Monday, May 08, 2023

8: ChatGPT



देउवाका चार कदमपछि थापाले दिए विद्रोहको संकेत
कोशी प्रदेशको पुनः नामकरणको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा
‘सर्जरी नै खोजिरहेको अर्थतन्त्रमा झारफुक गरेर उम्कने अवस्था छैन’
जब अपहरणमा परे बिग बी

रास्वपालाई सरकारमा भित्र्याउन प्रचण्डलाई सकस, यसकारण उपेन्द्र यादवको ‘अब्जेक्सन’
सरकारकै नेतृत्व गर्नेगरी सीके राउत र रवि लामिछानेबीच कार्यगत एकता ‘म त चाहन्छु डा.सीके राउतको नेतृत्वमा सरकार बनोस्, मधेसले पाओस्, मेरो समर्थन छ । मधेसले पाओस् न प्रधानमन्त्री, म त्यसमा छु, तर संख्याले दिँदैन नि । अफकोर्स– नो नोट अगेन । हामी अहिले पनि नो नोट अगेन भनिरहेका छौं ।’ ...... चितवनबाट उपचुनाव जितेर आएपछि प्रधानमन्त्रीमा रवि लामिछानेको चर्चा सुरु भएसँगै यी दुई नेताको बीचमा भेटघाट बाक्लिएको छ । जनमत पार्टीका नेता डा.शरद यादवले दुई पार्टीको बीचमा कार्यगत एकता गर्ने मौखिक सहमति भएको जनाए । राजनीतिको हरेक मोडमा एक अर्कालाई सहयोग गर्ने सहमति भएको उनको भनाइ छ । ...... संसदीय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी नयाँ हुन् । यी दुवै पार्टीले पुराना राजनीतिक दलको आलोचना गर्दै आएका छन् भने एक अर्काविरुद्ध कहिल्यै अभिव्यक्ति दिएका छैनन् । बरु संकटको समयमा एक अर्कालाई साथ दिँदै आएका देखिन्छन् । ...... उपराष्ट्रपतिमा जनमत पार्टीबाट ममता झालाई सो गठबन्धनले साझा उम्मेदवार बनाएको थियो तर अन्तिम समयमा उन्मुक्ति पार्टी र लोसपाले साथ छाडे पनि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि जनमत पार्टीलाई नै साथ दिएको थियो । ....... दुवै नेताले एक अर्कामाथि विश्वास गर्ने भएकाले दुई दलको कार्यगत एकता लामो समय जाने बताइन्छ । ...... सरकारबाट समर्थन फिर्ता लिने अवस्था आएमा दुवै पार्टीले एक साथ निर्णय लिने बताइन्छ । ....... मधेसमा जनमत पार्टीको जनाधार छ भने पहाडमा रास्वपाको जनाधार राम्रो छ । कार्यगत एकताले आगामी चुनावमा सरकारकै नेतृत्व गरेर अगाडि बढ्ने सहमति दुवै दलको बीचमा भएको पनि जनमत पार्टीका नेताहरु बताउँछन् ।

रास्वपा र जनमतलाई भित्र्याउन सत्तारुढ दल एकमत
रविलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव एमालेबाट प्रधानमन्त्रीको प्रस्ताव आएपछि रास्वपा अध्यक्ष लामिछाने मंगलबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग छलफल गरेका छन् । ..... एमाले, रास्वपा, जनमत, जसपासहितका दलसँग मिलेर नयाँ गठबन्धन बनाउने र सरकारको नेतृत्व गर्ने लामिछाने छलफल अगाडि बढाएका हुन् ।

मेयर बालेनले भने–सबै नेता चोर हुन्, कसैलाई देशको माया छैन



WHAT REALLY HAPPENED TO MALAYSIA’S MISSING AIRPLANE Five years ago, the flight vanished into the Indian Ocean. Officials on land know more about why than they dare to say......... 1. The Disappearance ....... at 12:42 a.m. on the quiet, moonlit night of March 8, 2014, a Boeing 777-200ER operated by Malaysia Airlines took off from Kuala Lumpur and turned toward Beijing, climbing to its assigned cruising altitude of 35,000 feet. The designator for Malaysia Airlines is MH. The flight number was 370. Fariq Hamid, the first officer, was flying the airplane. He was 27 years old. This was a training flight for him, the last one; he would soon be fully certified. His trainer was the pilot in command, a man named Zaharie Ahmad Shah, who at 53 was one of the most senior captains at Malaysia Airlines. In Malaysian style, he was known by his first name, Zaharie. He was married and had three adult children. He lived in a gated development. He owned two houses. In his first house he had installed an elaborate Microsoft flight simulator. He flew it frequently, and often posted to online forums about his hobby. In the cockpit, Fariq would have been deferential to him, but Zaharie was not known for being overbearing. ........ Up in the cockpit that night, while First Officer Fariq flew the airplane, Captain Zaharie handled the radios. The arrangement was standard. Zaharie’s transmissions were a bit unusual. At 1:01 a.m. he radioed that they had leveled off at 35,000 feet—a superfluous report in radar-surveilled airspace where the norm is to report leaving an altitude, not arriving at one. At 1:08 the flight crossed the Malaysian coastline and set out across the South China Sea in the direction of Vietnam. Zaharie again reported the plane’s level at 35,000 feet.

No comments: