Pages

Friday, August 05, 2016

सीमान्कन को विवाद

विवादित छ जिल्ला झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर को दक्षिण भाग मधेस र थरुहट मा र उत्तर भाग पहाड़ी प्रदेश मा मिसाउन सकिन्छ। मधेस प्रदेश मा बस्दिन भनि रहेका लाई जबरदस्ती मधेस मा बसाउछु भन्नु लोकतन्त्र होइन ।

सीमान्कन विभिन्न पक्ष का लागि prestige issue बनेको छ। यो लोकतंत्र सग सम्बन्धित issue हो।

75 जिल्ला गायब हुन्छ। 75 जिल्ला कायम राख्ने हो भने एक मधेस दो प्रदेश नै हो मिलनविन्दु।

No comments: