पहिलो समस्या फोहर को समस्या। दोस्रो समस्या खानेपानी। त्यस पछि २४ घंटा बिजली। अनि 5G हो। त्यति गरे पछि सारा उपत्यका फ़ास्ट ट्रैक मा पुग्छ। विश्व शहर।
मलाई लाग्छ खानेपानी को समस्या को सबैभन्दा छिटो र राम्रो समाधान उपत्यका वरिपरि का डांडा हरु छन। शिवपुरी को त म कुना कुना पुगेको छु। प्रत्येक डांडा मा सानो ठुलो गरी १०० वटा जलाशय ताल हरु को निर्माण। एशियन डेवलपमेंट बैंक बाट ऋण लिने। अनि समस्या समाधान।