Thursday, June 23, 2016

मधेसी लाई पेल्ने खेल खेल्दै छन

उपेन्द्र यादव र मधेसी मोर्चा बीच फाटो ल्याउने, कांग्रेस लाई संविधान लेखन को समय जस्तै फेरि काखी च्याप्ने, अनि जस्तो सुकै एउटा निर्वाचन गराउने।

उसलाई निर्वाचन गराउनु छैन। जसरी हुन्छ मधेसी माथि एउटा गलत संविधान थोपरनु छ। एउटा निर्वाचन भयो कि संविधान लागु भयो। त्यो ध्याउन्न छ।

यो मुठभेड को राजनीति हो। यस ले मधेस अलग देश को मार्ग प्रशस्त गरदछ।

No comments: