Showing posts with label madhesh independence. Show all posts
Showing posts with label madhesh independence. Show all posts

Monday, September 14, 2015

अब हुलाकी राजमार्ग बन्ने भो

अब हुलाकी राजमार्ग बन्ने भो। पहाड़ी हरु, आफु पनि नबनाउने, भारत ले बनाउन खोज्यो भने त्यहाँ पनि भाँजो हाल्ने। भारत ले आफ्नै भूमिमा बोर्डर मा सड़क बनाउन खोजे त्यहाँ पनि विरोध गर्ने। Evil मान्छे हरु। मधेस सरकार को प्रथम प्राथमिकता नै यो हुलाकी राजमार्ग रहन्छ।


नेता हरुको जनकपुरमा दाहसंस्कार गरियो

neta haruko daah sanskaar

हाम्रो नेपाल को बरिस्ट आदरणीय नेता जिऊ हरुको जनकपुरमा दाहसंस्कार गरियो....... एक पल्ट अवस्य हेर्नु होला.....

Posted by TV TODAY on Saturday, September 5, 2015


हाम्रो नेपाल को बरिस्ट आदरणीय नेता जिऊ हरुको जनकपुरमा दाहसंस्कार गरियो

Minendra Rijal, Jitendra Dev, Ganga Chaudhari

In The News (76)


आन्दोलन जारी छ .....अधिकार के लिए रक्त वर्षों से नसों में खौलता है,नसम्झो क्षणिक उत्तेजना है ।- जय मातृभूमि !
Posted by Upendra Mahato on Sunday, September 13, 2015

दवाब स्वरूप सान्तिपुर्ण रुपमा निस्किएको स्थानीय जनताको भिडलाई शनिवार दमौलीमा प्रहरीले निर्घातरूपमा कुट्नुका साथै ताकि त...
Posted by C.k. Sah on Monday, September 14, 2015

"महोत्तरीको जलेश्वर क्षेत्रमा सरासर अन्याय भइरहेको छ, कोही बोलिदिनुस् न ।"आवश्यकता : महोत्तरीको जलेश्वर लगायतका क्षेत्...
Posted by C.k. Sah on Monday, September 14, 2015

Hello Friends,I would like to draw your kind attention towards police brutality and killings of innocent and unarmed...
Posted by Manohar Sah on Sunday, September 13, 2015

६०० होइन ६००० कमाण्डो पठाउ

हामी सब लाई जागीर दिन्छौं मधेस देशमा।


लिम्बुवान बाट मधेस झरेको केपी ओली

लिम्बुवान बाट मधेस झरेको केपी ओली लाई हामी मधेस अलग देश को स्थापना सँगै वापस लिम्बुवान लाई सुपुर्द गरिदिन्छौं। अपना कुरा कचरा अपने साथ रखो।