Wednesday, November 21, 2007

िवश्वको राजधानीको िमनी नेपालमा अलोकतान्त्िरक, अपारदर्शी राजनीित




िवश्वको राजधानीको िमनी नेपालमा अलोकतान्त्िरक, अपारदर्शी राजनीित

नभम्बर २००६ मा भएको अाफ्नो िकिसमको पिहलो िमिटङ जहाँ न्यु यर्क मेट्रोका अिधकांश नेपाली संगठनहरूभेला भएका िथए त्यहाँ मिहनापिछ हुने त्यस िकिसमको िमिटङकालािग संयोजक चुिनएँ, तर त्यो दोस्रोिमिटङ िवफल भयोदुिनयाँ भरका टुिरष्ट सेन्ट्रल पार्कमा भेला हुन लालाियत, नेपालीहरूलाई त्यो पार्कमाभेला हुन लाज लाग्नेहामी नेपालीसँग रेष्टोराँमा भेला हुने पैसा छैन भन्न खोजेको हो िक के हो भन्ने तर्क

तारा बाहुनको बडा गन्दा राजनीित नभम्बर २००६ मा अर्को िमिटंकालािग सर्वसम्मतबाट नै संयोजकचुिनएको हो त्यो िनर्णयको िभिडयो अनलाइन तर होइन, मई २००७ को िमिटंकालािग पिन संयोजक नै हो, मलाई नै चुनेको हो भनेर िलंडे िढपी गर्न थाल्यो


Nepali Organizations In New York City 1
Nepali Organizations In New York City 2
Nepali Organizations In New York City 3
Nepali Organizations In New York City 4
Nepali Organizations In New York City 5

राजनीितक चेतनाको कमी

न्यु यर्कको स्थानीय राजनीितमा नेपालीहरूको केही पिन अौकात नै छैन। न्यु यर्क शहरको चुनावमा न मत िदने अिधकार छ न केही। शहरको सबैभन्दा कम ज्याला पाइने कामहरू नेपालीले गिररहेका हुन्छन्। एक डलरको सत्तरी रुप्या गर्दा नेपालमा भन्दा बढी नै कमाइएछ जस्तो लाग्छ तर स्थानीय मापदण्डमा पिन हेर्नुपर्ने हुन्छ।

नेपालीहरुको राजनीितक अवस्थामा सुधार ल्याउन अमेरीकामा comprehensive immigration reform हुनुपर्ने हुन्छ र त्यसकालािग संख्या भएको समुदाय िहस्प्यािनक समुदाय हो, नेपाली समुदाय होइन भन्ने िनर्क्यौल मैले नगरेको होइन। बराक राष्ट्रपित भएपिछ त्यो हुन्छ भनेर म बराकलाई सहयोग गर्दैछु।

एक िछनकालािग त मैले िनर्णय गरें, म अब मेरो नया कम्पनी, बराकको चुनावी अिभयान र केही हदसम्म मेरो संगठन हाम्रो नेपालमा सीिमत रहन्छु। न्यु यर्कका पहाडी बाहुनहरूको मेरो नेतृत्व नमान्ने anti-Madhesi prejudice यित strong छ िक अाफ्नै िहतका कुरा पिन ती गर्न तयार छैनन्। त्यसपिछ मिहनौंसम्म म न्यु यर्कको िमनी नेपालबाट अलग नै रहें।

न्यु यर्कका नेपालीहरूको राजनीितक चेतनाको स्तर

िविभन्न संगठन छन्। ितनले समय समयमा कुनै सान्ितनो कार्यक्रम गर्छन्। त्यित हो। सारा समय नेपालमा रहेका नेताहरूको कुरा काट्दैमा िबताउँछन्। अाफ्नो immediate surrounding मा रहेको अाफ्नो utter powerlessness बारे कसैले चुईं बोल्या छैन। न कतै छलफल छ न केही।

मैले छाता संगठनको कुरा उठाउँदा खेिर, होइन बढी bureaucracy नथपौं भनेर मेरा निजकका साथीहरूले नै भन्न थालें। मेरो अाइिडया प्रित कित कम जोड िथयो त्यित बेला त्यसैबाट थाहा हुन्छ।

मैले bureaucracy थप्न खोजेको होइन। रहेको bureaucracy मा democracy र transparency थप्न खोजेको हुँ। Bureaucracy त पिहले देिख नै छ। िवश्वका नेपालीहरूको अध्यक्ष उपेन्द्र महतो। अमेरीकाका नेपालीहरूको अध्यक्ष अम्िबका अिधकारी। न्यु यर्कका नेपालीहरूको अध्यक्ष तारा िनरौला। म तीनै जनालाई व्यक्ितगत िचन्दछु र तीनै जनाले अा-अाफ्नो किरयरमा पाएका सफलताको खुला िदलले सराहना गर्दछु। तीनै जनाले प्रवासी नेपालीकालािग गरेका योगदानको सराहना गर्दछु।

तर मेरो भनाइ यित मात्र हो िक अिहलेसम्मको प्रवासी नेपालीको अान्दोलन कोठे राजनीितमा सीिमत रहन गयो। गुम्िसयो। अलोकतान्त्िरक, अपारदर्शी भयो। Mass based भएन। मैले गर्ने गरेको संगठनात्मक अालोचना तारा िनरौलाको मात्र होइन, अम्िबका अिधकारीको पिन हो, उपेन्द्र महतोको पिन हो।

An Open Letter To NAC

किहले निनदाउने न्यु यर्क शहर, िवश्वको राजधानी न्यु यर्क शहर

अमेरीकामा रहेका सवा लाख नेपाली मध्ये ४०,००० हाराहारी त न्यु यर्कमा नै छन्। प्रवासी नेपालीको अान्दोलनलाई नया अायाम िदन िवश्वको राजधानी शहरमा रहेका नेपाली सबैभन्दा अग्रपंक्ितमा अाउनुपर्यो। मेरो भनाइ त्यित हो।

गुलामी सहने हो भने ताराको अिनर्वािचत नेतृत्वमा नै बस

तारा िनरौलालाई मैले व्यक्ितगत किहले पिन मन नपराएको छैन। तर उसलाई मैले किहले नेता मानेको छैन। "I have never voted for you for anything. You are not my leader" भनेर मैले नभम्बर २००६ को िमिटङमा नै भिनिदएको हुँ, on the camera नै।

नया पहल

छाता संगठनको कुरामा फेिर पहल गर्नुपर्छ जस्तो मलाई लागेको हो। मेरो कम्पनीको िभजन नै फर्स्ट वर्ल्ड र थर्ड वर्ल्डबीचको खाडल पुर्ने भनेकै इन्टरनेटले हो भन्ने हो। "२५% स्वािमत्व अाधा िमिलयन डलरमा देउ" भनेर एउटा इन्भेस्टरले भन्दा मैले नाइ भन्िदएँ।

मेरो संगठन हाम्रो नेपालले नेपालमा लगातार ३० वर्ष डबल िडजीट अार्िथक वृद्िध दरकालािग पहल गर्नेछ।

पिहलो कदम

अिनल शाही, टेक गुरुङ जस्ता साथीहरूबाट शुरु गर्नुपर्यो िक मेरो कुरा?


परमेन्द्र भगत पत्रकार?
पाखेले मिदसे भन्छ, नेपालीले मधेशी भन्न िसक्छ
न्यु यर्कका पहिरयाहरू
छाता संगठनको कुरा फेिर ल्याउने िक नल्याउने
द्वैध नागिरकता िबना नेपालमा अार्िथक क्रान्ित सम्भव छैन
मई १२ िदउँसो १ बजे सेन्ट्रल पार्क दक्िषण पूर्व कोणा
न्यु यर्कमा छाता संगठनको अावश्यकता
New York Metro Nepalis: Organizational Challenges
ANONYM: Association Of Nepali Organizations In New York Metro
Empowering Nepalis In New York City
NYC Nepali Are Madhesi, Powerless
ANONYC: Proposed Constitution
Community Center Idea: A Few Options
Nepali Community Center
ANONYC: Association of Nepali Organizations in New York City

In The News

Conflict Displaces 3,000 From Siraha Himalayan Times With various armed gangs continuing extortion, looting, abduction, murder and capture of land and houses for the last few months, 3,000 people including 96 families have been displaced from Siraha. Civilians, government employees, entrepreneurs, politicians and professionals have continued quitting the district after atrocities went so high that they could no more endure with them. Twenty-eight families including eight hotel entrepreneurs, five advocates, a teacher, a health personnel, three bus entrepreneurs and 10 civilians have quit the district headquarters alone. Owner of Shrestha Hotel Sushil Kumar Shrestha was displaced from Siraha-1 after he began to receive continuous threats from different groups demanding money. He locked up the hotel some two months ago and headed to somewhere else, leaving 15 employees of the Madhesh origin jobless. Ram Avatar Mandal of Siraha-1, who used to work as an accountant at Shrestha's hotel, said the hotel-owner received threats almost every day. Umesh Joshi of Siraha-1 said he had to leave his birthplace after he could bear no more with extortion demands above his capacity from over a dozen of groups including the factions of Janatantrik Terai Mukti Morcha, Madhesi Mukti Tiger, United People's Terai Liberation Front and Madhesi Janaadhikar Forum. District president of Nepal Human Rights Organization Chandra Dev Kamati said at least 3,000 people have been displaced from the district due to the ongoing conflict. INSEC representative Dev Raj Pokharel said cases of extortion and abduction have reached a new height in the district.
Peace process in peril, polls uncertain



Bidya Bhandari, Sushila Nepal

मधेशी मोर्चाको िनर्माण िबना मधेश राज्य संभव छैन


िफरसे मधेशी क्रान्ित?

मधेश राज्यको स्थापनाकालािग पिहलो कदम संिवधान सभाको िनर्वाचन होदोस्रो कदम त्यस संिवधान सभािभत्र मधेश राज्यको पक्षमा दुई ितहाइ बहुमत सृजना गर्नु हो

बन्दुकधारी मधेेशी समुहहरूसँग अादरपुर्वक शान्ित वार्ता नगरे संिवधान सभाको चुनाव संभव छैनत्यो वार्ता िक काठमाण्डुको पहाडी सरकारले गर्नुपर्यो िक सद्भावना फोरम जस्ता अिहंसात्मक मधेशी पार्टीहरूलेपहाडी सरकारले त्यो पहल गर्ने संभावना अिहले मैले देिखरहेको छैनिगिरजालाई िनकम्मा मैले त्यसै भनेको होइन िनमाअोवादी गृहयुद्धमा पिन ,००० मान्छे मर्दा िगिरजा राजनीितक समाधान तर्फ गएन१२,००० मान्छे मर्नुपर्योमधेशमा व्याप्त हत्या िहंसाको राजनीितक समाधान खोज्ने प्रयास गर्नकालािग िगिरजाको िहसाबमा पर्याप्त मािनस मिरसकेका छैनन्

जसरी माअोवादीसँगको राजनीितक समाधान राजाले खोजेन, सत्ताबािहर रहेका सात पार्टीले नै खोज्नुपर्यो, त्यसरी नै अिहले बन्दुकधारी मधेेशी समुहहरूसँग राजनीितक समाधान खोज्ने िजम्मेवारी सत्ता बािहर रहेका मधेशी पार्टीहरूको नै होत्यस मायनेमा राजेन्द्र महतो सबैभन्दा अगािड देिखएका छन्त्यस प्रयासको सराहना गर्छु

िफरसे मधेशी क्रान्ित?

फोरमको िकशोर िवश्वास समुहले िविभन्न जनजाित समुहहरूसँग सहकार्य बनाउन सकेको कुरा सकारात्मक त्यस कुरामा उनी उपेन्द्र यादव, राजेन्द्र महतो हृदयेश त्िरपाठीभन्दा अगािड छन्त्यो सहकार्य िबना संिवधान सभामा मधेश राज्यको स्थापनाकालािग चािहने दुई ितहाई बहुमत िमल्नेवाला छैन

दुई सद्भावनाको अाफैमा गफ नभएको अवस्था दुई फोरमको अाफैमा गफ नभएको अवस्था यो स्वस्थकर होइनत्यो चार वटै समुहलाई गाँथेर एउटै पार्टी बनाउन सके सबैभन्दा राम्रो हुन्थ्योत्यो हुन नसकेको खण्डमा दुई सद्भावनाको एकीकरण दुई फोरमको एकीकरण दोस्रो उत्तम िनर्णय हुनेिथयोत्यो पिन हुन नसकेको खण्डमा ती चार समुहले िमलेर एउटा मधेशी मोर्चा बनाउनु राम्रो हुँदो होपाँचौ राम्रो कुरा त्यो हो जो अिहले भइराखेको एउटा सद्भावना सत्तामा अर्को सद्भावना बन्दुकधारी मधेेशी समुहहरूसँग सहकार्य गरेर तीनलाई मेनस्ट्रीममा ल्याउन खोिजरहेको एउटा फोरम िविभन्न जनजाित समुहहरूसँग सहकार्य गर्दैछअर्को फोरम संगठन िवस्तारमा लागेको

संिवधान सभाकालािग पुर्ण समानुपाितक िनर्वाचन भएको खण्डमा यी चार समुह छुट्टा छुट्टै चुनाव लडे पिन केही बेफाइदा हुनेवाला छैनत्यसैले पिन अिहेले माअोवादी एमालेको पुर्ण समानुपाितक िनर्वाचनको एजेण्डालाई सबैले िमलेर सफल पार्नु जरूरी भएको त्यसमा माअोवादीसँग सम्बद्ध नरहेका िविभन्न जनजाित पार्टी पिन लागेका छन्

िफरसे मधेशी क्रान्ित?

पुर्ण समानुपाितक िनर्वाचन हुने िनर्णय भइसकेपिछ पिन बन्दुकधारी मधेेशी समुहहरूसँग अादरपुर्वक शान्ित वार्ता गर्नै पर्ने हुन्छत्यो अादरपुर्वक शान्ित वार्ता िबना नै पिन चुनाव गराउने दंभमा अनावश्यक हत्या िहंसा मात्र हुन्छजनतान्त्िरकवालाहरूले बन्दुकको भरमा मधेश कब्जा नै गिरसकेका छैनन् तर चुनाव िबथोल्न सक्ने अवस्थामा भने छन्

बन्दुकधारी मधेेशी समुहहरूसँग अादरपुर्वक शान्ित वार्ता गर्नुपर्ने सबैभन्दा प्रमुख कारण चािहं के भन्दा खेिर अिहलेको नेपाल सेना माअोवादी सेना िमलाएर भोिल जुन एकीकृत सेना बनाइने त्यो एउटा पहाडी सेना हुनेछत्यसमा मधेशी सहभािगता न्युन
नै रहनेछिनर्वाचनको वातावरण बनाउने कारण दोस्रो कारण हो

बन्दुकधारी मधेेशी समुहहरूसँग अादरपुर्वक शान्ित वार्ता गर्दै गर्िदन भनेर काठमाण्डुको पहाडी सरकारले जुन अड्डी िलएको त्यो अड्डी कायम नै रहन सक्छत्यस अवस्थामा दुई सद्भावना दुई फोरम िक केही गर्न नसक्ने अवस्थामा पुग्छन् िक राजेन्द्र महतोले भने जस्तो अप्िरल क्रान्ितको तेस्रो अध्याय लेिखन्छ


चक्रव्यूहमा मधेसी नेता
हृदयेश त्रिपाठी: चक्रव्यूहमा मधेस
िफरसे मधेशी क्रान्ित?
परमेन्द्र भगत पत्रकार?
पाखेले मिदसे भन्छ, नेपालीले मधेशी भन्न िसक्छ
पुर्ण समानुपाितक िनर्वाचनकालािग मधेशी, जनजाित, दिलतले अान्दोलन गर्नुपर्छ
पहाडी पार्टी काँग्रेसने मधेशीयो के साथ बेइमानी करनेका िनर्णय कर िलया है
िगिरजाले अप्िरल क्रान्ितको श्रेय िलन िमल्दैन
संिवधान सभामें मधेशी मोर्चाका रोल
मधेशी मोर्चाका िनर्माण अौर तराई खुला रखनेकी रणनीित
अन्धेर नगरी चौपट िगिरजा
पुर्ण समानुपाितक िनर्वाचन अौर एक मधेश एक प्रदेशका नारा पर्याप्त है
न्यु यर्कका पहिरयाहरू
उपेन्द्र यादव: सरकार र फोरमबीच सम्झौता
तराई बन्द नहीं संगठन िवस्तार किरए
जयप्रकाश गुप्ता: मधेस आन्दोलनका आग्रह
एक मात्र िमलनिवन्दु: पुर्ण समानुपाितक िनर्वाचन
पहाडी बाहुन सुजीत ढकाल
तीन लाखले सरकारी जागीर खाने, तीन करोड कता जाने?
मधेशी मोर्चाके िलए फर्मुला
महेन्द्र, वीरेन्द्र र प्रचण्डका सीडीअो अञ्चलाधीशहरू
एक मधेश एक प्रदेश
उपेन्द्र यादव: संवाद
मधेशी अान्दोलनको गन्तव्य: नभम्बर चुनाव
िगिरजालाई पदमुक्त गर
प्रचण्डे बाहुनले अौंला पिन खान्छ, हात पिन खान्छ
समानुपाितक िनर्वाचनको बाहुन फर्मुला मधेशी िवरूद्धको षडयन्त्र हो
तराईमा िहंसाको राजनीितक समाधान छ
जनजाित र दिलतले पार्टी नखोल्नु मानिसक दासता हो
द्वैध नागिरकता िबना नेपालमा अार्िथक क्रान्ित सम्भव छैन
एक मधेशी पार्टी
मैले पिरकल्पना गरेको मधेश राज्य
न्यु यर्कमा छाता संगठनको अावश्यकता
ज्वाला, गोइत, टाइगर और कोबराको चुनाव क्यों लडना चािहए

In The News

Maoists call Rautahat banda Kantipur an indefinite general strike called by the Maoists demanding actions against the Gaur massacre guilty during which 28 people were killed, including 27 Maoists. ....... the district headquarters Gaur has not been affected by the banda. Defying the Maoists’ strike, the shops in Gaur were opened this morning. ...... They also demanded unconditional release of two of their cadres Jay Ram Yadav and Raj Kumar Radav, arrested by the security forces. .... After the incident, the Maoists had filed names of more than 70 people on charge of murder during the massacre. However, the police refused to register the files saying that the files were just revengeful.
East-West highway obstruction continues in Lahan
Civil servants call indefinite strike in Sarlahi; shut down continues in Siraha
‘YCL abducts, brutalizes docs, others’
82 killed in tarai in 6 months: Report Bara district had the highest number of killings, with as many as 23 persons slain. Similarly, 13 persons each were killed in Rautahat and Siraha; eight each in Parsa and Saptari; six persons in Sarlahi; five in Mahottari; four in Dhanusa, and one person each in Sunsari and Morang. ..... Nearly 75 cases of abduction took place across the same districts during the last six months .... The Maoist party was accused of abducting five persons, beating up three others, threatening to kill two, and seizing lands belonging to seven different persons.
Cops rescue businessman from kidnappers
माओवादीद्वारा मेडिकल कलेज सञ्चालकलाई कुटपिट
सहिद कर्मचारी पत्नीलाई दस लाख राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथ धनुषामा कार्यरत जोशीको ज्वाला सिंह समूहले असार २० गते हत्या गरेको थियो
गुप्ता आपूर्तिमन्त्री गुप्ताको नियुक्तिलाई महतोले 'मधेसलाई कमजोर नेतृत्वमा राख्न षड्यन्त्र जारी राखेको' आरोप लगाए । उनले पार्टीको आधिकारिकता विवाद निरूपण नहुँदै नियुक्त गरिनुले आयोगको काम प्रभावित गर्न खोजेको दाबीसमेत गरे । 'जुन पक्षको बहुमत छैन त्यसलाई बहुमत जुटाउन सहयोग गर्ने षड्यन्त्र हो,' उनले भने । सद्भावना -आनन्दीदेवी) का सांसद भरत विमल यादवले गुप्ताको नियुक्ति गैरसंवैधानिक भएको बताएका छन् । सरकारी सञ्चार माध्यमबाट प्रसारित समाचारबमोजिम धारा ३८ अनुसार गुप्ताको नियुक्ति भएको उल्लेख गर्दै यादवले भने- 'यस धाराअनुसार प्रधानमन्त्रीलाई संसद् सदस्यबाहेक अरूलाई मन्त्री बनाउने अधिकार छैन ।'
सङ्घीय प्रणालीका चुनौती

NC, UML for holding CA polls within 2064 B.S NepalNews UML acting general secretary Amrit Kumar Bohara ..... Led by acting president Sushil Koirala, the Congress team comprised of vice-president Ram Chandra Poudel, general secretaries Ram Baran Yadav, Prakash Man Singh and Bimalendra Nidhi, spokesperson Arjun Narsingh KC and central leaders Chakra Banstola and Mahesh Acharya while the UML team included Jhal Nath Khanal, Bharat Mohan Adhikari, Ishwor Pokharel, Surendra Pandey and Mahendra Pandey.
Nepal still a very dangerous place for journalists, says IPI
Maoists abducted journalist Thakuri: FNJ
Loss of Birendra Sah
Maoists impose Rautahat bandh

Over 80 killed in last six months in Terai, says a report NepalNews 82 persons have been killed and 75 abducted in the last six months in eastern and central Terai region. ..... 20 vehicles and 35 individuals were looted, and there were 32 incidents of bomb blast. ..... maximum number of killings occurred in Bara district where 23 persons were killed. ..... three were killed by Maoists; 30 by different factions of Janatantrik Terai Mukti Morcha (JTMM); 12 by unknown groups; 11 by state forces; four by a group called Gorkhaland; three by Madhesi Mukti Tiger; and two died in bomb blast
YCL does it again; abducts, tortures college staffers Young Communist League (YCL) abducted five persons including doctors and directors of the Biratnagar-based Nobel Medical College Sunday and physically tortured them for more than 14 hours in their custody before releasing them the next day. ...... "Last Saturday Maoist leader Barsha Man Pun (Ananta) had phoned us in Biratnagar and asked us to come to Kathmandu to settle the dispute regarding college shares with Prachanda and Baburam," Dr Gyanendra Giri, chairman of the college board of directors, told reporters at the conference, "Just as we came out of the airport on Sunday a group of about 30 Maoist cadres forcefully pushed us inside a jeep and took us away with them." ..... after being blindfolded they were mercilessly beaten up from head to toe. "The YCL cadres did everything except kill us," he said. .... "Now we know that Sunil Sharma misled our cadres including Sagar. So we will take action against them," Dr Giri quoted Prachanda as saying.
Mahato demands early polls; warns of third Jana Andolan

Tuesday, November 20, 2007

ंमाअोवादीको माफीया चालढाल


संिवधान सभा, गणतन्त्र संघीय सरकारको कुरा उठाउने माअोेवादी पिहलो पार्टी होइनसंिवधान सभा संघीय सरकारको कुरा सद्भावनाले २०४६ पिछ लगातार उठाइरहेको होतर माअोेवादीको कुरा सुिनयोिहंसाको राजनीित काम गरेको अिहंसाको राजनीित काम नगरेको उदाहरण भन्ने िक के भन्ने त्यसलाई?

देशमा जारी हत्या िहंसा राजाको तानाशाहीको िवकल्पमा माअोवादीसँग अिहंसात्मक अान्दोलनकालािग गठबन्धन गर्नुपर्छ भन्नेमा पिन िथएँअप्िरल क्रान्ितको सफलतापिछ देशमा हत्या िहंसामा व्यापक कटौती भएको होतर शान्ित वार्ता जुन रूपमा अगािड बढ्नुपर्ने हो त्यो रूपमा अगािड बढेनदुवै पक्षको गल्ती

माअोवादीमा dogmatism व्याप्त काँग्रेसमा status quoism व्याप्त incompetence दुवैको साझा सम्पत्ित भएको

State funded parties को लक्षय तर्फ अाफ्नो पार्टीलाई लान नसकेको देशमा federal democratic republic of state funded parties को स्थापनापिछ फेरी अर्को क्रान्ित हुँदैन, चुनाव मात्र हुन्छ भन्ने स्पष्ट िदशाबोध अाफ्नो पार्टीलाई गराउन नसकेकोले प्रचण्डलाई मैले अझै पिन नेता होइन gangster नै मानेको छुअाफ्नो पार्टी कार्यकर्ताहरूलाई कम्युिनष्ट मेिनफेस्टो पढाए जस्तै Universal Declaration Of Human Rights पढाउनुपर्ने प्रचण्डले पढाएको छैन

यी दुई कुरा गराउन सकेको भए माअोवादीले कम्युिनष्ट पार्टीहरूको एकीकरण, मधेशी जनजाित समुदायहरूको नेतृत्व गर्न सक्थ्योतर एमालेले पत्याएको छैन, मधेशी जनजाितहरूका अलग अलग पार्टी धमाधम खुल्दै छन्त्यसको सबैभन्दा ठुलो सफल उदाहरण मधेशी जनािधकार फोरम नै हो

Money and muscle को राजनीित गर्न पल्केका माअोवादीहरूले पिहला जनताको पैसा लुट्थे, कूष्ण िसटौला िगिरजा मार्फत पिन जनताकै पैसा लुटेनत्र करोडौं रूप्या माअोवादीलाई िबना कुनै िहसाबिकताब िदनुको अर्थ के? क्यान्टोन्मेन्टमा राखेका सेनालाई भात खुवाउन िलएको पैसाले उसले देशभिर YCL पािलिदएको माअोवादीका MP लाई सरकारले अरू MP लाई जस्तै एक्ला एक्लै तलब िदनुपर्नेएकमुष्ट महरालाई िदनुको अर्थ के? त्यसै पैसाले माअोवादीले हो अाम सभा गर्ने गरेको

माअोवादीलाई तलब भत्ता बाँड्ने काम सरकारको हो, माअोवादी पार्टीको होइनत्यो अाफ्नो िजम्मेवारीबाट पन्िछए पिछ त्यसको क्रीया प्रितक्रीया हुन्छ

काँग्रेसितर के भन्दा खेिर िगिरजा सुजाताहरू अझै़ पिन २०४७ को संिवधान फर्िकिदए हुन्थ्यो भन्ने राग अलाप्दै छन्। Federal democratic republic of state funded parties को लक्षय तर्फ नलाग्नु काँग्रेसको पिन महाभुल हो, माअोवादीको मात्र होइनत्यो लक्ष्य त्रफ नलाग्नु भनेको अप्िरल क्रान्ितको िवश्व इितहासमा जे स्थान त्यस स्थानबाट त्यसलाई वञ्िचत गर्नु होअिहलेको शान्ित प्रक्रीया भनेको माअोवादीलाई काँग्रेसको बहुदलमा िभत्र्याउने प्रक्रीया होइनअिहलेको शान्ित प्रक्रीया भनेको २०अौं शताब्दीको राजनीितको दुई प्रमुख धारलाई fusion गर्ने प्रक्रीया हो। Federal democratic republic of state funded parties भनेको त्यही fusion हो

त्यसका अलावा security sector reform land reform को कुरामा काँग्रेस पिछ परेको दुवै कुरामा माअोवादीले भने जस्तो गर्ने भनेको होइनतर त्यसको मतलब status quo मा जाने भनेको पिन होइनमाअोवादीलाई ती दुवै कुरामा triangulate गर्दै एउटा तेस्रो िवन्दुमा पुग्नुपर्ने हुन्छ

हत्या िहंसा हाम्रो पार्टी लाइन होइन भनेर माअोवादी केन्द्रीय सिमितले भिनसकेपिछ पिन यिदमाअोवादीका स्थानीय कार्यकर्ता हत्या िहंसामा संलग्न हुन्छन् भने त्यो law and order problem भयो, त्यसलाई त्यसरी नै बुझ्नुपर्ने हुन्छत्यो राजनीितक समस्या होइनत्यस्तालाई कारवाही गर्ने माअोवादी पार्टीले होइनहोइन यिद त्यस्ता हत्याराहरूलाई माअोवादी पार्टीले बिचबचाउ गर्न खोज्छ भने त्यो पार्टीलाई प्रितबन्िधत गर्नुपर्ने हुन्छ प्रचण्ड खुद जेल जान्छ

त्यसरी नै काँग्रेस संिवधान सभाकालािग पुर्ण समानुपाितक िनर्वाचनमा जाँदैन भने त्यसकालािग देशमा अर्को क्रान्ित हुन्छ, िगिरजाको पद जान्छ, नया संसद नया सरकार बन्छदेशमा मधेशी जनजाित पार्टीहरू खुलेका छन्एउटा दिलत पार्टी पिन खुल्नु अावश्यक , मायावतीको जस्तो

र अर्को महत्वपुर्ण कुरा छ बन्दुकधारी मधेशी समुहहरूसँग अादरपुर्वक शान्ित वार्ता गर्ने। नगरे चुनाव िबथोिलने ठुलो संभावना छ। त्यो risk िलनु बुद्िधमानी हो?


चक्रव्यूहमा मधेसी नेता
हृदयेश त्रिपाठी: चक्रव्यूहमा मधेस
िफरसे मधेशी क्रान्ित?
परमेन्द्र भगत पत्रकार?
पाखेले मिदसे भन्छ, नेपालीले मधेशी भन्न िसक्छ
पुर्ण समानुपाितक िनर्वाचनकालािग मधेशी, जनजाित, दिलतले अान्दोलन गर्नुपर्छ
पहाडी पार्टी काँग्रेसने मधेशीयो के साथ बेइमानी करनेका िनर्णय कर िलया है
िगिरजाले अप्िरल क्रान्ितको श्रेय िलन िमल्दैन
संिवधान सभामें मधेशी मोर्चाका रोल
मधेशी मोर्चाका िनर्माण अौर तराई खुला रखनेकी रणनीित
अन्धेर नगरी चौपट िगिरजा
पुर्ण समानुपाितक िनर्वाचन अौर एक मधेश एक प्रदेशका नारा पर्याप्त है
डा देवेन्द्र राज पाण्डे: अन्तिरम प्रधान मन्त्री?
न्यु यर्कका पहिरयाहरू
उपेन्द्र यादव: सरकार र फोरमबीच सम्झौता
तराई बन्द नहीं संगठन िवस्तार किरए
जयप्रकाश गुप्ता: मधेस आन्दोलनका आग्रह
एक मात्र िमलनिवन्दु: पुर्ण समानुपाितक िनर्वाचन
पहाडी बाहुन सुजीत ढकाल
तीन लाखले सरकारी जागीर खाने, तीन करोड कता जाने?
मधेशी मोर्चाके िलए फर्मुला
महेन्द्र, वीरेन्द्र र प्रचण्डका सीडीअो अञ्चलाधीशहरू
एक मधेश एक प्रदेश
उपेन्द्र यादव: संवाद
मधेशी अान्दोलनको गन्तव्य: नभम्बर चुनाव
िगिरजालाई पदमुक्त गर
प्रचण्डे बाहुनले अौंला पिन खान्छ, हात पिन खान्छ
छाता संगठनको कुरा फेिर ल्याउने िक नल्याउने
समानुपाितक िनर्वाचनको बाहुन फर्मुला मधेशी िवरूद्धको षडयन्त्र हो
तराईमा िहंसाको राजनीितक समाधान छ
जनजाित र दिलतले पार्टी नखोल्नु मानिसक दासता हो
द्वैध नागिरकता िबना नेपालमा अार्िथक क्रान्ित सम्भव छैन
मई १२ िदउँसो १ बजे सेन्ट्रल पार्क दक्िषण पूर्व कोणा
एक मधेशी पार्टी
मैले पिरकल्पना गरेको मधेश राज्य
न्यु यर्कमा छाता संगठनको अावश्यकता
ज्वाला, गोइत, टाइगर और कोबराको चुनाव क्यों लडना चािहए

In The News

Prachanda hopes for a breakthrough by Nov 29 NepalNews his party will launch nationwide protest movement if there is no consensus on the recent directive of the parliament. .... gave directions to party leaders and cadres to stay prepared for a street movement.
UML chief hits at govt for polls debacle “This government has failed to hold the election to constituent assembly twice and now I am beginning to doubt its very capability of holding it” .... “Looking at the government turning a blind eye to all the killings, abduction and extortion and it seems as if there is no presence of the government in the country” ...... “it is high time the government leadership got changed” ..... Nepal is said to have been engaged in political exercise to present himself as an alternative to PM Koirala.
Gupta appointed industry minister Koirala today appointed Shyam Sundar Gupta, general secretary of Nepal Sadbhawana Party (Anandi Devi), as Minister for Industry, Commerce and Supplies. ..... The ministerial post had been vacant since nearly two months
NC to talk with UML, NPFN; Maoist advisory committee meet begins
Maoists shut down Siraha, MSF announces bandh in Malangawa The CPN-Maoist has shut Siraha district for an indefinite period demanding immediate release of two of its cadres who were arrested ..... The Ilaka police post in Lahan had arrested Juri Thakur and Hari Narayan Paswan on Monday on charges of their involving in murder of a local resident, Ananda Kumar Yadav. Police said complaints have been filed against them. ..... Thakur is Ilaka committee member of the Maoist party while Paswan is associated with the Young Communist League (YCL). ...... the Madhesi Student Forum, called bandh in Malangawa Bazaar in Sarlahi district protesting the arrest of one of its members on Monday. The forum demanded unconditional release of its member. ...... the government has tightened security in Lahan and Siraha municipalities from Monday. No reasons have been given but security rings have been created in the municipality area.

Joint agitation planned in Madhes, says Yadav NepalNews The chairman of Madhesi Janadhikar Forum (MJF) Upendra Yadav has said that they are preparing to launch joint agitation in Madhes from next week. Speaking at a programme in Nepalgunj, Yadav said that the agitation will be peaceful and non-violent. He also ruled out any alliance with armed outfits operating in Terai in the coming agitation.
Education Minister spits venom at Prime Minister Charging the Prime Minister of obstructing him from carrying out his works, Education Minister Pradeep Nepal has said that he is the most victimised person at the hands of the PM. "The Prime Minister fears that UML will score if he allows Education Ministry to function well," Nepal said, speaking in Chitwan on Monday. He also accused that PM Girija Prasad Koirala does not understand the meaning of 'cooperation.'

National Madheshi Conference kicks off today Kantipur to form a new front by forging a working alliance among the agitating groups in the Terai region .... The discussions would dwell on the chaotic political situation in the Terai, said Kishor Kumar Bishwas, a leader of disgruntled faction of the Madheshi People’s Rights Forum. ...... the closed-door session of a ‘broader political conference’ jointly organised by seven different indigenous groups including the disgruntled faction of the MPRF continues in Lalitpur district. ...... organised by Limbuwan, Khumbuwan, Tamsaling, and Joint Tharu National Front among others ...... The main thrust of the conference is to seek a third amendment to the interim constitution to ensure declaration of a republic, an all-out proportional representation system for the Constituent Assembly elections and right to self-decision to the indigenous groups.
70 VDC secys resign en masse in Rautahat
Civil servants, teachers halt work for 12 days in Siraha
63 VDC secretaries resign en masse
Ktm-Lhasa road to be completed in 3 years 180 km road at Jhamak which lies at difficult terrain in Tibet. The laborers had been refusing to work at the site. The construction works have been given to Chinese Armed Force. The Chinese plan has come at a time follows India's plan to construct roads near to the Nepal-India border. India has already made public the proposal for constructing 1,600 km road near the border.
ँनिर्देशन नमाने नेतृत्व परिवर्तन’ 'विशेष अधिवेशनको निर्देशन पालना नभए लाखौं जनता सडकमा उत्रनेछन् । ...... 'राजतन्त्रको घाँटी त काटिन्छ, त्यससँगै जोडिएको घाँटी पनि काटिन्छ,' उनले भने । .... माओवादीले सरकारलाई दबाब दिन राजधानीका तीनवटै सहरमा एकैसाथ सभा गरेको थियो ।
चर्कियो अन्तरविरोध माओवादीसँगको सहकार्यलाई लिएर एमालेमा मतभेद

House session goes into 10-day recess NepalNews
Top level meeting ends inconclusively
VDC secretaries in Rautahat, Bara and Sarlahi resign en masse
Demos staged in Indian cities; ethnic bodies stage rally in Kathmandu in New Delhi, Punjab and Haryana demanding that the proposals on republic declaration and proportional representation election system passed by the interim parliament are immediately implemented. ..... a number of ethnic bodies led by Nepal Federation of Indigenous Nationalities staged sit-down and rallies in the capital demanding adoption of fully PR system and declaration of federal democratic republic. They blocked the city transport for hours causing traffic snarl.
Maoists seize Kamal Thapa’s property in Hetauda The Maoists have captured three houses and 10 katthas of land belonging to former royalist minister Kamal Thapa. .... thousands of Maoist cadres staged a rally in Hetauda Municipality before announcing the seizure of Thapa's houses ...... was preparing to sell the properties at Rs 12 million.
Four more universities in the offing University Grant Commission (UGC) ..... a new university within mid-December .... Sudurpachimanchal (far western) university, Madhyapaschimanchal (mid western) university, Agriculture and Forest Science and an open university. Currently five universities are operational in Nepal: Tribhuvan University, Nepal Sanskrit University, Kathmandu University, Purvanchal University and Pokhara University. ... Lumibini Buddhist University in Lumbini ...... by merging the Tribhuvan University affiliated campuses currently operating in the region
Nepalis going to Australia for studies increase
Unidentified gang kills NC cadre in Dhanusha The gang stabbed NC cadre Pawan Kumar Mandal to death Sunday night. His dead body was recovered near Janakpur Municipality Monday morning.
Maoist leaders leaving for US today Janardan Sharma ‘Prabhakar’ ..... Maoist MP Nanda Kumar Prasai and Maoist leader Suresh Ale Magar who had earlier been denied visa to America. ..... despite the fact that CPN-Maoist is still listed as a terrorist organisation by the US government

Winter session to begin today; parties to meet ahead of the session NepalNews
NC leaders threaten to disobey the whip A number of Nepali Congress (NC) central leaders and MPs have threatened to disobey the party whip if in case the party decides to relent to the Maoist demand for immediate republic declaration and proportional representation system. ...... MPs Gobinda Raj Joshi, Khum Bahadur Khadka, Bijaya Kumar Gachhadar and Binaya Dhoj Chand gave the warning.
Going against House directive will cost NC dear: Dr Bhattarai there have been continuous attempts to corner the Maoists even as the agendas they have raised have been firmly established.
Declare republic and fix new date for CA polls: CMDP CMDP president Dr Devendra Raj Pandey

अबको विकल्प सहमति होइन

राजनीतिक पार्टीहरूले बुझ्न जरुरी छ, अबको राजनीतिक निकास सहमतिको होइन, समाधानको हो । सहमति भनेको के हो ? कस्तो सहमति ? देश र जनतालाई शान्तिसुरक्षा दिन नसक्ने सहमति ? पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने सहमति ? पटक-पटक चुनाव सार्ने सहमति ? जनताको अधिकार कटौती गर्ने सहमति ? संविधानसभा निर्वाचन नगर्ने सहमति ? राजा ज्ञानेन्द्रको जस्तो चुनाव गर्ने सहमति ? फेरि पनि आदिवासी/जनजाति, महिला, तराईवासी, अपांग, दलितलाई नीतिनिर्माण र कार्यान्वयन गर्ने ठाउँमा नलाने सहमति ? संविधानसभामा सबैको उपस्थिति नगराउने सहमति ? राजा राख्ने सहमति ? गणतन्त्रको स्थापना नगर्ने सहमति ? कस्तो सहमति राजनीतिक दलहरूले खोजेका हुन् ?

देश र आमजनता विरुद्ध निर्णय गर्दाचाहिँ सर्वसम्मतले निर्णय गर्ने तर देश र जनताको पक्षमा भएका निर्णयहरू कार्यान्वयन गर्नचाहिँ सहमति चाहिने ? यो कस्तो सहमतिको संस्कार हो ? नेताले जवाफ दिनु जरुरी छ । अख्तियार दुरुपयोग आयोग प्रमुखविहीन छ, रायमाझी आयोगले दिएको प्रतिवेदन गुपचुप छ, जुन देश र जनताविरुद्ध छ, खै ती कार्यान्वयन गर्नलाई सहमति बनाएको ? कि त्यो पनि संविधानविपरीत छ, सरकारमा बसिरहेका मन्त्री महोदयहरू ?

पार्टी नेतृत्वले आ-आफ्ना अनुहार ऐनामा हेर्नु आवश्यक छ । ०६४ को जेठभित्र संविधानसभा चुनाव गर्नु भन्ने जनादेश हो, तर सहमतिले सारियो संविधानसभा । यसको जिम्मेवार को हुने हो ? अनिर्वाचित व्यवस्थापिका-संसद चिरकाल पर्यन्तका लागि होइन, स्पष्ट छ । जनआन्दोलनपश्चात बनेको विधायिका र सरकार संविधानसभाको चुनाव गराउननिम्ति हो । कानुनी भाषामा भन्ने हो भने संविधानसभाको निर्वाचन गर्छु भन्ने मुद्दामा जनताले दिएको मिति दलहरूले ३ पटक गुजारिसकेका छन् । अदालतमा मुद्दापक्षले ३ पटकसम्म तारिख गुजारे, जसले गुजारेको हो, त्यो पक्षले स्वतः मुद्दा हार्छ । अब गणतन्त्र र पूर्ण समानुपातिक चुनाव प्रणालीको विपक्षमा रहेका राजनीतिक दलका नेता, मन्त्री र विधायकहरूले भन्नुपर्छ, उनीहरू आफैं वैधानिक छन् कि अवैधानिक ? जसको पद नै अवैधानिक छ, उसले बोलेको संवैधानिक हुन्छ कि असंवैधानिक हुन्छ ? जनताको प्रश्न हो यो ।

समयमै संविधानसभा चुनाव गर्न भनेर सात राजनीतिक दलको सरकारलाई जनताले स्वीकारेको हो । राजनीतिक पार्टीहरूलाई बलियो नपार्ने हो भने फेरि निरंकुशता आउनसक्छ भनेर दलीय व्यवस्थालाई मान्यता दिएको हो । तर राजनीतिक दलका व्यक्तिबाहेक अन्यले सरकार चलाउन सक्दैनन् भनेर होइन । मानहानिको आरोप नलाग्ने हो भने जनता भन्छन्, अहिलेका मन्त्रीभन्दा सरकार चलाउनसक्ने सक्षम नागरिक देशमा अनगिन्ती छन् ।

सरकार र पार्टीहरूले सोच्न जरुरी छ, सात पार्टीको सहमतिले मात्रै सबै कुरा हुनेवाला छैन । सात दलको पञ्जाभित्र सबै जनता छन् भन्ने दिवास्वप्ना देख्नु दलहरूको महाभूल हो । आदिवासी/जनजाति, मधेसी वा तराईवासी, महिला तथा दलितहरूको आन्दोलन कुनै पार्टीलाई बहुमत दिलाउन उठेका आन्दोलन होइनन् । यी समूह शक्ति हुन् भन्ने नेताजीहरूलाई थाहा छ कि छैन ? तराई तथा लिम्बुवान-खम्बुवान तिर उठेका सशस्त्र र आदिवासी/जनजाति, महिला,

दलित र अन्य उपेक्षित उत्पीडित जनताले उठाएको निशस्त्र आन्दोलनलाई नजरअन्दाज गर्नु सात दलको महाभूल हो ।

सहमतिको नाममा कांग्रेसले माओवादीलाई र माओवादीले कांग्रेसलाई खुसी पार्ने प्रचलन सरासर गल्ात हो । कांग्रेस र माओवादीलाई मिलाउन सकियो भने संविधानसभा निर्वाचन गर्न सकिन्छ भनेर एमालेजस्तो ठूलो दल बीचबाटो समात्ोर बस्न मिल्दैन । दलहरूले सहमतिको नाममा जनताविरुद्ध हुने कुनै पनि सम्झौता गरे भने जनता चुप लागेर बस्नेवाला छैन ।

सबै पार्टीहरूलाई आमजनताको आग्रह छ, गणतन्त्र र पूर्ण समानुपातिक निर्वाचन प्रणालीविरुद्ध कुनै सहमति नगर । किनभने यी दुई अस्त्र नै नयाँ नेपाल निर्माण गर्ने मुख्य साध्य हुन् । राजासहितको नेपाल र राज्यव्यवस्था सञ्चालनमा एक जाति, एक भाषी र एक क्षेत्रको मात्रै प्रतिनिधित्व भयो भने त्यो नयाँ नेपाल हुँदैन । सहमति भयो भने पहिलो कुरा, आदिवासी/जनजाति, मधेसी, दलित र महिला एवं अन्य जाति र वर्गहरूले निर्वाचन बहिष्कार गर्छन् र चुनाव हुनै दिँदैनन् । सरकार र दलले जबर्जस्ती चुनाव गरे भने पनि त्यो चुनाव राजा ज्ञानेन्द्रले गरेको चुनावभन्दा भिन्न हुने छैन ।

पार्टीहरूलाई सम्पूर्ण आदिवासी/जनजाति, महिला, मधेसी वा तराईवासी, दलित र अज्य उपेक्षित-उत्पीडित सबैको तर्फबाट दुईवटा साझा प्रश्न र सुझाव छन् । पहिलो, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण गर्ने हो कि होइन ? हो भने संसदको निर्णयलाई कार्यान्वय नगरी संविधान संशोधन गरेर तुरुन्त संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिहाल । संविधानसभाले गणतन्त्र नेपालको घोषणा गर्नसक्ने आधार धेरै कमजोर देखिन्छ । संविधानसभा बैठकले गणतन्त्र घोषणा गर्नसकेन भने जनताले फेरि पनि जनआन्दोलन गर्नुपर्ने हुन्छ । त्यो आन्दोलनले राजतन्त्रको मात्रै होइन, अहिले गणतन्त्र घोषणा गर्न नमान्ने पार्टी र तिनका नेताहरूलाई पनि बढारेर फ्याँक्नेछ ।

दोस्रो, संविधानसभामा सबै जाति, क्षेत्र, लिंग र वर्गलाई प्रतिनिधित्व गर्ने मनसाय छ या छैन ? छ भने पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई लागू गर, किनकि यो निर्वाचन प्रणालीले नै सबैलाई प्रतिनिधित्व गराउन सक्छ ।

नेपाली जनताको मनमा संघीयताको छाप परिसकेको छ । आ-आफ्नो स्वायत्तताको क्षेत्र उनीहरूले रोजिसके । कागजमा लेखिएको भन्दा कानुनले हकभोगलाई बढी मान्यता दिन्छ । उनीहरू अहिले देश संघीयतामा जाँदैछ भनेर ढुक्क परेर बसेका छन् र संवैधानिक रूपले नै जाउँ भन्ने जनताको मान्यता हो । तर संविधानमा लेखिएको मेट्ने प्रयास हुन्छ भने विभिन्न क्षेत्रबाट उठ्ने राजस्व काठमाडौं पठाउनुपर्छ भनेर अब कसले उर्दी गर्न सक्ला ?

जहाँसम्म राजाको प्रश्न छ, साधारण नागरिक भएर जिउनु सबैले पाउनुपर्छ । नेपालमा मात्रै होइन, एकबेला संसारमै राजा थिए । इतिहास जस्तो भए पनि लेखिनुपर्छ, तर राजा भनेर राजकाज गर्न नदिनु पनि संवैधानिक कुरा भएन । बरु आजै साधारण नागरिक बनाइदिए राजा पनि कुनै दल खोलेर संविधानसभाको चुनाव लड्दाहुन् । देशको कुना-कुनामा जनतासँग बुझ्दै हिँड्दाहुन्, सके राष्ट्रपति नै बन्दाहुन् । किन दरबारको चारदिवारमा अपराधीलाई झैं सेनाले घेरेर मानव अधिकारको हनन गर्नु ? बरु छिटोभन्दा छिटो गणतन्त्रको घोषणा गरेर पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनेगरी संविधानसभाको मिति तोक्ने सहमति गर नेताहरू । यो नै समस्याको समाधान पनि हो ।

-लेखक, नेपाल आदिवासी/जनजाति महासंघका महासचिव हुन् ।