Pages

Wednesday, October 07, 2015

In The News (31)

'पहाड र मधेशको घनिष्ठताबारे प्रचार गर्नुपर्छ'
दिल्लीमा मधेशी विद्यार्थी माथि हातपात
राहत संकलन र वितरण कार्य जारी
भारतीय सिमा नाकाबन्दी र राजमार्गलाई थप सशक्त बनाउने निर्णय , एमालेका कार्यकर्ता र मोर्चा बीच झडप
महतो नेतृत्वको प्रदर्शनकारी र प्रहरीबीच झडप, १२ प्रहरी ८ प्रदर्शनकारी घाइते
भारतबाट ढुंगा हानेपछि सुनौली नाकामा तनाव
ओली प्रधानमन्त्री पक्का, यस्तो छ राजनीतिक भागबण्डाको प्रस्ताव
राजेन्द्रले कमाण्ड सम्हालेपछि भैरहवाको बेलहिया नाकामा झडप, घरेलु हतियारबाट आक्रमण



बेलहिया नाकाः प्रहरी र आन्दोलनकारी बीच भिषण झडप, दजनौं आन्दोलनकारी र प्रहरी गम्भीर घाइते



एमालेको मधेशमा उठिवास, सिरहामा कार्यक्रम बिथोलियो
एमाले द्धारा संविधानको विषयमा जनतालाई बुझाउन राखिएको कार्यक्रमलाई मधेशी मोर्चाका कार्यकर्ताले बिथोलेका छन् । बुधवार सिराहा जिल्लाको प्रस्तावित धनगढी नगरपालिकामा जनतालाई संबिधान बुझाउन स्थानिय एमालेका नेता कार्यकर्ता ले राखेको कार्यक्रम लाई मधेसी मोर्चाका आन्दोलनकारि हस्तक्षेप गरी बिथोलेका छन् । ...... स्थानीय स्तरमा अहिले कांग्रेस र एमाले कार्यकर्ताहरु असुरक्षित महसुस गरी रहेको बेला यस्ता कार्यक्रम आयोजना गर्नु ठिक नभएको एक स्थानीयले बताए । एमाले र कांग्रेसको सरकारले मधेशी जनताको माग सम्बोधन नगरी उल्र्ट कार्यकर्ता लाई कार्यक्रम गर्न लगाएर दोहोरो अप्ठेरो पारेको एक स्थानीय एमाले कार्यकर्ताले बताए । उनले भने, जनता कांग्रेस भन्दा पनि एमाले अध्यक्ष बोलीको कारणले निकै रिसाएका छन् । आफ्नै कार्यकर्ता पनि ओलीको व्यवहार र बोलीले अहिले तर्केर हिड्ने गरेको बताए ।
दसैैं आओस् कि तिहार, नकाबन्दी जारी रहन्छ
अहिले मुलुकको समस्याभन्दा पनि तीन दलका नेता जो सत्ता साझेदार छन्, हुनेछन् उनीहरुलाई सरकार गठन, मन्त्री प्रधानमन्त्री बनाउने विषय नै मुख्य लागेको छ । वार्तालाई महत्व दिइएको छैन । ...... सरकार गठनको नाममा वार्ता र आन्दोलनलाई ओझेलमा पार्ने काम गरिएको छ । ...... हाम्रो माग पहिले पुरा भएका थिए, अन्तरिम संविधानमा । नयाँ संविधानमा खाइपाई आएको अधिकार पनि कटौती गरियो । .... समस्या हाम्रो माग होइन, नियतको हो । हामी मधेसीको विषयमा पहिले नै धारणा बनाउने सोचले यस्तो भएको हो । ..... पहिले लोकतान्त्रिक, गणतान्त्रिक आन्दोलन गर्दा हामीले सबैलाई साथ दियौं । तर अहिले हामीलाई एक्ल्याइएको छ । ...... मिडियाबाट समेत हामी एक्लिएको छौं । पहिले मिसन पत्रकारिता हुन्थ्यो, अहिले कमिसन पत्रिकारिता हुन थालेको छ ।.....

वार्ता टोलीका सदस्यहरु पार्टीमा छलफल गर्छौं भन्छन् । तर आफ्नो पार्टीमा गएर ब्रिफिङसमेत गर्दैनन् ।

वार्ता कमिटी त देखाउनका लागि गठन भएको जस्तो छ । .... तीन दलको ध्यान वार्तामा छँदैछैन । पहिले दमन गरेरै सिध्याउँछौ भन्ने सोचे । अहिले नसक्ने देखेर वार्ता कमिटी गठन गरेका हुन् । ..... छ प्रदेशबाट सात प्रदेश बनाउने सिमांकनका बैज्ञानिक यिनै तीन दलका नेता होइनन् र ? सात प्रदेश बनाउन सक्ने, अनि हामीले सिमांकनमा चित्त बुझेनभन्दा संघीय आयोग देखाउन मिल्दैन । ...... सातमध्ये छ प्रदेशमा खस आर्यको बर्चस्व हुने गरी सिमांकन गरिएको छ । संविधानमा खस आर्यको परिभाषा छ अरुको छैन । .... के यो देश खस आर्यको मात्रै हो ? तराईमा मधेसी मात्रै पनि छैनन् । थारु, राजवंशी, मुस्लिम, पहाडी समुदाय, दलित सबै छन् । पहाडमा जनजाति आदिवास छन् । .... उनीहरुको चाहिँ परिभाषा किन गरिएन ? ...... अहिलेको संविधानले १ सय ६५ निर्वाचन क्षेत्र तोकेको छ । जसमा ८०–८५ सिट तराईलाई दिएर बाँकी पहाडमा राख्दा कुनै जिल्ला पनि प्रतिनिधिविहीन हुँदैन । तराईमा सिट दिन तीन दल कञ्जुस्याइँ गर्छन् । मानौं तराईमा हामी आन्दोलन गर्ने दलमात्रै छौ । ...... बन्दको मारमा तराईका जनता परेका छन् । पहाडमा बन्दको असर छैन । नाकाबन्दीले पहाड मात्रै होइन तराई पनि प्रताडित छ । नाकाबन्दीको असर सबैलाई परेको छ । अहिले पहाडमा यसको असर पर्दा मात्रै शासकलाई दुख्ने, ५४ दिनदेखि तराई कष्टमा बाँच्दा शासकलाई किन नदुख्ने ? अचम्मको विषय त यही छ । ..... तीन दल गम्भीर भएर आइदिए त दुई चार दिनमा सबै विषय सल्टिन्छ । ... यो कुरा किन कोही बुझ्दैन मैले सोच्न सकेको छैन । यदि हाम्रा मागको सम्बोधन भएन भने दसैं र तिहारमा पनि हड्ताल जारी रहन्छ । .... अब पहिले नै पाइसकेको अधिकार खोसेपछि हामीसँग बाँकी के छ र ? नयाँ माग थपेको छैन । पहिले दिइसकेको अधिकार माग्दा पनि हामी किन लचक हुने ?
भारत सरकारको पाहुना बनेर नाका थुन्दै राजेन्द्र महतो
नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भैरहवास्थित सुनौली नाकामा धर्ना बस्न आउने भएपछि यहाँको सुरक्षा कडा पारिएको छ । ..... मंगलबारै साँझ भारतीय भूमिबाट आएर सुनौलीस्थित भारत सरकारको गेस्ट हाउसमा पाहुना बनेर बसेका महतो सीमानामा धर्ना बस्ने भएपछि यहाँको सुरक्षा कडा पारिएको हो । ..... भारततर्फबाट सीमानामा धर्ना बस्न महतो र मधेसी मोर्चाका कार्यकर्ता आएपछि भारतीय सुरक्षाकर्मीले सीमानामा कडाइ गर्दै कसैलाई ओहोर दोहोर गर्न दिएका छैनन् । .... भारतीय सुरक्षाकर्मीले नेपाली पत्रकारहरुलाई समेत भारतीय क्षेत्रमा प्रवेश गर्न दिएका छैनन् ।..... भारत सरकारको सरकारी गेस्टहाउस निरञ्जनामा पाहुना बनेर रात बिताएमा महतोले बुधबार दिउँसो सोही गेस्ट हाउसमा भारतीय पत्रकारलाई राखेर पत्रकार सम्मेलन गरेका छन् ।...... नेपालमा चलेको आन्दोलनबारे नेपाली पत्रकारहरुलाई सहभागी नगराई उनले भारतीय पत्रकारहरुमात्र जम्मा गरेर पत्रकार सम्मेलन गरेका हुन् ।.........महतो गिरफ्तारी दिने तयारी गरेर सुुनौली नाकामा आइपुगेका हुन् । नाकामा कुनै तनाव नभएपनि एउटा पनि मालवाहक साधन नेपाल भित्रेका छैनन् ।


तराईमा दुई प्रदेश अहिले नै हुनुपर्ने मधेसी मोर्चाको अडान
तीन दल र मधेसी मोर्चाबीच वार्ता जारी
संविधानका बिभिन्न धाराका ३७ ठाउँमा संशोधन हुनुपर्ने मोर्चाको माग छ ।

‘यो एक प्रकारले पुनर्लेखन नै हो, यसमा हामी टसमस हुँदैनौं’

..... निर्वाचन क्षेत्र निर्धारण जनसंख्याका आधारमा हुनुपर्ने, अंगीकृत नागरिकले पनि देशका संवैधानिक पदमा नियुक्त हुन पाउनुपर्नेलगायतका माग मोर्चाले राखेको छ । ...... त्यस्तै प्रदेशहरुको अहिलेको सीमांकन स्वीकार्य नहुने भन्दै मोर्चाले झापादेखि चितवनसम्म एक प्रदेश र नवलपरासीदेखि कञ्चनपुरसम्म अर्को प्रदेश गरी तराईमा दुई प्रदेश हुनुपर्ने माग मोर्चाको छ ।
Nepal Fuel Shock Triggers Calls to Rethink Ties With India
“If this blockage continues, there’ll be a humanitarian crisis very soon," Finance Minister Ram Sharan Mahat said in a telephone interview on Tuesday. "Gasoline, cooking gas, medical supplies -- there is a shortage of essential goods. You can imagine the turmoil." ..... Nepal decided to bar private cars including trucks and construction vehicles from refueling to ensure a steady supply for buses, ambulances and taxis ...... “There is no blockade by India, either official or unofficial,” Indian Ministry of External Affairs spokesman Vikas Swarup said in an e-mail. ..... Nepal’s limited road links to China through the Himalayas have been blocked since the earthquake in April, which caused an estimated $10 billion of damage in the $19.6 billion economy...... "Nepal is not just landlocked -- we are virtually India-locked," Mahat said, adding that northern routes will take months to restore and handle only about 10 percent of the country’s freight. ...... Historically, Nepal has had far closer political and economic ties with India than China. Recently China has made inroads, and last year it overtook India as Nepal’s biggest foreign investor with plans to fund a $1.6 billion hydropower project -- one of biggest outside investments ever in the country......

Nepal’s mountain-fed rivers have the capacity to generate more than 80 gigawatts of hydroelectricity -- enough for its own needs as well as for about a third of India.

...... Nepal has petroleum stocks for about 17 days, compared with 270 days in Israel, 240 days in South Korea and 137 days in the U.S. ..... The April temblor had already caused economic growth to slow to 3.4 percent in the fiscal year ended in July, down from 5.5 percent the previous year ......

Korean Air Lines Co.’s flights from Seoul are stopping in Bangkok to refuel, Malaysia Airlines’ flights from Kuala Lumpur are refueling in Dhaka, Bangladesh, and SilkAir’s flight from Singapore is refueling in Kolkata. China Southern Airlines Co. halted ticketing through Oct. 10 and China Eastern Airlines Corp. is offering free rescheduling or cancellations through Oct. 24

In The News (30)

जनताको चिन्ता भएको भए दिनरात गरेर बार्ता सम्पन्न गर्नु पर्ने | कति असम्बेदनशील भएका हाम्रा पालनहारहरु ?

Posted by Er Satya Narayan Shah on Wednesday, October 7, 2015
दक्षिणबाट नाकाबन्दी गरे पनि हुने। दक्षिण गए हात काटेर पठाउन पनि हुने। दक्षिणबाट ढुंगा मुढा गरे पनि हुने। अनि राजधानी बसेर नेताहरु कसको के हेरेर बसेको त? मोदीको गे..? अब यि नेताहरुको आस नगरम नेपाली साथीहरु। यो दशैं त तेल र ग्यास खोज्दै बित्ने भयो। यस्तै ताल हो भने तिहार पनि अँध्यारो नहोला भन्न सकिन्न। परनिर्भर भयो भन्दैमा जे पायो त्यही गर्न पाइन्छ र ? हामी नेपाली पनि कस्तो होला परनिर्भर पनि एउटै संगमात्र। कहिले होला शान्त संग गरी खान पाउने ? कहिले देश भित्रकै दिग्गजहरूबाट बन्द भएर दिक्क कहिले मित्रराष्ट्र (?) बाट दिक्क। वाक्क दिक्क थुक्क....
Nepalis to show what good neighbours do by donating 100 l of petrol to fuel-starved Indian Embassy in Kathmandu. ‪#‎IndiaBlockadesNepal‬

Here's the list of constitutional amendments Nepal's Tharu movement wants.

Posted by Manjushree Thapa on Wednesday, October 7, 2015

वार्ता वार्ता वार्ता ! के वार्ता ? को छ जिम्मेवार व्यक्ती नेपाल मा ? २००७ साल देखी सबै राजनिती सहमती दिल्ली मा भयो । यसप...

Posted by Mahesh Yadav Adhikari on Tuesday, October 6, 2015

क्या यही मधेश आन्दोलन की उपलब्धि है ? आशा करता हूँ यह समाचार गलत साबित हो। सत्ता समीकरण का क्या है, घंटा भर में बदल जाता...

Posted by Dr. CK Raut on Tuesday, October 6, 2015

जब नेपाल मा निती निर्मान्, विकास योजना जय मधेसको अधारमा हुन्छ । जय मधेस नेपाल को राष्ट्रवाद हुन्छ तब मात्र नेपाल मा उन्नति, प्रगति, सदभाव बधदैजान्छ ।

Posted by Mahesh Yadav Adhikari on Tuesday, October 6, 2015

मधेसीको मागलाई माग नै नमान्नु र उनीहरुलाई भारतीयकै रुपमा हेरिनु भनेको साँघुरो मानसिकता र पूर्वाग्रहबाहेक केही होइन । मधे...

Posted by Luisang Waiba on Wednesday, October 7, 2015

जब सम्म सिमान्कन सहितको मधेसमा दुइ वटा प्रदेस हुँदै आन्दोलन कुनै बहानामा रोकिदैन । सहभागिता बधदै छ । समर्थन आउँदाइछ विश्वबात ।

Posted by Mahesh Yadav Adhikari on Wednesday, October 7, 2015

Indian embassy seeks petrol in Nepal, Twitterati go wild https://t.co/5c224t9Ls9 #DonateOilToIndianEmbassy

Posted by Guna Raj Luitel on Wednesday, October 7, 2015

भदौ देखी अहिले सम्म सबै पर्व मधेसिले बन्दि, कर्फु मा मनाए ।अब दशै पनि बन्दी मै मनाउन मानसिकरुपले तयार भैसकेकाछन । आन्दोलन नै चाड पर्व भएकोछ यहाँ ।

Posted by Mahesh Yadav Adhikari on Wednesday, October 7, 2015

कैलालीको मसुरियामा आयोजित थारु जनसभा!

Posted by Dr. Baburam Bhattarai on Wednesday, October 7, 2015
Where is international community, Global HR societies ? Nepal is facing humanitarian crisis imposed by India's sanction on baseless charges.