९ जिल्लामा रक्षाबाहिनी बनाइएको ..... तराईमा सक्रिय झन्डै २६ सशस्त्र समूहहरू ...... सशस्त्र आन्दोलनमा लागेका समूहमध्ये राजनीतिक र आपराधिक चरत्रि पहिचान गर्नुपर्ने सुरक्षा निकाय प्रमुखहरूको स्पष्ट सङ्केत थियो । राजनीतिक समूहहरूलाई वार्तामा बोलाउने तर आपराधिक क्रियाकलापमा संलग्न समूहहरूमाथि भने आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने सुरक्षा निकायका प्रमुखहरूको भनाइ छ । ...... कोइरालाले भनेका छन्, "तराई समस्याको समाधान भारत र नेपालले जोइन्टली -प्रयास) गरेपछि एक मिनेटमा हुन्छ । त्यसैको प्रयास म गर्दैछु ।" .... प्रधानमन्त्रीले तराई मामिलामा भारतलाई मुछेलगत्तै नेपालस्थित भारतीय राजदूत शिवशङ्कर मुखर्जीले मङ्सिर ६ गते भोजपुरमा बोल्दै मधेसका घटनामा आफ्नो देशका कसैको पनि संलग्नता नरहेको दाबी गरेका छन् ।

Top leaders to meet in Baluwatar Thursday morning NepalNews PM Koirala, who heads the NC, had called the informal meeting of the central working committee to determine the party’s position over the two proposals passed by the parliament.
PM asks Home Minister to present his security plan within 24 hrs Today’s cabinet meeting also decided to apply special security measures in the Kathmandu Valley and eight Terai districts – Siraha, Saptari, Bara, Parsa, Rautahat, Mahottari, Dhanusha and Sarlahi. Now on, Nepal Police and Armed Police Force will be mobilised in substantial numbers in these districts.
Prachanda makes another promise; says Maoists will not raise donation his party will cease from raising donations from individuals, industries and institutions. ..... Nepal said the Maoists should dissolve the YCL as it was becoming anarchic and was only hurting the image of its parent party
NC leaders urge party to stick to Mahasamiti's decisions first there should be an agreement on fixing the date of election. On other issues like republic declaration and PR system, we can discuss alternatives," said KC
Speaker hopeful of early solution to political impasse the parties now had no alternative to reaching a political consensus and hold the elections within mid-April. ..... Nemwang said the decision to go for voting to finalise the issue of republic and proportional electoral system was taken on consensus of the seven parties.
JTMM-J's Morang in-charge arrested Police on Tuesday arrested the Morang district in-charge of Jwala Singh led Janatantrik Terai Mukti Morcha (JTMM-J) Chandan Mishra aka Raj from his rented room in ward no.16 of Biratnagar. Employed as a computer operator in the state-controlled Nepal Electricity Authority, Mishra was arrested by a police team led by DSP Bidhyananda Majhi. ..... also recovered a US made pistol, three magazines and 21 rounds of ammunitions ..... he has been involved in JTMM-J's activities from the past eight months and has collected Rs 5,00,000 in 'donations' from various people during this period. .... he worked for the outfit after falling under its compulsion.
APF arrest 8 JTMM men
Nepal ranks 142 on UN's Human Development Index

PM directs Home Minister to take action against YCL cadres guilty of abducting doctors NepalNews
Failure to implement House directives will lead to conflict: Dr Bhattarai “However, it will not be an armed conflict.” ..... Bhattarai also declared that his party would not join the constituent assembly elections unless monarchy got abolished. He claimed that conspiracies were being hatched in the dark rooms of Narayanhiti Palace to scuffle CA polls. ...... The Maoist no. 2 was speaking at a programme organised by Nepal Dalit Liberation Front (Unified) in Kathmandu. ..... During a meeting earlier today, Bhattarai had directed the leaders of various sister organisations of the party to launch pressure campaigns to ensure implementation of the proposals on republic and proportional voting system.
NC starts internal debate on current impasse the “complications” that may arise if republican is declared now. ..... Majority of CWC members who put their views in the meeting were critical of the Maoists for trying to scuttle the constituent assembly polls
Communist leaders discuss ways to convince govt to implement House decisions General secretary of the CPN (UML) Madhav Kumar Nepal, Maoist chairman Prachanda and semi-underground general secretary of CPN (Unity Centre) Narayan Kaji Shrestha ‘Prakash’ discussed ways to end the current political deadlock.
Mahato’s 'army' to deal with 'frauds and corrupt' Former minister and the leader of disgruntled faction of Nepal Sadbhawana Party (Anandi Devi), Rajendra Mahato, has said that the soon-to-be-formed Madhesh Rakchhya Bahini (or Madhesh Defense Brigade) will “take action” against the frauds and corrupt to secure the legitimate rights of the Madhesi people. ...... the Bahini would be non-violent in nature ..... the Rachhya Bahini would be unarmed but would deal with them in its own way. .... the Rakchhya Bahini would “lead the struggle to bring the ruling class, which has been oppressing the people of Madhesh since centuries to its knees”, adding that it would act out peacefully. ....... Point out the fact that a large number of Madheshi youths are starting to take up arms on the calling of various armed groups, he said that the Bahini is going to be formed to make those youths “raise arms on behalf of the state” and carry out “peaceful struggle”. ..... accused the state of repeatedly betraying the Madheshi people
Bijukchhe against declaring republic without proper homework
Speaker meets with UML strongman the two reached an agreement on moving ahead by forging a political agreement through the regular session of the interim parliament.
Upadhyaya charges seven parties of betrayal
"It Was A Political Mistake To Replace The Constitution Of 1990 By Present Interim Constitution" Prime Minister Girija Prasad Koirala ... KOIRALA claims that he brought Maoists to the mainstream ...... As country's all major political parties have turned themselves into republicans, nobody can stop Nepal from turning into a republic now. ...... complete proportional representative system is against the spirit of individual freedom. Proportional representative system denies the right of citizens to choose their own representatives. ..... Once we agree on proportional representative system, other groups will press for national census to know the population structure, linguistic and ethnic presence. We need to spend another three to four year on census and its result. Even after the census results, there will be debates on its credibility. Amid such a cycle, there is never going to be election. Our society will go for fragmentation. Ultimately, the process of national disintegration will then begin. ....... Had we amended the Constitution of Kingdom of Nepal 1990 by scrapping powers and privileges of the King, we could have held the election a long time ago and we would not have to face the political crisis like the current one. ........ This interim constitution is now like a camel. .... I had put my proposal strongly in the meetings. As a politician, I don't have constitutional knowledge like former justice Laxman Aryal whose strong legal and constitutional opinion finally prevailed over my argument. His arguments were so revolutionary and populist, no one dared to challenge his views, which were very close to opinions of street. ......... I don't know from where the wind was blowing to him but he did not budge even an inch from his idea. ....... I cannot speak this issue with you now and I know who inspired you to pose this question. ....... I am opposing proportional representative system to stop fragmentation of country and society. ....... we cannot hold the election by changing procedures which we have agreed a long time back. ...... With the rise of various armed groups, terai has been burning. Do you believe that you can hold the election without solving it? The problems of terai can be solved. If we fix the election date, there are ways to solve terai's problems. ..... You have said recently that Nepal needs Indian cooperation to solve the problem in Terai. What kind of cooperation do you want? I have been, time and again, stressing that there is a need for a joint cooperation between Nepal and India to solve the present violence in terai. We need to tighten border on both the sides. Police and security personnel of both sides are now discussing ways to control the border. I hope that the situation will improve in terai. ..... I want to see Maoists as an established political party like Nepali Congress and CPN-UML in parliament. .... The government and seven parties will agree to extend the tenure of UNMIN for another six months.

Mississippi Senator Trent Lott Set to Resign By Year's End FOX News
Lucrative opportunities may await Lott MSNBC
Nepal polls by mid-april? Hindustan Times
LJP will form the Next Government in Bihar: Paswan Patna Daily
Reprogrammed Skin Cells Could Replace Embryonic Stem Cells Medical News Today
NFL Star Shot in His Home, Fighting for His Life TMZ.com
Australia's New Order TIME
Clinton Critiques Obama PAC
Washington Post
Review: Costly 'Kindle' reader gets a lot of it right
Christian Science Monitor
Obama Touts His Time Away From Capital The Associated Press
Clinton Bores Into Obama pac's Distribution of Money in Primary States FOX News
Why Oprah Won't Help Obama
TIME
Winfrey could help Obama draw women voters from Clinton CNN
Obama picked for Oprah's candidate club Guardian Unlimited
The latest Clinton-Obama spat MSNBC
Clinton slips against Republicans, Obama attacks AFP
Obama discusses racial inequities Chicago Tribune
New poll shows Clinton trails top 2008 Republicans Reuters
Giuliani on Clinton and the gop's 'Very Strong Record of Success' Washington Post
Rivals switch roles in Iowa USA Today
Oh-eight (D): Clinton vs. Obama MSNBC
Putin Says US Is Meddling in Russian Election New York Times







Videos

Mahato’s 'army' to deal with 'frauds and corrupt'
PM GP Koirala meets MK Nepal
YCL expresses ‘deep sorrow’ over kidnapping, torturing of college staffers
Rally for the Elimination of Violence against Women
Army not to be deployed: Sitaula
Maoists are trying to finish off UML: KP Oli
Going against House directive will cost NC dear: Dr Bhattarai
National Political Conference by various indigenous groups
Chhath festival ends today
PM meets with Upendra Yadav, promises to fulfill MJF demands
Bharat Mohan Adhikari and Hridesh Tripathi speaks

No comments: