गैर आवासीय संघ अमेरिका के अध्यक्ष में जनकपुर के सुनिल शाह ने ऐतिहासिक जीत हासिल की https://t.co/4GaNl543Jtगैर-आवासीय-संघ-अमेरिका-के.html via @HimaliniNepal
— Paramendra Kumar Bhagat (@paramendra) May 21, 2019
The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Sunday, May 19, 2019
Vote For Suneel Sah For NRNA USA President
Wednesday, May 08, 2019
बाबुराम र उपेन्द्र नजिक आऊँदा समाजवादी पार्टी ले वैचारिक स्पष्टता पाउँछ कि
अशोक राई एक समय त्यति बेलाको एमाले को नम्बर दुई नेता। बाबुराम भट्टराई त्यसै गरी माओवादीमा दुई नम्बर भएर बसेको। उपेन्द्र यादव मधेस आन्दोलनको गजेन्द्र नारायण सिंह पछिको नया संस्करण। तीनै जना कट्टर वामपन्थी। नया बनेको समाजवादी पार्टी उकालो जाला त?
फोरम ले मधेसी मात्र होइन जनजाति पनि ताकेको हो। तर वैचारिक स्पष्टता को सदा अभाव देखियो। वैचारिक स्पष्टता पनि देखिएन रणनीतिक सुझबुझ पनि देखिएन। ती दुबै कुरा बाबुराम भट्टराई का बलिया पक्ष हुन।
पहाड़मा तर संगठन विस्तार कसले पो गर्ने। त्यो चाहिं अझै स्पष्ट छैन।

बाबुराम र उपेन्द्र नजिक आऊँदा समाजवादी पार्टी ले वैचारिक स्पष्टता पाउँछ कि https://t.co/pahaurtQDJ @brb1954 @upendrayadavjee @HisilaPost
— Paramendra Kumar Bhagat (@paramendra) May 8, 2019
कांग्रेस-कम्युनिस्टलाई घोक्रेठ्याक्क लगाउँछौं : श्रेष्ठ https://t.co/luPEaRyF89
— Paramendra Kumar Bhagat (@paramendra) May 8, 2019
फोरम–नयाँ शक्ति एकता : बन्ला त एक नम्बर पार्टी ? https://t.co/ROP7MLrbPj
— Paramendra Kumar Bhagat (@paramendra) May 8, 2019
उपेन्द्रसँग मिल्दा बाबुरामलाई घाटा कि नाफा ? https://t.co/kVNwIqxtgh
— Paramendra Kumar Bhagat (@paramendra) May 8, 2019
‘सत्ता कि संंविधान संशोधन ? अब उपेन्द्र यादवले रोज्नुपर्छ’ https://t.co/S8ZyZpf2ZM
— Paramendra Kumar Bhagat (@paramendra) May 8, 2019
समाजवादी पार्टी निर्माणका अन्तर-कुन्तर https://t.co/mmVqryYA4y
— Paramendra Kumar Bhagat (@paramendra) June 3, 2019
Tuesday, April 30, 2019
नेपाल जनमत पार्टी (नेजपा)
सीके राउतको जनमत पार्टी जनाधार भएको पार्टी हो। विकल्पको राजनीति गर्ने इच्छा भएका थुप्रै फॉरेन रिटर्न हरु ले त्यही क्लेम गर्न सक्ने अवस्था छैन। जनमत पार्टी एक्लै चुनाव लड़े राष्ट्रिय पार्टी बन्ने मात्र होइन देशको दोस्रो अथवा तेस्रो ठुलो पार्टी बन्ने देखिन्छ।
उज्वल थापाको विवेकशील दल छ। रविन्द्र मिश्र को साझा पार्टी छ। दर्शन रौनियार को देश बचाउ अभियान छ, M4C, Movement For Change। रूद्र पाण्डेको फेसबुक पार्टी छ हाम्रो पार्टी नाम गरेको। यी सबै देश विदेश पढ़े घुमेका मानिस हुन। तर व्यापक जनाधार भएको सीके राउत मात्र छ। भने पछि भ्रष्टाचार र आर्थिक क्रांति को मुद्दा मा एक हुन सक्नुपर्यो।
तर मधेसीलाई समानता दिलाउने कुरामा एक ठाउँ आउन सक्नुपर्छ पहिलो कदम। त्यति त गर्न सक्नुपर्यो नि।
लोकतन्त्रमा विश्वास गर्ने तर वार्तालाप पनि गर्न नसक्ने? वार्ता गर्ने कला नभएको?
मधेसीले एक व्यक्ति एक मत लोकतंत्र भन्दा बढ़ी केही पनि मागेको छैन। त्यहाँ कुरा मिले पछि भ्रष्टाचार र आर्थिक क्रांति को मुद्दा मा कुरा मिलाउन सक्नुपर्छ।
एउटै एकीकृत पार्टी चहियो। तर पार्टी को नाम हाम्रो विवेकशील साझा जनमत अभियान राख्न भएन। फ्रैंकेंस्टाइन नाम।
उपयुक्त नाम हुन्छ नेपाल जनमत पार्टी (नेजपा) र पार्टी अध्यक्ष स्वतः सीके राउत नै हो। पार्टी अध्यक्ष र भोलि गएर संसदीय दलको नेता। सीके ले मही माग्ने ढुङ्ग्रो लुकाउने गर्नु हुँदैन। स्पष्ट नेता अगाडि सार्न नसक्ने पार्टीले चुनाव जित्न सक्दैन। खाना नै नपस्किने रेस्टोरेंट मा कसले गएर आर्डर दिन्छ?
उज्वल थापा, रविन्द्र मिश्र, दर्शन रौनियार, रूद्र पाण्डे आदि ले आ आफ्नो "NGO" हरुलाई राजनीतिक दल बनाउने एक मात्र उपाय यही हो। र समय सीमा छ। यसरी एकीकरण नगरेर चुनावमा गएर हारे ती सबै दल समाप्त हुनेछन।
भने पछि वार्ता गर्नु पर्यो। कुरा अगाडि बढाउनु पर्यो।
यसरी एकीकरण गरे रविन्द्र मिश्र ले वानेश्वर बाट अर्को चुनाव जित्ने हो। स्वर्णिम वाग्ले हरु के खान अस्ताएको घाम काँग्रेस पार्टी मा लागिबसेको? रविन्द्र मिश्र लाई समाउने।
एक पटक को नेपाली सधैँ को नेपाली। प्रवासका ५० लाख नेपाली ले फोन बाट वोट खसाल्न पाउनुपर्यो।

नेपाल जनमत पार्टी (नेजपा) https://t.co/h9kpueeain @drckraut @ujwalthapa @RabindraMishra
— Paramendra Kumar Bhagat (@paramendra) April 30, 2019
Subscribe to:
Posts (Atom)