Saturday, November 28, 2015

In The News (70)



२०७२ अगहन ११ गते लोहरपट्टी महोत्तरी में शहीदों को श्रध्दाञ्जली तथा शहीद परिवारों को सम्मान

Posted by Brikhesh Chandra Lal on Saturday, November 28, 2015

Surprised to received these pictures from Birgunj and counter to Kathmandu for using children and students in the ongoing protests. Children should be kept out of politics see NHRC statement.

Posted by Dipendra Jha on Friday, November 27, 2015

२०७२ अगहन १२ जनकपुर में तमलोपा, धनुषाआन्दोलन परिचालन प्रशिक्षण

Posted by Brikhesh Chandra Lal on Saturday, November 28, 2015

Govt.of Nepal is now become such a violent that they don't care the diplomatic norms. Burning the car of Indian embassy...

Posted by Devendra Yadav on Saturday, November 28, 2015

शहिदको सम्मानमा ओर्लियो मानव जनसागर....सप्तरीमा मंसीर ५ र ६ गते आन्दोलनको क्रममा हत्यारा उखान तुक्के सरकारको गोलीबाट शहादत प्राप्त ४ बिर शहिदहरु को शब यात्रामा श्रद्धांजलि दिन ओर्लियो मानव जनसागर....

Posted by Upendra Mahato on Saturday, November 28, 2015

यही मंसिर १८-२० सम्म हुने राष्ट्रिय थारु युवा भेला लाई सफल र फल्दायी बनाउन सम्पूर्ण मित्रहरुलाई सल्लाह र सुझाब दिन हार्दिक अनुरोध गर्दछु

Posted by Mahabir Chaudhari on Saturday, November 28, 2015

बीरगंजमा आज संघीय समावेशी मधेसी गठबन्धनले एक पत्रकार भेलामा आफ्नो अवधारणाहरु सार्वजनिक गरेको छ । मधेस आन्दोलनमा मुख्य भु...

Posted by Jay Prakash Gupta on Friday, November 27, 2015

It is such a pity to see even the younger generation talking and debating about who is Madeshi, who is Pahadi and who is...

Posted by Rupesh Krishna Shrestha on Saturday, November 28, 2015

i arrived ktm today morning

Posted by Jitendra Sonal on Friday, November 27, 2015

Good initiative by janakpur PABSON in favor of madhesh andolan.

Posted by Devendra Yadav on Friday, November 27, 2015

Interacting with media person in sarlahi district headquarter Malangwa.

Posted by Devendra Yadav on Saturday, November 28, 2015

सुनसरीको लौकहीमा आन्दोलनमा घाईतेहरू संग भेट्दै र आन्दोलनकारीहरू लाई संबोधन गर्दै सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो

Posted by सदभावना पार्टी on Saturday, November 28, 2015

नेपाली शासकले गर्दा मधेश र नेपाल अलग अलग देशको पहिचान बनाउन शुरू गरेको छ। सन्दर्भ: बिद्यार्थीको पर्दर्शन नेपाल र मधेशमा

Posted by Deepak Kumar Sah on Saturday, November 28, 2015

हैन भारतले नाकाबन्दी गर्यो भन्छ भारत बिरोधी खोक्रो राष्ट्रवादीहरूले, जोगबनी नाका नेपाल चीन बोडरमा पर्छ कि क्या हो ?

Posted by Upendra Mahato on Saturday, November 28, 2015

सरकार ज्युंदै छ भन्ने कुरा त मन्त्रीका भाषण, उद्घाटन, भोजहरुबाट थाहा भयो तर सक्रिय पनि छ भन्ने कुरापनि थाहा पाउनु पऱ्यो...

Posted by Manoj Gajurel on Saturday, November 28, 2015

सरकार खोज्दै युवादेखि पूर्वप्रधानमन्त्रीसम्म सडकमा (फोटो/भिडियो) - See more at: http://www.ratopati.com/news/16514/

Posted by Rato Pati on Saturday, November 28, 2015

ओलीको खोक्रो राष्ट्रवाद काठमाण्डौमा नांगीदै......काठमाण्डौमा सरकार बिरूद्ध प्रदर्शन

Posted by Upendra Mahato on Saturday, November 28, 2015

सप्तरी जिल्लाको तोपा बाजारमा आन्दोलनकारीहरू को गुनासो र अनुभव सुन्दै राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो

Posted by सदभावना पार्टी on Friday, November 27, 2015

Bholi Nepal Banda ho ???

Posted by Sujan Subedi on Saturday, November 28, 2015

Aahuti is always worth reading.

Posted by Kosmos Biswokarma on Saturday, November 28, 2015

विर शाहीद अमर रहे ! जनता कहिले हार्दैन हारेकोछैन । जनता को जित निस्चित छ । माओवादी बात हारेको सेनाले मधेसिलाई केहि गर्न सक्दैन ।

Posted by Mahesh Yadav Adhikari on Saturday, November 28, 2015

"सरफरोशी की तमन्ना अब हमारे दिल में हैदेखना है जोर कितना बाजुए कातिल में है"ईटहरीमा गुण्डागर्दी मचाएका काँग्रेस एमाले...

Posted by Upendra Mahato on Saturday, November 28, 2015

क़तार अरब जादैनौंआफ्नो अधिकार छाड्दैनौं। What is our future ? Stop killing us. We are not terrorist. भन्दै मधेशमा बिद्यार्थीहरूद्वारा सरकार बिरूद्ध बिशाल बिरोध प्रदर्शन

Posted by Upendra Mahato on Friday, November 27, 2015

तेस्रो मधेस जनआन्दोलनको क्रममा सहादत प्राप्त गरेका धनुषाका तिनैजना सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्न हजारौ हजार स्कुले विद्यार्थीहरु सडकमा उत्रेका छन् ।

Posted by Puran Gupta on Saturday, November 28, 2015

चिन्ता लाग्न थालेको छ-पहाड़ र मधेश बिच दुरी बढ्दै छ, दुवै एक अर्कोको प्रतिस्पर्धामा उत्रेका छन। मधेशले आन्दोलनको सबै स्...

Posted by C.k. Sah on Friday, November 27, 2015

भविष्यवाणी का प्रखर मानिने भविष्यवाणी वेत्ता माईकलनास्रेदाम का अनुसार नेपालबाट तेश्रो विश्वयुद्ध को वीजारोपण हुन्छ भ...

Posted by Birat Adhikari on Friday, November 27, 2015

वचनको धृष्टताका लागि क्षमा माग्दै सम्माननीय केपी ओली नेतृत्वको बहुरंगी सरकारलाई जुवाडेहरूको झुण्ड भनिदिए हुन्छ ।

Posted by eKantipur on Friday, November 27, 2015

आजादी आंदोलन के लिए तैयार हो -- हरेक गांव-गांव में स्वयंसेवक दस्ता तैयार हो। आप भी अपने गांव में स्वयंसेवक तालिम रखे (अभ...

Posted by Dr. CK Raut on Saturday, November 28, 2015

तराई-मधेस आन्दोलन लगायतका समस्याको शिघ्र समाधान खोज्न सरकारलाई घच्घच्याउने युवा नागरिक संजालको सार्थक पहल!

Posted by Dr. Baburam Bhattarai on Saturday, November 28, 2015

Feel the madheshi and madhesh. You will love them. They are such a nice community and people. It's never too late. I...

Posted by Satendra Sah on Friday, November 27, 2015

'Pluralism to counter polarisation' - the meaning of Amartya Sen's 'A Country of First Boys' for present-day Nepal.

Posted by Kanak Mani Dixit on Friday, November 27, 2015

गिध्धले पनि कहिले सिनोको संख्या कम होस् भनि कामना गर्ला?अहिलेको अवस्थाबाट फायदा उठाउनेहरुले समाधानको कामना गर्ला भनि कल्पना गर्न बेकारै हो |

Posted by Er Satya Narayan Shah on Saturday, November 28, 2015

आपसी मेल नभएको कारण राज्यले मधेशीको जायज मागलाई बेवास्ता गरिरहेको हुँदा मधेशको मुक्तिको लागि महागठबन्धन बनाउन आवश्यक भएकोले यतातर्फ पहल गर्नु पर्ने नेताहरुलाई ध्यानाकर्षण गराएका छन् ।

Posted by C.k. Sah on Friday, November 27, 2015

It is good to see Kathmandu youth and civil society participate in the Citizens March to the Parliament. There is more...

Posted by Surendra Lawoti on Saturday, November 28, 2015

सन्तोष साह फाउण्डेसन Santosh Shah Foundationप्रस्तुत गर्दछ:"राष्ट्रिय सद्भावमा युवा"प्रशारण च्यानल : एनटिभि प्लस मिति: १२ मङ्सीर 2072समय: शनिबार राती ८:०० बजे पुन: प्रशारण: आईतवार दिउँसो २:३० बजे

Posted by Santosh Shah on Friday, November 27, 2015

Hope this news is covered in national media!!!!

Posted by Ramgyan Yadav on Friday, November 27, 2015

Fact based analysis are coming but slowly .

Posted by Subodh Raj Pyakurel on Friday, November 27, 2015

चुरेभावरको आतन्क जती बध्दैजान्छ उति नै मधेस आन्दोलन अगाडी बध्दै जान्छ किनभने अहिले मधेसी वाहेक कसैसँग जनता छैन । हिम्मत छैन ।

Posted by Mahesh Yadav Adhikari on Saturday, November 28, 2015

मधेसिओ को हक ओर अधिकारके लिए बिहार सरकार नेपाल से जुदा बिहार के हर गाउ मे जनचेतना जनसभा कर ने का निर्नय लिया । मधेसी उन्हे स्वागत करेगी ।

Posted by Mahesh Yadav Adhikari on Friday, November 27, 2015

इटहरीमा भिजिलान्ते र काठमांडू मा स्कूले बाल बालिका को प्रयोग गरेर जुन मधेश बिरोधी बिष बमन गरिएछ त्यसले मधेशका जिल्ला मा ...

Posted by Rakesh Mishra on Friday, November 27, 2015

२४ महिनामा सरकारी ढुकुटीबाट कार्यकर्तालाई २ अर्व ८४ करोड सहयोग - See more at: http://www.ratopati.com/news/16307/#sthash.9mQYFMZg.dpuf

Posted by Rato Pati on Friday, November 27, 2015

समाधान यसरी निस्कन्छ

काठमाण्डु का जनता यसरी सड़क मा आउनुपर्यो। मधेसी का लागि गरेन भनौं भने भुकम्प पीड़ित त मधेसी होइन। फ़ासिस्ट को आफ्नो जात हुँदैन, आफ्नो समुदाय हुँदैन। लोकतंत्र को नाम मा ठगीवास भएको छ। तर्क र संवेदना को अस्त्र  ले यस सरकार लाई छुने वाला छैन। सड़क को दबाब चाहियो। काठमाण्डु मा। यो तस्कर कालाबाजारी हरुको सरकार। उसलाई त धनकटनी आए जस्तो भएको छ। गार्हो सारहो परेको छैन।

जलस्रोत बारे



नेपालको जलश्रोतमा भारतीय नियत
संविधान निर्माणपूर्व ‘भारतीय धारणा’ बुझेर फर्केका शीर्ष नेताहरु कोठे बैठकमा भन्छन्, ‘भारतको चाहना कोशी र कर्णालीमा उच्च बाँध निर्माण गर्ने परिस्थिति निर्माण गर्नु हो, त्यसकारण दुवै नदी उसको चाहनाअनुरुपको प्रदेशभित्र पार्न चाहन्छ । भारतीय नेताहरु किन बुझ्दैनन् कि पहाडी प्रदेशले नचाहेसम्म त्यहाँ उच्च बाँध बन्दैनन् भन्ने विषय ।’ ........ अस्थीर राजनीतिकै मौका छोपी भारतले कोशी र गण्डकीमा बाँध बाँधी बिहार र उत्तरप्रदेश हराभरा बनाएको हो । यतिखेर भारत जसरी पनि कोशी–कर्णालीमा उच्च बाँध निर्माण गर्न चाहन्छ । उच्च बाँध निर्माणसँगै भारत दुई प्रदेशका निम्ति पानीको दीर्घकालीन जोहो सक्षम हुनेछ । ...... जब नेपाललाई चरम संक्रमण र चेपुवामा पार्न सकिन्छ तब मात्र सम्झौताका निम्ति सहज हुन्छ भन्ने भारतीयहरुको पुरानो फर्मूला हो– २००७ को दिल्ली सम्झौतायताका हरेकखाले सम्झौता त्यही पृष्ठभूमिमा भएका हुन् । ..... दलविहीन पञ्चायतविरुद्ध जनआन्दोलन चर्किरहेकै बखत २०४६ मा पनि भारतीय शासकले ‘परिस्थितिको उपयोग’ गर्ने प्रयत्न नगरेको होइन । तत्कालीन राष्ट्रिय पञ्चायत अध्यक्ष नवराज सुवेदीले आफ्नो पुस्तक ‘इतिहासको एक कालखण्ड’मा लेखेका छन्, ‘२०४६ चैत १८ मा भारतीय विदेश सचिव एस.के. सिंह काठमाडौं आएर राजा वीरेन्द्रलाई भेटे । राजालाई अप्ठ्यारो परेको हुँदा मानिहाल्छन् कि भनी दश बुँदाको प्रस्ताव आएको थियो । त्यो प्रस्ताव मानेको भए नेपालको जलस्रोतमा भारतको आधिपत्य मात्र कायम हुने थिएन, नेपालले भारतको सुरक्षा छाता पनि स्वीकार्नुपथ्र्याे । राजा वीरेन्द्रले मानेनन् । राजसंस्था यसैकारणबाट जान्छ भने पनि जाओस्, तर म भूटानको जस्तो राजा हुन चाहन्न । बरु पञ्चायत र आफूलाई बलि दिन्छु ।’ .......

बिहारमा भर्खरै सम्पन्न विधानसभा चुनावका बेला हरेक ठाउँका भाषणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट पानी ल्याएर बिहार हराभरा गर्ने आश्वासन वितरण गरेका थिए । त्यसो त, नेपालको पानी बगेर जाने भारत नै हो ।

...... वर्षाका बेला बाढीले नेपाल मात्र होइन, भारतलाई पनि डुबाउने गरेको छ भने हिउँदमा पानीको अभावमा जमिनहरु सुखा रहने गरेको छ । त्यहीकारण भारतले ‘उच्च–बाँध’ निर्माण गरेर ‘नियन्त्रित पानी’ (रेगुलेटेड वाटर) उपयोग गर्ने दीर्घकालीन रणनीतिमा छ । उसले नियन्त्रित पानी लैजाने क्रममा नेपालको धेरै पहाडी भू–भाग डुबानमा पर्छन् । ......

तराईले भोग गर्ने पानीको भाग भारतीय खोस्ने हुन्, पहाडले होइन । ठूला नदीका पानी पहाडका निम्ति आवश्यक छैन, किनभने उपयोग गर्ने जमिन छैन । त्यो पानी तराईलाई हराभरा बनाउन काम लाग्थ्यो ।

...... भारतीय स्पष्ट बुझाइ हो, ‘नेपालले बिजुली बेचेर राम्रो आम्दानी गरेको खण्डमा भोलि सिंचाईका निम्ति नदीमा बाँध बाँध्ने हैसियत बनाउँछ, आर्थिक रुपले नेपाललाई त्यो हैसियतमै पुग्नै दिनुहुन्न ।’ यो नाकाबन्दी पनि नेपालको अर्थतन्त्र उठ्न नदिने रणनीतिकै उपज हो । ..... कांग्रेस चरम आन्तरिक झगडामा फँसेको र दरबार कमजोर भएको मौका छोपी नेपाल–भारतबीचका कोशी–सम्झौता हुन पुग्यो– २०११ वैशाख १२ का दिन । त्यतिखेर कांग्रेस मातृकाप्रसाद कोइराला र विश्वेश्वरप्रसाद कोइरालाबीचको पदीय झगडा पँmसेको थियो भने दरबार भारतीयहरुकै दवदवा थियो । तत्कालीन राजाका सचिव र सल्लाहकारमा भारतीयहरु नै थिए भने मन्त्रिपरिषद्मा भारतीयहरुको हालीमुहाली चलेको थियो । ......

मातृकाप्रसाद कोइरालाले यदि नेपालमा निर्माण गर्न नदिए भारतले अलि तल टेढीबजारमा बाँध निर्माण गरी नेपाललाई डुबाउँछ भन्ने तर्क दिंदै सम्झौता गर्न उद्यत भए ।

...... सम्झौतापूर्व भारतबाट प्रस्तावित ‘इन्जिनियरिङ’को विकल्प नेपालले दिन सकेनन् । नेपालले आफूलाई बढी हित हुने विकल्प दिन नसक्दा उसकै प्रस्तावले मूर्त रुप पाएको हो । ...... तत्कालीन नहर तथा विद्युत् मन्त्रालय सचिव लक्ष्मणप्रसाद रिमालले लेखेका छन्, ‘अघिल्लो दिन हामीले स्पष्ट रुपमा कोशी ब्यारेज नेपालले भारतलाई ९९ वर्षका लागि लिजमा दिनेछ भनी टुंग्याएका थियौं । भारतीय पक्ष १९९ वर्षका लागि लिन चाहन्थ्यो । ९९ वर्षमा नै सहमति भएको थियो । तर धेरै पछि औपचारिक सम्झौतापत्रमा ‘१९९ वर्ष’ परेको देखियो । म एकदम हतप्रभ भएँ ।’ यसले पनि देखाउँछ कि भारतीयहरु यो हदसम्म तल झर्न तयार हुन्छन् । ....... कोशी योजनाप्रति कांग्रेस सभापति

विश्वेश्वरप्रसाद कोइरालाले त्यति ठूलो आयोजनाको दुई–तीन दिनभित्रै तमाम छलफल गरी टुंग्याएकोमा आशंका व्यक्त गरेका थिए । ‘कसरी यत्रो ठूलो योजना तमाम फाइदा, बेफाइदा टेक्निकल प्वाइन्टमा विचार गरियो ?’ कोइरालाको प्रश्न थियो– ‘यदि हामीसँग त्यस्ते ठूला विशेषज्ञ छैनन् भने विदेशी विशेषत्रहरुसँग सल्लाह लिइयो ? हडबडले त काम भएन ? हिन्दूस्तानले हामीसँग अन्तसम्म कुरा नगरेर हडबडीमा हामीलाई पारेर अन्तिम घडीमा हाम्रो स्वीकृति लिएको हो । यो एउटा नराम्रो परम्परा भइआएको छ । कोशी योजनाको हित या अहितको दृष्टिबाट राम्ररी अध्ययन भएन ।’

........ २०१६ मंसिर १९ मा गण्डक सिंचाई तथा विद्युत् योजना सम्झौता हुन पुग्यो । सम्झौताबारे संसदमा खास बहस नगरिएपछि विपक्षीहरु सशंकित हुन पुगेका थिए । ‘असमान गण्डक सम्झौता राष्ट्रको निम्ति कलंक हो’ भन्ने नारा लाग्यो । २०१६ पुसमा दाङ–देउखुरी डुबाउने गरी भारतले ‘जलकुन्डी’ निर्माण गर्ने विषयले राजनीति तताएको थियो । भारतले बाँध निर्माणका विषयमा अध्ययन गर्न भवनहरु निर्माण शुरु गरेपछि स्थानीय वासिन्दा आक्रोशित हुन पुगेका थिए । त्यहाँ भारतीय कर्मचारीहरुले मौसम अध्ययनका साथै धमाधम बाटो निर्माणको क्रम शुरु गरेका थिए । भारतीयहरुले हरेक नदीको पानीको हैसियत बुझ्न सर्भे लाइसेन्स बोकेर बसेका थिए । तिनीहरुले त्यही आधारमा उच्च बाँध निर्माणका सर्भेक्षण अघि बढाएका हुन् । ...... संसदीय संरचनामा अप्ठ्यारो र अस्थीर शासनको मौका छोपी २०५३ असोज ४ मा महाकाली सन्धि हुन पुग्यो । त्यो सन्धिका बखत ‘अब सूर्य पूर्वबाट होइन, पश्चिमबाट उदाउनेछ, लोडसेडिङ होइन, पात–पातमा बत्ती बल्नेछ’ भन्ने नारा लगाए, तत्कालीन जलस्रोतमन्त्री पशुपति शमशेर राणाले । सम्झौतापछि भारतले शारदा ब्यारेजलाई बैधानिकता दियो, नेपालले कुनै प्रतिफल प्राप्त गर्न सकेन ।



त्रिभुवन ले नेहरू लाई ऑफर नै गरेको, हुन त त्यति बेला सरदार पटेल ले त्रिभुवन जस्ता राजा रजौटा लाई मास्दै बृहत भारत बनाई नै राखेका थिए। त्रिभुवन ले नेपाल लाई भारत मा नै मिसाउ भनेर भनेको। नेहरुले हुन्न भनेको। किन भने नेह्ररुले जानुन।

हुन त महेंद्र राष्ट्रवाद बड़ा कड़ा किसिमको आइडियोलॉजी जस्तो लाग्छ मलाई। भन्ने बेला मा बीपी, पुष्पलाल को चेला भन्ने तर नीति मानने महेंद्र को। अहिले को नेपालको राजनीति मा बीपी को कम महेन्द्रको बढ़ी प्रभाव छ। इंदिरा गांधी ले राजतन्त्र मासदिन्छु भनेर बीपी लाई ऑफर नै गरेको। बीपी भागाभाग। बरु नेपालमा जेल बस्छु भन्दै राष्ट्रिय मेलमिलाप भन्दै नेपाल पसेका। यानि कि महेंद्र राष्ट्रवाद का अनुयायी खुद बीपी देखिए।

अहिले मधेस आंदोलन ले सामना गरिरहेको त्यही महेंद्र राष्ट्रवाद हो, एक राजा, एक देश, एक भाषा, एक भेष, एक धर्म, एक जात, एक सोंच। गजब छ। यो फ़ासिस्ट राष्ट्रवाद हो। हिटलर र मुसोलिनी को चरम राष्ट्रवाद जस्तो राष्ट्रवाद हो महेंद्र राष्ट्रवाद। त्यसको सामना मधेस आंदोलन ले गरिरहेको छ। भारत माथि २००% निर्भर देश को मियो नै भारत लाई गाली गर्नु रहेको छ। त्यो इंडोफोबिआ बिना महेंद्र राष्ट्रवाद नै छैन। त्यो इंडोफोबिआ हटाएर भारत सँग स्वस्थ सम्बन्ध निर्माण हुन्छ भने महेंद्र राष्ट्रवाद सदा का लागि परास्त हुन्छ। अनि बल्ल देश विकासको बाटो मा हिड्न थाल्छ। काठमाण्डु को central guiding principle को रुपमा जब Indophobia रहन्न अनि बल्ल भारत सँग स्वस्थ सम्बन्ध को बाटो खुल्छ। नेपालमा राष्ट्रियता को नया परिभाषा आउँछ। नेपाली नागरिकता को नया परिभाषा आउँछ। नेपाली नागरिक भनेको नेपालको संविधान सँग राजनीतिक सम्बन्ध भएको व्यक्ति भनेर नया परिभाषा आउँछ। नेपाली नागरिक भनेको लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता र समावेशीता समेटेको नेपालको संविधान सँग राजनीतिक सम्बन्ध भएको व्यक्ति भनेर नया परिभाषा आउँछ। अर्थात मानव अधिकार नबुझिकन देशप्रेमी बन्नै नसकिने हुन्छ। त्यो नया राष्ट्रवाद महेंद्र राष्ट्रवाद नहुने मात्र होइन कि महेंद्र सामंती भिल्लेन थियो भन्ने परिभाषा भएको हुनेछ। अर्थात महेंद्र लाई गाली गर्ने, गलत ठहरयाउने किसिमको राष्ट्रवाद हुन्छ। ताज्जुब छ हामी अझ पनि महेंद्र का विरुद्ध लड्दैछौं।

कोशी मा भारत ले ठग्यो, गण्डकी मा भारतले ठग्यो भन्छन। ठगेको हुन सक्छ। मसँग प्राविधिक ज्ञान छैन। मैले कोशी गण्डकी परियोजना हरु बारे अध्ययन गरेको छैन। तर मोदीले कोशी मा एउटा नया बाँध बांधने चतरा मा, अनि त्यो पानी पुर्वी तराई पूरै सिंचाई गर्दै गंडक मा लगेर खसाल्ने भनेर योजना ल्याएका छन। भने पछि मोदी को पुतला जलाउने काठमाण्डु मा --- तिनी हरु मधेसका दोस्त कि दुश्मन? मोदी लाई कसैले भने, १९५० सन्धि। मोदीले भने, १९५० मात्र किन जुन सुकै र प्रत्येक संधि म पुनर्लेखन गर्न तैयार छु। अर्थात गण्डकी अर्को १०० वर्ष का लागि नेपालको हात बाट गयो भन्ने हरु झुठ बोल्दैछन्। मोदी गण्डकी बारे मात्र होइन प्रत्येक नदी बारे विचार गर्न तैयार छ। भने पछि मोदी को पुतला जलाउने काठमाण्डु मा --- तिनी हरु मधेसका दोस्त कि दुश्मन?

कोशी ब्यारेज जहाँ छ त्यहाँ किन बनाइयो? चुरिया छेउ किन बनाइयेन? यो प्रश्न को जवाफ म सँग छैन। तर अहिले बनेको हो र? आधा शताब्दी अगाडि बनेको। मेरो अनुमान के छ भन्दा त्यति बेला का भारतीय इंजीनियर हरुले आफूलाई सजिलो हुने किसिमले बनाए। त्यहाँ बॉर्डर छेउमा आफ्ना उपकरण हरु लान सजिलो। तराई का किसान हरुको चिंता तिनलाई भएन। ठीक छ। अब नया डैम बनाऊ चतरामा। जहाँ कोशी ले चुरिया काट्छ त्यहाँ डैम बनाउने हो भने डैम त्यति चौड़ा पनि हुनु परेन। अग्लो हुन सक्छ। बिजली पनि उत्पादन हुन्छ। झापा देखि बारा पर्सा सम्म को प्रत्येक खेत मा सिंचाई पुग्छ। यो कोशी बिहार को येलो रिवर नै हो। रुलाउने।

नेपालको प्रत्येक नदी नेपाल र भारत को साझा नदी हो। त्यो यथार्थ हो। दुबै लाई फाइदा हुने किसिमले जल विकास गर्नु पर्यो। नेपालको नदी को पानी भारतीय ले किन खायो भन्नु को अर्थ के? आफ्नो नदीको पानी, खानु कि नुहाउनु, तिम्रो किन टाउको दुख्यो?  पारदर्शी किसिमले आम जनताले पनि व्यापक छलफल गर्ने गरी, विश्व का अरु ठाउँमा यसै परिवेश मा के कस्ता संधि समझदारी भए भन्ने अध्ययन गर्दै अनि नेपालको प्रत्येक नदी को जलविद्युत देखि सिंचाई देखि खानेपानी माछापालन पर्यटन जैविक विविधता संरक्षण आदि इत्यादि सबै पक्ष बारे अध्ययन र विचार विमर्श गर्दै महेंद्र राष्ट्रवाद ले खड़ा गरेको नेपाल भारत बीचको trust deficit मधेस आंदोलन नामको डायनामाइट ले पड़काएर नेपाल र भारत दुबै देशका जनता को हित हुने र जीवनस्तर उकासिने किसिमले अगाडि बढ्नुपर्छ। नेपालभित्र हुने चरम भरष्टाचार ढाकछोप गर्न भारत लाई गाली गर्ने दिन गए।



नवलपरासी देखि बर्दिया सम्म, आगरा देखि गागरा सम्म

तीन बाहुन मध्ये म चाहिँ अलि बढ़ी प्रगतिशील छु भनठान्ने प्रचंड ले जुन प्रस्ताव सार्दै आएका छन, नवलपरासी देखि बर्दिया सम्म को थरुहट, त्यो समाधान होइन। एक मधेस दो प्रदेश नै पहिलो बुंदा हो। तीन बाहुन दल त्यहाँ न आएसम्म अरु मुद्दा मा त छलफल प्रारम्भ पनि हुँदैन।

तीन बाहुन दल एक मधेस दो प्रदेश मा कसरी आइपुग्छन् त्यो उनीहरुको आतंरिक कुरा हो। त्यो मधेस आन्दोलनको सरोकार को विषय भएन।

प्रचंड को परिवार गोरखा बाट झरेर चितवन पुगेको। गोरखा बाट झर्दा कहाँ जाने भनेर हिडेका थिए? मधेस झर्ने भनेर हिडेका? आइपुग्यो त मधेस। वेलकम।

संघीयता बाहुन का लागि ल्याउन लागिएकै होइन। बाहुन पुरुष छ ७%, राज्य (स्टेट) मा तर छ ९०% --- झापा, मोरंग, चितवन, कैलाली, कंचनपुर का खस को केंद्र सरकार मा चाहिने भन्दा बढ़ी प्रतिनिधित्व छ। त्यो बैलेंस गर्न र मधेसी थारु लाई पनि समावेशी गर्न पो संघीयता मा जान लागेको। एक मधेस दो प्रदेश को सोंच मा खस बारे सोंचनै सकिँदैन।



दाहालद्वारा प्याकेजमै समाधान खोज्न प्रस्ताव
दाहाल-कोइराला भेट
पुष्पकमल दाहालले सीमांकनलगायत सवै बिषयलाई प्याकेजमै समाधान खोज्न कांग्रेस सभापति सुशील कोइरालासमक्ष प्रस्ताव गरेका छन । कोइरालालाई भेट्न शनीबार महाराजगंजस्थित निवास पुगेका दाहालले संसदमा दर्ता भएको संविधान संशोधनको विधेयकले मात्रै समस्याको समाधान नहुने उल्लेख गर्दै त्यस्तो प्रस्ताव राखेका हुन् । ..... सीमांकनसहित सवै बिषयलाई प्याकेजमै समाधान दिनेगरी समाधान खोज्न दाहालले प्रस्ताव गरेका थिए । जसमा कोइरालाले सहमति जनाएनन । दाहालले थरुहटको समस्या समाधान गर्न नवलपरासीदेखि बर्दिय सम्मको भागलाई समटेर एउटा प्रदेश बनाउन सकिने प्रस्ताव समेत राखेका थिए । दाहालले कोइरालासंगको भेटमा पूर्वका विवादित तीन जिल्लाका बारेमा भने कुनै धारणा नराखेको खडकाले बताए । कैलालीलगायत पश्चिमका विवादित जिल्लालाई संघीय आयोग तथा राजनीतिक संयन्त्र मार्फत टुंग्याउन सकिने धारणा दाहालको थियो ।
मधेस आन्दोलन र संकट समाधान
नेपालको कुल जनसंख्याको झन्डै ५० प्रतिशत जनताको बसोबास भएको तराई–मधेस, अशान्त र अस्तव्यस्त भएको सय दिनभन्दा बढी भइसक्यो। यस क्रममा ५० भन्दा बढी आन्दोलनकारी, विभिन्न ओहदाका आठ प्रहरी र कतिपय अबोध बालबालिकाको समेत ज्यान गएको छ।

२००७ सालको जनक्रान्ति कात्तिक २५ गते सुुरु भएर माघ ३ को युद्धविराम घोषणाबीच लगभग ७० दिन चलेको थियो भने ०४२ सालमा नेपाली कांग्रेसको सत्याग्रह करिब २६ दिन, ०४६ सालको जनआन्दोलन ४९ दिन र ०६२–६३ को निर्णायक जनआन्दोलन १९ दिन चलेको परिप्रेक्ष्यमा तराई–मधेसको यो आन्दोलनले सय दिन पार गरिसकेकोले आजसम्मको सबभन्दा लामो राजनीतिक आन्दोलन भएको छ।

..... सिङ्गो नेपाल ३६ वर्षयताको सबभन्दा ठूलो राष्ट्रिय संकटको भुमरीमा पँmसेको छ। ...... सामाजिक संरचना हेर्दा हिमाली र पहाडी प्रदेशभन्दा तराई–मधेसमा सामुदायिक, धार्मिक, सांस्कृतिक, भाषिक तथा जातीय विविधता छ। काठमाडौं उपत्यकामा बाहेक हिमाली र पहाडी क्षेत्रमा मधेसीहरूको स्थायी बसोबास खासै छैन, तर हिमाल र पहाडका जातजातिहरूको बाक्लो बसोबास तराई–मधेसमा छ। उद्योग, व्यापार, कृषि, यातायात, शैक्षिक केन्द्र, यावत दृष्टिकोणले देशका सम्पूर्ण नागरिकहरूको गन्तव्य र आधारभूमि हो— तराई–मधेस। ...... मधेस आन्दोलनले गर्दा व्यापार गतिविधि एक तिहाइ घटेको र यो वर्षको आर्थिक वृद्धिदर मुस्किलैले २ प्रतिशत हुने सरकारले स्वीकारेको छ।

माओवादीको १० वर्षे युद्धले करिब १८ हजार नागरिकको जीवन समाप्तिका अतिरिक्त ६५ अर्ब रुपैयाँको विध्वंस र नोक्सानी लादेको थियो। त्यसको परिपुरण नहुँदै यसै वर्षको भूकम्पले ९ हजारको ज्यान जानुका साथै २२ हजारभन्दा बढी मानिस घाइते, ७ खर्बको नोक्सानी र ७ लाख मानिसलाई गरिबीको रेखामुनि पुर्‍यायो। मधेस आन्दोलनसँगै नाकामा भइरहेको अवरोधबाट मानवीय संकटसाथै ११ खर्बको नोक्सानीसहित थप ८ लाख जनतालाई गरिबीको दुष्चक्रमा फँसाएको सरकारी तथ्याङ्क छ।

..... भूकम्पबाट आफन्तजन, घरद्वार र सम्पत्ति सबै गुमाएर अझै पाल र स्याउले टहरामा दिन गुजारिरहेका ७ लाखभन्दा धेरै जनता, बालक, वृद्ध र सुत्केरी ......

मुलुक असाधारण क्षतिका साथ स्खलित भएर असफल राज्यको खतरातिर उन्मुख हुँदैछ।

...... बल प्रयोग गर्दा आन्दोलनकारीका विरुद्ध जातिगत गालीगलौज र घृणाका वचन लगाएको पनि सिकायत सुनिन्छ। ...... जुन निर्वाचनमा तराईमा कांग्रेसले अग्रणी स्थान हासिल गर्‍यो, त्यसबेला सिंहदरबारमा पुग्ने कांग्रेसको बाटो तराई–मधेस हुँदै भएको छ। ..... यो स्थिति आइलाग्ने बुझेरै संविधान जारी गर्ने प्रक्रियालाई एक साता स्थगित गरी तराई–मधेसमा उठेको असन्तुष्टिको स्वरलाई सम्बोधन गरेपछि मात्र संविधान जारी गरौं भनी संविधानसभामा संशोधन प्रस्तावका साथै पार्टीको केन्द्रीय समिति, संसदीय दल र अन्य मञ्चहरूमा मैले आफ्ना दृढ विचार र विश्लेषण प्रस्तुत गरेको थिएँ। तर सत्तामा जान र संविधान घोषणा गर्ने हतारमा रचनात्मक र व्यावहारिक विचारको सुनवाइ पटक्कै भएन। ........ वैध भन्सार नाकाहरू बन्द हुने, तर तस्कर नाकाबाट इन्धन लगायतका सामग्री निर्वाध आयात हुने गतिविधिले सीमा वारपार अपराध मौलाउने, अपराधीको हालीमुहालीले अराजकता डरलाग्दो मात्रामा बढ्ने र सिङ्गै मुलुक तस्कर, आतंककारी र अपराधीहरूको स्वर्ग हुने, अनेक सशस्त्र लुटेरा समूहले शान्तिपूर्ण मधेसी समाजलाई आतंकित बनाउने सम्भावना बढिरहेको छ।


वीरगन्जमा कांग्रेसको सभा बिथोलियो

Friday, November 27, 2015

In The News (69)

ये हैं आजाद मधेश का सुनहरा भविष्य - जो मन से ही आजाद है, स्वार्थ से मुक्त है, तीक्ष्ण है, आशमां छूने का हौसला रखते है। य...

Posted by Dr. CK Raut on Friday, November 27, 2015

प्रधानमन्त्री ले भारतसँग सम्वन्ध बनाउन सकेन्, मधेसी मोर्चासँग वार्ता गर्न चाहेन , चाइनासँग इन्धन ल्याउन सकेन तर राष्ट्रवादको नारा दिएर सत्ता लम्वयाउन मात्र खोजिरहेकाछन ।

Posted by Mahesh Yadav Adhikari on Friday, November 27, 2015

तराई र मधेसका जिल्लाहरुमा ज्युदै मान्छे जलाउने, औषधी बोकेको ट्रक आगजनी गर्ने, बिरामी बोकेको एम्बुलेन्स तोडफोड गर्ने, विद...

Posted by Milan K. Shahi on Friday, November 27, 2015

You can stop the mass but not the mind. अब तो दिये ज़रूर जलेंगे। झण्डे ज़रूर फहर्रायेंगे। नया तो हमारे है। आज़ादी तो निश्चित है। आवो हम सब जश्न के लिए तयार हो।

Posted by Manohar Sah on Friday, November 27, 2015

PAPSAN र N-PAPSAN ले सबै स्कुलको विद्यार्थीहरु लाई सडक मा उतारेर आफ्नो पढ्न पाउने अधिकार सरकारले खोस्न पाउदैन को बिरोधमा जुलुस प्रदर्शन गर्नुपर्छ ।

Posted by Mahesh Yadav Adhikari on Friday, November 27, 2015

जनमत सनग्रह हुनुपर्छ २२ वटा मधेसको जिल्लामा एक महिना भित्र । एजेन्दा: मधेसमा दुइ वटा प्रदेस अथवा मधेस एक स्वत्रन्त्र देश ।

Posted by Mahesh Yadav Adhikari on Friday, November 27, 2015

दुई वर्षमै बन्ने भयो केरुङ–काठमाण्डौं फास्टट्राक http://www.ratopati.com/news/16331/

Posted by Rato Pati on Friday, November 27, 2015

तितो सत्य ,प्रचण्ड - हेर झपाली तिम्रो ग्रह दसा ठिक छैन यो झुठो राष्ट्रवादको नारा लगाउन छोड र मधेस आन्दोलन तिर ध्यान दे...

Posted by Ramesh Mandal on Friday, November 6, 2015

पेब्सन र एन पेब्सन को आयोजनामा बालबालिका हरुको मानव साङ्लो राजधानिमा बनाए । मधेसको हरेक जिल्लामा मधेस को समर्थनमा विद्यार्थीको मानव साङ्लोको आयोजना हुनुपर्छ ।

Posted by Mahesh Yadav Adhikari on Friday, November 27, 2015

सभामा संघीय लिम्बुवान पार्टी, नेपालका अध्यक्ष कुमार लिङ्देनले विरोधसभाको मञ्चमा आक्रमण गरेर कांग्रेस र एमालेका नेताहरुले...

Posted by ESamata on Friday, November 27, 2015

नेपाली जनता दुइ पक्ष मा बादिएकाछन । एउटा पक्ष मधेस को समर्थन मा । अर्को पक्ष मधेस को बिरोध मा । स्वतन्त्र चाही कोइ छैन ।

Posted by Mahesh Yadav Adhikari on Friday, November 27, 2015

स्वतंत्र मधेस देश का जनसंख्या

२ करोड़ वाली जनसंख्या --- वो श्री लंका के साइज का हो जाता है। दुनिया में जितने देश हैं उनमे से ७५% हम से कम जनसंख्या वाले रहेंगे।




युरोप ले हात झिक्न मा भारत को के रोल छ?






यसमा भारत को के रोल छ? युरोप ले हात झिक्न लागेको छ। यसमा भारत को के रोल छ? भारत ले युरोप सँग कानेखुशी गरेर यस्तो भएको हो? मधेसी ले आंदोलन गर्दा भारत ले गरेको भन्ने। युरोप ले गर्दा पनि भारत ले गरेको भन।

काठमाण्डु मा भारत विरोध हुने कारण के हो?

  • देश को ५०% बजेट ५०,००० मानिस ले निजी उपभोग गर्ने कुरा को ढाकछोप। 
  • नेपालका खस १००% भारत बाट आएका मानिस भएर पनि नेपाल मा एकाधिकार जमाएर बसेको हुनु। 
  • आफ्नो असक्षमता। 


SHIFTING IDENTITIES
There is a need to deconstruct the notions of ‘Nepali’ identity and nationalism
one thing is certain—with the composite hill caste nationalist mindset of the last 250 years, especially the last 55 years—they are sure to put their countrymen through untold suffering. ..... Shekhar Golcha, the scion of one of Nepal’s leading business houses, wrote a searing Op-Ed in Kantipur a few months ago, asking what else he could do to be a Nepali even as his family, since his grandfather’s generation, had lived and introduced modern business in the country. ..... The Madhesis of Bhardah complained to journalists that in the August 24 raid in the houses of the village—in which a protester died in police shooting—the Nepal Police and Nepal Armed Police personnel abused men, women and children by calling them ‘Bihari’, ‘Madise’ and ‘Dhoti’ and asked them to go back to where they came from. Over the weekend, security forces subjected Madhesis in Rajbiraj to similar abuse. ..... Who is a true Nepali has been a burning question since the word ‘Nepali’ came into circulation in Nepal in the second half of the 20th century. ...... And in the course of the 30-year long Panchayat era, one language, one dress nationalism rooted the word and the concept it denoted.

Jung Bahadur’s Muluki Ain codified hierarchies of power and privilege based on his own state-sponsored caste system but it does not define the term Nepali

........ Nepali is an invented term of recent origin...... unshackle Nepal’s citizens from the past baggage of ‘Nepali’ identity and Nepali nationalism. ...... Just because ‘Nepali’ is an invented term does not make it harmless. ...... the term ‘Nepali’ and the concept it denotes privileges and empowers some while humiliating and excluding others. That is why many major excluded groups are demanding federal states of their own to mitigate their exclusion and co-exist with the 250-year-old, 55-year-muscularly built, Nepali-language, hill caste Nepali identity ......

How was the word—taking its origin from the Nepal Valley, which is Kathmandu—emptied of its original connotation of the culture (Newar), people (Newari) and language (Nepal Bhasa) of the Nepal Valley and came to be inhabited by Khas Kura (Khas language), and congealed into daura suruwal and topi sartorial identity out of dozens of different variants of dressing habits even in the hills?

........ Jung Bahadur’s Muluki Ain, by its privileging of the hill Brahmins and Khas Kura-speaking aristocracy may have paved the way. But

until the advent of the Panchayat system, even the official language was not common Khas Kura but a special legal lingo with lots of borrowing from the Persian of the Mughal court, special language of shresta.

...... The question the Nepali state confronts now is—can it stretch itself by expanding and inserting multiplicity into its national identity the way it shrank in its definition during the Panchayat era or since its inception in the mid-18th century? Can it shed its hang-ups or break its shackles of narrow self-definition and mono identity in which it has imprisoned itself and many inhabitants of the country, especially since 1962? In place of their own ethnic zamindars and zamindari before the advent of the Panchayat system, they want their own chief ministers and provinces with which they can identify themselves or at least feel comfortable with......... the defenders of the concept still have the power to insult the highly-educated cosmopolitan scion of a business house, frighten and humiliate the simple, powerless villagers of Bhardah or discriminate against Nepali women in bestowing citizenship to their children in their own name....... defend the term Nepali and the state Nepal at any cost but deconstruct and dismantle the concept and disabuse the concept holders at any cost to save the term and the state. Let the garden of the founder bloom in hundreds of colours if you want to save the garden.

Else, all inhabitants of the country will face unprecedented suffering and the country will face an uncertain future and risk survival in its present form.