Tuesday, February 15, 2022

Facebook: February 15

ओलीले भने : चोलेन्द्रलाई बोक्ने हाम्रो मनसाय होइन
सीजीलाई आधारभूत टेलिफोन सेवाको लाइसेन्स दिन गृहकार्य
एमाले सांसदहरूले भने : चोलेन्द्रलाई बोकेर चुनावमा जान सकिंदैन सोमबार बसेको संसदीय दलको बैठकमा पनि एमाले अध्यक्ष ओलीले नेतृत्वले जे सुकै सोचेर निर्णय लिएको हुनसक्ने भन्दै त्यसलाई मानेर जानुपर्ने बताएका छन् ।
प्रविधिमा चीनको छलाङ : संसारकै ठूलो फाइभजी नेटवर्क बन्यो संसारभरका फाइभजी नेटवर्कमध्ये ६० प्रतिशतभन्दा बढी चीनमा रहेका छन् । ..... गत वर्ष चिनियाँ कम्पनी हुवावेले सिक्सजी नेटवर्क स्थापना गर्ने घोषणा गरेको थियो । उक्त नेटवर्कलाई सन् २०३० सम्ममा बजारमा ल्याउने कम्पनीको योजना रहेको छ ।
यस्तै अवस्था रहे भारत र पाकिस्तानबीच कुनै दिन भिडन्त हुन्छ : इमरान खान

No comments: