Showing posts with label himani shah. Show all posts
Showing posts with label himani shah. Show all posts

Thursday, June 10, 2021

Himani Shah On TikTok



विपक्षी गठबन्धनको बैठक बुढानीलकण्ठमा जारी बैठकमा गठबन्धनमा सहभागी दलका शीर्ष तहका र दोस्रो तहका नेताहरू सहभागी छन् ।
प्रदेश सभा भंग गरेर ‘अर्ली इलेक्सन’ घोषणाको तयारीमा मुख्यमन्त्री गुरुङ विश्‍वासको मतको विपक्षमा मतदान गर्न विपक्षी चार दलको ह्वीप ...... अहिले देखिएको अंक गणित हेर्दा गुरुङले ३१ जना प्रदेश सभा सदस्यको मत पाउने संभावना छैन । त्यसो त विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीले ३१ जना पुर्‍याउन सक्ने अवस्था छैन । ...... विश्‍वासको मत प्राप्त गर्न नसक्ने अवस्था भएपछि मुख्यमन्त्री गुरुङले संसद् भंगको तयारी गरेका हुन् । संविधानको धारा १६८ उपधारा (३) अनुसार मुख्यमन्त्री रहेका गुरुङले मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्‍वासको मत लिनुपर्ने व्यवस्था संविधानको धारा १६८ (४) मा छ । ...... ‘मुख्यमन्त्रीले विश्वासको मत पाउन सक्ने अवस्था छैन । बहुमतको दाबीसहित सरकार गठनको आह्वान संविधानको धारा १६८ (५) हुन सक्छ । यसमा कसैको पनि बहुमत पुग्‍ने संभावना छैन ।’

फ्लोर क्रस गर्ने एमालेका चार सांसदलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश
कनकमणिलाई बाबुरामको प्रश्‍न : भारतलाई दुई खम्बे नीति छोड्न बाध्य पार्ने माओवादी क्रान्तिप्रति किन यत्रो रिस ? दिक्षितले लेखमै माओवादीविरुद्ध आफू लागेको स्वीकारेका छन् । दीक्षित खरो माओवादी आलोचकका रुपमा चिनिन्छन् । दिक्षितले लेखेका छन् 'रोकाको लेखमा थप दुई कुरा बिलकुल सही छन् । पहिलो, म कारणवश माओवादी नेतृत्वको विरोध गर्छु नै । मुलुकलाई १० वर्षको द्वन्द्व र बाँकी १० वर्ष संक्रमणमा धकेलेर लोकतन्त्रलाई जरा गाड्न नदिएको, अर्थतन्त्रलाई दुई दशक पछाडि पारेकोलगायत धेरै कुराको मूल दोषी म माओवादी नेतृत्वलाई नै ठान्छु । यस्तै, खुला राजनीतिमा आएपछि भ्रष्टाचार मौलाउन सघाएको, राजकाजलाई सक्दो बिथोलेर अस्थिरता निम्त्याउने काममा पनि माओवादी शीर्षस्थको मुख्य हात रहेको देख्छु ।' ....... दिक्षितले थप लेखेका छन् 'देश, काल, परिस्थिति अमिल्दो माओवाद नेपालमा पुष्पकमल दाहाल र बाबुराम भट्टराईले भित्र्याए, यो उनीहरूको ‘अपराधवाद’ को उपज हो । तर, कैयौं कार्यकर्ता र लडाकु भने सच्चा दिल लिएर देखाइएको बाटोमा होमिएका हुन् भन्ने मेरो बुझाइ रह्यो । ...... दिक्षितले हावा कुरा लेखेको भट्टराईले कुनै काल्पनिक पत्र भए मदन पुस्तकालयमा राख्‍न सुझाव दिएका छन् ।



'माया मारेको मान्छे'लाई गृह मन्त्रालय गृहमन्त्री पदमा धेरै आकांक्षी हुँदाहुँदै पनि प्रधानमन्त्री ओलीले उनलाई नै विश्वास गरेका छन् । ...... विद्यार्थी जीवनबाटै राजनीतिमा होमिएका अधिकारी संसदीय राजनीतिमा अनुभवी सांसदका रूपमा चिनिन्छन् ...... सूर्तीजन्य पदार्थ नियन्त्रणमा उल्लेख्य भूमिका खेलेको भन्दै उनले ब्लुम्बर्ग अवार्ड पनि प्राप्त गरेका छन् । संसद्मा खरो टिप्पणी गर्ने विधायकको परिचय उनले बनाएका छन् । ....... अधिकारीले पार्टी एकीकरणअघि तत्कालीन एमालेको प्रमुख सचेतकको भूमिका निर्वाह गरेका थिए ।

बजेट अधिवेशन 'राजनीतिक कोभिड'ले धेरैलाई ‘नांगै भुतुङ्गै’ पारेको छ: मुख्यमन्त्री राई विपक्षी दलद्वारा सरकारको चर्को आलोचना प्रदेश १ का मुख्यमन्त्री

शेरधन राईले पुस ५ मा प्रतिनिधिसभा विघटनपछिको अवस्थालाई 'राजनीतिक कोभिड'को संज्ञा दिएका छन् ।

...... ‘अहिले धेरै कुरा परिवर्तन भएको छ’, मुख्यमन्त्री राईले भने ‘हामी बस्ने सिट फेरिएको छ । आसन फेरिएको छ । त्यसैले धेरै कुराहरू पनि फेरिने भए ।’ ..... सातौं अधिवेशनमा अविश्वास प्रस्तावको सामना गर्नबाट बचेका मुख्यमन्त्री राईले अविश्वाको प्रस्ताव ल्याउनेलाई ब्याङ्ग्य गर्दै भने ‘उडायो सपना सबै हुरीले’ भन्ने गीत जस्तै भएको बताए । उनले उनले माधव नेपाल समूहका सांसदहरूलाई लक्षित गर्दै फेरि थपे ‘झोल खान गएकी...खै.. के जाति भने जस्तो भयो । अति गर्दा खती हुन्छ’ भनेको यही हो ।’ घुमिफिरी रुम्जाटार भने जस्तै अब सबैचिज ट्र्याकमा आएको उनको दाबी थियो । .......

‘जे भए त्यसको जिम्मेवार सरकार प्रमुख भएकाले मैले लिन्छ ।’

मुख्यमन्त्री राईले संचित कोषमा एक रुपैयाँ पनि बचत हुने अवस्था नरहेको बताए । उनले आगामी बजेटले नयाँ र ठूला कार्यक्रम ल्याउन र धान्न नसक्ने बताए । ....... जनमत संग्रहमा जंगल फडानी भएको र त्यसपछि सबैको नजर खोलानाला तथा पानीमा रहेको भन्दै उनले चुरे दोहन गरेर ढुंगागिटी भारत पठाउने हो भने तराई मरुभूमि हुने भएकोले त्यो आपत्तिजनक निर्णय फिर्ता हुनुपर्ने बताए ।