Pages

Saturday, March 07, 2026

यो चुनाव जेन जी क्रांति को दोस्रो अध्याय हो

 यो चुनाव 

जेन जी क्रांति को दोस्रो अध्याय हो 

जेन जी सँग प्रत्येक पीढ़ि 

आइपुगेको अवस्था हो 


 यो चुनाव 

क्रान्ति हो 

नेपाल को इतिहासको 

सबैभन्दा स्वर्णिम क्रान्ति 


आजसम्म आयातित क्रान्ति हरु भए 

बहुदल: आयातित 

गणतंत्र: आयातित 

संघीयता: आयातित 

दशकौं 

कहिले शताब्दी वासी 


तर जेन जी क्रांति 

नेपाल लाई विश्व गुरु बनाउने क्रान्ति हो 

दुनिया मा कहीं नभएको 

भ्रष्टाचारमुक्त देश 

माँग गरिदिए जेन जी ले 


भ्रष्टाचारमुक्त देश 

संभव छ 


जुन तीन पिलर ले 

देश भ्रष्टाचारमुक्त बनाउँछ 

तिनले नै प्रत्येक नागरिक

प्रत्येक परिवार लाई 

उच्च स्तरको 

निःशुल्क शिक्षा, स्वास्थ्य, कानुनी सेवा दिन्छ 

न्याय ले शिव शान्ति स्थापित गर्छ 

सिंडिकेट राज को शव शान्ति काम लागेन 


जुन तीन पिलर ले 

देश भ्रष्टाचारमुक्त बनाउँछ 

तिनले नै 

नेपाल लाई 

२०% आर्थिक वृद्धि दर दिन्छ 

चीन ले पनि नगरेको 


भारत भन्दा पहिले 

नेपाल लाई 

विकसित देश बनाउँछ 


नगद रहित अर्थतंत्र 

प्रत्येक बैंक को स्वामित्व 

नेपाल सरकार को 

शुन्य ब्याज दर 


बैंक मा राखेको पैसा मा ब्याज नपाउने 

तर बदला मा 

उच्च स्तरको 

निःशुल्क शिक्षा, स्वास्थ्य, कानुनी सेवा

पाउने 


नगद रहित अर्थतंत्र 

रातारात बन्ने होइन 

कदम कदम मा बन्ने 

गाउँ घर का बुढ़ा पाखा ले 

पैसा मा बार कोड पाउने 

नगद नै डिजिटल 


प्रत्येक बैंक को स्वामित्व 

नेपाल सरकार को 

प्रत्येक निजी स्कुल 

निजी अस्पताल 

नेपाल सरकार ले 

किनिदिने 

बेचेर पाएको पैसा राख्ने कहाँ?

त्यही सरकारी बैंक मा 

पाउने ले पैसा पायो 

नेपाल सरकार ले 

प्रत्येक निजी स्कुल 

निजी अस्पताल 

मुफ्त मा पायो  

आफ्नो खल्ती बाट झिकेर दिएको पैसा 

आफ्नो खल्ती मा वापस आयो 


देश भ्रष्टाचारमुक्त भए पछि 

राजनीति सफा हुन्छ 

अनि उँभो लाग्छ 


बालेनमय भएको देश बाट 

मोदी जी सिक्न आइपुग्छन 

हामी लाई पनि चाहियो 

भ्रष्टाचारमुक्त देश