Friday, May 08, 2015

In The News (9)

भारत सरकार, भारतीय सञ्चार, आम भारतीय र नेपाल
राहत र उद्धारका क्रममा प्रत्यक्ष संलग्नहरूको प्रशंसाको स्पर्श एकदुईवटा सञ्चारकर्मीको व्यवहारका आधारमा सबै भारतीय सञ्चारमाध्यम फिर्ता जाऊ' को अभियान जारी हुँदा त्यसले नेपालीमा कृतघ्नताको अंश बढी र सहिष्णुताको कम रहेको सन्देशसमेत बाहिर जानेछ। ....... वर्तमान चरणमा नेपालमा भारतप्रतिको अविश्वास या उसको अलोकप्रियता खासगरी आन्तरिक राजनीतिमा विगत नौ वर्षमा भारतको खुला प्रवेश, 'माइक्रो म्यानेजमेन्ट' सँगै आन्तरिक असुरक्षा उत्पन्न गर्ने एसडी मेहता प्रवृत्ति जिम्मेवार छन्। ....... दूतावासले पैसा खर्च गरी सरकार गिराएका उदाहरण किताबहरू र आधिकारिक सूचनाका आधारमा आएका छन्, जसको दूतावासले खण्डन गरेको छैन। पूर्ववर्ती सरकारको छिमेक नीति असफल भएको मोदीको भारतीय जनता पार्टीले स्वीकार गरिसकेको छ। ....... उता एसडी मेहताको गतिविधिलाई आलोचना नगर्न त्यसबेलाका भारतीय राजदूतले नेपाली नेताहरूलाई चेतावनी मात्र दिएनन्, त्यसमा सफलता नै हासिल गरे। तर त्यसले 'सरकारी' भारतको नियतलाई सबभन्दा बढी प्रश्नचिन्हमा ल्यायो नेपालमा। ......

नेपालमा २०६३ को परिवर्तनपछिको नेतृत्वदायी राजनीतिक समूहले पूर्णत: विश्वास गुमाएको छ मुलुकभित्र।

....... त्यो समूह भ्रष्ट छ र नेपाली जनताको संलग्नता तथा अनुमोदनमा उनीहरूले राजनीति सञ्चालन नगरेको पनि स्थापित भएको छ। यहाँको राजनीतिक नेतृत्व परिचालित र परचालित भएको तथ्यसमेत स्विकारी भारतले नेपाल नीति समीक्षा नगरेकाले नै नेपालको चार दलीय सिन्डिकेट जस्तै ऊ पनि यहाँ अलोकप्रिय हुँदै विश्वसनीयता गुमाएको हो। ...... जुद्धशमशेरको ९० सालपछिको सोच, उपलब्धि र कार्यान्वयनको पृष्ठभूमिमा सुशील कोइरालाको गठबन्धन सरकार अत्यन्त संवेदनहीन र असक्षम देखिएको छ। ...... दलमा युवा र विद्यार्थी समूह-संगठनहरूमा खासै दायित्वबोध देखिन सकेको छैन। राहत उद्धारमा संलग्नको संख्या अत्यन्तै न्यून छ।
Haiti's earthquake generated a $9bn response – where did the money go?
Uncertainty about the scale and outcome of spending following Haiti tragedy highlights

need for greater transparency

........ the international response to the quake was overwhelming. ..... Private donations are estimated at $3bn. ..... about 94% of humanitarian funding went to donors' own civilian and military entities, UN agencies, international NGOs and private contractors. In addition, 36% of recovery grants went to international NGOs and private contractors. Yet this is where the trail goes cold – you can look at procurement databases to track primary contract recipients, but it is almost impossible to track the money further to identify the final recipients and the outcomes of projects. ............ 60% of US-disbursed recovery funding is "not specified" (pdf), as is 67% of Canada's aid to Haiti (pdf). Data for the European commission shows that 67% of humanitarian funding and 43% of recovery funding is to "other international NGOs" (pdf). Data reporting becomes even more opaque when one looks for the specific organisations, agencies, firms or individuals that have received grants or contracts in Haiti. Detailed financial reports and rigorous impact evaluations are hard to find. ........ most organisations only publish case studies or other descriptions of their work; negative outcomes or failures are almost never documented ..... It is a contradiction that the Haitian government is asked to improve transparency when the international aid community itself fails to provide adequate information to the public. ......... We publish the financial information relevant to the execution of our budget. All we ask is for the same transparency from our donor friends ......... Haiti received an amount almost equal to its gross domestic product, but several hundred thousand people remain in tent camps set up in the aftermath of the quake. ...... the International Aid Transparency Initiative (IATI), a multi-stakeholder scheme with a standard for publishing information about aid spending, and Publish What You Fund's aid transparency index. ..... Transparency is a critical step towards better project design and implementation in Haiti and other poor countries. Donors, NGOs, private foundations, private contractors and other civil society organisations must report to IATI and must do so in a timely manner.
प्रचण्डले यसरी थर्काए संसदमा
देशका प्रधानमन्त्री र गृहमन्त्रीले यतिबेला लम्बेतान विवरण प्रस्तुत गरेर अहिले पनि परम्परागत रुपमै ठूलठूला शब्द बोल्ने तर काम केही नहुने ‘परम्परा’ मात्रै धानेको हो कि भन्ने चिन्ता प्रचण्डले प्रकट गरे । ...... अझै पनि देशमा ठूलो भूकम्पको खतरा कायम रहेको विगत १४ दिनले देखाएको जिकिर गर्दै भने– ‘सरकारले यसलाई सुन्न चाहेको छैन या सुनेर पनि सुनेजस्तो गरेको छैन ।’
भारतले थप १ लाख त्रिपाल दिने
भारतको गृह मन्त्रालयले दिएको निर्देशनमा कोलकाताबाट पुर्वी नेपालको नाका हुँदै १ लाख त्रिपाल पठाइने भएको छ । यसअघि गत सोमबार मात्रै पश्चिम बंगाल सरकारले १ लाख त्रिपाल नेपाललाई सहयोगमा पठाएको थियो । मुख्यमन्त्री ममता बेनर्जीले थप २० हजार त्रिपाल सहयोगमा दिने घोषणा गरिसकेकी छिन् । ..... तर, भुकम्पपीडित सर्वसाधारणका लागि आवश्यक राहत तथा उद्धार सामग्री पठाइरहेको दिल्लीस्थित दुतावासले यो काम थालेको १० दिनमा पनि कहींकतै जिल्लामा पनि सामान पुगेको जानकारी पाएको छैन । .... यस बीचमा बिमान सेवा, रेल्वे र ट्रक ढुवानीबाट ४० टनभन्दा बढी सामग्री नेपाल पठाइएको तथ्यांक दुतावाससँग भए पनि कुनै जिल्ला वा सम्बद्ध निकायबाट यो सामान पाइएको जानकारी आउन सकेको छैन । भारतीय विमान सेवाको सौजन्यबाट दैनिक प्रति बिमान १ टनसम्म सामग्री ढुवानी भैरहेकोमा यसमध्ये अधिकांस सामान काठमाडौंस्थित बिमानस्थलमा अड्किएर बसेको छ भने रेल र ट्रक ढुवानीमा गएका सामानबारे पनि जानकारी आएको छैन । .... अहिले पनि दिल्लीस्थित दुतावासमा १० टनभन्दा बढी राहत सामग्री थन्किएर बसेको अवस्थामा छ ।
भूकम्पपीडितलाई विदेशबाट पालदेखि पानीसम्म --- सबैभन्दा धेरै सहयोग भारतबाट
भारतले सबैभन्दा बढी १ लाख ९३ हजार ४ सय ४ थान त्रिपाल तथा एक लाख ४० हजार २ सय ९४ थान कम्बल राहत उपलब्ध गराएको छ । भारतले चामल, चिनी, नून, चिउरा, चाउचाउ, मेटे्रसदेखि पानीसमेत उपलब्ध गराएको छ ।...... यस्तै, उत्तरी छिमेकी राष्ट्र चीनले १० हजार ४ सय ३५ थान कम्बल, २ हजार १ सय ७९ थान टेन्ट, एक हजार एक सय कार्टुन पानी उपलब्ध गराएको छ । ..... सरकारले अढाइ लाख भन्दा बढी त्रिपाल वितरण गरिएको जनाएको छ । सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार भूकम्प गएदेखि विहीबारसम्म ठूला परिमाणमा खाद्य तथा गैरखाद्य सामाग्री वितरण गरिएको छ । ......

अहिलेसम्म दुई लाख ६६ हजार ८ सय १८ थान टेन्ट वितरण गरिएको छ । .... सरकारले एक लाख पाँच हजार २ सय ३४ क्वीन्टल चामल वितरण गरेको जनाएको छ ।

रोनाल्डोद्वारा नेपालका भूकम्पपीडितलाई सात करोड सहयोग गर्ने घोषणा
सेनाको मुख्यालयलाई अमेरिकी र इजरायली प्राविधिकको ‘रेड स्टिकर'
‘प्रधानसेनापति गौरव शमशेर जबराले क्लवमै बसेर महाविपत्ति सामना गर्न सेनाले सञ्चालन गरिएको ‘अपरेसन संकटमोचन’को कमाण्ड कन्ट्रोल गरिरहनु भएको छ। साथै प्रधानसेनापतिबाहेक वलाधिकृत र वलाध्यक्षको कार्यालय पनि क्लवबाटै सञ्चालित भएको छ।' ..... वैशाख १२ गते प्रधानसेनापति राणा पाकिस्तानी सेनाको निमन्त्रणामा पाकिस्तान भ्रमणमा जाने तयारीमा थिए।

प्रधानसेनापति राणा आफनो निवास भत्किएपछि पालमा बसिरहेका छन्।

Reflections on the earthquake
We have been so habituated to criticizing the government and blaming them at every juncture that we have perhaps forgotten that it is we Nepalis who created this system in the first place. This system that is doomed to fail. .......... As we are rebuilding Nepal, we need to ask ourselves what kind of a governance system we have been living in if no one is satisfied with it.
नेपालका लागि सोँचेजस्तो राहत उठेनः संयुक्त राष्ट्र संघ
A new generation will help Nepal rise up and rebuild
The sad irony is that we knew the big one was coming, but no one expected it. ..... Our people are icons of bravery and our homes legendary for their instant warmth and hospitality. They say people visit Nepal once but come back for their friends. ...... But we are also afflicted by man’s failings. Nepalese have endured centuries of social discrimination and exploitation from despots and modern day oligarchs. A long civil conflict killed thousands and chased away a generation’s opportunities for economic and social progress. Millions of youths have left the country to seek their futures elsewhere. We are still ranked close to the lowest end of the poverty index. ...... The messy vortex of Nepali politics has left little space for nation-building. Corruption is endemic and little of any economic benefits filter to the poor. Even in the best of times, the political leadership is mocked daily for its ineptitude. ........

A grass-roots movement is taking place among its young, educated and talented people. They are back to show the entrenched old guard how it should be done: entrepreneurship, a passion for social enterprise and a fearlessness to question the establishment.

....... In the immediate aftermath of this calamity, the one thing that stood out was the instant compassion and a can-do resourcefulness of a new force in our country. The pushcart vendor who gave all of his fruit to the tent-city occupants, the soldiers and police constables, the selfless nurses and doctors working without rest, the thousands of volunteers braving the odds: They are Nepal’s finest, all working tirelessly through the nights to rescue those trapped under rubble.

No comments: