Friday, December 14, 2007

नेपालमा ४०% मधेशी, मधेशमा ४०% पहाडी





हामी मधेशी जो िक नेपालको जनसंख्याको ४०% छौं यिद नेपालिभत्र बस्न िमल्छ भने भोिलको मधेश राज्यमा त्यहाँ अिहले बस्दै अाएका पहाडी िकन बस्न िमल्दैन? मधेशमा पहाडी समुदायको जनसंख्या ४०% जित हाराहारीमा

संघीय सरकारको अवधारणा भनेको त्यो मधेश राज्यको अाफ्नो भुभाग हुन्छ, अाफ्नो िवधाियका, कार्यपािलका न्यायपािलका हुन्छ, अाफ्नो पुिलस प्रषासन हुन्छत्यो राज्यको अाफ्नो एउटा संिवधान हुन्छ

राणालाई फाले पिन, राजालाई फाले पिन, माअोवादीको गृहयुद्ध समाप्त गरे पिन पहाडीले मधेशीलाई िथचेको नेपालको इितहास समाप्त नहुने रहेछ भन्ने कुरा हामीले पटक पटक देिखसक्यौंिनर्दल गए पिन, बहुदल अाए पिन हामी मधेशीलाई जुन जोगी अाए पिन कानै िचरेका भन्ने हुँदो रहेछपहाडीहरूको उपिनवेशवाद बहुदल अाए पिन कायम नै हुँदो रहेछ

पहाडका जनजाित पिन पहाडी पिहला जनजाित पिछ हुँदा रहेछन्हामीले पटक पटक देिखसक्यौंपहाडका मिहला पहाडी पिहले मिहला पिछ हुँदा रहेछन्पहाडका दिलतहरूले मधेशका दिलतलाई पिहला मधेशी पिछ मात्र दिलत देख्दछन्

मधेशी दिलत भनेको दिलत पिन हो मधेशी पिन हो, तर नेपालको राजनीितमा मधेशी पिहला दिलत पिछ होत्यसै गरी तराईका थारू भनेका जनजाित पिन हुन् मधेशी पिन हुन्तर मधेशी पिहला जनजाित पिछ हुन्थारूलाई राणाले शोसन गरे, राजाले शोसन गरे, अब पहाडका बाहुन क्षेत्री जनजाितले सबले िमलेर शोसन गर्न लागेका छन्ितमी मधेशी नै होइनौ भनेर भन्दैछन्त्यो मधेशी मिहलालाई ितमी मधेशी नै होइनौ, ितमी मिहला हौ भनेर भन्नु सरह होथारू भनेको मधेशी हो, िवशुद्ध मधेशी हो, खाँटी मधेशी होिवजय गच्छदार, िकशोर कुमार िवश्वास मधेशी होइनन्?

माअोवादी बाहुनहरूले पिहला मधेशलाई दुई टुक्रा पारेमधेश थारुवान भनेरअिहले मधेशी क्रान्ित प्रित रीस जाहेर गर्न उनीहरूको नक्शामा मधेशलाई चार पाँच टुक्रा पािरएको ती प्रत्येकको नेतृत्व तहमा पहाडी बाहुनहरूलाई रािखएको पिहला उनीहरूको नक्शामा िचतवन मधेशिभत्र हुने गर्थ्यो, अिहले िचतवनलाई मधेशबाट अलग पािरएको मधेशी क्रान्ितप्रित त्यस्तो रीस गर्ने माअोवादीकालािग मधेशमा कुनै स्थान छैन

मार्क्सवादको ग्यान हृदयेश त्रीपाठी उपेन्द्र यादवलाई पिन , मात्र प्रचण्डलाई भन्ने कुरा होइनवर्गीय शोसन नभएको होइन, तर जातीय शोसन पिन नेपालमा वर्गीय जातीय के प्रत्येक िकिसमको शोसन भएको । यस्तो कुनै िकिसमको शोसन नै छैन जुन िक नेपालमा नभएको होस्तर वर्गीय शोसनको िवरोध गर्ने तर जातीय शोसनको पक्षमा अाफुलाई उभ्याउने माअोवादीले मधेशमा वर्गीय शोसनको िवरोधको ढोंग मात्र गरेको । मधेशीलाई फोड र राज गर उसको नीित हो। ब्िरटेनले भारतमा पिन त्यही गरेथ्यो।

मधेश िभत्री मधेश पुरा मधेश राज्यको भुभागमा पर्दछउदयपुर, िचतवन, सुर्खेत त्यो सब मधेश राज्यिभत्र होचुरे पहाडको चुच्चोसम्म मधेश हो

केन्दर सरकारसँग मुद्रा, रक्षा, िवदेश नीित रहने भयोबाँकी राज्यकोमा जान्छनेपालको राष्ट्रपितको प्रत्यक्ष िनर्वाचन हुन्छउपल्लो सदनकालािग पुर्ण समानुपाितक िनर्वाचन हुन्छ पार्टी स्तरमा, मिहलालाई एक ितहाई अारक्षण हुने गरी

राजेन्द्र महतोसँग बेइमानी भएको छ
माधव नेपालको तालु, प्रचण्डको तालु, िगिरजाको तालु
मधेशी अान्दोलनले छलाङ मारेको छ
माअोवादीले मधेशी अान्दोलनसँग फेिर िनहुँ खोज्न थालेको छ
मधेशी मोर्चाको िनर्माण िबना मधेश राज्य संभव छैन
चक्रव्यूहमा मधेसी नेता
हृदयेश त्रिपाठी: चक्रव्यूहमा मधेस
िफरसे मधेशी क्रान्ित?
परमेन्द्र भगत पत्रकार?
पाखेले मिदसे भन्छ, नेपालीले मधेशी भन्न िसक्छ
पहाडी पार्टी काँग्रेसने मधेशीयो के साथ बेइमानी करनेका िनर्णय कर िलया है
िगिरजाले अप्िरल क्रान्ितको श्रेय िलन िमल्दैन
संिवधान सभामें मधेशी मोर्चाका रोल
मधेशी मोर्चाका िनर्माण अौर तराई खुला रखनेकी रणनीित
अन्धेर नगरी चौपट िगिरजा
न्यु यर्कका पहिरयाहरू

In The News

Dispute over cabinet portfolio allocations mar seven-party agreement NepalNews Nepali Congress has refused re-distributing the ministries. ...... Maoists have been demanding the portfolio of deputy prime minister and one of the three plum ministries among Home, Defense and Finance. UML has proposed that it should be given the Ministry of Home. ....... The meeting of the top brass of the Nepali Congress, UML and the Maoists held in the morning at Baluwatar had finalised the points of consensus. ....... the top three parties have agreed to state republic in the interim constitution on the condition that it is endorsed by the first sitting of the constituent assembly. ..... the parties have agreed on election system with 60 percent members of the constituent assembly to be elected through proportional system and 40 percent through first-past-the-post system. ...... The parties have the critical deadline of one day left to find a solution to avoid constitutional void.
Top three parties find points of consensus The government is expected to table the constitution amendment proposal at the parliament tomorrow once endorsed by the cabinet. The parties have only a day left to avoid a constitutional crisis.
Basnet is another general secretary of NSU




Wednesday, December 12, 2007

राजेन्द्र महतोसँग बेइमानी भएको छ






सद्भावना पार्टीको स्थापना कालदेिख सक्िरय, त्योभन्दा पिहले सद्भावना पिरषदसँग सम्ब्दध, सांसद मन्त्री पदसम्म पुग्न सफल, मधेशी अान्दोलनका अगुवा नेता हाल मधेशको सबैभन्दा ठुलो पार्टीहरूमध्ये एकको नेतृत्व गिररहेका राजेन्द्र महतो मेरा िमत्र हुन्वहाँसँग मेरो राजनीितक सहकार्य पिन भएको हो िवगतमानेपाल समाजवादी जनता दलमा हामीसँगै िथयौंमैले राजेन््द्र महतो, उपेन्द्र यादव हृदयेश त्रीपाठीहरूसँग ठुलो अाशा राखेको छुमधेशी अान्दोलनको गन्तव्य हो मधेश राज्यको स्थापनात्यहाँसम्म मधेशी अान्दोलनलाई हाँक्नु वहाँहरूको िजम्मेवारी हो

राजाको कुपिछ हृदयेश त्िरपाठी राजेन्द्र महतो नङ मासु भएर बसेका िथए िदल्लीमात्योभन्दा पिहले पिन गजेन्द्र नारायण िसंहले हृदयेश त्िरपाठीलाई पार्टीबाट िनकाल्दा पिछ बद्री मण्डलले हृदयेश त्िरपाठीलाई पार्टीबाट िनकाल्दा राजेन्द्र् महतोले हृदयेश त्िरपाठीलाई साथ िदएकै हो

दुई सद्भावनालाई एक पार्ने राजेन्द्र महतोको लाइन गलत पिन िथएनउही हो बद्री मण्डल पार्टी अध्यक्षकालािग लड्दा त्यसका िवरूद्ध राजेन्द्र महतोले उम्मेदवारी िदंदा हृदयेशले बद्रीलाई समर्थन गरेर ठुलो गल्ती गरेको प्रमाण इितहास । िवगतको इितहास केलाउँदा कहाँबाट कहाँ पुिगन्छ। अिहले भिवष्यको कुरा सोंच्नुपर्ने बेला छ।

यो श्याम सुन्दर गुप्ता त क्िरिमनल प्रवृितको मान्छे रहेछ। राजेन्द्रजीको पार्टीका तीन सीिनयर नेतालाई अपहरण गरेको छ। अपराधमा लागेको व्यक्ितको मन्त्री पद जान्छ र उ जेल जानुपर्ने हुन्छ। प्रधानमन्त्रीले तत्काल त्यस अनुसारको िनर्णय नगरे िगिरजाको पिन षडयन्त्रमा हात रहेको मान्नुपर्ने हुन्छ। अिनल झालाई मैले दुई पटक भेटेको छु, दुवै पटक न्यु यर्कमा नै हो। अिहेेले अिनलजीलाई श्यामसुन्दरले अपहरण गरेको अवस्था छ।


Anil Jha, Nepal Sadbhavana Party 1
Anil Jha, Nepal Sadbhavana Party 2
Anil Jha, Nepal Sadbhavana Party 3
Ridgewood Dashain Party
Madhesi Gathering In Prospect Park 1
Madhesi Gathering In Prospect Park 2

िनर्वाचन अायोगले कुन पार्टी वास्तवमा अािधकािरक पार्टी भन्ने िनर्णय नगर्दै िगिरजाले श्यामसुन्दरलाई मन्त्री पिरषदमा ल्यायो। त्यो िनर्वाचन अायोगलाई influence गर्न गरेको िनर्णय भन्ने त्यसै थाहा हुन्छ। पुरानो सद्भावनामा ५० जना केन्द्रीय सदस्य नै िथएनन्। अिहले ५० मध्ये २६ श्यामसुन्दर समुहमा रहेको देखाइएको छ। राजेन्द्र महतोसँग बेइमानी भएको छ।

तर यो समय मधेशी नेताहरू अाफु अाफुमा बाझ्ने समय होइन। दोस्ती गर्नु जरूरी छैन। परम िमत्र बन्नु जरूरी छैन। तर कमन िमनीमम प्रोग्राममा अाउनु जरुरी छ। अब त जनता जािगसके। नेता चािहं अझै एक हुन सकेका छैनन्।

राजेन्द्रजीले नया पार्टी दर्ता गराएकै ठीक। नेपाल सद्भावना पार्टी। मास बेस त वहाँको छँदैछ। पुर्ण समानुपाितक िनर्वाचन भए सबैभन्दा राम्रो हुने िथयो। तर ६०% पुर्ण समानुपाितक, ४०% प्रत्यक्ष िनर्वाचनमा जाने हल्ला छ। काँग्रेस, एमाले, र माअोवादीका पहाडी बाहुनहरूले त्यो िनर्णय गरे त्यही हुन्छ। चुनावी प्रक्िरयामा मधेशी अान्दोलनलाई अल्झाउनु हुँदैन। हामी त्यस फर्मुलामा पिन होम्िमनुपर्छ। चुनाव जित चाँडो भयो, मधेशलाई त्यित बढी फाइदा छ।

तर
६०% पुर्ण समानुपाितक, ४०% प्रत्यक्ष िनर्वाचनमा जानुपर्ने भयो भने मधेशी पार्टीहरूले चतुर्याईं गर्नुपर्ने हुन्छ। पुर्ण समानुपाितक भएको भए सबैले एक्ला एक्लै लडे पिन ठीक, तर प्रत्यक्ष िनर्वाचनमा त्यो लागु हुँदैन।

पिहलो कुरा एक मधेश एक प्रदेशको नारा हो। त्यस नारामा पहाडी बाहुनहरू अाउने कुनै लक्षण छैन। त्यस नारामा सबै मधेशी पार्टीहरू एकबद्ध हुनु जरूरी छ। र त्यलाई एउटा नाम िदनुपर्छ। मधेशी मोर्चा।

गोइतजीले मधेशलाई अलग राज्य होइन, अलग देश नै बनाउने कुरा गिररहनुभएको िथयो। वहाँले मधेशी अान्दोलनकालािग केही त्याग गर्नुपर्यो र एक कदम तल झरेर
एक मधेश एक प्रदेशको नारामा अाउनुपर्यो। ज्वालाले तराईमा चार वटासम्म राज्यको कुरा गरेका िथए। त्यसबाट एक कदम मािथ अाएर एक मधेश एक प्रदेशको नारामा अाउनुपर्यो। र सबै बन्दुकधारी समुहहरूले एक भएर सीजफायर गर्नुपर्यो र चुनाव िबथोल्ने कुरा गर्नै भएन।

सीजफायरको अर्को फाइदा क्िरमीनल element हरू नाङिगन्छन् र तीनलाई तह लगाउन सिकन्छ।

चुनाव िबथोल्ने? िकन? चुनवा िबथोल्नु भनेको िगिरजा बाहुन अझै प्रधानमन्त्री भइरहोस्, राजा राजा नै भएर बसोस् भन्नु हो। राजा र िगिरजा दुवै मधेशी अान्दोलनकालािग घातक व्यक्ितहरू। ितनीहरूलाई सकेसम्म चाँडो फाल्ने कुरा पो सोंच्नुपर्छ हामीले। त्यसैले चुनाव िबथोल्ने होइन, चुनाव िजत्ने strategy कासाथ हामी अगािड बढ्नुपर्छ।

बन्दुकधारी समुहहरूले चुनाव लड्ने िक नलड्ने? त्यो मैले भन्ने कुरा होइन। उत्तरी अायरल्याण्डमा िसन फेनसँग बन्दुकधारी समुह पिन हुन्थ्यो र राजनीितक पार्टी पिन। त्यो बाटो गए पिन भयो। तर मेरो सुझाव, बन्दुकधारी मधेशी समुहहरूले अाफु चुनाव नलड्ने, बल्िक
एक मधेश एक प्रदेशको नारामा अाबद्ध मधेशी मोर्चाका सम्पुर्ण पार्टीहरूलाई चुनाव ताका समर्थन गर्ने। बदलामा ती पार्टीहरूले चुनावपिछ सरकारमा जाने र सरकारमा गएर ती बन्दुकधारी समुहहरूसँग अादरपुर्वक वार्ता गर्ने वाचा िदने। त्यो राम्रो हुन्थ्यो मेरो िवचारमा।

मधेशी मोर्चाको िनर्माण कसरी हुन्छ।
६०% पुर्ण समानुपाितक, ४०% प्रत्यक्ष िनर्वाचन मा देश जाने भयो भने, पुर्ण समानुपाितकमा त सबै एक्ला एक्लै लडे पिन हुन्छ। तर ४०% प्रत्यक्ष िनर्वाचनवाला सीटहरूमा सीट तालमेल गर्नैपर्ने हुन्छ।

दुवै फोरमको मास बेस छ। दुवै सद्भावनाको पिन मास बेस छ। नया खुल्न लागेको महन्थ ठाकुरवाला पार्टीको पिन मास बेस नभएको होइन। यी पाँच पार्टी पाँच पाण्डव बन्नुपर्यो।
६०% पुर्ण समानुपाितककालािग तालमेल गर्न पर्दैन, तर ४०% प्रत्यक्ष िनर्वाचनकालािग तालमेल गर्नैपर्ने हुन्छ।

यो ६०-४० वाला फर्मुला मैले नबुझेको फर्मुला पर्यो। जानुपर्ने त पुर्ण समानुपाितकमा नै हो। लास्ट िमनेटमा गएर माअोवादी िकन अोइलायो मलाई थाहा भएन। प्रचण्डको भाषामा भन्नुपर्दा मैले यसमा राजदरबारको हात देिखराखेको छु। ५०० सांसदबाट बढेर अब ५३० जित पुग्ने भो।

४०% प्रत्यक्ष िनर्वाचनकालािग एक मधेश एक प्रदेशको नारामा अाबद्ध मधेशी मोर्चाका पाँच पार्टीहरूले एक सीटमा एक जना मात्र उठाउने िनर्णय गर्न सक्नुपर्छ। ११६ सीटलाई अाफु अाफुमा बाँड्न सक्नुपर्यो। एकले अर्कोको मास बेस छैन भन्ने झगडामा लाग्नुहुँदैन। महन्थ ठाकुरहरूलाई लाग्ला चुनाव िजत्दैअाएको त हामी हो, यो नया लड्काहरूको त के मास बेस छ र? उपेन्द्र यादवलाई लाग्ला मधेशी क्रान्ित गरेको त हामीले हो, पुराना खालेहरूको त मास बेस गायब भइसक्यो। त्यसरी बाझाबाझ गर्नुहुँदैन।

४०% प्रत्यक्ष िनर्वाचनकालािग ११६ सीटमा नै तालमेल हुन सके सबैभन्दा राम्रो। त्यो हुन सक्दैन भने ११६ मध्ये ७० सीटमा तालमेल, बाँकीमा फ्री कम्पीिटशन भएको राम्रो। त्यो पिन हुँदैन भने ५० सीटमा तालमेल, बाँकीमा फ्री कम्पीिटशन भएको राम्रो। अािद इत्यािद। अर्थात, सकेसम्म बढी सीटमा तालमेल।

मुख्य कुरा
एक मधेश एक प्रदेशको नारा हो। त्यस नारामा अाएकालाई िजताउने, त्यसमा नअाएका मधेशी उम्मेदवारहरूलाई पिन हराउने। पहाडीको त कुरै छोडौं। पहाडी उपिनवेशवादका िदन गए।

मुख्य कुरा लहर पैदा गर्ने हो। पाँच पाण्डव एक भयो भने लहर अाफ्सेअाफ पैदा हुन्छ।

र तत्काल चािहं हृदयेशजीले गुण्डा मन्त्री श्यामसुन्दरलाई फोन गरेर अिनल झाहरूलाई छोड्न लगाउने।


Video

Rajendra Mahto 1
Rajendra Mahto 2
Rajendra Mahto 3


In The News

PM meets leaders of smaller parties NepalNews Prime Minister held separate discussion with general secretary of NCP (Mashal) Prakash, chairman of the NCP (ML) Chandra Prakash Mainali and Prem Suwal of Nepal Workers and Peasant Party (NWPP) to inform them of the points of consensus the major parties are discussing. ..... Prakash quoted PM Koirala as saying that he would call a Seven Party Alliance meeting by Thursday and finalise the agreement in package. ....... the prime minister was positive to include provision in constitution for establishment of republic, to be endorsed from the first sitting of the constituent assembly. ..... hoped that the deadlock would end shortly, constitution will be amended within a week and the CA polls will be held within mid April 2008. ....... they are likely to agree on 60 percent seats of the CA to be elected from proportional system and 40 percent through direct election.
Prachanda hopes deadlock will end by Thursday Speaking to journalists in Hetauda on his way to Janakpur Wednesday morning, Prachanda stated flexibility shown by Nepali Congress on republic and proportional representative election system made it possible for the parties to reach an agreement. .... package that includes merger of People's Liberation Army and Nepal Army, relief support to conflict victims and displaced persons ...... Prachanda urged the Madhesi minister and MPs who have resigned from ministerial and parliamentary positions to float a separate Madhesi party to come to the fold of Maoists. He said that since Nepali Congress and Unified Marxist Leninist (UML) were not clear on the agenda of Madhesi people, they had to resign from their parties. He said Maoists had progressive agenda in favour of Madhesis. ...... Prachanda, accompanied by wife Sita, other leaders Dr Baburam Bhattarai, Ram Bahadur Thapa 'Badal' and Matrika Yadav, also hinted at rejoining the government if key ministries – finance, home and defense – are shared among big parties.
Govt panel starts reviewing CPA; Maoists unhappy over panel composition
Hold election on March 18, proposes MK Nepal
Health services closed nationwide
Leaders blame palace, India for unrest in Terai Political leaders have claimed that the King and India have hands in creating crisis in Terai region. They have said the resignation of minister Mahantha Thakur and three other parliamentarians from their positions was part of a game to create further turmoil in the Terai plains. Minister for Peace and Reconstruction Ram Chandra Poudel alleged the royal palace of hatching conspiracy to instigate violence in Terai. Addressing a gathering of the party cadres in Nepalgunj on Wednesday, Minister Poudel said the palace is trying to split the Nepali Congress. ...... chairman of the Nepal Workers and Peasant Party (NWPP) Narayan Man Bijukchhe has blamed India for fuelling instability in Nepal, especially in Terai. Stating that the resignation of lawmakers and minister was encouraged by India, Bijukchhe said India raised the issue of ‘free Terai’ to bring instability and conflict in Nepal. ...... the NWPP leader said it was important that seven parties and the government concentrated on Terai issue seriously before it goes out of hand. ...... He also claimed that encroachment in border areas, construction of roads along the borders and instigating unrest in Terai signalled India's interference into Nepal.
MJF, JTMM welcome Madhesi MPs resignation The Madhesi Janadhikar Forum (MJF) chairman Upendra Yadav and Janatantrik Terai Mukti Morcha (JTMM-Goit) chief Jai Krishna Goit have issued separate statements welcoming the revolt by Madhesi minister and lawmakers. Yadav has appealed in his statement to all the Madhesi leaders associated with non-Madhesi parties to resign and join the common front to struggle for the 'autonomous Madhes province.' ..... Goit, in his statement, has also urged other Madhesi MPs to resign and strengthen the Terai movement.
Poudel appeals for stronger unity between Congress-communists demands for ethnicity-based representation would kill the politics and invite disintegration in the country.


Tuesday, December 11, 2007

माधव नेपालको तालु, प्रचण्डको तालु, िगिरजाको तालु




माधव नेपालले भिनसके, इसमें िवदेशीयोका हात है। मधेशी नागिरकलाई नेपाली नमान्नेले मधेशी समस्यालाई िवदेशी समस्या मान्नु, मधेशी अान्दोलनलाई िवदेशीद्वारा संचािलत भन्नु अनौठो शायद होइन।

प्रचण्डले फेिर भिनसक्यो। प्रितक्िरयावादी फेिर जाग्यो भनेर। त्यो बाहुन बुढोले राजावादीसँग पिन िमल्नुपर्छ भनेर भनेको एक हप्ता पिन िबतेको छैन। राजवादीसँग िमल्नुपर्छ भनेर कुनै मधेशी नेताले भनेको छैन त, तर प्रचण्डले अारोप लगाइसक्यो। इसमें राजदरबारका हात है।

मधेशी क्रान्ितका दौरान िगिरजा र प्रचण्डको नाइटो र बुद्िध त्यसरी नै एकाकार भएथ्यो। िगिरजाले भिनसक्यो, इसमें प्रितगामीयोका हात है।

माअोवादको उमेर होला ७०-८० वर्ष। मार्क्सवादको उमेर होला १६० वर्ष। समाजवादको उमेर होला २०० वर्ष। तर ती सबै वादको बडा बाप त बाहुनवाद हो। बाहुनवादको उमेर १०,००० वर्ष हो। माधव नेपाल, प्रचण्ड र िगिरजामा जो यकायक एकता कायम हुन लागेकको छ त्यो बाहुनवादले गर्दा हो। मधेशीलाई देिखनसहने यी
तीन बाहुनहरू। माधवले गौरबाट उम्मेदवारी निदए हुन्छ अब किहले पिन।

महन्थ ठाकुरको कदम कुनै सानो कदम होइन। अाधा शताब्दी नेपाली काँग्रेसलाई िदएको व्यक्ितत्व। मधेशी क्रान्ितका दौरान िगिरजाले महन्थ ठाकुरलाई प्रयोग गर्यो। त्यित बेला सफल वार्ताको कडी िथयो गृह मन्तरीको राजीनामा। त्यो साँचो िगिरजाले पोखरीमा फािलिदए अिन भने ठाकुरलाई, जाउ वार्ता गर। त्यो सुिनयोिजत अपमान िथयो।

दक्िषण एिसयाको राजनीितमा भारतीय िवस्तारवाद भयो होला। केही असमान सन्िध भए होलान्। तर ती असमान सन्िधमा हस्ताक्षर गर्ने त िगिरजा जस्ता पहिरयाहरू हुन्। भारतको कुनै पिन व्यवहारको िजम्मेवारी मधेशी समुदायले िलनुपर्ने सोंचाई अाफैमा prejudice हो। भारतको िदल्लीमा बस्ने अिधकांश नेपाली पहाडी छन्।

मधेशको law and order को िजम्मेवारी िबहार पुिलसको हो भनेर िगिरजाले भन्िदयो। त्यो बाहुन म पिन त मधेशी नै हुँ भन्छ, अाफ्नो बाउले िवराटनगरमा बनाएको घर देखाउँछ। त्यो त राणाले मधेशमािथ शासन गर्न पठाएको व्यक्ित िथयो कृष्ण प्रसाद। ब्िरिटशले पिन गोरा viceroy हरू पठाउँथे इण्िडयामा। ती गोरा भारतीय भएनन् त, िगिरजा कसरी मधेशी भयो?

मधेशी अान्दोलन शान्ितपुर्ण हुन्छ, र यसको लक्षय स्पष्ट छ। पुर्ण समानुपाितक िनर्वाचन र एक मधेश एक प्रदेश। माधव नेपालको, प्रचण्डको, िगिरजाको सक्कली रूप मधेशी जनताको सामु प्रस्तुत गर्नु, ितनलाई उदाङगो पार्नु पिन मधेशी अान्दोलनको लक्षय हो।

मधेशी अान्दोलनको लक्षय हो मधेश राज्यको स्थापना। जुन बाहुन अाए पिन कानै िचरेका भनेर यी तीन बाहुनलाई भिनएको हो।



Indian Idol 3 Prashant Tamang In New York City

In The News

Madhesi leaders’ resignation worries major parties Kantipur to launch a decisive but peaceful movement in the Terai. ..... “This is extremely sad that one of the senior most Congress leaders has quit the party at a time of crisis,” acting NC President Sushil Koirala said of Thakur’s move. “He had devoted 40-45 years to the party but he left alone. ...... Earlier today, NC President and PM Girija Prasad Koirala and Maoist Chairman Prachanda had discussed the Madhesi leaders’ move seriously, concluding that the move was a set back to democratic and the peace process in the country ....... They also concluded that the regressive forces had stepped up ploy against the government, seven parties and parliament. ...... Indicating at India, he said that “a big country should not set its smaller neighbour on fire.” The UML chief also warned that such an act would be counter-productive to the big nation.
Koirala, Prachanda for early agreement to counter growing reactionary threats Koirala Tuesday and Maoist Chairman Prachanda have agreed to forge an agreement at the earliest, concluding that the regressive elements have intensified attacks on the government, Seven-Party Alliance (SPA) and parliament over the recent days. ...... noted that regressive forces have stepped up their efforts to dissolve the government and parliament to weaken democracy and the peace process ...... If a consensus is not evolved soon then the situation could spiral out of control. ...... They also voiced concern over the move of some influential Madhesi leaders from the major parties to dissociate from their parties to form a Madhesi front to launch an agitation in the region. ...... “They (the PM and the Maoist Chairman) concluded that the Madhesi leaders’ move was dangerous,” the source added. However, he did not elaborate how the move was dangerous.
Tripathi warns of separatist movement if army is moblised in Terai Hridayesh Tripathi, who has also resigned from Nepal Sadbhavana Party-Anandi Devi, said, “If army is mobilised, then we would be in an unimaginable incident. The Madhes is in federal mood, but if the army mobilization moves ahead then a separatist movement would start there.” .... recalled that they had said the same thing when Maoist second-in-command Dr Baburam Bhattarai had said that both Nepal Army and the Maoist People’s Liberation Army should be sent to curb the Madhesi revolt. ...... took a strong exception to statement some senior leaders of the Seven-Party Alliance that the new political polarisation was being directed by India. ...... “This is not the andolan of Jharkhand or Kashmir,” he added, “This is not any other country’s agitation.” Such remarks are part of the conspiracy to defame the Madhesi andolan ...... “The people of Madhes are fighting for their justified rights and dignity. It is being carried out within the country and is one of the crucial parts of all the andolans the country has seen” ...... the objective of establishing a new party was not to weaken any other party, demand for a separate Terai state or to disrupt the Constituent Assembly elections. ...... claimed that more MPs from Madhesi would tender their resignations and join them. ...... CPN-UML, Nepali Congress and Maoists leaders who were present in the programme admitted that it was not a bad thing to start a new party ...... Maoist leader Barsha Man Pun ‘Ananta’ said that move of a Madhesi minister and some lawmakers hinted at a serious political polarisation in the country. ...... Sarbendranath Shukla, who has also resigned from the party, informed that they would register the party and publicise its manifesto within the next 15 days.
Ex-policemen call Sarlahi banda demanding reinstatement
SPA leaders visit Maoist cantonment in Chitwan
King hindering democratic reforms since 1990: Deuba Answering a query raised by media persons on the resignations tendered by four Madhesi lawmakers, Deuba said he would speak only after knowing details of the issue. “Such incidents keep happening, it should not be taken as a big issue,” said Deuba.
Mahato-faction of NSP-A demands release of ‘abducted’ leaders The activists of Madhes Rakshya Bahini (MRB), the newly formed youth front of the splinter faction of Nepal Sadbhavana-Anandi Devi(NSP-A) Party, staged sit-in at the District Administration Office in Parsa district Tuesday afternoon, demanding safe release of their leaders, who were alleged abducted by a minister on Monday. ...... three leaders including party Vice-Chairman Laxman Lal Karn, General Secretary Anil Jha. ..... Around 50 agitating MRB activists locked the main entrance of the DAO and prevented the employees from entering into the office premises. ..... This is the first protest demonstration of the MRB. ...... The demonstrators then obstructed vehicular movement at Maisthan Chowk in Birgunj for 30 minutes and organised a corner meeting. .... The district leaders Nijamuddin Samani and Mumtaz Alam addressed the corner meeting and warned to intensify the agitation if the abducted leaders were not released. ..... Mahato claimed that Minister Gupta, who is also the NSP-A leader, and his men whisked away the party general secretary Anil Jha and senior leader Laxman Lal Karna from New Valley Guest House, Sundhara at about 9:30 am yesterday.
स्वायत्त मधेसका लागि छुट्टै पार्टर्ीीोल्ने घोषणा निर्ण्ाायक शान्तिपर्ूण्ा संर्घष्ाका लागि तर्राई मधेस बृहत् राजनीतिक शक्ति निर्माण अभियान ...... 'सारमा भन्दा मधेसमा जुन औपनिवेशिक शासन छ, मधेसी जनता त्यसको समाप्ति चाहन्छन् ।' ...... प्रमुख दलहरूले मधेसी जनताको चाहना बुझ्नै नचाहेकाले आफूहरूले ती पार्टर्ीीट राजीनामा दिई नया“ राजनीतिक शक्ति बनाएर निर्ण्ाायक शान्तिपर्ूण्ा संर्घष्ा गर्न लागेको ठाकुरले जनाए । ....... मधेसको ऐतिहासिक जनव्रि्रोह र त्यसलाई परिणाममुखी बनाउन मधेसी सांसदहरूले संसद्मा उठाएको आवाजलाई अर्थहीन र परिणामविहीन बनाउने प्रपञ्चमा सरकार र प्रमुख दलहरू लागेको उनीहरूको आरोप छ । ठाकुरले मधेसी सांसदसमक्ष व्यक्त प्रतिबद्धता पूरा नगरेर ऐतिहासिक तर्राई व्रि्रोहमा अभिव्यक्त जनचाहना बेवास्ता गरी सरकारले तर्राईलाई द्वन्द्व, अशान्ति र अराजकतातर्फधकेलेको आरोप पनि लगाए । 'जनताको आशाको केन्द्रविन्दु अन्तरिम संसद्लाई सात दलका नेताले आफ्नो कठपुतली र लाचार छाया बनाएका छन् । मधेसको सवालमा संसद् औचित्यहीन बनेको छ,' ठाकुरले भने- 'यस्तो अवस्थामा मधेसी जनमानसमा रहेको शान्ति, समृद्ध, स्वाभिमान र पहिचानयुक्त स्वायत्त मधेसको चाहनालाई तर्कसंगत विन्दुमा पुर्‍याउने साझा दायित्व स्थापित र नवोदित मधेसी नेताहरूमा आएको छ ।' ..... उनले मधेसी जनताले मधेसलाई विखण्डन गर्न नभई छुट्टै स्वायत्त संघ -राज्य) बनाउन चाहेको र त्यसलाई आफूहरूले साथ दिएको बताए । जनतालाई बढी अधिकार दि“दा नेपालको राष्ट्रियता कमजोर नभई झन् बलियो हुने उनको धारणा थियो । त्रिपाठीले राष्ट्रिय महत्त्वका समस्या सम्बोधन गर्न नसकी अन्तरिम संसद्ले क्रमशः आफ्नो औचित्य गुमाउ“दै गएको बताए । सांसद गुप्ताले ठाकुरको नेतृत्वमा स्वायत्त मधेस स्थापनाका लागि सुरु अभियानमा मधेसका अरू सांसद समेत सहभागी हुने दाबी गरे ।
'सांकेतिक' दलित संसद् राष्ट्रिय दलित नेर्टवर्कका अध्यक्ष गणेश विकका अनुसार घोषणापत्र र प्रस्ताव अन्तरिम संसद्मा पनि उठाउनका लागि भनेर सांकेतिक संसद्मा उपस्थित एमाले, माओवादी र जनमोर्चाका तीन जना दलित सांसदलाई हस्तान्तरण गरिएको छ ।
माओवादीको ँकू’
माओवादी विचलनका शृङ्खला फेरि माओवादीले जिकिर गरिरहेको छ- अहँ, आफूले हार्ने चुनावको कुनै अर्थ छैन ।

Koirala, Nepal vow to resolve deadlock within 3 days NepalNews Koirala expressed confidence that the parties would arrive at an agreement and then go for an amendment in the interim constitution. ..... They also discussed the impact the resignation of four Madhesi parliamentarians, including Nepali Congress minister Mahantha Thakur
RPP removes monarchy from party statute
Govt forms committee to review peace accord a three-member committee to review the implementation of the comprehensive peace agreement (CPA) ..... resigning from their responsibility to form a new party. ..... Koirala said he would again talk with Mahanta Thakur regarding his resignation. ...... He also instructed the ministers to work with the target to resolve all the differences within a week for holding the elections by mid-April.
Political turmoil mars House proceedings Sitaula tabled the bill on arms control ..... The government has brought the bill to control growing use of illegal arms across the country, especially in Terai. The cabinet has already passed strategies to curb the problem. Earlier in morning, Minister Sitaula briefed the cabinet about the execution of Special Task Force (STF) strategies in Terai. ....... The House session was suspended to initiate talks with the Madhesi parliamentarians who resigned from their positions on Monday, saying that the government, the parliament and the seven parties failed to address the problems facing Terai people.
Prachanda talks with PM on Madhes issue four Madhesi lawmakers from different parties including a minister walked out of the cabinet and parliament promising to float a separate Madhesi party ...... Accompanied by Dr. Baburam Bhattarai and Ram Bahadur Thapa aka Badal, Prachanda met with the PM to discuss the latest situation including the fall-out of the revolt by Madhesi leaders. .... the prime minister promised to call seven party meeting soon to discuss the evolving situation in Madhes.
EC recognises Anandi Devi Singh-led NSP-A The election commission had asked both the NSP factions, one led by Anandi Devi Singh and the other led by Rajendra Mahato to appear before it with proof that majority of the central committee members are on their side. .... The Mahato faction did not appear at the commission alleging that Minister Shyam Sundar Gupta abducted three of its central leaders on Monday. .... The Anandi Devi faction appeared before the commission with signatures of 26 central committee members out of 50 for recognition. The commission said that the decision was taken as majority of CC members were on the side of Anandi Devi faction. ...... The commission has asked the Mahato faction to register as a separate party for election purposes. ...... Mahato alleged that the decision of the commission was influenced by the government. ..... He said the decision would have no effect on his group and announced to form a new party soon.
PM accepts minister Thakur’s resignation
Maoists might be rubbing shoulders with King: Deuba Deuba also said that there is no possibility of change in government leadership despite the differences among the seven parties.
PM urges Thakur to return to NC fold Prime Minister Girija Prasad Koirala summoned Mahantha Thakur to Baluwatar on Monday evening in an effort to convince him to return to the Nepali Congress (NC) fold. ..... “Thakur was urged to withdraw resignation and return to the party fold. The Prime Minister assured him that the party would be paying attention towards the Terai problem,” said Congress leader Dr. Minendra Rijal. ..... Thakur, however, is learnt to have remained steadfast with his decision to part ways. Thakur was known as a close aide of Prime Minister Girija Prasad Koirala within the Nepali Congress.


Monday, December 10, 2007

मधेशी अान्दोलनले छलाङ मारेको छ


Madhesi MPs Resign
मधेशी अान्दोलनले छलाङ मारेको छ

पहाडी पार्टीहरूबाट राजीनामा िदएर मधेशी नेताहरूले बल्ल गुलामीको जन्जीर तोडेका छन्नत्र भने मधेशीजनतालाई २०४६ सालदेिख नै बडो अप्ठ्यारो िथयोअाफुले -जसलाई िजताएर पठायो उही गुलाम भएरबिसिदएको नेता गुलाम, जनता गुलाम

अब बल्ल खुकुलो भयो

पुर्ण समानुपाितक िनर्वाचन एक मधेश एक प्रदेशको नाराबस, ती दुई कुरा भए पुग्छकाँग्रेस, एमाले, माअोवादी, राप्रपा, राजपा जस्ता पहाडी पार्टीहरूसँग दुई उपाय अा-अाफ्नो केन्द्रीय सिमितमा ५०% मधेशी राख्ने एक मधेश एक प्रदेशको नारामा समािहत हुनेहोइन भने ती पार्टीहरूको नामोिनशान मेिटन्छमधेशबाट

माअोवादीले अाफ्नो money and muscle को अहं त्यािगिदए हुन्छकमजोर गृहमन्त्रीबाट ठगेको करोडौंरुप्याको बलमा राजनीित गर्न खोज्ने पार्टी गरीबहरूको पार्टी कसरी भयो? २०४६ पिछ भ्रष्ट काँग्रेसीहरूलेगरेको राजनीित त्यही होइन? जनताको sentiment का सामुन्ने माअोवादीको money and muscle बेकार

Money and muscle कै कुरा गर्ने हो भने मधेशी अान्दोलन त्यस मायनेमा पिन कोहीभन्दा कम छैनतर यो
money and muscle को कुरा नै होइनयो जनताको अावाजको कुरा हो

संघीय गणतन्त्रको कुरा गर्ने तर मधेशलाई चार पाँच टुक्रामा फोड्िदने, अिन ती मािथ पहाडी बाहुनलाईितनको नेता बनाइिदले माअोवादी व्यवहारका िदन गएसंघीय लोकतन्त्र भन्ने तर पहाड मधेश िमलाएरराज्य बनाउने, राजा वीरेन्द्रको िवकास क्षेत्रहरू जस्तो, त्यस्तो कुरा गर्ने एमालेका िदन गएसंघीयसरकार भन्ने तर पहाडी राज्यहरूलाई मधेशका राज्यभन्दा बढी वजन िदने उपल्लो सदनमा, त्यस्तोषडयन्त्र गर्ने नेपाली काँग्रेसका िदन गए

माअोवादीलाई मधेशीले पत्याएको जनजाितलेगुण्डाअावाराको राजनीित सहने भन्ठानेको माअोवादीले मधेशी जनजाितलाई? राणातन्त्रको गुलामी, राजतन्त्रको गुलामी, पञ्चे, काँग्रेस एमालेकोबाहुन-क्षेत्रीवादको गुलामीबाट वाक्क भएका मधेशी जनजाितले यो एककाइसौं शताब्दीमा माअोवादीकोदादािगरी गुलामी सहन्छ भन्ने कुरा सोंच्ने जुर्रत माअोवादीले िकन गर्दैछ?

अबको राजनीित जनताको िदल िजत्ने राजनीित हुन्छमधेशी पार्टीका नेता कार्यकर्तालाई harass गर्नेमाअोवादीको राजनीितकालािग मधेशमा कुनै ठाउँ छैनमाअोवादीले अाफ्नो रवैया नबदले त्यस पार्टीको अाउँदोचुनावमा मधेशबाट नामोिनशान मेिटनेछएक मधेश एक प्रदेशको नारामा त्यित ताकत

मधेशी अान्दोलनका Tactical चुनौतीहरू

पहाडी पार्टीहरूमा रहेका मधेशी नेताहरूले गुलामीको जंजीर तोडेपिछ, मधेशी राष्ट्िरय मञ्चको स्थापनापािछ मधेशी अान्दोलनले एउटा नया उर्जा प्राप्त गरेको छ।

अिहले मोटामोटी चार समुह छन् मधेशी अान्दोलनमा। एक, मधेशी राष्ट्िरय मञ्च जसमा पहाडी पार्टीहरूलाई लात मारेर िनस्केका नेता छन्। दुई, उपेन्द्र यादव र राजेन्दर् महतोको नेतृत्वमा रहेका मधेशी जनािधकार फोरम र सद्भावना। तीन, फोरमको अर्को गुट, िवश्वास र गुप्तावाला र तीसँग अाबद्ध अरू तीन-चार पार्टीहरू। चार, बन्दुकधारी मधेशी राजनीितक समुहहरू।

पुर्ण समानुपाितक िनर्वाचन एक मधेश एक प्रदेशको नारा। यी चार वटै समुह यी दुई नारामा अाउनुपर्छ र अाए जस्तो पिन लाग्छ। त्यित गृहकार्य प्रयाप्त छ अिहलेकालािग। अिन यस मधेशी मोर्चाले चुनाव sweep गर्छ। यस मधेशी मोर्चाले जनजाित पार्टीहरूलाई पिन सहयोग गर्दै लानुपर्छ। संिवधान सभामा मधेशी जनजाितको बहुमत अाउने ठुलो संभावना म देिखराखेको छु।

अगली सरकार मधेशी अौेर जनजाितयोंकी।

एउटै पार्टीमा बस्न नसक्नेहरू अलग पार्टी नै बनाएर बसुन्, केही छैन। एउटा मधेशी मोर्चा बन्दैन भने तीन वटा बने पिन ठीक छ। तर मुख्य कुरा मुद्दा हो। पुर्ण समानुपाितक िनर्वाचन एक मधेश एक प्रदेशको नारा। यी दुई मुद्दालाई कुनै पिन हालतमा छोड्नुहुँदैन। मधेशी नेताहरू परम िमत्र हुनुपर्दैन। मधेशी पार्टीहरू सबै कुरामा एक मत हुनुपर्दैन। तर यी दुई कुराका अाधारमा common minimum program बन्नैपर्छ। पुर्णसमानुपाितक िनर्वाचन एक मधेश एक प्रदेशको नारा


माअोवादीले मधेशी अान्दोलनसँग फेिर िनहुँ खोज्न थालेको छ
माअोवादीलाई Triangulate गर्दा दुवै हातमा लड्डु
रामचन्द्र झा: तराई अान्दोलनसँगै उठेका मुद्दाहरू
पुर्ण समानुपाितक िनर्वाचन िवरूद्धका कुतर्कहरु
प्रभाकर, लीलामिण, अाले मगरलाई भेंट्दा
पुर्ण समानुपाितक िनर्वाचनकालािग िगिरजालाई कसरी घुँडा टेकाउने?
माअोवादीलाई Triangulate गर्नुपर्ने भएको छ
िवश्वको राजधानीको िमनी नेपालमा अलोकतान्त्िरक, अपारदर्शी राजनीित
मधेशी मोर्चाको िनर्माण िबना मधेश राज्य संभव छैन
माअोवादीको माफीया चालढाल
चक्रव्यूहमा मधेसी नेता
हृदयेश त्रिपाठी: चक्रव्यूहमा मधेस
िफरसे मधेशी क्रान्ित?
परमेन्द्र भगत पत्रकार?
पाखेले मिदसे भन्छ, नेपालीले मधेशी भन्न िसक्छ
पुर्ण समानुपाितक िनर्वाचनकालािग मधेशी, जनजाित, दिलतले अान्दोलन गर्नुपर्छ
पहाडी पार्टी काँग्रेसने मधेशीयो के साथ बेइमानी करनेका िनर्णय कर िलया है
िगिरजाले अप्िरल क्रान्ितको श्रेय िलन िमल्दैन
संिवधान सभामें मधेशी मोर्चाका रोल
मधेशी मोर्चाका िनर्माण अौर तराई खुला रखनेकी रणनीित
अन्धेर नगरी चौपट िगिरजा
पुर्ण समानुपाितक िनर्वाचन अौर एक मधेश एक प्रदेशका नारा पर्याप्त है
डा देवेन्द्र राज पाण्डे: अन्तिरम प्रधान मन्त्री?
न्यु यर्कका पहिरयाहरू
उपेन्द्र यादव: सरकार र फोरमबीच सम्झौता
तराई बन्द नहीं संगठन िवस्तार किरए
जयप्रकाश गुप्ता: मधेस आन्दोलनका आग्रह
एक मात्र िमलनिवन्दु: पुर्ण समानुपाितक िनर्वाचन
पहाडी बाहुन सुजीत ढकाल
तीन लाखले सरकारी जागीर खाने, तीन करोड कता जाने?
मधेशी मोर्चाके िलए फर्मुला
महेन्द्र, वीरेन्द्र र प्रचण्डका सीडीअो अञ्चलाधीशहरू
एक मधेश एक प्रदेश
उपेन्द्र यादव: संवाद
मधेशी अान्दोलनको गन्तव्य: नभम्बर चुनाव
िगिरजालाई पदमुक्त गर
प्रचण्डे बाहुनले अौंला पिन खान्छ, हात पिन खान्छ
छाता संगठनको कुरा फेिर ल्याउने िक नल्याउने
समानुपाितक िनर्वाचनको बाहुन फर्मुला मधेशी िवरूद्धको षडयन्त्र हो
तराईमा िहंसाको राजनीितक समाधान छ
जनजाित र दिलतले पार्टी नखोल्नु मानिसक दासता हो
द्वैध नागिरकता िबना नेपालमा अार्िथक क्रान्ित सम्भव छैन
मई १२ िदउँसो १ बजे सेन्ट्रल पार्क दक्िषण पूर्व कोणा
एक मधेशी पार्टी
मैले पिरकल्पना गरेको मधेश राज्य
न्यु यर्कमा छाता संगठनको अावश्यकता
ज्वाला, गोइत, टाइगर और कोबराको चुनाव क्यों लडना चािहए

In The News

Minister Thakur, 3 MPs resign over Madhes crisis Kantipur they would launch a bold but peaceful agitation in Madhes. ..... Hridayesh Tripathi of Nepal Sadbhavana Party-Ananda Devi (NSP-A), Mahendra Yadav of the CPN-UML and Ram Chandra Rai of the Rastriya Prajantantra Party were the lawmakers who submitted their resignation letters to Speaker Subash Nemwang this morning saying that they were setting up a Madhes Regional Party. ....... the seven-party alliance, the interim government and even the interim parliament have not paid required attention to the demands of the Madhes people. ..... “The Madhesi people want the administration of the region in their hands. They want a government, which would act in their interests; a legislature, which will formulate laws as per their aspirations and a judiciary that will settle their differences,” Thakur said, explaining why they think an agitation is needed in the Terai. ...... campaign to establish an extensive Terai-Madhes force ....... The Madhesi lawmakers are striving to unite to give a ‘democratic’ outlet to the Madhes crisis, Tripathi said. He also claimed that other Madhesi MPs were also preparing to step down. ...... NC lawmaker JP Gupta who was also present at the press conference said that he would join the new party after consulting with the other Madhesi leaders in the party. ...... at a time when the NSP-A and Madhesi People’s Rights Forum are launching a joint agitation for Madhesi rights. ...... Rastriya Janashakti Party spokesman Sarbendranath Sukla, Nepali Congress leaders Anish Ansari, Brishesh Chandra Lal and Ram Chandra Kushwaha and UML leader Shri Krishna Yadav of UML have also resigned from the party. ....... Talking to Kantipur Television this evening, Tripathi said that they were compelled to take the step as the government, parliament and the parliamentary parties have remained “insensitive” towards the problems and demands of the Terai. ...... He charged PM Girija Prasad Koirala with trying to defame the Madhes movement by saying that the movement would fizzle out within a minute if India wanted. ....... the Madhesi leaders were disturbed by Maoist Chairman Prachanda’s remark that the Nepal Army and the Maoist People’s Liberation Army should be jointly mobilised to contain agitation in Madhesi. ....... Referring to the government’s reluctance to declare 42 people who lost their lives during the Madhes agitation as martyrs, he said that the government remains indifferent to the sacrifice made by the Madhesis. ..... charged the government with trying to treat the Madhesi as foreigners. ...... Explaining the rationale behind their move to form a Madhesi party, Tripathi argued that the reason the previous movement in the Terai could not establish the rights of the Madhesi people was that the agitation lacked political leadership and those leading the agitation also lacked the will and commitment. ...... even the people of hilly-origin could also join the upcoming party.
Lack of clear vision prolonging political deadlock: PM Koirala the polls would resolve all problems dogging the country. ..... The impasse could be ended within a minute if the parties come up with a clear vision,” Koirala said. ...... he proposed a national-level conference of the major political parties
RPP: We’ll take new initiative if no consensus by Dec 15 the country would plunge into "deep crisis" if consensus was not found by December 15. ..... Surya Bahadur Thapa meanwhile said there is a possibility of a new exercise for fresh political polarization. ...... Mahara said he hoped the RPP would embark on a new chapter by deciding to go for republic. He said the Maoists are searching for a meeting point with other political parties on the new ground of "nationalism" by giving up all past prejudices. "A real republic is nationalist too," said Mahara. ......... Chairman Rana during the inaugural session of the party's 4th National Convention called upon RJP Chairman Surya Bahadur Thapa for reunification of the parties that split four years ago. .... cadres gave a thunderous applause in support of Rana's appeal. The party has split twice since 2002 with Thapa forming RJP and Kamal Thapa forming RPP-Nepal.
Maoists up property seizure Maoists recently captured an office building of People's Front Nepal-affiliated All Nepal Trade Union Congress (ANTUC),a vacant building of Agricultural Development Bank and a house belonging to former zonal administrator in the district.

Minister, three MPs resign from parliament NepalNews Citing growing problems in the Terai region, a cabinet minister and three Madhesi parliamentarians from various parties have announced their resignation as members of the Interim Legislature Parliament. ...... Science and technology minister Mahantha Thakur, who represents the Nepali Congress party, Hridayesh Tripathi, a lawmaker from Nepal Sadbhawana Party (Anandi Devi), Mahendra Yadav of CPN (UML) and Rastriya Prajatantra Party (RPP) lawmaker Ram Chandra Raya ..... They also quit their party posts. .... five leaders from Terai - Sarbendra Nath Sukla of Rastriya Janashakti Party (RJP), Anish Ansari, Ram Chandra Kushwaha and Brishesh Chandra Lal of NC and Srikrishna Yadav of UML quit their party posts ...... they had decided to quit the parliament and their parties in response to the state's apathy towards solving the problems dogging the Terai people. ...... demanded that the interim government, interim parliament and the judiciary be reconstituted in order to make them inclusive in nature. ....... Hridayesh Tripathi said they were going to start discussions on the possibility of forming a new party. ...... NC lawmaker Jaya Prakash Prasad Gupta
Speaker expresses worry over MPs’ resignation the political parties needed to take seriously the issues raised by the Medhesi MPs. .... UML lawmaker Mahendra Yadav and party leader Sri Krishna Yadav were among the nine Madhesi leaders who severed ties with their existing positions, saying that the state continued to remain indifferent towards the problems of Terai people.
UML takes lead to bring NC, Maoists to consensus
Seven party unity weakening, say lawmakers He, however, defended Prachanda’s remark on alliance with nationalists saying that if the seven parties fail, alliance should be forged with nationalists to find the solution.
Proportional system will push the nation towards disintegration: Deuba NC general secretary Dr Ram Baran Yadav has also reiterated the party’s stand against proportional system. Speaking at a programme in Kapilvastu today, Yadav said the proportional system would lead to ethnic divide and, therefore, the NC would never go for it.
Jwala’s men murder one in Biratnagar Prem Raj Thapa, a resident of Biratnagar Sub-metropolis 6
3rd AGM of Kirat Rai Yayokhha, UK held a plan was underway to construct a Yayokhha community building at the cost of around Rs 15 million in the Kathmandu valley ..... Located 55 km southwest of London, Farnborough has a sizeable population of the expatriate Nepalese community, majority of them the British Gurkha families.
“Madhav Nepal’s Aim Is Not A Prime Minister” One cannot deny the fact that the situation may turn like the one in Bangladesh or Pakistan. ...... December 15, 2007 is the final deadline to decide all the issues and debates related with CA election. ...... The election was postponed in June at the request of Nepali Congress and prime minister Girija Prasad Koirala. The elections were postponed second time at the request of CPN-Maoist leader Prachanda. ..... both the decisions were wrong. ...... if UML is given the responsibility before December 15, we will hold the election within three months. I am confident that we can settle all the problems related to terai and other criminal activities. ....... Gandhiji died with name and fame without being prime minister. Ganeshmanji has his own prestige without being prime minister. Thus, it is not my aim to become a prime minister. ...... I will be prime minister by contesting the election and by getting people’s mandate. ...... If we are given five years’ mandate, we will change the face of Nepal. ..... If there is agreement on the peaceful way, one cannot rule out the possibility of unity among communist parties.