Pages

Monday, December 25, 2006

सद्भावना रोडम्याप

सद्भावना रोडम्याप

नेपालको सबैभन्दा ठूलो पार्टी सद्भावना बन्न सक्छ िक सक्दैन? बन्न सक्छ भने कसरी?

पार्टी एकीकरण

बद्री मण्डललाई अर्को सद्भावना फ्याक्शनले फािलसकेको अवस्थामा सद्भावना अानन्दीका नेताहरूले पार्टी एकीकरणकालािग पहल गर्नु जरूरी भएको छ। सद्भावना अानन्दी बिलयो अवस्थामा छ। एकीकरण नगरे बढी बेफाइदा अर्को फ्याक्शनलाई छ। त्यसैले सद्भावना अानन्दीले महानता र बडप्पन दर्शाउनु जरूरी छ। काँग्रेस एकीकरण हुनेवाला छैन। त्यो एउटा थािकसकेको पार्टी हो। काँग्रेसको मुख्य बेस नै तराई रिहअाएको िथयो। फुटेको काँग्रेसलाई जुटेको सद्भावनाले बढी राम्रोसँग धक्का िदन सक्छ।

हृदयेशको मार्क्सवाद

हृदयेश त्िरपाठी भनेको पिहला कम्युिनष्ट मान्छे। एमालेले तराईमा अाफ्नो बेस केको अाधारमा बनाएको छ भन्ने कुरा हृदयेशले राम्रोसँग बुझेको हुनुपर्छ। सद्भावना काँग्रेस जस्तै मध्यम वर्गीय मधेसीहरूको पार्टी रिहअाएको छ। त्यसरी काम चल्नेवाला छैन। सद्भावनाले गरीबी रेखामुिन रहेका मधेसीहरूलाई गरीबीलाई नै मुद्दा बनाएर कसरी अगािड बढ्ने भन्ने बारे सोंच्नुपर्यो। एमालेलाई कम्पीिटशन िदनुपर्यो। हृदयेशले अाफ्नो कम्युिनष्ट पृष्ठभूिमलाई दबाउने होइन, क्याश गर्ने काम गर्नुपर्यो।

संिवधान सभा र िहंसा

सद्भावनाले १९९० मा अाफ्नो स्थापना कालदेिख नै संिवधान सभाको माग गर्दै अाएको हो। काँग्रेस र एमाले लाचार भएर, केही पिन सीप नलागेर संिवधान सभामा जान लागेका हुन्। १९९६ मा माअोवादीले गृहयुद्ध शुरू गर्दा संिवधान सभाको कुरा गरेका िथएनन्। त्यो त पिछ गर्न थालेका हुन्। त्यसैले देशमा हुन लागेको संिवधान सभाको चुनावको श्रेय सद्भावनाले िनर्धक्क भएर िलनुपर्छ। सद्भावनाले अाफ्नो िहंसाको कुनै इितहास नभएको कुरा जनतामा लैजानुपर्छ।

मधेशी जनजाित गठबंधन

यो गाँठी कुरा हो। यसकालािग सद्भावनाले पहल गर्छ िक गर्दैन? त्यो हेर्नुपर्ने छ। यसकालािग पार्टीको केन्द्रीय सिमितको पुनर्संरचना गर्नुपर्ने हुन्छ। पार्टी अध्यक्ष मधेसी हुने हो भने एउटा उपाध्यक्ष जनजाित, एउटा उपाध्यक्ष दिलत, र एउटा उपाध्यक्ष मिहला बनाउनुपर्यो, र त्यो कुरा पार्टी िवधानमा नै लेख्नुपर्यो। पार्टीको मेिनफेस्टो पिन नया िकिसमले लेख्नुपर्ने हुन्छ।

होइन, यिद जनजाित सद्भावनाको झण्डामुिन अाउँदैनन् भने चुनावी गठबन्धन हुनसक्छ। चुनावी गठबन्धन हुँदैन भने संसदमा गएर गठबन्धन हुनसक्छ।

प्रवासी मधेसी

मेरो अनुभवमा प्रवासी मधेसीमा राजनीितक चेतना न्यून छ। एकसेएक िडग्री प्राप्त मधेसीहरू, एकसेएक पैसा कमाएका मधेसीहर सद्भावनाप्रित दुर्वचन बोल्छन्। थुप्रै प्रवासी मधेसीहरू बाहुनको झोला बोकेर िहंिडरहेको देख्न सिकन्छ। अाफ्नो हकिहतकालािग नबोलेकोले मात्र त्यो दोस्ती भएको हो, मधेसी हतिहतकालािग बोल्न थाल्नासाथ ती पहाडीयाहरू नाकमुख बङब्याउन थाल्छन् भन्ने कुराको बोध हुन बाँकी छ थुप्रै िदग्गज मधेसी िदमागहरूमा।

सबै मधेसी सद्भावनाकै पछािड लाग्नुपर्छ भन्ने त छैन, तर सबै मधेसी अाफ्नो समुदायको हकिहतकालािग एक जुट भएर अगािड अाउनुपर्ने भने छ।

संिवधान सभाको चुनावी क्षेत्रहरू बराबर जनसंख्याको अाधारमा रेखाङिकत हुनुपर्थ्यो। भएन। अिन खोइ त काँग्रेस, एमाले र माअोवादी मधेसीहरूले यसबारेमा हल्ला गरेको? पार्टी बेिससमा नगएर एजेण्डा बेिससमा नै जाने हो भने पिन अिहले सद्भावना मधेसी हकिहतकालािग बोल्ने एक्लो पार्टी भएको छ। प्रवासी मधेसीहरूले िक त अरू पार्टीहरूलाई मधेसी हकिहतको एजेण्डामा ल्याउन सक्नुपर्यो िक त एकमुष्ट भएर सद्भावनालाई मदत गर्नुपर्यो। त्यसकालािग अाफ्नो अात्मघृणालाई परास्त गर्नुपर्यो।

सद्भावना लहर

यो संिवधान सभाको चुनाव हुन लागेको होइन, यो दमजम अान्दोलन हुन लागेको हो। १९८४ मा भारतमा भाजपासँग २ सीट िथयो। १९८९ मा त्यो ८५ भयो। १९९६ मा १६१ भयो र सबैभन्दा ठूलो पार्टी बन्यो्। सद्भावना भनेको काँग्रेस जस्तो बूढो, थाकेको, िसिकस्त पार्टी होइन, एमाले जस्तो नामको मार्क्सवादी कामको बाहुनवादी पार्टी होइन, माअोवादी जस्तो िहंसाको इितहास बोकेको पहाडीकेन्द्रीत पार्टी होइन।

यो चुनावमा सद्भावना लहर पैदा हुने ठूलो संभावना छ। तर त्यसकालािग सद्भावनाका नेताहरूले हामीले १९९० मा लेखेको मेिनफेस्टोको एउटा अर्धिवराम पिन फेर्दैनौं भन्ने जुन मनस्िथित छ त्यसलाई त्याग्नपर्यो। सद्भावनाले मेरो
प्रस्तािवत संिवधान लाई अाफ्नो चुनावी मेिनफेस्टो बनाउनुपर्यो।

नेपालमा दमजम अान्दोलनको अावश्यकता

नेपालमा संसारको नम्बर एक लोकतन्त्रको स्थापना हुन सक्छ
राजतन्त्र, बाहुनवाद र भर्ष्टाचार समाप्त पारौं
राजतन्त्र, बाहुनवाद र भर्ष्टाचार समाप्त पारौं
प्रस्तािवत संिवधान
वीपी र िगिरजाको कहानी
िगिरजा, माधव, प्रचण्ड सब एक जैसे हैं
Rajendra Mahto: नागरिकता विधेयक खोतल्दा
नेपालको अन्तरिम संविधान
नेपाली कांग्रेसको संविधान मस्यौदा
माओवादीको संविधान मस्यौदा
मधेशीसँग संख्या छ, शिक्त छैन
डा. कटक मल्ल: सुन्दर, शान्त र शिष्ट नेपालको निर्माणका लागि
ितमीले देखाइ िदयौ
कर्फ्यु तोड्न आह्वान गर्नेले
जाउलो खाएर क्रान्ित गर
जनआन्दोलनको कार्यक्रम
क्रान्ितलाई नबुझ्नु, बुझ पचाउनु
ये तो क्रान्ित है
यो सडक ितम्र्ो हो
हृदयेश त्रिपाठी: मधेसी समस्या र राज्यको पुनर्संरचना
संघीय गणतन्त्र
कांग्रेसले रोज्नुपर्ने बाटो
अहिंसाका प्रश्न
डा बाबुराम भट्टराईलाई शान्तिको सन्देश
डा बाबुराम भट्टराई: आन्दोलनको उत्कर्ष र त्रस्त सत्ता
मधेशी अधिकारको कुरामा पहाडीहरुको सहभागीता
प्रवासी नेपाली: "नैतिक समर्थन कायम राख्दै भौतिक समर्थन थप्ने।"
भूपि शेरचन, गोपालप्रसाद रिमाल, प्रवर जिसी
मधेशी पहचान
देशव्यापी पम्फलेटिङ
प्रहार गरिहालौं
अइ आन्दोलनमें मधेशी अधिकारके बात
लोकतान्त्रिक गणतन्त्र नै किन?
चुनाव बहिष्कार बाहेक विकल्प छैन: सात दल



In The News

Maoists shut down Coke factories in Nepal Times of India, India
Nepal to soon get interim constitution Times of India
Nepal's interim Constitution to be promulgated within 10 days
Daily News & Analysis, India
NEPAL: Neglect over the issue of female combatants in the arms ...
Reuters AlertNet, UK
Nepal Christians celebrate X-mas with new spirit
Hindustan Times, India
Nepal King gets X-mas dinner date offer Telugu Portal
Dabur Nepal shuts down herbal plant due to security problems
Zee News, India
Strike Called By Dissident Party Cripples Southern Nepal
Playfuls.com, Romania Several other ethnic groups and organisations have also opposed the interim constitution.
Political Parties Appropriate Time For Democratising Gorkhapatra
Shutdown paralyses normal life in Nepal's Terai districts
DailyIndia.com, FL

Madhes banda affects life across Terai Kantipur Demanding the government for proportionate allocation of the election constituencies and the announcement of a federal state while restructuring the state, the NSP(A) shut down major cities across the terai belt and brought vehicular movement to a stand still today. ..... all the educational institutions, shops, and industries, among others remained closed throughout the day. ...... The NSP(A) cadres obstructed the Bhumahi road section of the Mahendra Highway in Nawalparasi by placing obstacles. ...... The arms storage containers on route from Birgunj have been stopped at Kawasoti in Nawalparasi due to the strike. ...... Lahan, Mirchaiya, Dharan, Gol Bazaar, Sukhipur, Patul, Topa, Kalyanpur, Kathauna, Phattepur, and Bhagdaha are the most affected areas. .... The strike has also affected the normal operation of Janakpur Cigarette Factory. ..... No short or long route vehicles plied in the Terai today. .....
JTMM cadres torch truck, abduct 5 Cadres of Jwala Singh group of Janatantrik Terai Mukti Morcha (JTMM) .... around 50 JTMM activists set fire to the truck ..... the JTMM claimed that the vehicle was torched as it was plying despite their "ban" order. The JTMM had announced a 15-day ban on all vehicles of 'pahade' (people hailing from hilly regions) beginning 15th December. ...... district coordinator of the JTMM Bibas Bidrohi

Missing ‘Buddha boy’ found NepalNews Briefly talking to media persons, the ‘Buddha boy’ said he lived on herbs throughout these months while wandered around the jungles in Bara, Parsa and Rautahat districts. ..... The management committee had claimed that Bomjan left the area as it became unsuitable for him to meditate because of growing crowd. Some of the members of the committee were even charged with misuse of millions of rupees donated by tens of thousands of devotees who visited the site daily.
Go to villages, Koirala directs NC men Addressing a gathering of NC central leaders, district presidents and senior cadres at his residence in Baluwatar .... assured that he would take responsibility if party cadres come across any kind of risk while campaigning in the villages. ..... also directed Home Minister KP Sitaula, who was present at the gathering, to immediately start the process of reinstating police posts in the villages to create a fearless environment
NSP (A) bandh affects normal life in Terai districts Schools and colleges, factories and marketplaces remained closed in major towns in Siraha, Saptari, Dhanusha, Jhapa, Morang, Sunsari, Rupandedi, Nawalparasi, Rautahat, Bara, Parsa and few other Terai districts while vehicular traffic was also badly affected. ...... NSP (A) activists placed obstructions at different places along the Mahendra Highway, keeping the vehicles off the road ..... worst effect of 'Terai bandh' was seen in Siraha, Saptari, Mahottari, Rautahat and Dhanusha ...... In Nawalparasi, the protesters burned down a bus in the morning for defying the bandh. Three protesters were arrested in Janakpur when they tried to manhandle local residents. The protesters ransacked a shop there, according to reports.

Interim Constitution: Laws and Flaws NepalNews has been shred apart by lawyers and constitutional experts who believe that it lacks basic norms of constitutionalism like separation of power, checks and balances and inclusiveness. ....... vesting all the executive, legislative and judicial authority upon the Prime Minister ...... "For the purpose of this constitution, political understanding will mean the understanding among the seven parties including Nepali Congress, CPN-UML, NC (Democratic), People's Front Nepal, Nepal Sadbhavana Party (Anandidevi), Nepal Workers and Peasants Party and United Leftist Front and the CPN-Maoists who have signed in the November 8 political agreement." ...... It appears that the parties wrote this constitution with the individual Girija Prasad Koirala in their minds. If anybody is to replace Koirala as the PM, this constitution could invite grave danger ....... this interim constitution is going to be in place for around two and a half to three years. ....... As per this constitution, there will be problem even if any one of the eight parties is to change their name ....... how long the ailing Prime Minister will be able to continue in his office ....... all parties have, directly or indirectly, presupposed that Koirala will be in office at least till the new constitution through CA replaces the interim one ...... impractical provisions in the constitution regarding the CA decision-making whereby each article will have to be decided through consensus or through two-third majority ....... "I urge the government not to translate this interim constitution into English. Otherwise, it will expose the utter lack of capacities of our legal brains," said a lawyer .......... The parliament should be allowed to improve this constitution. If it is promulgated in the current form, then it could disgrace the country ........ provision, which could effectively paralyze the report of Rayamajhi Commission. ....... "In the previously drafted interim constitution, there was an additional clause that said that persons who have committed crime against humanity could be tried under laws with retrospective effective. But this clause is absent in the newly finalized interim constitution. Perhaps, this clause was deleted under Maoist interest. But this could be equally beneficial to those named in the Rayamajhi report
Interim constitution is anti-Madhesi, says Mahato
ँअन्तरिम संविधान मधेसी विरोधी’

HARI BANSHA ACHARYA and MADAN KRISHNA SHRESTHA Kantipur
Ex-Gurkhas to be deployed for arms mgmt
Maoists reconfigure party ranks for peacetime activities
OHCHR demands civilian tribunal for Maina Sunuwar murder case
Udayapur shut down against Maoist excesses
'Conspiracies afoot to protect 1990 Constitution'
UN approves $9.3m for Nepal peace
Truth & reconcilation: Forgive, not forget
एड्सले गाउँ नै प्रभावित
माटोबाट शिशु झिकेर काखमा
ँप्रधानमन्त्रीले चासो नदिएकाले आन्दोलन’
राप्रपाद्वारा आफूलाई अलग्याएको आरोप
नागरिकता विधेयक
यौन शिक्षा प्रशिक्षण
राष्ट्रगान र राजनीति
अन्तरिम संविधानमा राज्यप्रमुख

UML asks govt to withdraw nominations, urges Maoists not to head for collision course NepalNews
NA responsible for the custodial death of Maina Sunuwar: OHCHR
Maoists change party structure; to continue protest programmes
Students protest mismanagement in universities
Stray bomb kills student in Ramechhap
Nemwang urges journalists to help in restructuring state
Sharma says PLA may take up arms again
The mockery of ambassadorial posts
Fissures develop within SPA, could trigger fresh polarization "If this is the manner he works right now, how will he work when an interim constitution that vests all authorities in the Prime Minister is promulgated?" ..... Nepal Sadbhavana Party (Anandidevi) and People's Front Nepal (PFN) are already miffed due to various reasons. The NSP has announced protests against the lack of fresh demarcation of electoral constituencies while the deputy prime minister Amik Sherchan-led PFN has blasted the decision of the cabinet to nominate ambassadors without consulting with Maoists. ..... The UML and the Maoists have been repeatedly saying that they are in favor of broader communist alliance for ushering in democratic republic.
Maoist guerrillas thrash student activists close with NC and UML
Citizenship by birth can be catastrophic, says KC
Ayala hopes for NC-NC (D) unity
DPM Oli calls Maoists to abide by the pacts
SPA leaders divided over govt appointments KP Sharma Oli, who is a senior UML leader, did not consult the party regarding the nomination of ambassadors. .... Five out of 14 ambassadorial candidates are from the UML .... Five of the named ambassadors are linked with the Nepali Congress (NC), one with NC (Democratic) and others are professionals. ..... General secretary of the NC (Democratic) Bimalendra Nidhi said his party was also kept in the dark when the cabinet took the decision. ..... the Parliamentary Hearing Committee is yet to look into the nominations ..... Arjun Narsing KC said that Maoist representatives were not included because "no friendly country would accept them as ambassadors".
Government releases Rs 110 million for Maoists

अन्तरिम संविधान मधेसी विरोधी’

कान्तिपुर समाचारदाता

रौतहट, पुस ९ - सद्भावना आनन्दीदेवीका महासचिव राजेन्द्र महतोले आठ दलद्वारा जारी अुन लागेको अन्तरिम संविधान मधेसी विरोधी भएको बताएका छन् । ठूला दल भन्दैमा जे पनि गर्न पाइन्छ भन्ने छैन भन्दै महतोले गौरमा आइतबार आयोजित मधेसी कार्यकर्ता भेलामा

आठ दल नै मधेसी विरोधी भएर निस्केको आरोप लगाए ।

जनआन्दोलन दुईले देखाएको मार्ग दिशालाई ठूलो दलले बिर्सेर मधेस र मधेसी प्रतिभेदभाव गरी अधिकार खोस्ने कार्यमा सक्रिय भएको आरोप लगाउँदै महासचिव महतोले सद्भावनाले विरोध र असहमति गरेका काम ठूलो दलले निर्णय गर्दै आएको दाबी गरेका छन् । नयाँ नेपालको निर्माण गर्ने बेलामा यसरी भेदभाव गर्दा मुलुकमा रक्तपातको स्थिति सिर्जना हुने महतोले चेतावनी दिएका छन् ।

महासचिव महतोले जन संख्याको आधारमा निर्वाचन क्षेत्रको निर्माण गर्नुपर्ने र अन्तरिम संविधानमा समानुपात हिसाबले बराबरीको दर्जा मधेसका जनतालेे पाउनुपर्ने अडान मधेसका जनताले राखे पनि सात दल एक ढिक्का भएर सद्भावनाले केही गर्दैन भन्नेजस्ता धम्कीपूर्ण कार्य गरेको भन्दै भत्र्सना गरेका छन् ।

यसैगरी महोत्तरी समाचारदाताका अनुसार अन्तरिम संविधानको विरोध गर्दै सद्भावना आन्नदीदेवीले आइतबार जलेश्वरमा मसाल जुलुस प्रदर्शन गरेको छ । साँझ पार्टी कार्यालयबाट निस्केको जुलुसले अन्तरिम संविधान मधेस विरोधी भएकोमा विरोध जनाउँदै त्यसको खारेजीको माग गरेको छ । जुलुसले समानुपातिक शासन प्रणाली, संघीय शासन प्रणाली तथा भूमिमा मात्र नभै सम्पत्तिमा समेत हदबन्दी लागू गर्न माग गरेको छ ।

सदरमुकामस्थित प्रमुख चेाकको परिक्रमा गर्दै बस स्टेन्ड पुगेको जुलुस कोणसभामा परिणत भएको थियो ।


Sunday, December 24, 2006

नेपालमा दमजम अान्दोलनको अावश्यकता


राजाले अाफुखुशी, स्वेच्छाले तानाशाही समाप्त गरेको होइन। अान्दोलन गर्नुपर्यो, अिन बल्ल राजाको दादािगरी समाप्त भयो। त्यस्तै बाहुन, क्षेत्रीले दिलत, मधेशी, जनजाितलाई र पुरुषले मिहलालाई स्वेच्छाले समानता िदने छाँटकाँट मैले देिखरहेको छैन।

संिवधान सभामा २०५ सीट बराबर जनसंख्यामा बाँिडनुपर्थ्यो, तर त्यसो गिरएन। मधेसीलाई भोट खसाल्न त िदने तर समानता निदने षडयन्त्र हो त्यो। मिहलालाई ३३% अारक्षण भिनयो, तर खै त अन्तिरम संसदमा त्यो ३३%? जताततै उनै बाहुन क्षेत्री लोग्नेमािनसहरूको अनुहार देिखन्छ। संिवधान सभाको चुनावमा दिलत, मधेशी, जनजाित र मिहलालाई अारक्िषत िनर्वाचन क्षेत्रहरू िकटान गिरनुपर्थ्यो। खै त?

होइन यिद संिवधान सभामा २०५ जित सीट प्रत्यक्ष िनर्वाचन, २०५ जित सीट समानुपाितक िकिसमले अाउने हो, १६ जित प्रधानमन्त्रीले मनोिनत गर्ने हो र मिहलाले ३३% पाउने हो भने मिहलाले ४२५ चानचुन सीट मध्ये १४० सीट जित पाउनुपर्यो। २०५ सीट प्रत्यक्ष िनर्वाचनबाट अाउँदा एउटा पिन मिहला नअाउने हो भने त्यो १४० सीट २०५ समानुपाितक सीट र प्रधानमन्त्रीको १६ सीटबाट अाउने हो िक?

मिहलालाई ३३% त भिनयो तर त्यसिभत्र सबै बाहुन क्षेत्री मिहला नै अाए भने त्यो फेिर के मजा भयो? त्यही ३३% िभत्र पिन २।३ दिलत, मधेशी, जनजाित समुदायका मिहलालाई िदइनुपर्ने िकटान गिरनुपर्थ्यो तर त्यस्तो कुनै छाँटकाँट छैन। त्यसैले मिहलालाई ३३% अारक्षण पिन बाहुनवाद कै अर्को अवतार जस्तो देिखन्छ।

संिवधान सभामा मिहलालाई समग्रमा ३३% अारक्षण िदने हो भने दिलत, मधेशी, जनजाितलाई कित िदने? दिलत, मधेशी, जनजाितलाई संिवधान सभामा अारक्षण िदने कुरा उठेकै छैन। त्यसलाई बाहुनवादी षडयन्त्र नै मान्नुपर्छ।

अारक्िषत िनर्वाचन क्षेत्र िकटान नगर्ने बरू पार्टी नेतृत्वले नै पार्टीले मत पाएको अाधारमा िपछिडएका समुदायका मािनसलाई सीट िदने कुरा पिन बाहुनवाद नै हो। राजाको प्रत्यक्ष शासनकालमा पिन राजाले एक दुई वटा टोकन दिलत, एक दुई वटा टोकन मधेशी, एक दुई वटा टोकन जनजाित, र एक दुई वटा टोकन मिहलाहरूलाई पदमा नराखेको होइन। तर त्यस्ता व्यक्ितहरूको लगाव राजाप्रित रह्यो न िक अाफ्ना समुदायहरूप्रित। त्यही िकिसमको व्यवहार काँग्रेस र एमालेका बाहुनहरूले अब देखाउने भएका छन्।

अारक्िषत िनर्वाचन क्षेत्रबाट िजतेर अाएका दिलत, मधेशी, जनजाित र मिहला पार्टीका बाहुन नेता होइन िक अाफ्ना समुदायहरूप्रित जवाफदेही हुने कुराको डर छ बाहुनहरूलाई।

भन्नेले भिनराखेका छन् िक यिद माअोवादी जस्तो पार्टीले अत्यिधक मात्रामा दिलत, जनजाित र मिहलालाई अन्तिरम संसदमा पुर्याएमा र संिवधान सभाको चुनावमा अत्यिधक मात्रामा दिलत, जनजाित र मिहलालाई उम्मेदवार बनाएमा अरू पार्टीहरूलाई पिन त्यसै िकिसमको दबाब पर्न जाँदैन र? त्यो कुरा साँचो हो भने त्यही माअोवादीले पिन मधेसी समुदायलाई नजरअंदाज गरेर अगािड बढेको अवस्था छ। र त्यसो हो भने मिहलालाई पिन िकन चािहयो ३३%? र मिहलालाई यिद चािहयो भने दिलत, जनजाित र मधेसीलाई पिन चािहयो।

त्यस्तो स्िथित सृजना गर्न एउटा बिलयो मधेसी-जनजाित राजनीितक गठबंधन बनाउनु िनतान्त अावश्यक छ। त्यो गठबंधनले साझा मुद्दाहरूको एउटा संिक्षप्त मेिनफेस्टो जस्तो बनाएर सबै पार्टीहरूलाई दबाब िदनु अावश्यक हुन जानेछ। ती साझा मुद्दाहरूलाई अंगीकार नगर्ने पार्टीहरूलाई विहष्कार गर्ने तर्फ सोंच्नुपर्छ।

त्यो मधेसी-जनजाित राजनीितक गठबंधनमा दिलत र मिहलालाई समावेश गरेर लानुपर्छ। यसरी राजनीितक गठबंधनमा नजाने हो भने िगिरजा कोइरालाको सरकारले पदमा ल्याएका अिधकांश मािनसहरू बाहुन लोग्नेमान्छे नै भएको प्रमाण हामी सामु स्पष्ट नै छ। यी अंधा बाहुनहरूले सामािजक न्यायको चश्मा लगाउने कुनै छाँटकाँट मैले देिखरहेको छैन।


नेपालमा संसारको नम्बर एक लोकतन्त्रको स्थापना हुन सक्छ
राजतन्त्र, बाहुनवाद र भर्ष्टाचार समाप्त पारौं
राजतन्त्र, बाहुनवाद र भर्ष्टाचार समाप्त पारौं
प्रस्तािवत संिवधान
वीपी र िगिरजाको कहानी
िगिरजा, माधव, प्रचण्ड सब एक जैसे हैं
Rajendra Mahto: नागरिकता विधेयक खोतल्दा
नेपालको अन्तरिम संविधान
नेपाली कांग्रेसको संविधान मस्यौदा
माओवादीको संविधान मस्यौदा
मधेशीसँग संख्या छ, शिक्त छैन
डा. कटक मल्ल: सुन्दर, शान्त र शिष्ट नेपालको निर्माणका लागि
ितमीले देखाइ िदयौ
कर्फ्यु तोड्न आह्वान गर्नेले
जाउलो खाएर क्रान्ित गर
जनआन्दोलनको कार्यक्रम
क्रान्ितलाई नबुझ्नु, बुझ पचाउनु
ये तो क्रान्ित है
यो सडक ितम्र्ो हो
हृदयेश त्रिपाठी: मधेसी समस्या र राज्यको पुनर्संरचना
संघीय गणतन्त्र
कांग्रेसले रोज्नुपर्ने बाटो
अहिंसाका प्रश्न
डा बाबुराम भट्टराईलाई शान्तिको सन्देश
डा बाबुराम भट्टराई: आन्दोलनको उत्कर्ष र त्रस्त सत्ता
मधेशी अधिकारको कुरामा पहाडीहरुको सहभागीता
प्रवासी नेपाली: "नैतिक समर्थन कायम राख्दै भौतिक समर्थन थप्ने।"
भूपि शेरचन, गोपालप्रसाद रिमाल, प्रवर जिसी
मधेशी पहचान
देशव्यापी पम्फलेटिङ
प्रहार गरिहालौं
अइ आन्दोलनमें मधेशी अधिकारके बात
लोकतान्त्रिक गणतन्त्र नै किन?
चुनाव बहिष्कार बाहेक विकल्प छैन: सात दल


Kantipur

निर्णय फिर्ता लिन एमालेको आग्रह
छुट्टै ग्रामीण विद्युतीकरण निकायको माग
भारतीय निर्वाचन अधिकारीसँग छलफल
नेपाली चेलीबारे अमेरिकी उपन्यास


नेविसंघको रोकिएको महाधिवेशन फागुनमा 'अपहरणमा संलग्न प्रहरीको जिम्मा'

टेलिफोन तार चोरी बढ्दो छोटकरी

ँन्यायाधीशसँग ५० हजारको कुराकानी भएको थियो’ दुर्घटनामा पत्रकारहरू घाइते

इलम प्रशिक्षण केन्द्र बन्ने विद्यालयमा प्रशासनद्वारा छानबिन

संस्थागत शिक्षकले विद्यालय बन्द गर्ने विद्यालयमा अनिश्चितकालीन तालाबन्दी

क्लबद्वारा विद्यालय सञ्चालन शिक्षाका लागि आमाको खबरदारी

पढ्न थाले बादी बालबालिका स्वास्थ्य सेवा परिषद् गठन माग

अस्पतालमा स्वास्थ्य मेला अस्पताललाई सहयोग

बहुऔषधि प्रतिरोधी क्षयरोग फैलिएको दाबी बालकलाई सहयोग आग्रह
दलको दोधार


गाउँ-गाउँमा डाक्टर एसियाडको सन्देश

कार्यशैलीमा सुधारको खाँचो सहमतिमा क्रमभंगता

क्रिसमस आयो बालुवाटारमा अपरिचित अनुहार

Hamro Nepal: 50 Members


Reflections

Hamro Nepal was formally launched during the April Revolution (Sanjaya Parajuli In Brooklyn) although it had been talked about for months before. The growth has not been as astronomical as I had expected, but it has been impressive.

It has not been registered. It does not have a budget. Both those details are intentional and are to be kept that way. It is the world's first digital democracy organization. A lot of members and outsiders still do not think of it as a "real" organization.

Only six individuals took membership through me and went on to expand the organization: Binay Shah, Jay Mandal, Rajiv Shah, Rajendra Rajbanshi, Rakesh Mishra, and Anil Shahi. Note how all except one are Madhesi. Anil Shahi is the founding vice president. But I think the only thing he is very passionate about is the republican agenda, which is fine. He sure does not seem to have bought into the whole digital democracy concept.

Rajiv Shah's expansion has been the most outstanding. Rajiv is in Brussels.

Peetambar Kushwaha is the 50th member, the Jubilee member. (Jubilee - Wikipedia, the free encyclopedia) Peetambar is a student at Purdue University in Indiana. I just was part of a conference call with him arranged by Rakesh Mishra. Both happen to have Sadbhavana backgrounds. Mishra is at a university in Pennsylvania.

All my political work has been as president of Hamro Nepal since its inception. So my DFN Blog has been the flagship for the organization. In November I also got myself elected Convenor, Coordination Committee, Nepali Organizations In New York City, as the president of Hamro Nepal. That has been the top achievement by the organization to date. I also spoke at the ANA Convention in July as Hamro Nepal president: ANA Convention: My Hamro Nepal Speech. Most recently Hamro Nepal was the political sponsor of an event in Jackson Heights where Dr. Devendra Raj Pandey spoke. (Devendra Raj Panday, Sunday, December 10, 7 PM, Satya Narayan Mandir, Devendra Raj Panday 1, Devendra Raj Panday 2, Devendra Raj Panday 3)

Room For Growth

Membership is free. Anyone anywhere in the world - including Nepal - with an email address can join. That simplicity should be the appeal. But then that simplicity also has been the mindblock for many. If it is so easy, it can not be that real!

I am particularly eager to expand this organization into Nepal.

All towns in Nepal have a bunch of internet cafes. That means there are people in all towns with email addresses. Let's rope them in. The idea is to participate in and shape the conversation to meet our four objectives. The more members we have, the more effective we are. Hamro Nepal has been designed simple so it is easy for us to penetrate political parties, media establishments, intellectual groups, existing organizations.

Active Members

Active members are those that go on and recruit others. Active members are those who participate in the virtual parliament. Active members organize offline gatherings. Hamro Nepal has very few active members right now. Let's get more of those.

Some Myths

Because this is a digital democracy organization, some members think we can not do offline events. Not true. We can do offline events. But the emphasis has to be on videoblogging the same. We can also videoblog events organized by other organizations. But because this is a zero budget organization, the emphasis is on house parties. We want the costs to be zero, or as close to zero as possible.

But just because it is a zero budget organization does not mean we can not deal with money. Small groups of members can raise and spend money if they want. Or city chapters can go ahead and do big events, if they might so desire. Bookkeeping has to stay transparent among all those who contributed. That's all.

Two Officers, Elections In April

There will be open, online voting for the two officer positions every April. I am seeking reelection for president, that's for sure.


Hamro Nepal Constitution
ANA Convention: My Hamro Nepal Speech
Hamro Nepal Has Three Goals
Hamro Nepal Will Not Be Registered
Hamro Nepal: Free Membership
Hamro Nepal: Membership Drive
Hamro Nepal, Latest
Hamro Nepal: Draft Constitution
Hamro Nepal All Set To Be Launched
Organization: Hamro Nepal


Hamro Nepal: "World's First Digital Democracy Organization"

Hamro Nepal Virtual Parliament
Think Tank

Commitment to a Democratic Republic gets you membership which is free. After you become a Member, make a list of all Nepalis you know, and call them up. Be prepared to handle about five objections per person. We are looking for members worldwide, Nepal included. Hamro Nepal has four goals: (1) democratic republic in Nepal, (2) total equality for the DaMaJaMa, Dalit, Madhesi, Janajati, Mahila, (3) double digit economic growth for Nepal, and (4) political empowerment of the Nepali diaspora in their immediate countries, which means voting rights in America for the 100,000 Nepalis here.

  1. Paramendra Bhagat, New York City, NY, USA $10 (paramendra-at-yahoo.com)
    1. Pawan Adhikari, New York City, NY, USA (pxa261-at-yahoo.com)
    2. Shailesh Ghimire, AZ, USA $100 (sghimire-at-gmail.com)
    3. Bijay Raut, CA, USA (bijayraut-at-hotmail.com)
    4. Binay Shah, New York City, NY, USA (shahbk_2001-at-yahoo.com)
      1. Tara Shah, New York City, NY, USA (shahtara-at-gmail.com)
    5. Jay Mandal, Chicago, IL, USA (jpmandal-at-gmail.com)
      1. Sanam Shrestha, KS, USA (sanam_shrestha-at-hotmail.com)
      2. Madan Chaudhary, Chicago, IL, USA (mchaudhary99-at-hotmail.com)
    6. Dinesh Tripathi, Baltimore, MD, USA (dineshtripathi2002-at-gmail.com)
    7. Top Dangi, New York City, NY, USA (dangiusa-at-hotmail.com)
    8. Anand Jha, Bloomington, IN, USA (maithil_guy-at-yahoo.com)
    9. Sanjeev Shah, Minneapolis, MN, USA (sinehi-at-hotmail.com)
    10. Chandra Prakash Sharma, New York City, NY, USA (nepalimandir-at-aol.com)
    11. Purandar Ghimire, IN, USA (purandar_ghimire-at-yahoo.com)
    12. Bishnu Pariyar, York, UK (bishnu.pariyar-at-yahoo.com)
    13. Sanjay Das, Bristol, UK (skdas451-at-yahoo.com)
    14. Rajiv Shah, Brussels, Belgium (raj_123raja2000-at-yahoo.com)
      1. Binesh Yadav, Brussels, Belgium (bpyadav2028-at-yahoo.com)
        1. Bijay Yadav, Brussels, Belgium (bijayin2001-at-yahoo.com)
          1. Nabin Yadav, CA, USA (nabin15-at-hotmail.com)
      2. Indrajit Shah, Brussels, Belgium (indrajit8-at-hotmail.com)
      3. Samir Mandal, Brussels, Belgium (samirmandal-at-yahoo.com)
      4. Sanjay Karn, Brussels, Belgium (sanjukarn21-at-yahoo.com)
    15. Ritesh Chaudhary, New York City, NY, USA (riteshchaudhary-at-gmail.com)
    16. Hari Mahaseth, New York City, NY, USA (dr_harishmahaseth-at-yahoo.com)
    17. Satya Narayan Yadav, New York City, NY, USA (satyayadav-at-hotmail.com)
    18. Madhu Acharya, Kathmandu, Nepal (madhu.acharya-at-gmail.com)
    19. Raja Ghale, Atlanta, GA, USA (rajaghale35-at-hotmail.com)
    20. Rajendra Rajbanshi, Jhapa, Nepal (rkrajbanshi-at-yahoo.com)
      1. Ramesh Karki, Bhairahawa, Nepal (mylovenotforall-at-yahoo.com)
    21. Ananta Risal, NJ, USA (ananta.risal-at-gmail.com)
    22. Upendra Singh, Sydney, Australia (upensingh-at-yahoo.com)
    23. Ajay Yadav, Bangalore, India (ajaykrjan-at-yahoo.com.au)
    24. Ram Sundra Sah, Doha, Qatar (ramsundra-at-yahoo.com)
    25. Tek Gurung, New York City, NY, USA (chitiz74-at-yahoo.com)
    26. Sanjeeb Sangroula, Kathmandu, Nepal (kslsanjeeb9-at-gmail.com)
    27. Seintoe Lama, New York NY, USA (seintoe_lama2124-at-yahoo.com)
    28. Birendra Keshari, London, Ontario, Canada (Birendra.Keshari-at-gmail.com)
    29. Dinesh Tripathi, Baltimore, MD, USA (dineshtripathi2002-at-gmail.com)
    30. Banshalal Tamang, New York City, NY, USA (moktanbl03-at-hotmail.com)
    31. Shailendra Yadav, Kathmandu, Nepal (info4shailu-at-hotmail.com)
    32. Somnath Ghimire, New York City, NY, USA (somu.ghimire-at-gmail.com)
    33. Kripa Sharma, Kathmandu, Nepal (kkripaa-at-hotmail.com)
    34. Sailendra Kharel, Kathmandu, Nepal (kharelsailendra-at-gmail.com)
    35. Rakesh Mishra, State College, PA, USA (raksang-at-yahoo.com)
      1. Peetambar Kushwaha, Lafayette, IN, USA (peetambar-at-yahoo.com)
  2. Anil Shahi, NY, USA (anil_shahi_et-at-hotmail.com)
    1. Sanjaya Parajuli, NY, USA (parajulis-at-gmail.com) $10
    2. Homraj Acharya, Washington DC, USA (homrajacharya-at-yahoo.cm)

The Matrix

The Matrix is a product of Hamro Nepal that is independent of Hamro Nepal. The Matrix is the digital democracy concept taken to a whole new level. The Matrix is being dedicated to Obama 2008. (Barack Hussein Obama And The White Boys In The Media)