Showing posts with label revolution. Show all posts
Showing posts with label revolution. Show all posts

Thursday, January 15, 2015

समझौता विहीन क्रान्तिको निष्कर्ष


  • वर्तमान सरकारको विघटन 
  • संविधान सभाको विघटन 
  • पदम् रत्न तुलाधरको नेतृत्वमा नया अंतरिम सरकारको निर्माण 
  • त्यस अंतरिम सरकारमा क्रांतिकारी शक्तिहरुको मात्र सहभागिता 
  • अंतरिम सरकारको नेतृत्वमा एक वर्षभित्रमा दुई वर्ष म्याद भएको संविधान सभाको निष्पक्ष निर्वाचन 
  • त्यो निर्वाचन अगाडि सबै नेपालीलाई मतदाता नामावलीमा समावेश गर्ने, सबैलाई (बाँकी रहेका ४३ लाख) नागरिकता पत्र वितरण 
  • निष्पक्ष र समावेशी निर्वाचनकालागि अंतरिम संविधानमा आवश्यक संसोधन क्रांतिकारी सरकारले गर्ने 
  • क्रांतिका दौरान शांतिपूर्ण ढंगले क्रांतिमा उतरेका क्रांतिकारीमाथि यदि दमन भएमा अंतरिम सरकारले नेपाल प्रहरीका पदाधिकारी र अहिलेको गृह मन्त्रीलाई कारवाही गर्ने ----- क्रांति अंतरिम संविधान द्वारा प्रदान मानव अधिकारको दायरा भित्र हुँदैछ --- मानव अधिकार हनन गर्ने, शांतिपूर्ण क्रांतिमाथि दमन गर्ने अधिकार नेपाल प्रहरीलाई छैन, गृह मन्त्रीलाई छैन। खबरदार। सेनाको यदि परिचालन गरिन्छ भने अहिले सत्तामा बसेकालाई हेग पुर्याउने। 
  • संविधान सभाबाट बन्ने सरकारले नेपाल सेनाको रिस्ट्रक्चरिंग, लोकतांत्रिकरण र समावेशीकरणको काम शुरू गर्ने, सिविलियन सुप्रीमसी स्थापित गर्ने 
समझौता विहीन क्रान्ति भनेको यो सरकार र यो संविधान सभाको विगठनको घोषणा नभएसम्म र नया अंतरिम सरकारको घोषणा नभएसम्म पुरा देश ठप्प रहने हो। लक्ष्य एक जना पनि शहीद पैदा नगर्नु हो। मानव अधिकार स्थापित भइसकेको देशमा क्रांति गर्दा शहीद पैदा हुँदैन। 


Tuesday, October 16, 2007

पुर्ण समानुपाितक िनर्वाचनकालािग मधेशी, जनजाित, दिलतले अान्दोलन गर्नुपर्छ


अिहले जुन िकिसमले नेपाली काँग्रेसले देशलाई जबरजस्ती गलत तिरकाले चुनावमा लान खोिजरहेको त्योनेपाली काँग्रेसको गायब भइसकेको राजनीितक धरातलका बाबजुद देशमा नेपाली काँग्रेसकै वर्चस्व कायमराख्न खोज्ने प्रयास होराजा धराशयी भइसकेको अवस्थामा देशमा status quo भनेको नेपाली काँग्रेस होमधेशीले अाफ्नो अिधकार कोसँग मागेको भन्दा नेपाली काँग्रेससँग, जनजाितले अाफ्नो अिधकार कोसँगमागेको भन्दा नेपाली काँग्रेससँग, दिलतले अाफ्नो अिधकार कोसँग मागेको भन्दा नेपाली काँग्रेससँग, मिहलाले अाफ्नो अिधकार कोसँग मागेको भन्दा नेपाली काँग्रेससँग

अान्तिरक लोकतन्त्र सबैभन्दा कम भएको ठुलो पार्टी नेपाली काँग्रेस२०४६ पिछ व्यापक भ्रष्टाचारद्वारादेशमा लोकतन्त्रलाई बदनाम गर्ने पार्टी नेपाली काँग्रेससंसदको दुई ितहाइले मात्र प्रधानमन्त्री फेर्नपाउने कस्तो उदेकालाग्दो व्यवस्था? त्यो तानाशाही हो, त्यो लोकतान्त्िरक होइनसरकार भनेको साधारणबहुमतको हुन्छ

मधेशी अिधकारको कुरामा
प्रचण्ड भनेको just another बाहुन होमधेशी क्रान्ितलाई सबैभन्दा बढीतथानाम गाली गर्ने नै प्रचण्डमाअोवादीले काँग्रेसीलाई त्यित नै सताएको भने काँग्रेसको मधेशीजनािधकार फोरमसँग दोस्ती भइसक्नुपर्नेकाँग्रेस टसमस भएको छैनजनजाित अिधकारको कुरामाअोवादीले मुख्यधारमा ल्याएको हो, तर जनजाितमािथ उसको वर्चस्व भएको होइनजनजाितका अाफ्नैपार्टी खुलेका छन्

दिलतहरूको अाफ्नै पार्टी खुल्नुपर्छ भन्ने मेरो धारणा हो, मायावतीको बहुजन समाज पार्टी जस्तोतरदिलतलाई माअोवादीले जित अरू कुनै पिन ठुलो पार्टीले नउकासेको यथार्थ त्यसको स्रेय तीनलाई जान्छनैसही कुरालाई सही भन्नुपर्छ

नेपाली काँग्रेस एकाितर अरू सबै पार्टी अर्कोितर भएको अवस्था प्रत्यक्ष िनर्वाचनमा काँग्रेसिवरोधीभोट बाँिडयोस् भन्ने चाहना हो काँग्रेसकोत्यो चाहना गलत होइन तर उसको चुनावी गिणत गलत काँग्रेसले देशमा ३०-३५% ंमत ६०% सीट ल्याउने जमाना िथयोत्यो जमाना गयोउसले अब १५-२०% भन्दा बढी मत ल्याउँदैनबेस उसको हराइसक्योतराईमा माअोवादीको मात्र बेस हराएको होइन१५-२०% मात्र मत ल्याउने पार्टीले प्रत्यक्ष िनर्वाचनमा राम्रो गर्छ भन्ने छैनपुर्ण समानुपाितक िनर्वाचनकाँग्रेसकालािग पिन राम्रो हो

पुर्ण समानुपाितक िनर्वाचनमा जानुपर्ने सबैभन्दा प्रमुख कारण अिहलेको िमस्रीत प्रणालीअन्तर्गतको जुन समानुपाितक अंश त्यो लथािलङ हुनुले देखाउँछफर्मुला बेकारको फर्मुला धिमलोपानीमा माछा मार्ने बाहुनहरूको षडयन्त्र हो

31% Madhesi
13% Dalit
38% Janajati
4% Karnali
30% Bahun, Chhetri
Total = 116%

यो कसरी हुन्छ? जम्मा हुनुपर्ने भनेको १००% हो११६% भनेपिछ plus minus १६% भयोभनेपिछ मधेशीकोप्रितशत ३१% नभएर १५% पिन हुन सक्छ भनेको होइन? दिलत १३% हुने हो भने कुन कुन पार्टीको? योफर्मुला अनुसार चुनाव भएको भए संसदमा कुस्ताकुस्ती हुन्थ्यो, उत्तर प्रदेशमा जस्तो

यो फ्रमुला समावेशी होइन िक छद्म समावेशी होहेर्दा खेरी मधेशी पिन , जनजाित पिन , दिलत मिहलापिन संसदमा, तर बाहुनहरूले मन नपराएको कोही मधेशी, जनजाित दिलत छैन त्यहाँत्यो व्यवस्था होयोभनेपिछ बाहुनहरूले चाहे अनुसारको मात्र हुने भयो

अिहलेको कोइराला सरकार चुनावपिछ पिन कायम रहने हो िक के हो? के प्रावधान ? कायम नै राख्नेप्रावधान भने चुनाव नै िकन गराउनुपर्यो?

५०० जनाको पिन संिवधान सभा हुन्छ? नेपाल जस्तो सानो गरीब देशमा? बढीमा ३०० जना हो हुनुपर्ने३००जनाकालािग पुर्ण समानुपाितक िनर्वाचन गर्ने अप्िरलमा, फरवरीसम्म नया पार्टी दर्ता गराउनपाउनुपर्ने, पार्टीले कमसेकम प्रत्येक तेस्रो नाम मिहलाको राख्नुपर्ने त्यस बाहेक अरू िनयम नहुने, कुनैपार्टीले अथवा ३० जना मात्रको िलस्ट पिन लान पाउनेत्यस िकिसमले जानुपर्यो

त्यसो गर्दा बल्ल पार्टीहरूलाई प्रेेसर पर्ने भयोअिहले काँग्रेस एमालेका सांसद ६०% भन्दा बढी बाहुनछन्त्यो ३०० जनाको िलस्टमा ६०% बाहुनहरूको नाम गयो भने मधेसी, जनजाित, दिलतले हामीलाई भोटनिदने भो भन्ने डर त्यस डरको िनराकरण के भन्दा खेिर िलस्टमा ६०% बाहुन नराख्नेत्यो हो िनदानपुर्ण समानुपाितक िनर्वाचन हुनै निदने, त्यो िनदान होइन

पुर्ण समानुपाितक िनर्वाचनमा नजानु भनेको देशमा बाहुनवाद कायम रहुन होपुर्ण समानुपाितकिनर्वाचनकालािग मधेशी, जनजाित, दिलतले अान्दोलन गर्नुपर्छ


एक मात्र िमलनिवन्दु: पुर्ण समानुपाितक िनर्वाचन
समानुपाितक िनर्वाचनको बाहुन फर्मुला मधेशी िवरूद्धको षडयन्त्र हो
जनजाित र दिलतले पार्टी नखोल्नु मानिसक दासता हो

In The News

LTTI abducts brick kiln manager in Siraha Kantipur Liberation Tiger of Terai Ilam (LTTI), an armed agitating group in Terai, abducted Harish Chandra Raya, the manager of a local Balaji brick Kiln at Mithleshwor village of Maheshwor VDC in Siraha ......... Five armed LTTI cadres whisked Raya from the factory ...... Siraha-Dhanusha in-charge of the group Suraj Man Singh said that Raya was abducted as he did not ‘pay tax’ to them. ...... LTTI had split from the Jantantrik Terai Mukti Morcha- Goit (JTMM-G) two months ago.

House adjourned after three-minute sitting, to resume on Oct 29 NepalNews
Possibility of consensus has ended: Poudel the possibility of reaching a consensus has ended and that his party was in favour of deciding the matter through voting in the parliament. .....He said the demands by the Maoists were not inappropriate since they were the demands of the people during the Jana Andolan II, but suggested the process which the Maoist party adopted was not appropriate. .... Maoist chairman Prachanda on Monday had warned of split in the alliance if their demands were not met.
Parties decide to adjourn the House for two weeks
Rs 515 million spent in preparation for CA election: EC of the total amount, Rs 540 million has been received as assistance from donor agencies for the CA polls. ..... most of that amount was spent on salary and other benefits for new staff EC recruited especially for CA election, including publicity and promotion programmes for the election, training for EC staff and other related expenditure.
Prachanda warns of confrontation Hinting at not backtracking from their stance for full proportional election system and republic, Maoist chairman Prachanda warned of confrontation in the country if other parties failed to agree on their demands. Addressing a plenary of the third NRN Global Conference in the capital on Monday, Prachanda claimed despite support from the international community for their demands, unwillingness of the Nepali Congress has delayed the process. Prachanda said his party was in favour of providing double citizenship to the Non Resident Nepalis to tap their skills and earnings for the development of the country.
Maoists continue extortion The cadres say the donation is to support their movement. They have set up stops at several places along the Kathmandu-Manthali highway to collect money. A driver told The Himalayan Times that he paid money at 24 different places on the Kathmandu-Manthali route on Monday. Different ethnic groups affiliated to the Maoist are enforcing donations. A vehicle is charged up to Rs 5,000.

No backtracking from demands: Prachanda Kantipur
We shall overcome problematic phase, says Koirala The Prime Minister, who looked cheerful during his short stay at the function, left the conference venue immediately after delivering his speech on a humorous note, saying that the leaders of the other parties could mind if he stayed on...... NRN president Upendra Mahato urged that NRNs should be eligible for dual citizenship
Parties intensify consultations to defuse stand-off
UML registers amendment proposal In the two-point amendment proposal registered at the parliament secretariat, UML has urged the House to explore the reasons behind the postponement of the elections. ...... The second point of the proposal has urged the House to find a solution to the current crisis, fix a new date for the polls and hold the elections; and also to direct the government to begin the process of declaring the country a democratic republic. ...... CPN-UML has mentioned in the amendment proposal that the government must find a way out so that an agreement could be reached on a fully proportional electoral system to ensure the Constituent Assembly polls.
YCL captures Rajeshwar Devkota’s house in Gorkha
Tarai groups declare ceasefire for Eid, Dashain Madhesi Mukti Tigers (MMT), an armed group in the tarai, announced a ceasefire beginning Sunday. According to a statement issued by the group's "military commander" Chattan, they stopped all military activities considering the Dashain and Eid festivals. The ceasefire will be in effect till October 25, the MMT statement said. The Jwala Singh-led Janatantrik Tarai Mukti Morcha (JTMM-J) and another faction of the JTMM -- Samyukta Janatantrik Tarai Mukti Morcha -- have already declared ceasefire in view of the Hindu and Muslim festivals.
Consensus still a far cry Although the Nepali Congress (NC) has hinted that it has accepted to pass the ‘commitment proposal’ on a republic, but it has rejected outright the Maoist’s demand of proportional representation (PR) system for the Constituent Assembly elections. ....... UML General Secretary Madhav Kumar Nepal Sunday pointed out that public pressure was also necessary on the political parties for the end of the current political deadlock.
सबै नेपाली एउटै छातामुनि ः कटवाल उनले भने- 'चुनाव भएको भए मुलुकले एउटा दिशा लिन्थ्यो ।' भेटका क्रममा अधिकांश समय उनले पत्रकारको आलोचना गरेका थिए । 'पत्रकारले कालोलाई सेतो र सेतोलाई कालो बनाइदिने हुनाले राजनीतिक विषयमा केही बोल्दिनँ,' उनले भने- 'मैले खुट्टा उचाल्दा पनि धेरै टीकाटिप्पणी सहनुपर्ने भएकाले केही नबोलौं ।'
एनआरएन सम्मेलनका मुद्दा ४ वर्षको अवधिमा ३८ राष्ट्रमा संगठन विस्तार भइसकेको छ भने भुटान र भारतबाहेक करिब २० लाख नेपाली यसमा आबद्ध भइसकेका छन् । ....... केन्द्रीय संरचनादेखि बलियो र पारदर्शी ढंगले अघि बढाउनुपर्छ । संगठनले समेट्न नसकेका नेपालीलाई यसको घेरामा ल्याई आबद्ध बनाउने, सांगठनिक संरचना नभएका थप देशमा विस्तार गर्ने योजना तय गर्नुपर्छ । एनआरएनलाई संस्थागत गर्दै संसारभर राष्ट्रिय समिति गठन सम्मेलनको मुख्य कार्यसूची हो । ....... एनआरएन भन्नेबित्तिकै लगानी भित्र्याउने विषय जोडेर हेरिन्छ । हामी लगानीसाथै सीप, ज्ञान र विशेषज्ञता भित्र्याउन चाहन्छौं । ........ महतोजीमा 'एक व्यक्ति नेतृत्व'को क्षमता थियो । अबको नेतृत्व त्यो स्तर र क्षमता भएको नहुन सक्छ । त्यसकारण हामीले सहमति र समझदारीका हिसाबले सामूहिकतामा आधारित नेतृत्व निर्माण गर्नुपर्छ । अधिकार र शक्ति हस्तान्तरणको सिद्धान्त आधारमा काम बाँडफाँड गर्ने सामूहिक नेतृत्व निर्माणमा सम्मेलन केन्दि्रत हुनुपर्छ ।

Saturday, October 13, 2007

िगिरजाले अप्िरल क्रान्ितको श्रेय िलन िमल्दैन


अप्िरल क्रान्ितको नारा नै गणतन्त्र िथयो
संसद पुनर्स्थापना िथएन
िगिरजालाई प्रधानमन्त्री बनाउ भन्ने नारा लागेन
सडकमा

कुनै हथकण्डा बाँकी रहेन
जुन िक राजा राजाको सेनाले
प्रयोग गरेन
उनीहरूको हार भएको
व्रष डेढ वर्ष कािटसक्यो

राजाको एकतन्त्री शासन
िमलीटरी शासनबाट
नडराएको जनता
कुबाट डराउँछ?

कसले गर्ने कु
िकन गर्ने कु
किहले गर्ने कु

अप्िरल क्रान्ित िगिरजाले नगरेको प्रमाण
मधेशी क्रान्ित हो
अप्िरल क्रान्ित प्रचण्डले नगरेको प्रमाण
मधेशी क्रान्ित हो

संघीय समावेशी लोकतान्त्िरक गणतन्त्र
अप्िरल क्रान्ितको एजेण्डा हो
त्यो एजेण्डा नेताहरूले िबर्सेकोले
किहले पिन अङगीकार नै नगरेकोले
मधेशी क्रान्ित गर्नुपर्यो

िवश्व इितहासमा अाफ्नो िकिसमको पिहलो क्रान्ित
अप्िरल क्रान्ित
त््यसलाई नबुझेर, बुझ पचाएर
जनअान्दोलन दुई भन्िदनेहरू
िगिरजा मार्का हुन्

एक्काइसौं शताब्दीको पिहलो प्रमुख क्रान्ित
अप्िरल क्रान्ित

मधेशी क्रान्ित
त्यही अप्िरल क्रान्ितको दोस्रो अध्याय
त्यसले गृह मन्त्रीको कुर्सी माग्यो
अादर अपमानको िनर्क्यौल त्यहीं भयो

अनादर भयो
र त्यसैले
िनरन्तरको तराई बन्दले
तराई तबाह छ

मधेशी क्रान्ितलाई अपमान गर्नेहरुले
अप्िरल क्रान्ितको श्रेय िलन िमल्दैन
िकनभने
मधेशी क्रान्ित अप्िरल क्रान्ितको दोस्रो अध्याय हो

सात पार्टीको माअोवादीसँग भए जस्तै
काठमाण्डु सरकारको
ज्वाला गोइतसँग अादरपुर्वक शान्ित वार्ता हुन्छ
िक क्रान्ित हुन्छ
तेस्रो अध्याय लेिखन्छ

िक पुर्ण समानुपाितक िनर्वाचन हुन्छ
िक क्रान्ित हुन्छ
तेस्रो अध्याय लेिखन्छ

समयमै काठमाण्डु सरकार सचेत नभए
देश टुट्न सक्छ



संिवधान सभामें मधेशी मोर्चाका रोल
मधेशी मोर्चाका िनर्माण अौर तराई खुला रखनेकी रणनीित
अन्धेर नगरी चौपट िगिरजा
पुर्ण समानुपाितक िनर्वाचन अौर एक मधेश एक प्रदेशका नारा पर्याप्त है
डा देवेन्द्र राज पाण्डे: अन्तिरम प्रधान मन्त्री?
न्यु यर्कका पहिरयाहरू
उपेन्द्र यादव: सरकार र फोरमबीच सम्झौता
तराई बन्द नहीं संगठन िवस्तार किरए
जयप्रकाश गुप्ता: मधेस आन्दोलनका आग्रह
एक मात्र िमलनिवन्दु: पुर्ण समानुपाितक िनर्वाचन
पहाडी बाहुन सुजीत ढकाल
तीन लाखले सरकारी जागीर खाने, तीन करोड कता जाने?
मधेशी मोर्चाके िलए फर्मुला
महेन्द्र, वीरेन्द्र र प्रचण्डका सीडीअो अञ्चलाधीशहरू
एक मधेश एक प्रदेश
उपेन्द्र यादव: संवाद
मधेशी अान्दोलनको गन्तव्य: नभम्बर चुनाव
िगिरजालाई पदमुक्त गर
प्रचण्डे बाहुनले अौंला पिन खान्छ, हात पिन खान्छ
छाता संगठनको कुरा फेिर ल्याउने िक नल्याउने
समानुपाितक िनर्वाचनको बाहुन फर्मुला मधेशी िवरूद्धको षडयन्त्र हो
तराईमा िहंसाको राजनीितक समाधान छ
जनजाित र दिलतले पार्टी नखोल्नु मानिसक दासता हो
द्वैध नागिरकता िबना नेपालमा अार्िथक क्रान्ित सम्भव छैन
मई १२ िदउँसो १ बजे सेन्ट्रल पार्क दक्िषण पूर्व कोणा
एक मधेशी पार्टी
मैले पिरकल्पना गरेको मधेश राज्य
न्यु यर्कमा छाता संगठनको अावश्यकता
ज्वाला, गोइत, टाइगर और कोबराको चुनाव क्यों लडना चािहए
रतन झा: मधेसी व्रि्रोह ः चुनौती र अवसर
पुरे देशको प्यारालाइज कर दो
माअोवादी तानाशाही मुर्दाबाद
िगिरजाको कुर्सी से हटा दो, सेरेमोिनयल बना दो
अगर सडक पर िफर से उतडनी पडी तो
चुनावी जंग
िवजयकी सुगन्ध अा रही है
समानता अौर अिधकार पर्याप्त नहीं हैं, हमें तो शक्ित चािहए
माघे क्रान्ित
सत्ताधारी सात पहाडी पार्टीको घैंटोमा अझै घाम लागेको छैन
सरिता गिरी: अशान्त मधेस, नया नेपाल
माघे क्रान्ित, राजावादी र िहन्दु कट्टरपन्थीबारे
डटे रहो
शान्ित वार्ता क्या, िवजय घोषणा करो
बराबर जनसंख्याबाला २०५ सीट
मधेश जल रही है
िफर से कह दो एक बार इन्िकलाब
पहाडी मधेशी दंगा, मधेशी जनजाित गठबंधन, र िनर्णायक, अिहंसात्मक अन्ितम अान्दोलनको खाँचो
सद्भावना रोडम्याप
नेपालमा दमजम अान्दोलनको अावश्यकता
नेपालमा संसारको नम्बर एक लोकतन्त्रको स्थापना हुन सक्छ
राजतन्त्र, बाहुनवाद र भर्ष्टाचार समाप्त पारौं
राजतन्त्र, बाहुनवाद र भर्ष्टाचार समाप्त पारौं
प्रस्तािवत संिवधान
वीपी र िगिरजाको कहानी
िगिरजा, माधव, प्रचण्ड सब एक जैसे हैं
Rajendra Mahto: नागरिकता विधेयक खोतल्दा
नेपालको अन्तरिम संविधान
नेपाली कांग्रेसको संविधान मस्यौदा
माओवादीको संविधान मस्यौदा
मधेशीसँग संख्या छ, शिक्त छैन
डा. कटक मल्ल: सुन्दर, शान्त र शिष्ट नेपालको निर्माणका लागि
ितमीले देखाइ िदयौ
कर्फ्यु तोड्न आह्वान गर्नेले
जाउलो खाएर क्रान्ित गर
जनआन्दोलनको कार्यक्रम
क्रान्ितलाई नबुझ्नु, बुझ पचाउनु
ये तो क्रान्ित है
यो सडक ितम्र्ो हो

Sunday, August 05, 2007

Lull Before The Storm


Matrika Yadav quit.

Rajendra Mahto quit.

Upendra Yadav has found his talks with Ram Chandra Poudel do not go anywhere. These Bahuns intend to humiliate the Madhesi sentiment.

This is Ram Chandra Poudel's thinking. Forget the 38 who died and the 800 who got injured during the so called Madhesi Movement. We asked you to come to talks back then. If you had come to talks immediately, those people would not have died, and if they died, we don't see why they should be called martyrs.

But victims to Jwala's political violence have been declared martyrs one after the other.

What these Bahuns do not realize is that it is the Madhesi Movement that gave birth to the Madhesi Janadhikar Forum, the political party that we know today, and it was not the other way round.

It is very possible the country will break into two. I hope not, but I am open to the possibility. And if we hit a point of no return, I expect to throw my lot behind the idea. At that point India and China as powers will be irrelevant except in the aftermath, to give recognition to a new state. If the Madhesi people want it, they can have it. And the Nepal Army is also going to be irrelevant. There is going to be a referendum. Nepal will break like Czechoslovakia did: peacefully. And the credit for breaking the country into two will go to the Bahuns in power now.

All the Madhesi people are asking for is free and fair elections to a constituent assembly.

Compromise Formula: 75 Multi Member Constituencies

If we will already know Girija will be Prime Minister after the election before we have even had an election, that will not be an election, that will be a farce. But the current arrangement has it that you will need a coalition of two thirds of the constituent assembly to kick the current Prime Minister out. That is fundamentally undemocratic.

And it is not possible for the eight party front to contest the elections together. There will have to be major competition. Girija wants the eight parties to stay together not because there is any danger from the king, but because (1) he gets to present himself as the leader of eight parties rather than a Congress that if not united will get 12% of the votes, but if it unites will get 13%, (2) he does not want to have to take a stand on the republic question, and (3) he does not want to have to go to the people with a map, any map, for federalism.

I have never liked Girija. This guy is fundamentally undemocratic. He is the reason the 1990s were such a mediocre decade. Today Girija is the problem the Madhesi Movement faces, Girija is the problem the Janajati Movement faces, Girija is the problem the Dalit Movement faces.

Girija is the reason the Madhesi, the Janajati, the Dalit are not making any forward progress. Girija is the ultimate Bahun.

The reason Girija is not keen on having elections in November is because if the elections are postponed he thinks he gets to be Prime Minister for another six months or so. That can not be allowed. Girija has to be kicked out of Baluwatar wether or not there are elections in November. And should there be elections, and should he contest, the Madhesi Movement has to make it top priority to defeat him in Morang and Sunsari.

I think Girija has to be kicked out right away. The UML and the Maoists should work out a new equation in the interim parliament.

I Agree With Prachanda On Republic And Proportional Election
Madhesi Alliance Needed
एक मधेश एक प्रदेश
Bahun Conspiracy To Hijack Constituent Assembly Elections
Violence Is No Solution In the Terai
ICG: Nepal's Troubled Terai Region

All Madhesis in the interim parliament should walk out of their parties and form a new political party. What other option is there?

In The News

Nepal Coalition Govt Partner Decides To Recall Representative AHN A statement, issued by the party, said the government failed to address the issues of the Madhesi people in southern Nepal. "The government couldn't sincerely address the issues of Madhesi people. Therefore, it is meaningless to stay in the government," the statement said. The government is likely to face a serious crisis as the government has scheduled to conduct the national elections on November 22 this year. Meanwhile, majority leaders of the Communist Party of Nepal-Maoist (CPN-Maoist), another major ally in the government, have urged the party leadership to immediately pull out of the government. During the fifth plenum of the CPN-Maoist in Kathmandu on Monday, majority leaders asked the party leadership to leave the coalition government and launch a 'people's revolt." The leaders have charged that the government is not sincere to conduct the national elections. Deputy Commander of the CPN-Maoist Barsa Man Pun a.k.a. Ananta said, "There is a real pressure from the party leaders to pull out of the government." The Maoist's plenum is expected to continue for next at least two days.

विद्रोहकै बाटो संविधानसभा चुनाव नहुने निष्कर्ष निकालेर माओवादीहरू जनविद्रोहको कार्यदिशातिर साउन १८ गतेदेखि राजधानीको बालाजु औद्योगिक क्षेत्रमा दुई हजारभन्दा बढी कार्यकर्ताको उपस्िथतिमा सो बैठक सुरु भइसकेको छ । मोटामोटी पाँच दिनसम्म चल्ने भनिएको बैठकमा माओवादीका जिल्ला सचिवालय सदस्यसम्म र जनसेनाका तर्फबाट कम्पनी कमान्डरभन्दा माथिल्लो तहका कार्यकर्ताहरू सहभागी छन् । माओवादी पार्टीको इतिहासमा यति धेरै सङ्ख्यामा सामूहिक जमघट भएको यो नै पहिलोपटक हो । ........ २४ पृष्ठ लामो दस्तावेज ...... प्रचण्डको दस्तावेजमाथि ४० जनाको समूहमा विभाजित गरी छलफल गर्ने कार्यक्रम मिलाइएको छ । ..... चुनावको मिति जेठको अन्तिम साताबाट असार ६ गते सारयिो र त्यसबाट पनि मङ्सिरतिर धकेलिएपछि माओवादीहरूको सपना भताभुङ्गझँै भयो । ..... संविधानसभाको चुनाव मङ्सिरमा पनि नहुने र यदि भइहालेमा आफ्ना लागि प्रतिकूल सावित हुने निष्कर्ष निकाले ...... "हिजोका दिनमा प्रचण्ड-बाबुराम एकताको विषयलाई मन नपराएको एउटा समूह भित्रभित्रै क्रियाशील थियो । त्यसैमा अन्तरमि सदन र सत्तामा आफूलाई नपुर्‍याएको आक्रोशमा अर्को समूह पनि थपियो ।" ......... सरकारमै बसेर विद्रोह गर्ने लाइनलाई माओवादीले विश्व कम्युनिस्ट आन्दोलनकै नयाँ प्रयोग भनेका छन् । ....... "प्रशासनिक क्षेत्रलाई उपयोग गर्ने नाममा हामी सरकारमा गयौँ तर दोलखाको एउटा घटनाले हाम्रै मन्त्रालयका कर्मचारीले वाईसीएललाई क्रिमिनल लिग घोषणा गर् भनेर नारा लगाउन थालेका छन् । ....... "हामीले संविधानसभाको चुनावअगावै गणतन्त्रको घोषणा हुनुपर्छ र समानुपातिक निर्वाचनमा जानुपर्छ भनेका छौँ । यदि त्यो भएन भने सरकारबाट बाहिरन्िछाँै ।" ...... विगतमा समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी अडान छाड्नुलाई यसपटकको माओवादी केन्द्रीय समिति बैठकले गल्तीका रूपमा स्वीकारेको छ । र, अब सोही मागलाई जोडदार ढङ्गले उठाएर मधेसी जनअधिकार फोरमजस्ता आफूसँग टकरावमा रहेका तराईका समूहहरूलाई मात्र माओवादीले नजिक्याउन चाहिरहेको छैन, विभिन्न जनजाति समूहसँग पनि वार्ता र कार्यगत एकता गर्ने नीति अपनाएको छ । ....... माओवादीहरूले मङ्सिरमा चुनाव नहुने किटानी नै गर्ने गरेका छन ....... नयाँ आधारसहित संविधानसभा निर्वाचन सम्पन्न गराउन...... अन्तरिम संविधानमा हरेक विवाद आठ दलकै सहमतिले टुङ्गो लगाउने उल्लेख छ । सहमतिको राजनीति छाडेर माओवादी सरकारबाट बाहिरिने निर्णयले अन्तरिम संविधान ँपेन्डुलम’ हुँदैन ? ....... संविधानसभाका निम्ति दलहरूसँग, अन्तर्राष्ट्रिय शक्तिहरूसँग नयाँ आधारको बहस गर्ने तयारी गररिहेका छौँ हामी । ..... राजतन्त्रलाई बचाउने वा बचाउन सक्ने स्िपरटिमा संविधानसभा निर्वाचनको औचित्य छैन । ....... नागरकिमा आएको अभूतप्ाूर्व अग्रगामी जागरण
बाढीको विपत्ति तनाव र हिंसाको चपेटामा परेका तराईका अधिकांश क्षेत्र अविर ल वषर्ाका कारण डुबानमा दुई लाख जनता बेघरबार .... दुई सय पाँच मिलिलिटर पानी परेको ..... उनीहरूलाई खानपिनको व्यवस्था स्थानीय पिपुल प्रोटेक्ट क्लब, शिवपथ युवा कमिटी र स्टेसन एरयिा कमिटीका युवाले गरेका छन् ।

One of Nepal's ruling coalition parties orders its minister to ... International Herald Tribune, France alleged Mahato's role has been unproductive and ineffective in settling the problems faced by the people in the southern region ...... Once Mahato officially tenders his resignation, he will be the second minister to quit the government in less than a week. Last week, Matrika Yadav, representing Nepal's former rebels, resigned, alleging Cabinet colleagues were ignoring his concerns about ethnic violence in the south.
Hundreds of Tibetans leave Nepal for "Mass Movement" for Tibet Phayul, Tibet August 8 Tibetan Mass Movement in New Delhi, India. .... the ongoing Indefinite Hunger Strike by 14 Tibetans in New Delhi that began on July 8. .... what is supposedly to become the biggest Tibetan demonstration staged so far since 1959..... organisers expect more than 10, 000 Tibetans ..... International Day of Action for Tibet.
Nepal hands over Tibetan refugee to China Hindustan Times
India, Nepal trade blame for worst flooding in decades
Khaleej Times, United Arab Emirates

NSP-A asks Minister Mahato to quit govt Kantipur party chairperson Anandi Devi Singh said Mahato is being recalled since he has not been able “to do anything to institutionalize the achievements of the Madhesi movement.
RPP chairman skeptic about free, fair CA polls
Businessmen shut down Birgunj markets
JTMM-J murders trader in Saptari
Mahato urges terai groups to utilize CA poll
'मेरा श्रीमान्लाई यसरी मारे कि..
सरकार-फोरम वार्ता स्थगित
त्रिवि पाठ्यक्रम २० वर्ष पुरानै
एकता वार्ता पुनः सुचारु
आराम पाएनन् प्रधानमन्त्रीले
गठबन्धनको सान्दर्भिकता कोइरालाले आठ दलको एकता अझै आठ, दस वर्ष आवश्यक पर्ने विचार व्यक्त गरेर .......... माधवकुमार नेपालले वामपन्थी दलहरूको वाम गणतान्त्रिक मोर्चाका सट्टा आठ दलकै गठबन्धनलाई गणतान्त्रिक मोर्चा बनाउनुपर्ने धारणा ..... सरकारबाट हट्ने कार्यकर्ताको दबाब सामना गर्न माओवादी नेतृत्वलाई विस्तारित बैठकमा अप्ठ्यारो भइरहेको महसुस अन्य मुख्य दलहरूले गरेको ...... वार्तामार्फत संविधानसभा निर्वाचनमा सहभागी गराउन मधेसी जनअधिकार फोरमलाई सहमत गराउनु गठबन्धनको एक प्रमुख कार्यसूची देखिएको

NSP (A) recalls minister Mahato from govt NepalNews Singh also wrote a letter to Prime Minister Girija Prasad Koirala informing him about the party's decision to recall Mahato from the government....... NSP (A), however, expressed commitment to remain an ally of the eight-party alliance.
Maoist cadres criticise party leadership; pressurise to quit govt the party leadership must formulate strategies for 'people's revolt' since the constituent assembly elections are impossible in the present context. ........ Some have suggested for broader republican alliance while others suggested for unity among the communist parties for establishing republic
No more talks with govt: Chure-Bhawar Samaj citing the latter’s failure to ensure security in Chure-Bhawar region.
Denmark provides Rs 119 million for election preparation
JTMM-J kills another civilian in Saptari
Nepali Congress unification talks resume NC-D president Sher Bahadur Deuba had accused the parent party NC of causing unnecessary delay in the unification process and threatened that his party would engage in expanding the party's organisational influence by leaving the unification talks altogether.

900 civil servants leave terai Kantipur
Maoists positive toward poll: Sitaula
I haven’t withdrawn resignation: Yadav
Maoist leadership under pressure to quit govt
Unidentified group shot at a businessman in Birgunj
No talks with govt for now: MPRF
Govt doing nothing to improve security situation, says Nepal
Taskforces resume joint meet on NC merger

Nepal says parties' attitudes blocking the CA NepalNews parties, rather than regressive elements, are blocking the CA polls at this juncture. Govt-MJF talks inconclusive yet again the third time that the government-MJF talks have ended inconclusively
Matrika denies withdrawing resignation
“Leadership by turns” in local bodies the nominee of all parties would get the opportunity to hold responsible posts like DDC chairman and Mayor. Their tenure would also be fixed as per the agreement between the eight parties
Strike hits three districts Ramechap, Dolakha and Sindhupalchowk ..... a group calling itself Rastriya Jatiya Mukti Morcha (RJMM) ..... its 26-point demand it had presented to the government some weeks ago. The demand includes ensuring federal governing system, inclusive state structure and proportional electoral system.


BBC Nepali

संविधानसभा अगावै गणतन्त्र?-04.08.07
चुनाव र सुरक्षा स्थिति-21.07.07
प्रचण्डसँग-06.07.07
मधुरमण आचार्यसंग-25.07.07
ज्वाला सिंहसंग-18.07.07
सुर्यबहादुर थापासँग-11.07.07

Thursday, January 18, 2007

My Role In The April Revolution: The Butterfly Effect


Butterfly effect - Wikipedia, the free encyclopedia The phrase refers to the idea that a butterfly's wings might create tiny changes in the atmosphere that ultimately cause a tornado to appear (or, for that matter, prevent a tornado from appearing). The flapping wing represents a small change in the initial condition of the system, which causes a chain of events leading to large-scale phenomena. Had the butterfly not flapped its wings, the trajectory of the system might have been vastly different.
As I gear to put some effort into the Madhesi Movement, I can't help but notice there has been a concerted effort to minus my role in the April Revolution. If it were merely personal, I would not much mind. But I have to take offense on behalf of the Madhesh.

Take quantity. No Nepali outside of Nepal did full time work towards it for a year before it happened. And for months after the royal coup when there was very little opportunity for anyone inside Nepal to do anything, maybe I was the only one anywhere who was doing such intense, full time work.

The Virus Of The April Revolution

Take quality. For a few years before I came to the US in 1996, I was Vice General Secretary of a party in Nepal of which Hridayesh Tripathy was General Secretary. Tripathy at the time was Chair of the Public Accounts Committee in the parliament, a seat then Indian Prime Minister Atal Bihari Vajpayee held right before he became Prime Minister. Tripathy today is a senior member of the cabinet in Nepal. Within months of landing in the US, I got myself elected student government president at what is the number one liberal arts college in the South.

Howard Dean knows me. Howard Dean's brother Jim Dean knows me - "I googled your name and ended up on the homepage of the actor James Dean." These are a Vermont duo. The American who did the most for the democracy movement in Nepal is Senator Patrick Leahy. He is a Vermonter. Before Howard Dean came along, the president of the Democratic Party just used to be a figurehead. He has authored a 50 state strategy that seems to be working so beautifully. Dean 2004 was not a presidential campaign, it was a movement. Barack Obama is a Deaniac from 2004, and he is the next President Of The United States.

Cobb To Leahy
Leahy Amendment Says No Arms To Nepal
Leahy, Lion
Senator Patrick Leahy
Senator Patrick Leahy, Democrat, Vermont
Senator Leahy To US Congress On Nepal

I am the father of the concept of Continuous Movement in the Nepali context. I pushed the concept publicly and privately for months before it happened. Otherwise all leaders just wanted to do isolated acts like a mass meeting here, a Nepal shutdown there. The most they would go for would be a Nepal shutdown for four days. I kept saying we have to come out into the streets and stay out until the regime is toppled.

Lilamani Pokharel For Continuous Movement (November 29, 2005)
Project Take Over Tundikhel: Draft 1
eDemocracy, 4S Campaign, 24/7 Vigil For Democracy: Take Over Tundikhel (March 19, 2005)

Tuesday, March 28, 2006

यो सडक ितम्र्ो हो

घरबाट िनस्केर आउ सडकमा
पर्खाल हाम्फालेर आउ
अंकमाल गरेर आउ
कौसीबाट हाम्फाल
ढोका खोलेर आउ
यो सडक ितम्रो हो

फािसस्टहरुले देश बेच्न लािगसके
राजा नभए देश रहन्छ
देश नरहे ितमी रहन्नौ
ितम्रो घरमा अँध्यारो छ
बत्ती बाल्ने बेला यही हो
आउ सडकमा
यो सडक ितम्रो हो

आँधीबेरी जस्तै आउ
मनसुनको बर्सात भएर आउ
तर मनसुन आउनु अगािड आउ
यो आन्दोलन समयको तकाजा हो
यो वर्तमान, यो भिवष्य ितम्रो हो
त्यसैले आउ सडकमा
यो सडक ितम्रो हो

गाउँ गाउमा आउ
शहर शहरमा आउ
िजल्लाको सदरमुकाममा आउ
राजधानीमा त ओइरेर आउ
लाखौंको संख्यामा आउ
िकनभने
यो सडक ितम्रो हो

आन्दोलन सफल हुन्छ
सडक रगताम्मे हुन्छ
िवजयको अबीरले
दशकौंपिछ नाित पनाितले सोध्लान
क्रान्ितका दौरान ितमी कहाँ िथयौ
ितमीले भन्नु नपरोस्
ितमी कोठामा टीभी हेरेर बसेका िथयौ
अथवा बार्दलीबाट रिमता हेरेर बसेका िथयौ
त्यसैले सडकमा आउ
यो सडक ितम्रो हो

कमल थापा हावाको गोली हान्दैछन्
ितमी बोलीको गोली हान
नारा लगाउ
कमल थापा, तुल्सी िगरीलाई जेल पुर्याउ
माधव नेपाललाई जेलबाट फुत्काउ
आउ, ितमी सडकमा आउ
यो सडक ितम्रो हो

राजा नागिरक र व्यापारी भएर बसुन्
नत्र भने जेल जाउन्
मतलब छैन
मतलब ितम्रो छ
भरे बाटो कुरेर बस्न नपरोस्
ितमी रातभिर जागाराम भएर पिन आउ
एका िबहानै आँखा िमच्दै आउ
लाखौंको संख्यामा आउ
माित्तएको गोरु जस्तै िनर्धक्क भएर आउ
िकनिक
यो सडक ितम्रो हो

आउ, आउ
सडकमा आउ


Madhav Nepal was put under house arrest in February 2006. A month later he managed to smuggle wireless internet access into his room. The first person he reached out to was me. He is the leader of the party that has a strong chance of emerging the largest in the Constituent Assembly.



Girija Koirala is the father of the concept of the military solution to the Maoist insurgency. The king climbed onto it only later. Months after the royal coup, Girija was still vehemently against the idea of a constituent assembly. No peace would have been possible without that. No alliance with the Maoists would have been formed. Without that alliance, the April Revolution would not have happened. Girija has been singing the monarchical tune for months after the April Revolution. The revolution mandated a republic.

Girija Koirala at best has been the constitutional monarch of the April Revolution, a figurehead who occupies the top seat of power for being the oldest among the equals. And even today he has not taken any lead on the issue of state restructuring. He and his party have dillydallied on the issue of putting forth a detailed concept of federalism for Nepal. They want to postpone is as much as possible.

I am the only politically active Nepali anywhere - inside Nepal or out - who has written full-fledged constitution for the country: Proposed Constitution. My document would make Nepal the number one democracy on the planet, better than India, America or England. Not even the Maoists have come around to the idea of state-funded political parties. At least not yet.

In the process I have also invented the world's first digital democracy organization, Hamro Nepal. From that has birthed The Matrix which will possibly play a central role in Obama's ascendancy to the White House.

The Matrix, Vision, Spread Democracy, Revolution

To those who say I am just a writer! In November I got myself elected Convenor, Coordination Committee, Nepali Organizations In New York City. And it has felt like I am the only Madhesi in the city. I did that with sheer political skill. And, by the way, never underestimate the power of blogs. Dean 2004 was organized entirely around one blog.

There are those who say I have not been to Nepal in years. I say, astronomers have not been to Mars or Jupiter either, but they know the planets pretty well. Welcome to globalization and the internet.

The Butterfly Effect (2004)
Butterfly effect - Wikipedia, the free encyclopedia
The Butterfly Effect 2 Official Site: Newline Home Entertainment
The Butterfly Effect
Redmond's Butterfly Effect
What is chaos theory? - a definition from Whatis.com - see also ...
Chaos & Fractals: The Butterfly Effect
EContentMag.com: The Social Butterfly Effect
The Butterfly Effect Hits Vending Machines
IEEE Spectrum: Butterfly Effect

In The News

Mahara to lead Maoists in interim parliament NepalNews
CPN-UML elects Nepal as party leader in interim legislature Bharat Mohan Adhikari as the deputy leader ..... MP Mahendra Bahadur Pandey and Parshuram Meghi Gurung have been elected as the chief whip and whip
Madhesi activists call indefinite vehicular strike in Janakpur
Government releases Rs. 70 million to Maoists
Second meeting of Interim Parliament begins; Nemwang elected Speaker
Mainali elected NBA president
OHCHR flays arrest of Madhesi activists, political party members "The Government of Nepal is required under its international human rights obligations to respect the freedom of opinion and expression, which can only be restricted under highly limited circumstances." ..... "The arrest and detention appears to be a violation of these freedoms - freedoms which are enshrined in the new Interim Constitution of Nepal adopted earlier this week. In addition, OHCHR-Nepal’s is concerned about the failure of the authorities to provide the legal basis for the arrests and continued detention" ......... “I am concerned that despite repeated requests the authorities were unable or unwilling to give an adequate explanation of the legal basis for the arrests and continued detention, including whether the burning of the constitution is a legal offence in itself. Freedom of expression must not be compromised by authorities other than in exceptional circumstances and in all such cases clear reasons should be given”
Amend interim constitution in favour of Madhesi people: Mahato "worsening" situation in Terai. .... Mahato demanded that a fresh national census be organised ahead of elections of Constituent Assembly and based on the results of that census, he said, the electoral constituencies should be delimited.
Moriarty urges PM not to form interim govt before arms mngt
Nemwang, Yadav to remain Speaker, Dy Speaker; Maoists to get senior DPM's post Maoist spokesperson Krishna Bahadur Mahara is all set to become 'senior Deputy Prime Minister'
Over two dozen MPRF activists arrested in the capital

Citizenship distribution begins NepalNews
MPRF protest interim constitution; calls Madhesh bandh Stating that the interim constitution is full of flaws and failed to protect the rights of Madhesi people, the Madhesi People's Right Forum (MPRF), announced Madhesh bandh (Shut Down) on Tuesday. ...... Upendra Yadav, president of the forum ...... "If our demands are not met, we won't let the constituent assembly polls take place in Terai." ...... chanting slogans in favour of a federal democratic republic, a proportionate election system for the constituent assembly and against the “internal colonialism” imposed against the Madhes.