Wednesday, December 29, 2021

December 29: Autism, Remittance



मुख्यमन्त्री राउतको हात च्याप्पै समातेर भने, ‘एक बोरा खाद (मल) उपलब्ध गराई देऊ सरकार...



विदेश गएर पैसा कमाउन थालेपछि समाजमा सम्मान हुन थाल्यो : तुलानारायण साह

December 29: 2021

‘अस्पताल गए सम्पत्ति स्वाहा, नगए ज्यान’ झन्डै १० लाख क्रियाशील सदस्य भएको पार्टीको कुनै एक सदस्यलाई आपत पर्दा एक व्यक्तिको एक रुपैयाँ भन्ने अवधारणाअनुसार तत्काल १० लाख रुपैयाँ सहयोग उपलब्ध हुन सक्ने वातावरण तयार गरिनुपर्दछ । ............. पुरानै पारा र ढर्रा कायम रहिरहने हो भने काँग्रेसको विनाशलाई कसैले रोक्न सक्ने छैन । ........ बाध्यताले आमचुनावमा सहभागी हुन नपाउने अवस्थाको अन्त्य गर्दै श्रम गन्तव्य मुलुकबाटै मतदान गर्न पाउने नागरिक अधिकार रक्षाका लागि काँगे्रसले पहलकदमी लिनुपर्दछ ।

Tuesday, December 28, 2021

December 28: Kisan Andolan



काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र मिलन पाण्डेबीच छलफल
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा प्रचण्डका ८ सूत्र
जनमत पार्टीले बुधबार धनुषामा चक्काजाम गर्ने जनमत पार्टीका अध्यक्ष सीके राउतले पक्राउ परेका आफ्ना कार्यकर्तालाई २४ घण्टा भित्र नछाडे सिरहाका एसपीलाई जनकारबाही गर्ने धम्की समेत दिएका छन् । यता सिरहामा पक्राउ परेका जनमत पार्टीका कार्यकर्ताहरूलाई अदालतबाट तारेखमा रिहा गरिएको छ ।
काँग्रेस रूपान्तरणका १२ सूत्र