Showing posts with label mao. Show all posts
Showing posts with label mao. Show all posts

Tuesday, July 28, 2015

माओवादी द्वारा दक्षिण एशिया स्तर मा "State Capture"

नेपालमा लोकतंत्र र संघीयता संस्थागत गर्ने। प्रत्यक्ष निर्वाचित प्रधान मंत्री को व्यवस्था गर्ने। सबै भन्दा महत्वपुर्ण multi party democracy of state funded parties संविधान मा लेख्ने। त्यति लेखे पछि नेपाल classless society अहिले निर्माण भयो। प्रत्येक पार्टी ले चुनाव मा जति वोट बटुल्छ त्यसको समानुपातिक पैसा पाउने पार्टी चलाउन। त्यो बाहेक अर्को कुनै स्रोत नहुने।

त्यस पछि भारत सँग राजनीतिक आर्थिक एकीकरण का लागि पहल गर्ने। पहल गर्दा प्रत्यक्ष निर्वाचित प्रधान मंत्री र multi party democracy of state funded parties भारत ले पनि अपनाए मात्र राजनीतिक आर्थिक एकीकरण गर्ने भन्ने स्टैंड लिने। त्यस का लागि भारत मैं गएर प्रचार प्रसार पनि गर्न पाइयो।

भारत पनि प्रत्यक्ष निर्वाचित प्रधान मंत्री र multi party democracy of state funded parties बन्छ भने पुरा भारत एउटा classless society बन्यो।

बुद्ध को देशका माओवादी ले बन्दुक उठाउने होइन तर काम चाहिं फत्ते गर्ने हो।



Wednesday, June 17, 2015

नेपालका मार्क्सवादी नेता र सुन्दर रातो रंग

हिन्दी: भारत की कम्युनिस्ट पार्टी (मार्क्सवादी)
हिन्दी: भारत की कम्युनिस्ट पार्टी (मार्क्सवादी) (Photo credit: Wikipedia)
मलाई लाग्छ नेपालका अधिकांश मार्क्सवादी नेता हरु कसरी मार्क्सवादी भए भन्दा खेरी, बच्चा मा तिन लाई कसैले सोध्यो, "What is your favorite color?" अनि तिनले भने, "My favorite color is red." अनि त्यही एउटा जवाफ को आधारमा तिनी मार्क्सवादी भए। रातो झण्डा बोके अनि हिंडे जुलुसमा। नत्र भने पढेर बुझेर मार्क्सवादी भएका हुन भने मार्क्सवादमा वर्गीय मात्र होइन कुनै पनि विभेद का लागि ठाउँ हुँदैन, Anti-Madhesi Racism का लागि ठाउँ हुँदैन। तर नेपालका एक से एक मार्क्सवादी भनाउँदाले खसि को टाउको रातो झण्डा देखाएर कुकुरको मासु Anti-Madhesi Racism बेचिराखेको हुन्छ।  

किताब पढेर नेता कार्यकर्ता भएका होइनन् यिनी हरु। केपी ओली बाहुन जब उसको पार्टी अध्यक्ष बन्यो अनि उसले पुष्पक विमान हरु को कुरा गर्न थाल्या थ्यो। म तीन छक्क। के भन्छ यो बाजे जस्तो लागेको। यो त रामायण महाभारत पढेको बाहुन रै छ, यसले त मार्क्सवाद लेनिनवाद पढेको छैन रै छ जस्तो लाग्यो। हुन त मैले पनि पढेको छैन। तर म मार्क्सवादी होइन। मैले अलि अलि पढेको छु। लेनिनको जीवनी चाहिं जिग्याशावश डिटेल मैँ अध्ययन गर्न भयाएको। र त्यसो गर्दा सारांश मा उसका कृति हरु बारे अलि अलि ज्ञान बटुलेको। धेरै पहिला। माओ को जीवन पनि अध्ययन गरेको। जिज्ञासा लागेर। तर म आफै पनि १०-२० वटा मार्क्सवादी बाइबल हरु पढेको मान्छे होइन। मैले cover to cover कुरान पनि पढेको छैन।

मोहन वैद्य ले बरु पढ्यो कि? तर उसको चालाढाला हेर्दा उसले पनि किताब सिताब चाहिँ होइन, कुनै पम्फलेट चाहीं पढ़ेछ कि जस्तो लाग्छ। त्यो पम्फलेट अझै पनि उसको back pocket मा हुन सक्छ।

मार्क्सवाद एउटा विज्ञानं हो। विज्ञानं भनेको जीवंत हुन्छ। You always have to be willing to face the facts. You can't ignore new facts just because they don't jive with your old theories. Old theories stand challenged if new facts thus suggest.

नेपालका मार्क्सवादी नेता र सुन्दर रातो रंग। उसो त रातो रंग एउटा सुन्दर रंग नै हो। I don't blame those who like the color. 

Sunday, June 14, 2015

माओ र मोदी


प्रचण्ड को लागि माओ जे हो हाम्रो लागि मोदी त्यही हो। माओ नेपाली नागरिक होइन त। माओ भनेको स्वतन्त्र देश तिब्बत कब्ज़ा गरेको मान्छे।

मोदीवाद भनेको आर्थिक क्रांतिको फोर्मुला हो -- त्यो नेपालमा पनि लागु हुन्छ।

माओ र मोदी।

हेर हेर प्रचण्ड को hairstyle हेर। Hairstyle त हामी मोदी को होइन अमिताभ को नक्कल गर्छौं। माओ को hairstyle भनेको hair हो स्टाइल चाहिं होइन।