Showing posts with label bidya bhandari. Show all posts
Showing posts with label bidya bhandari. Show all posts

Saturday, December 19, 2015

काठमाण्डु मीडिया को "विधवा स्पिन"

जानै नहुने समयमा जानै नहुने शैलीमा जनकपुर गयेकी विद्या को विवाह पंचमी भ्रमण बारे काठमाण्डु मीडिया ले जुन स्पिन दिराखेको छ त्यसबाट छर्लङ्ग हुन्छ कति पतित र Anti-Madhesi मीडिया छ भनेर। मानों सीता को विवाह होइन विद्या को मैरिटल स्टेटस बारे को यो पर्व थियो। मानों मधेसमा कुनै आंदोलन नै छैन।


Thursday, December 17, 2015

विद्याको जनकपुर विवाह पंचमी भाँडभैलो

विद्याले जनकपुर गएर भाँडभैलो मच्चाएर आई। मिथिला को इतिहासमा, जनकपुर को इतिहासमा, विश्व इतिहासमा यो पहिलो हो। कि जनकपुर मा विवाह पंचमी मनाउन दिइएन। ठुलो कुरा हो। यो बड़ो सुनियोजित किसिमले भयो।

हिन्दु राष्ट्र गायब पारे वानर बाहुन हरुले। राजस्थानको राजा को हिन्दु राष्ट्र। त्यसको ठाउँमा राखे सनातन धर्म। सनातन धर्म भनेको Old Testament जस्तो। हिन्दु धर्म New Testament जस्तो। यिनी हरुले त्यसै आफुलाई यहुदी सँग तुलना गर्दैनन्। यहुदी को जस्तो साइंस टेक्नोलॉजी केही पनि छैन तर आफुलाई यहुदी सँग तुलना गर्छन।

यिनले रामलाई मान्दैनन्। भगवानको पनि कहीँ हातखुट्टा हुन्छ? जबकि रामले इनलाई वानर देखे। न यिनीसँग राज दरबार छ न केही। जंगल मा बसेका छन। कंदमूल खान्छन्। मन्त्र उच्चारण गरेको देखेनन्। देखे पनि ल मेरो नाम जपेछन् जस्तो लाग्यो होला।

सीता प्रति अन्याय भयो। यो कुरा सबैभन्दा बढ़ी हुने गरेको ठाउँ राजा जनक को दरबार। Free speech र scholarship को tradition छ मिथिलामा। र त्यो भएको जुन सुकै ठाउँमा कुनै पनि विषय वस्तुलाई बिभिन्न एंगल बाट हेर्नु स्वाभाविक हुन जान्छ। जनकपुर आएर कसैले सीता प्रति अन्याय भएको कुरा newsbreak गर्छु भनेर नसोंचे हुन्छ।

विद्या महिला हरुको राम वरण। हामी पुर्वीय महिला दबिएर बस्नुपर्छ भन्ने मान्छे। सीता प्रति उसको चासो छैन। बरु भोलि जनकपुर मा भेला हुने प्रदेश संसदले आजको महिला का लागि ठोस कानुन हरु बनाउँदै जानुपर्छ। सीता को जीवन बाट पाठ सिक्दै महिला लाई अन्याय हुन नदिने वातावरण बनाउनु पर्छ। तर त्यो विद्याको एजेंडा नै होइन। विद्याको एजेंडा नस्लवादी हो।

राम वरण लाई नेपाल सरकार ले जनकपुर पठाउँदा प्लेन मा पठाउने गर्थ्यो। तिमी त राष्ट्रपति, कहाँ बसमा जाने, लु प्लेन को टिकेट। विद्या दुई वटा हेलिकॉप्टर चढेर आई पुगी। राम वरण को काठमाण्डु मा बेइज्जत भइरहेको समाचार नपाएका मधेसी लाई newsflash गर्न आएकी। घाउमा नून छर्किन।

धर्म निरपेक्षता चाहिएको नै यसै का लागि हो। यी सनातनी हुन, हिन्दु होइनन्। धर्म निरपेक्षता मा दुबै ले ठाउँ पाउने भन्ने हुन्छ। किनभने धर्म राज्य को सरोकार होइन। राज्य सरोकार भनेको स्कुल हॉस्पिटल बाटोघाटो।

विद्याको जनकपुर भ्रमण सनातनी हरुको हिन्दु धर्म मथिको प्रहार हो। भने पछि धर्म निरपेक्षता चाहिएको कि नचाहिएको?



राजा जनक को राज्य हिमाल देखि गंगा सम्म थियो। भन्ने गरिन्छ। तर मैले आजसम्म कतै राजा जनक अथवा राजा जनक को सेनाले सैनिक अभियान चलाएको वृतांत पढेको छैन। बुद्ध ले बिना बल प्रयोग दुनियाको पहिलो गणतंत्र स्थापना गरे। मुघल अकबर ले हाम्रो भूभाग मा ज्यादती गरेन। आजसम्म मधेसी ले अकबर लाई स्नेह गर्छ। एक जना मधेसी आर्यभट्ट को शुन्य को आविष्कार माथि आज सारा विश्व सभ्यता टिकेको छ। मधेसी अशोक को चक्र भारत को तिरंगा मा छ।

वानर हरुले हामीसँग सभ्यता सिक्ने हो।

एक्लै किन आएकी विद्या, अस्साद सँग आउनुपर्ने जनकपुर
वानर सेना और ब्रिटिश और चिनिया
The Monkey Power Brokers Of Kathmandu
नेपाल के शासक: ये हैं आखिर कौन? (2)
नेपाल के शासक: ये हैं आखिर कौन?

प्रचंड गणतन्त्रवादी होइन कि सनातनी हो।

Saturday, August 15, 2015

विहारीकरणको संकेत?

नेपालमा मार्क्सवाद भनेको देखाउन राखिएको खसि को टाउको
एमाले को अन्तिम प्रधान मंत्री झलनाथ खनाल
Feeling Sorry For Province Two?
Why Does Karnali Want To Be Its Own State?
भारतका २४० ट्रिलियन डॉलर वाला अर्थतंत्र बनने का फोर्मुला इजराइल के पास है
18% Growth Rate For Bihar?

सबै भन्दा गुलाम मधेसी काँग्रेस पार्टी मा छ कि एमाले मा  छ कि एमाओवादी मा छ? एमाले मा होला जस्तो लाग्छ। मालिक लाई के भन्दा मालिक ख़ुशी होला भन्दै एमाले भित्र का मधेसी हरु नापतौल गर्दै बस्छन्। अहिले फंडा पाएका छन। मालिक ले पाँच विकास क्षेत्र हो चाहिएको तर "शक्ति संतुलन" ले गर्दा विवश भएर ६ अंचल मा जानु परेको छ भनिरहेको बेला मालिक को मन को भाव बुझ्दै, मालिक यो त बिहार भयो, यो त भएन भन्दै केपी युपी बिहार ओली लाई खुश पार्न खोज्दैछन्। केपी ओली र माधव नेपाल गुटबंदी को नाटक गर्छन। केही फरक छैन दुइ मा। माधव युपी बिहार नेपाल र केपी युपी बिहार ओली। बामे युपी बिहार गौतम। झाले युपी बिहार खनाल। विद्या युपी बिहार भंडारी। अहिले त हुँदा हुँदा पुष्प युपी बिहार कमल नेपाल कमाल।

मधेस मात्र होइन सारा देश लाई बिहार बनाउनु परेको छ। अहिले बिहार भारत को नंबर एक प्रदेश।

पहाडबाट अलग गरिएकोमा मधेसी समुदाय चिन्तित
पहाडविनाको प्रदेश विहारीकरणको संकेत : शत्रुघ्न महतो
सप्तरीदेखि पर्सासम्मको मधेस-प्रदेशलाई पहाड र हिमालसँग जोडियोस् भन्दै एमालेका मधेसी नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली एवं मधेसबाटै प्रतिनिधित्व गर्ने नेता माधवकुमार नेपाललाई बुधबार घेराबन्दी गरे ।










Wednesday, August 05, 2015

मधेस, कोशी, कर्णाली: नारायणघाट, काठमाण्डु, पोखरा: तीन प्रदेश



मधेस, कोशी, कर्णाली: नारायणघाट, काठमाण्डु, पोखरा: तीन प्रदेश।

तीन प्रदेशमा जान सकिन्छ।

तर नागरिकता को प्रावधान मा क्रान्तिकारी परिमार्जन हुनुपर्छ। संविधान जारी हुँदा नेपालमा स्थायी रुपले बसोबास गरेका सबै लाई संविधान जारी भएको ६ महिना भित्र घर घर टोली पठाइ नागरिकता पत्र वितरण गरी नेपालको राजनीति मा नागरिकता पत्र को मुद्दा लाई सदा का लागि बिसाउनु पर्छ। जसको न आमा न बाबु सँग नागरिकता पत्र छ उसलाई आमा र बाबु अथवा आमा वा बाबु ले के फरक पार्छ?

सरकारी कामकाज को भाषा नेपाली र हिन्दी दुबै हुनुपर्यो। अनि प्रदेश, जिल्ला र स्थानीय स्तर मा अरु १५-२० भाषा समेट्नु पर्यो, पहिलो चरण मा। एउटा भाषा प्रतिष्ठान बन्नु पर्यो, अविकसित भाषा हरु लाई विकसित बनाउँदै जाने जिम्मा लिएको। लेखपढ को स्थिति सम्म पुर्याएर थप भाषा हरु लाई स्थानीय सरकार मा कामकाज को भाषा बनाउनु पर्ने भो। जुन गाउँ मा चेपांग भाषा बोल्ने ८०% मानिस छन त्यस गाउँ को गाउँ सरकार को भाषा चेपांग नहुनु उदेकलाग्दो कुरा होइन?

सरकार को बजट ४०% केंद्र मा, ३०% तीन प्रदेश लाई जनसंख्या समानुपातिक, १०% ७५ जिल्ला लाई जनसंख्या समानुपातिक, २०% गाउँ/नगर/महानगर लाई जनसंख्या समानुपातिक।

मधेस भनेको झापा देखि चितवन हुँदै कंचनपुर सम्म। ४०% पर्वते रहेको राज्य मा पर्वते हरुले लघुताभाष किन गरेको? बरु यस मधेस राज्य लाई एउटा आर्थिक इकाई को रुपमा हेर्ने। नेपाली हरु मलेशिया कतार जानु को सट्टा मधेस जाने किसिमले विकास गर्ने। नेपालको नंबर एक बिभेद गरीबी हो। काठमाण्डु जति बढ्नु थियो बढ़ी सक्यो। अब विस्तार हुने ठाउँ छैन। अब भोलि को आर्थिक काठमाण्डु भनेको समस्त तराई हो। समस्त मधेस हो। समस्त मधेस लाई एउटै ठुलो न ठुलो महानगर को रुपमा हेर्नु पर्ने हुन्छ। नेपाल भरिका मानिस काठमाण्डु आएका छन। नेपाल भरिका मानिस त्योभन्दा ठुलो संख्या मा मधेस आएका छन।

तर यो तीन प्रदेश सम्म जाने बाटो पनि (१) अंतरिम संविधान (२) पहिलो संविधान सभा का सहमति (२) दोस्रो संविधान सभा का सहमति को आदर हो। दलित हरु ले ठीक भनेका छन। ३,००० वर्ष को विभेद को पीड़ा छ। त्यस विभेद को औषधि पत्ता पनि लागिसकेको छ। कानुनी रुपले उनी हरुसँग त्यो औषधि खोस्ने आधार छैन।

प्रत्येक राज्य को प्रतिनिधि सभा मा पनि र राज्य सभा मा पनि जनसंख्या समानुपातिक प्रतिनिधित्व हुनुपर्यो। That goes without saying. त्यो नमान्ने ले गएर लोकतंत्र को ट्यूशन पढ़ने अनि गफ गर्न आउने।

मधेस राज्य ले नया राजधानी पो बनाउने कि? हिपत। सम्पुर्ण देशको एक तिहाई जनसंख्या धान्ने लक्ष्य राखेर।

दलित र महिला लाई आरक्षित निर्वाचन क्षेत्र हरु।

प्रत्यक्ष निर्वाचित प्रधान मंत्री, मुख्य मंत्री, मेयर, वडा अध्यक्ष। वडा अध्यक्ष देखि सबै लाई मासिक तलब, परिवार धान्न मिल्ने किसिमको।



सीमांकन र नामांकन टुंगिएको, अंतरिम संविधान सँग, पहिलो संविधान सभा का सहमति सँग, दोस्रो संविधान सभा का सहमति सँग नबाझेको संविधान जारी गरिन्छ भने पनि म केपी ओली लाई प्रधान मंत्री नबनाउने पक्ष मा छु। यो धरहरा चढ्दा धरहरा ढलेको मान्छे। के अनिष्ट हुन्छ मलाई थाहा भएन। तर अनिष्ट चाहिं हुन्छ। बरु पद्म रत्न तुलाधर लाई राष्ट्रपति बनाउने हो कि? राम राजा जस्तै उ पनि पुरानो गणतन्त्रवादी।

भुकम्प मा सबै भन्दा बढ़ी क्षति भएको उसको जिल्ला, बरु बाबुराम लाई फेरि एक चोटि प्रधान मंत्री बनाउने कि? अनि सुबास नेमबांग लाई सभामुखमा कायम राखे भो। एमाले पृष्ठभूमि को मान्छे। हुन त राष्ट्रपति फेरि हाल्नु पर्ने त्यस्तो के छ र? नया प्रतिनिधि सभा र राज्य सभा आउँदा सम्म राम वरण पनि ठीकै छ। यो देश स्थापना गरेकै गोपालवंशी हरुले हो। भैंसी चराउने हरु ले हो।

बरु दलित र महिला कतै देखिएनन् माथि ठुलो पदमा। उप प्रधान मंत्री मा एक दलित एक महिला बाबुराम ले राख्नु पर्ने गर्न सकिन्छ।

सर्व दलीय सरकार को बेला आएको हो? ४ मंत्री माओवादी, १० एमाले, १० काँग्रेस, ४ मधेसी, ३ अन्य। प्राधिकरण होइन पुरा सरकार नै बाबुराम को पोल्टा मा। संविधान को काम फत्ते गर्ने मान्छे हो भने, भुकम्प ले सबै भन्दा गार्हो परेको जिल्ला को मान्छे।

बामे गन्हायो। एमाले ले नया मान्छे पठाउनु पर्यो गृह मा। उप प्र म मा विद्या? अर्को उप प्र म मा काँगेस को विश्वकर्मा? दलित कॉकस का नेता। गृह मा एमाले ले नबाहून खोज्ने एउटा। गार्हो काम एमाले को लागि।



एमालेले भन्यो, ‘सिमांकन गर्ने भए उत्तर–दक्षिण’
५–६ प्रदेश बनाउने प्रस्ताव
एमालेले काठमाडौंमा शान्तिपूर्ण धर्नामा उत्रिएका दलित समूदायमाथि भएको प्रहरी दमनको भर्त्सना गरेको छ । उसले घटनाको छानबिन गर्न, घाइतेको उपचार गर्न माग गरेको छ ।
दलित संजालको बागलुङ बन्द
थोरै प्रदेशमा सहमति खोजिँदै
केपी ओलीले ३ देखि ६ प्रदेशसम्मको विकल्पमा छलफल भएको जानकारी दिए। ‘५/६ वा ३/४ प्रदेशको कुरा भएको छ,’ ओलीले भने, ‘जनताको सुझावका आधारमा संघीयतासहित सबै विषयमा छलफल भएको हो।’ ..... भारतीय नेताहरूले अधिकतम सहमतिका आधारमा सीमांकन सहितको संविधान जारी गर्न सार्वजनिक रूपमै सुझाइरहेका बेला शीर्ष नेताहरूले प्रदेशको संख्या घटाएर भए पनि सीमा छुट्याउने गृहकार्य थालेका हुन्। तर, नेताहरूले सीमासम्बन्धी छलफल छरछिमेकको परामर्शका आधारमा नभई जनताको रायका आधारमा सुरु भएको जिकिर गरेका छन्। ‘प्रदेशको सीमांकन टुंग्याउने प्रयास जनताको सुझावका आधारमा भएको हो,’ छिमेकीको सरोकारमा बैठक केन्द्रित भएको हो कि भन्ने प्रश्नको जवाफमा ओलीले भने। ..... ‘छलफलमा आशाजनक प्रगति भएकाले बुधबारसम्म सहमति निर्माण हुने सम्भावना छ। संवाद समितिले प्रदेशको सीमा सहितको खाका तयार गरी सबै विषयलाई टुंग्याएर प्रतिवेदन तयार गर्छ।’

Wednesday, June 10, 2015

विद्या द्वारा मधेसी क्रांतिको अपमान

माधव नेपाल को निर्वाचन क्षेत्रमा गएर, मधेसी हरु को भेला गरेर विद्या भंडारी ले केही वर्ष अगाडि "तपाइँ हरुले सड़कमा ओर्लेर गलत गर्नु भयो" भन्न भ्याएको। मधेसी क्रांति को अपमान हुन्छ भने, मधेसी क्रांति का ५० भन्दा बढ़ी शहीदको अपमान हुन्छ भने मधेसले मदन भंडारी को अपमान गर्छ। आलोचना भनेको होइन, अपमान भनेको।

सिक्किम सिक्किम भन्दै बितायो मदनले आफ्नो छोटो राजनीतिक करियर -- काम न काजको।

संघीयताको छेउ टुप्पो नबुझेको अर्को मान्छे हो मदन।


Wednesday, December 03, 2014

केपी झन झन कड़ा भएर प्रस्तुत हुनुको कारण

एमाओवादिका नारायण श्रेष्ठले केपी ओलीलाई केही दिन अगाडि सोध्नु भएछ, "हामी चाहिं झन झन लचिलो हुँदै जाने, तपाइँ चाहिं झन झन कड़ा कड़ा भएर प्रस्तुत हुने, किन होला?"

त्यसको सीधा जवाफ छ ---- केपी शारीरिक पीड़ामा छन। वहाँलाई दिनको २४ घण्टा पीड़ा भैरहेको अवस्था छ। त्यस्तो अवस्थामा रहेको मानिसको मनोविज्ञान हो ---- आफ्नो पीड़ा अरुले पनि बुझुन भन्ने अभिलाषा हुन्छ, अनि अरुलाई पीड़ामा पार्न चाहिरहेका हुन्छन्। अरु पनि पीड़ामा परेमा अनि बल्ल अरुले आफ्नो पीड़ा बुझ्ने न हो!

मैले केपी देशको नेतृत्व सम्हाल्ने अवस्थामा छैनन् भनेर भनेको त्यसै होइन। अहिलेको जटिल राजनीतिक अवस्थामा देशको नेतृत्वमा केपी पुग्छन् भने देशको राजनीति अझै बढ़ी जटिल हुँदै जानेछ।

सहमतिको संविधान आउनु अगाडि अहिलेको सरकार परिवर्तन गर्नु घातक हुनेछ। त्यस पछि पनि विद्या अथवा अरु कसैलाई खोजेको राम्रो। नेपाल अहिलेसम्म महिला प्रधान मंत्री नपाएको देश।