The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Thursday, October 08, 2015
Staying The Course
जनजाति ले पनि उठान गरेर काठमाण्डु छोपे, अथवा खस पनि भ्रष्टाचार र गलत/दिग्भ्रमित महेंद्र/मंडले "राष्ट्रवाद" का विरुद्ध उरलिये क्रांति ले सरकार र संविधान ढाल्छ। तर जनजाति नैतिक समर्थन मुड मा छन। खस समुदाय गलत/दिग्भ्रमित महेंद्र/मंडले "राष्ट्रवाद" मा लिप्त छ। भने पछि क्रांति मधेसी को काँध मा छ।
Staying The Course एक मात्र उपलब्ध बाटो हो। संविधान संसोधन का ३५ बुंदा नै bottomline हो। अर्को उपाय के?
क्रांति ले तीन बाहुन दल को घुँडा टेकाउछ। Soft Apartheid का दिन गए अब।
Stay the course: Victory is near.

Subscribe to:
Comments (Atom)