Sunday, April 08, 2007

न्युयर्कमा छाता संगठनको अावश्यकता


LA Marchers Demand Immigration Rights ABC News
LA Marchers Demand Immigration Rights San Francisco Chronicle, CA
LA Marchers Demand Immigration Rights CBS News, NY
LA Marchers Demand Immigration Rights Forbes, NY
LA marchers demand immigration rights Houston Chronicle, TX
Thousands In La Demand Immigrant Rights Guardian Unlimited, UK
La Marchers Demand Immigration Rights Guardian Unlimited, UK
Protesters hit Bush plan for migrants Chicago Tribune, IL
Immigrants protest at Bush citizenship plan Ireland Online, Ireland
Migrant workers hold LA protest BBC Bulgaria, Bulgaria
Immigrants march in LA to protest Bush visa plan Houston Chronicle, TX
Bush Plan Sparks Ire, Immigration Rally ABC News
Immigrants March in LA Over Bush Plan NPR
LA pro-immigrant march draws thousands Los Angeles Times, CA
Immigrants march in downtown LA to protest plan by Bush San Diego Union Tribune, CA
Immigration groups say anger over Bush plan to fuel rally in LA San Francisco Chronicle, CA
Immigration groups say anger over Bush plan to fuel rally in LA San Jose Mercury News, CA
Bush Immigration Plan Sparks New Protests FOX News
Bush Plan Sparks Ire, Immigration Rally Guardian Unlimited, UK
Bush Plan Sparks Ire, Immigration Rally Forbes, NY
Bush plan sparks ire, immigration rally Houston Chronicle, TX
Immigration groups say anger over Bush plan to fuel weekend rally San Diego Union Tribune, CA
Thousands march to let illegal immigrants stay World Peace Herald, DC
Thousands join LA pro-immigration rally ImediNews, Georgia
Immigrants march in downtown LA CBS 47, CA
Illegals fight for amnesty Small Gov Times, VA
LA Marchers Demand Immigration Rights 6abc.com, PA
Thousands in LA Demand Immigrant Rights Glens Falls Post-Star, NY
Thousands in LA Demand Immigrant Rights Wyoming News, WY
Thousands in LA demand immigrant rights Charlotte Observer, NC

मई १२ तारीख िदउँसो १ देिख ४ बजे हुने न्यु यर्क मेट्रोका नेपाली संगठनहरूको कर्िडनेशन किमिटको पिहलो िमिटङमा मैले छाता संगठनको प्रस्ताव राख्न लागेको छु।


एक वर्ष अगािड न्यु यर्कका नेपाली संगठनहरू भेला होअौं न त भनेर तारा िनरौलाजीले पहल गर्नुभयो। त्यसपिछ नभम्बरमा दोस्रो िमिटङ भयो ताराजी अध्यक्ष रहनुभएको अमेिरका नेपाल फ्रेन्डिशप सोसायटीकै तत्वावधानमा। त्यस नभम्बर िमिटङमा खगेन्द्र जीसीजीको प्रस्ताव अनुसार हामी सबैले िमलेर कर्िडनेशन किमिट गठन गर्यौं। अागामी छ मिहनाकालािग कर्िडनेटरमा ताराजी चुिननुभयो र मई मिहनाको िमिटङको कन्िभनरमा म िनर्िवरोध चुिनएँ। कर्िडनेशन किमिट र रोटेिटङ िलडरशीप नै राख्ने िक छाता संगठन र वार्िषक, िनर्वािचत िलडरशीपमा जाने, प्रश्न त्यो छ।

मेरो प्रस्ताव छाता संगठनको हो। तर मेरो प्रस्ताव छलफल र बहुमतबाट पास नभएमा कर्िडनेशन किमिट नै कायम रहनेछ। रोटेिटङ िलडरशीप भनेको अागामी छ मिहना म कर्िडनेटर र नभम्बर िमिटङकालािग अरू नै कोही कन्िभनर हुने हो िक?

मधेशी अान्दोलनकालािग मधेशीहरूलाई संगिठत गर्न जित गार्हो हो, न्यू यर्क मेट्रोका नेपालीहरूलाई न्यू यर्कमा अाफ्नो हकिहतकालािग संगिठत गर्न त्यस्तै गार्हो। छाता संगठनको प्रस्तावको व्यापक िवरोध हुँदैअाएको छ। छाता संगठनको प्रस्तावको िवरोध गर्नु भनेको हामी नेपाली संगिठत हुन चाहन्नौं भन्नु हो। बच्चाले नाईं म दुध खान्न िक खान्नँ भने जस्तो हो। खाउ न खाउ, ितम्रो स्वास्थ्यकोलािग राम्रो हो भनेर कित भिनराख्ने?

न्यू यर्कका अिधकांश नेपालीले िमनीमम वेज पिन पाइराख्या छैनन्। नेपालीहरूको िदमाग कमजोर होइन। अिधकांश एकसे एक िदग्गज पढ्यालेख्या नेपाली नै छन्। पिरष्रमको कुरा गर्ने हो भने गोरू जोितए झैं जोितन्छन्। बरू गोराहरू शुक्रवार बेलुकी देिख सोमवार िवहानसम्म मोजमस्ती गर्छन्। अिधकांश नेपाली हप्तामा सातै िदन खट्छन्। तर गोराहरू र नेपालीहरूको कमाई अाकाशपाताल फरक छ। िकन? नेपालीहरूसँग राजनीितक शक्ित छैन, त्यस कारणले।

नेपालीहरू सबैले िमलेर अप्िरल क्रान्ित गरे। मधेशीहरूले मधेशी क्रान्ित गरे। नेपालीहरूले तेस्रो क्रान्ित संसारको राजधानी न्यू यर्कमा गर्नुपर्ने भएकोछ। त्यो तेस्रो क्रान्ित हडताल गर्ने, चक्का जाम गर्ने िकिसमको हुँदैन। त्यो क्रान्ित इन्टरनेटको भरपूर प्रयोग गरेर संगिठत हुने क्रान्ित हो, त्यो क्रान्ित भनेको संगिठत भएर ग्लोबल साउथका (Global South) अन्य समुदायहरूसँग गठबन्धन बनाउने हो। दक्िषण एिसयाका अरू समूहहरू, एिसयन संगठनहरू, अफ्िरकनहरू, िहस्प्यािनकहरू। हामी सबैको समस्या उस्तै उस्तै छ। त्यसैले हामी सबै िमल्नुपर्छ।

प्रवासी नेपालीले नेपालिभत्र त अाफ्नो अिधकार िलनै छ, र त्यस प्रवासी नेपाली अान्दोलनको नेतृत्व वर्षौंदेिख उपेन्द्र महतोजीले गरदैअाउनु भएकोछ। त्यो संघर्ष द्वैध नागिरकताकालािग हो। तर प्रवासी नेपालीले गर्नुपर्ने अर्को अान्दोलन छ, र त्यो हो िवश्व भिर नै अाफ्नो हकिहतकालािग लड्ने लडाइ। त्यसको शंखघोष हामी न्यु यर्कबाट गरौं।

न्युयर्कमा १२ लाख न्युयर्कर यस्ता छन् जसले शहरको चुनावमा भोट िदन पाइराखेका छैनन्, त्यसमध्ये ३५-४० हजार नेपाली छन्। पिहलो अान्दोलन त त्यो नै हो। त्यस िकिसमको िबल सीिट काउन्िसलमा अाइ पिनसकेको हो, तर तुिहयो। मास मुभमेन्ट नभएसम्म त्यो िबल पास हुनेवाला छैन।

दोस्रो मुद्दा छ नागिरकताको। अमेिरकाको डेमोक्र्यािटक पार्टीले भन्दैअाएको छ िक अमेिरकामा एक करोड २० लाख गैर कानूनी रूपले अाएर बसेका मािनसहरू छन्। १० वर्ष बिससकेकाले नागिरकता पाउनुपर्छ भन्ने कुरा छ। त्यस एक करोड २० लाख मध्ये ५०,००० नेपाली पिन छन् िक? त्यो १० वर्षलाई घटाएर अाठ अथवा पाँच वर्ष पो पुर्याउनुपर्छ िक भनेर हामीले सोध्नुपर्ने भएकोछ।

मेरो भन्नुको तात्पर्य ग्रीनकार्ड भएका र गैर कानूनी रूपले अाएका दुवै िकिसमका नेपालीहरू संगिठत हुनु िनतान्त जरूरी छ, र छाता संगठन स्थापना नगरेसम्म संगिठत हुन सिकंदैन। मई िमिटङमा त्यो ANONYM (Association of Nepali Organizations in New York Metro) को स्थापना मात्र गर्ने िक र त्यसको बैैठक प्रत्येक तीन मिहनामा हुने गर्िदने? अिन अगस्टको िमिटङमा बकाइदा संिवधान पािरत गर्ने र चुनाव गराउने?

म त भन्छु मई िमिटङमा नै सब थोक गिरहालौं। ANONYM को स्थापना गरौं। संिवधान पािरत गरौं। पाँच पदािधकारीको खुला चुनाव गरौं। प्रेिसडेन्ट, २ भाइस प्रेिसडेन्ट, सेक्रेटरी, ट्रेजरर। संस्थापक अध्यक्ष पदको दावेदार त म नै हो।


ANONYM को अाधारभूत िसद्धान्त दुइ वटा हुनुपर्छ जस्तो लाग्छ मलाई: democracy and transparency। राजनीितमा एक व्यक्ित एक मत भनेको Physics मा E=mc^2 भने जस्तो हो। राजनीितमा सबै शक्ित त्यसै एक व्यक्ित एक मतबाट अाउनुपर्छ। ANONYM का सदस्य संगठनहरूको भोट त्यस संगठनमा कित सदस्य छन्, त्यस अनुसार हुनेछ।

मई िमिटङमा ANONYM को स्थापना हुनेछ भन्ने म अाशा गर्दछु। त्यो एेितहािसक
मई िमिटङ गर्न ठाउँ कसले िदने? याक रेष्टोराँले िदने िक न्यू स्कूलले िदने िक कोलम्िबयाले िदने िक GFIPN ले िदने िक कसले िदने? त्यो पिन प्रश्न छ।

New York Metro Nepalis: Organizational Challenges
ANONYM Audio 4 03/31/07
ANONYM Audio 3 03/31/07
Nepali Convention 2008, NYC (Put On Hold)
ANONYM Audio 2 03/24/07
ANONYM Audio 03/21/07
Invest 03/19/07
Audio Message 03/03/07
ANONYM: Association Of Nepali Organizations In New York Metro

In The News

NC goes ahead solo to register itself at EC Kantipur Koirala had held discussions with NC-D President Sher Bahadur Deuba yesterday about party registration only after the unification of the two Congress parties...... concluded that it would not be possible to unite the two congress factions before the date..... Arjun Narsingh KC informed that no discussion regarding the Congress unification had taken place. .... despite the separate registrations, the two factions will get united before the CA elections.
13 kidnappings, 2 killings in 2 weeks in Saptari; ‘state presence’ questioned
Maoists continue Kangaroo court
India mulls railway to Nepal exploring five options .... acquired "top priority" in the railway ministry
र्सर्ने भयो चुनाव असार ६ गतेका लागि सारिएको संविधानसभाको चुनाव पुनः कात्तिकसम्म र्सर्ने घोषणा हुन मात्र बा“की छ
हाम्रो लक्ष्य पद, पैसा र मोटर सुविधा होइन’ हिसिला यमी भौतिक योजना तथा निर्माणमन्त्री
ँमाओवादी नसच्चिए निर्वाचन अमान्य’
आदिवासी जनजातिको आन्दोलन सरकारी वार्ता टोलीले सम्बन्धित पक्षस“ग यथेष्ट वार्ता नगरी र वार्ताका लागि न्यूनतम वातावरणसमेत तयार नगरी फागुन २५ गते अन्तरिम व्यवस्थापिका संसद्मार्फ अन्तरिम संविधान संशोधन गरेको हुनाले आदिवासी जनजाति महासंघले वार्ताको औचित्य समाप्त भएको ठहर गर्दै वार्तामा सहभागी नहुने र तेस्रो चरणको सशक्त आन्दोलन घोषणा गरेको हो । ..... अन्तरिम संविधानमा आदिवासी जनजाति र मधेसीले उठाएका मागप्रति राज्य संवेदनशील भएर सम्बोधन गर्नुको सट्टा ३० भन्दा बढी सहिदहरूले सहादत प्राप्त वैधानिक जनआन्दोलनलाई दमन र प्रतिबन्ध लगाउन सेना परिचालन गर्ने उद्देश्यले आन्दोलनमाथि प्रतिगामी राजा, हिन्दु अतिवाद र अमेरिकी साम्राज्यवादको चालबाजीजस्ता जालझेलपर्ूण्ा संज्ञा दिने प्रयास भइराखेका छन् । आदिवासी जनजाति र मधेसकोे आन्दोलनमा अराजकता सिर्जना गरी धमिलो पानीमा माछा मार्न खोज्ने तत्त्वहरूको यदाकदा घुसपैठलाई अनावश्यक रूपमा बर्ढाई-चर्ढाई गरी आदिवासी जनजाति र मधेसीहरूले उठाएका मुद्दालाई गौंण बनाउन खोजिएका छन् । ...... हतारमा लेखिएको २०४७ को असफल संविधानले माओवादी व्रि्रोह जन्माएजस्तै २०६३ को संविधानमा ३७ प्रतिशत आदिवासी जनजाति, ४९ प्रतिशत मधेसी, ५१ प्रतिशत महिला, उत्पीडित वर्ग र अपांगहरूको प्रतिनिधित्वबिना हतारमा लेखि“दा राज्यमा अर्को सशक्त व्रि्रोह जन्मन सक्छ र राज्य १० वर्षो माओवादी जनयुद्धको भन्दा पनि बढी पीडादायी अवस्थाबाट गुज्रिन सक्छ भन्ने हेक्का सबैले राख्ने बेला आएको छ । ....... ३७ प्रतिशत जनसंख्या ओगटेका आदिवासी जनजातिको संविधानसभाको कुल संख्याको ३७ प्रतिशत संविधानसभामा प्रतिनिधित्व सुनिश्चित गर्न जातीय जनसंख्याका आधारमा समानुपातिक निर्वाचन प्रणाली लागू गरिनर्ुपर्छ । ...... राष्ट्रिय सेना, राष्ट्रको मौद्रिक तथा विदेश नीतिमात्र केन्द्रबाट सञ्चालन हुने र अन्य विषयको हकमा जातीय तथा क्षेत्रीय स्वशासित राज्य आफैले स्वतन्त्ररूपमा निर्ण्र्ाागर्न पाउने अधिकारसहितको संघीय शासन व्यवस्था लागू गरिनर्ुपर्छ । ....... अहिलेसम्म हिन्दु धर्मस“ग अन्तर सम्बन्ध भएका गाईलाई राष्ट्रिय जनावर बनाइनु, नेपाल सरकारको निशाना छापमा मृत संस्कृत भाषा 'जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी' को प्रयोग हुनु, राज्यको पुरानो भौगोलिक वर्गीकरण चौध अञ्चलको प्रतीक १४ वटा गुरा“सका थुंगा राखिनु । एकल हिन्दुवादी चार्डपर्व मनाउन राज्यको सेना, प्रहरीका साथै राज्यस्रोत परिचालन गरिनु । नेपाली सेना र प्रहरी ब्यारेकमा हिन्दुका मन्दिर बनाई हिन्दु देवीदेवताका मात्र पूजार्-अर्चना गरिनु र विभिन्न धार्मिक आस्थाका बोकेका नेपाली सेना र प्रहरीका जवानलाई हिन्दु चार्डपर्व मनाउन बाध्य बनाइनु । ......... लेखक नेकपा एमाले सोलुखुम्बु, जिल्ला कमिटी सदस्य र लोकतान्त्रिक शर्ेपा संघ काठमाडौंका अध्यक्ष हुन् ।

Constituency Delimitation Commission gets four days more; 24 new constituencies likely NepalNews adding 24 new constituencies in the existing 205 constituencies. The new constituencies "have been fixed" on the basis of the increase in population and geographical suitability.
Mahara appointed govt spokesperson
Prachanda urges Koirala to declare election date
Nepali Congress registered at EC; Party unification before CA polls: Poudel
UML for early merger between NA and PLA
RJP, too, dumps monarchy from its statute it wants to move ahead in line with the May 18 Declaration of House of Representatives..... the RJP decision could also step up pressure on other centrist parties like Rastriya Prajatantra Party (RPP) to follow the suit.
NC, Maoists ganging up against us, accuses UML NC and Maoists are plotting to use Home Ministry and Young Communist League (YCL), respectively, against UML .... accused the Maoists of turning to muscle power from gun power and the NC of trying to fight off UML against Maoists.
Maoist army, NA could help conduct polls: Minister Gurung




No comments: