Friday, May 18, 2007

Completely Proportional Elections To The Constituent Assebmly



  • Launch a Janajati Party. I propose the name Adibasi Janajati Mahasangh.
  • Launch a Dalit Party. I propose the name Dalit Mahasangh. Alternate name, Bahujan Samaj Party.
  • Pass a law saying every third name on the list must be female.
  • There already is a Madhesi party, or two or three.
  • Hold completely proportional elections to the constituent assembly.
  • Pass a law that makes every political party keep its book keeping totally transparent starting immediately. If the richest party has more than 50% more money than the second richest, all that extra money must go to the state.
  • After the elections, no political party may engage in any kind of fundraising. All parties that get at least 1% of the votes are to be state funded in proportion to how many votes they get.
If we could do these things, I believe we could have a free, fair, fearless, inclusive elections to the constituent assembly in November.

पूर्ण समानुपाितक िनर्वाचन: अिहलेको एक मात्र राजनीितक िनकास

संिवधान सभाले सरकार होइन, मुख्य रूपले संिवधान बनाउँछिदगो संिवधान बन्यो भने त्यो सयकरौंवर्षसम्म कायम रहन्छसंिवधान सभाको िनर्वाचन मात्र गराएर भएनत्यो िनर्वाचन स्वतन्त्र, िनष्पक्ष, भयरिहत, समावेशी हुनुपर्यो

समावेशीको कुरा गर्दा दिलत, मधेशी, जनजाित, मिहलाको कुरा अाउँछशान्ितपूर्ण रूपले संगिठत हुन पाउनु अाधारभूत मानव अिधकार होजनजाितले जनजाित पार्टी खोल्न चाहन्छन् भने त्यो पाउनुपर्छदिलतले दिलत पार्टी खोल्न चाहन्छन् भने त्यो पाउनुपर्छखोल्न पाउँदैन भनेर १९९० को संिवधानले भन्यो, त्यो ठूलो गल्ती िथयोत्यो गल्ती दोहोिरनु हुँदैन

संिवधान बिनसकेपिछको संसदीय चुनावमा िमस्रीत चुनाव प्रणाली नै राम्रो होला जस्तो मलाई लाग्छ, तर अिहले संिवधान सभाको चुनावकालािग पूर्ण समानुपाितक चुनावमा जानु बाहेक िवकल्प छैनमधेशी क्रान्ितले तराईमा जनसंख्या अनुसारको िनर्वाचन क्षेत्र नभएको जायज गुनासो गर्योअिहले मधेशी सांसदहरू क्षेत्र िनर्धारणमा व्यापक घोटाला भएको जायज अावाज उठाइरहेका छन्यी िविभन्न कारणले गर्दा पूर्ण समानुपाितक चुनावमा गएमा यस्ता सबै समस्या समाधान हुने देिखन्छ

मधेशी जनािधकार फोरम एउटा राजनीितक संगठन िथयो, राजनीितक पार्टी बन्योत्यसै गरी अािदवासी जनजाित महासंघ दिलत महासंघ राजनीितक पार्टी बन्नु जरूरी जनजाितको अिधकार अरूकोमा गएर माग्ने होइनदिलतको अिधकारकालािग दिलतकोमा गएर भोट माग्ने होअिधकार भनेको िगिरजा अथवा माधव अथवा प्रचण्डले िदने वर्दान होइनअिधकार भनेको अाफ्नै समुदायिभत्र राजनीितक चेतना जगाएर समुदायलाई संगठन संगठनलाई ब्यालट बक्सको मार्फत शक्ितमा बदल्ने होत्यो प्रेरणाकी स्रोत अिहले उत्तर प्रदेशकी मायावती भएकी िछन्

समानुपाितक िनर्वाचनमा जानु भनेको चुनाव अगािड नै प्रत्येक पार्टीले हामीलेे १००% मत पाएमा हाम्रा सांसद यी हुने छन् भनेर िलस्ट तयार पारेर जनतालाई िदनु होहो त्यो िलस्टको प्रत्येक तेस्रो नाम मिहला हुनैपर्ने कानून पास हुनु पर्दछ

कुन पार्टीसँग कित पैसा , त्यो कुरा सार्वजिनक हुनुपर्योत्यस िकिसमको कानून पास हुनुपर्यो यिद सबैभन्दा धनी पार्टीसँग दोस्रो धनी पार्टीभन्दा ५०% बढी पैसा भने त्यो ५०% भन्दा बढी पैसा राज्यलाई हस्तान्तरण गिरनुपर्योयो मैले मुख्य रूपले माअोवादीलाई भन्न खोजेको होमाअोवादीले संगठन, िसद्धान्त, मेिनफेस्टो, समावेशी उम्मेदवार िलस्टको अाधारमा चुनाव िजत्ने सोंच्नुपर्यो, िक पैसा दादािगरीको अाधारमा

चुनावपिछ कुनै पिन पार्टीले कतैबाट चन्दा उठाउन नपाउने कानून हुनुपर्योजुन पार्टीले जित मत बटुल्छन् त्यसैका अाधारमा समानुपाितक अाधारमा राज्यबाट नै पैसा पाउने गिरिदनुपर्योयो एउटा कुरा गर्न सक्यौं भने नेपाल संसारको नम्बर एक लोकतन्त्र बन्न जान्छअिन िवश्व राजनीितमा एउटा नया हावा चल्छभारतमा पिन त्यस्तै गर्ने दबाब बढ्नेछचीन पिन संघीय, बहुदलीय लोकतन्त्र बन्न अन्तत िववश हुनेछयो शताब्दी भनेको एिसयन शताब्दी हो त्यसको शंखघोष नेपालबाट हुनेछ


(Sent to Janakpur Today)

In The News

Jimmy Carter coming to Nepal in mid-June Kantipur
Kalaiya bazaar remains shut for second consecutive day
Maoists raze Prithvi Narayan Shah bust in Gorkha
Schools across nation closed down for second day
YCL seizes nearly 10 tons sandalwood from capital
PM meets Bhattarai, congress unification wheels in motion
माओवादी-प्रहरी झडप
ँपूर्णसमानुपातिक’ एमालेले पूर्णसमानुपातिक निर्वाचन प्रणालीबाट राजनीतिक गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीसँग प्रस्ताव गरेको छ । ..... 'पूर्णसमानुपातिक निर्वार्चन प्रणालीबाट मधेसी र जनजातिका मुख्य माग सम्बोधन हुन्छ,' एमालेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो- 'यसले क्षेत्र निर्धारणको विवाद स्वतः समाधान भई निर्वाचनको माहौल बन्छ ।'
ँभुटानबाट नेपाली देशनिकालाको खतरा’
जग्गा फिर्ता हुँदैन ः महरा क्रान्तिकारी भूमिसुधार ऐन लागू नहुँदासम्म आफूहरूले कब्जा गरेका जग्गा फिर्ता नदिने बताएका छन् । .... 'यो समयमा हामीले जग्गा फिर्ता दियौं भने ती सामन्तहरूले जग्गा बेचिदिन्छन् । तर काम गर्ने किसान हेरेको हेर्‍यै हुन्छन् । ..... 'हाम्रो अपिलमा कब्जा गरिएका ती जग्ग्ाा अहिले पनि काम गर्ने तिनै किसानको हातमा छ । त्यसको उब्जा पनि उनैले लिएका छन् । त्यसैले तिनीहरूको अधिकार नखोस्न पनि जग्गा नफर्काएका हौं' ....... महराले वाईसीएलले शान्ति व्यवस्थामा खलल पुर्‍याएको बताएका छन् । ..... 'माओवादीका धेरैजसो विद्रोही बानी व्यवहार सुधार्न आवश्यक भएझैं सात पार्टीले आफ्ना विचारमा परिवर्तन गर्न सक्नुपर्छ । .. 'नत्र माओवादीको व्यवहार र अरू पार्टीको विचारबीच द्वन्द्व चलिरहनेछ ।'
नेविसंघ विवादमा नौ निष्कासित
सहमत भए गणतन्त्र'
कांग्रेस राजतन्त्र कि गणतन्त्रतिर
ताररहित इन्टरनेट सस्तो वल्र्डलिंक कम्युनिकेशन प्रालिले ताररहित इन्टरनेट सेवालाई सुलभ र सस्तो बनाएको छ । अन्तर्राष्ट्रिय दूरसंचार दिवसका अवसरमा बिहीबारदेखि कम्पनीले वाइजुम इन्टरनेट सेवालाई काठमाडौं उपत्यकाका ग्रामीण क्षेत्रसम्म विस्तार र मासिक महसुलमा कमी ल्याएको हो । कम्पनीका बजार प्रबन्धक रुपेश शाक्यका अनुसार यसको मासिक न्यूनतम शुल्क १ हजार १ सय ५० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क ४ हजार ५ सयदेखि ६ हजार रुपैयाँसम्म थियो ।
निर्वाचन सबै विवादको समाधान'

Jimmy Carter coming to Kathmandu NepalNews
Bhattarai assures he will take initiative for Congress unity Bhattarai, the only living founding member of Nepali Congress (NC) .... the two leaders had not met for a long time ..... Leaders of both parties have been saying that they will unite before the elections for Constituent Assembly (CA).
MJF snubs govt’s talks deadline The MJF said it would not sit for talks unless the government fulfilled its minimum conditions -- formation of an inquiry commission on the loss of lives and property during Terai agitations and martyrs’ status to those killed in the agitations.
Eight injured in Maoist-police scuffle in Kanchanpur

Locals and businessmen gherao YCL office in Janakpur Kantipur YCL cadres had confiscated 25 large bags of goods including various condiments brought from India by Matihani businessman Sandeshwor Shah at three in the morning today.
Uncertainty of CA Elections and the Republic Question
'Telecommunications in all villages in a year'
Windstorm rips through Nawalparasi cantonments, thousands displaced
PM assures review of ECDC report PM Koirala during his separate meetings with the Madhesi parliamentarians of different political parties today gave assurance of the review in a bid to smoothen the House proceedings which have been repeatedly disrupted for the last one month. ..... The premier has also been learnt to have given the nod to form a high level judicial commission to carry out investigation into the loss of life and property incurred during the Terai movement.
एकै दिन नौ सालिक ढालिए
ँएकताको औचित्य सकियो’ एमाले महासचिव माधवकुमार नेपालले संविधानसभा चुनाव तोकिएको समयमा नहुने भएपछि आठ दलबीच एकताको औचित्य सकिएको बताएका छन् । .... 'आठ दलको एकता निश्चित राजनीतिक मिसनका लागि हुने हो । मिसन नभएपछि एकताका लागि मात्र एकताको अर्थ छैन,' उनले भने ।...... नेपालले आठ दलको तानाशाही जनताले नस्वीकार्ने बताए । ...... प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विराटनगरमा बोल्दै 'असी प्रतिशत गणतन्त्र आएको' भन्ने प्रसंगलाई उठाउँदै नेपालले ठट्यौली शैलीमा अब बीस प्रतिशतको अनुभूति चाँडै गराउनुपर्ने बताए । ....... युवा मन्त्रालय, युवा संसद् र १६ वर्ष पुगेपछि मताधिकारको व्यवस्था गर्न माग गरे । ..... कार्यक्रममा योङ कम्युनिस्ट लिगका अध्यक्ष गणेशमान पुन, तरुण दलका विनोद कायस्थ, तरुण दल प्रजातान्त्रिकका सुरेन्द्र पाण्डेलगायतले बदलिएको राजनीतिमा युवाहरूले स्थान नपाएको बताउँदै दलहरूले आफूहरूलाई प्रयोग मात्रै गरेको आरोप लगाए
संसद् सुचारु गर्न प्रधानमन्त्रीको पहल
पूर्ण समानुपातिक ठीक’ नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेले संविधानसभाका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली राम्रो हुने धारणा राखेका छन् । उनले आदिवासी जनजाति, मधेसी, महिला, दलितलगायतका उत्पीडितको संविधानसभामा उचित प्रतिनिधित्वको आधार यो प्रणाली हुन सक्ने बताएका हुन् । आदिवासी जनजाति पत्रकार संघ -अनिज) ले आयोजना गरेको 'राज्यको पुनर्संरचनामा आदिवासी जनजाति' विषयक अन्तक्रिर्यामा बोल्दै उनले भने- 'पूरै मुलुकलाई एक निर्वाचन क्षेत्र बनाएर गरिने निर्वाचनबाट क्षेत्र निर्धारण तथा सहभागिताको विवाद अन्त्य गर्न सकिन्छ ।'
माधवकुमार नेपालका नाउँमा तपाईँले अभियुक्त राष्ट्रिय ठग सीताराम प्रसाईँका छोराको सुस्वादु बिहाभोज खान पाउकष्ट गर्नुभयो ....... माधवजी, म मधेसको भ्रमणबाट भर्खरै फर्केको हुँ । मैले जनकपुर, वीरगन्ज, लहान र विराटनगर गरी चार ठाउँमा गहन राजनीतिक संवादमा भाग लिएँ । चारै ठाउँमा आक्रोश र वितृष्णाको भावमुद्रामा आन्दोलित मधेसी बन्धुहरूले तपाईँको नाउँ लिए । माधव नेपाल मधेसका मतहरूको भर्‍याङ चढेर महासविच र भूपू उपप्रधानमन्त्री बनेका हुन् । आठ दल र नेपाल सरकारले मधेसीहरूलाई याचक रैतीका रूपमा उपेक्षा गरिरहँदा माधवजी के हेरेर बसेका छन् ? यो मधेसी मित्रहरूले तपाईँलाई गरेको प्रश्न हो । यसमा तपाईँको उत्तर ? आफ्नो गृहनगरी गौरमा नृशंस नरहत्या हुँदा माधवजी के हेरेर बसेका थिए ? यो पनि तिनैको प्रश्न हो । तपाईँको उत्तर ? ........ भ्रमणबाट मधेसी यथार्थका जटिलता र बहुआयाममा अन्तरनिहित दुई अपि्रय पक्षको मलाई बोध भयो । पहिलो, मधेसी जनगणले उठाएका जायज मुद्दाहरूलाई ओझेलमा पारी आन्दोलनको छवि धमिल्याउन र मधेसी एकतामा भाँजो हाल्न मधेसमा सन्दिग्ध चरित्रका नानावली जत्थाहरू जन्माउने काम द्रुतगतिमा भइरहेको छ । साथै महेन्द्रीय सङ्कीर्ण राष्ट्रवादको राग अलापेर मधेसीहरूको देशभक्तिमाथि प्रश्न उठाउने अभियान यत्रतत्र जारी छ । यस प्रक्रियामा दरबारका पोष्यपुत्रहरूमात्र होइन, आठ दलभित्रका सङ्घीयताविरोधी तत्त्वहरूसमेत संलग्न रहेको तथ्य स्पष्ट रूपले गोचर हुन्छ । दोस्रो, यस्ता छद्मभेषी तत्त्वहरू मधेसमा माओवादीलाई टेकेर उभिने ठाउँ नै नदिन र उसलाई बन्दुक उठाउन बलात् वनतिर लखेट्न भगिरथ प्रयास गरिरहेका छन् । यस्ता दुष्प्रयासहरूमा काङ्ग्रेसी सङ्लग्नता सप्रमाण स्पष्ट छ । यस प्रसङ्गमा चन्द्रोटामा खुमबहादुर खड्का र विजय गच्छेदारहरू गएर मधेसी लोकतान्त्रिक मोर्चा गठन गरी वितण्डाको वीजारोपण गरेको ताजा घटना यहाँ स्मरणीय छ । माधवजी, दिग्भ्रम र विग्रहको यस्तो कुचेष्टामा एमालेको गोप्य हात कति होला ? राज्यका समस्त निकायमा समान अधिकारको न्यायोचित दाबी गर्ने मधेसी दोस्तहरू सोध्छन्, मधेसी आन्दोलन सङ्कटको भुमरीमा परेको यस घडीमा मधेसी भर्‍याङ आरोही माधवकुमार नेपाल कहाँ छन् ? तपाईँको उत्तर ? ......... नेपाली इतिहासको गति गिरिजाबाबुको वृद्ध र अशक्त सिरानीमुनि कैद भएको छ । र स्वभावतः उहाँको उमेरदार र सशक्त विकल्पको प्रसङ्ग उठेको छ । तर विकल्पहीन विकल्पको असहज अवस्थामा रहेका गिरिजाबाबुमा दुर्दान्त अहंकारको भूत सवार भएको म देख्छु । ........ प्रधानमन्त्री बन्न दक्षिणढोकामा विन्तीपत्र नहाल्नुभएको भए ...... एमालेमा सब थोक छ । सङ्गठनको मेची-महाकालीव्यापी आधार छ । सूचनाको त्यति नै फराकिलो सञ्जाल छ । कार्यकर्ताहरूको विशाल फौज छ । प्राडा लगायत बौद्धिकहरूको ठूलो जमात छ । दरबार भनिन लायकको कार्यालय भवन छ । उस्तै-उस्ता र उत्रै-उत्रा नेताहरूको ठूलो झुन्ड छ । ....... प्रवृत्ति, शैली, संस्कार र सम्बन्धका दृष्टिले एमाले विशालकाय एनजीओ हो ।

Schools face indefinite strike NepalNews
Mid-November is a realistic election timeline, says Martin
Cabinet also stalled
Pahadi distances himself from CMDP Pahadi is one of the founding leaders of the CMDP, which was formed in July 2005.
Deadlocks and debates dominate political landscape Unable to end the deadlock, Speaker Subas Nemwang has left for the US. ...... "The Baluwatar is motionless despite holding the authority of the head of the government as well as the state" ...... all parties, mostly the communists, have blamed NC and Prime Minister Girija Prasad Koirala for the political deadlock ...... opened his mouth full 21 days later at the meeting of the party district presidents where he said he is ready to accept the blame for not being able to hold the polls on scheduled time ...... in line with the statement of Prachanda, UML general secretary Nepal said the basis of unity of the eight parties has ended since the coalition failed to complete the task it was mandated by the Jana Andolan II. This is another hint towards political polarisation. ..... movement is inevitable for the establishment of republic. ...... The Maoists have already announced their intention to resume movement in streets, parliament and cabinet and, as rehearsal to that, have intensified demos and vandalism through different Maoist-affiliated organisations. Home Minister Krishna Prasad Sitaula has become a mute spectator to their uncontrolled and unruly activities.
MJF chairman rules out talks on May 18 Yadav said that the talks cannot be held before the government fulfills its preconditions such as formation of judicial commission to investigate atrocities during Madhes agitation, declaration of those killed in Madhes agitation as martyrs, withdrawal of charges against MJF activists, and restoration of law and order.
Leaders express solidarity towards democratic movement in Bhutan Tek Nath Rijal ..... Balaram Poudel and Thinle Penjor

PRESS RELEASE On May 17, 2007 the meeting of the executive committeee of Madhesh Foundation for Peace and Development held at Lalitpur has decided the following: The main purpose of the Constituent Assembly is to frame the constitution of Nepal . This is only possible if every citizen and every community language and region is represented in the formation of the Constituent Assembly. This provision is possible only by total proportional election system. This necessitates that the whole country be considered as one constituency. The foundation is of the opinion that the election of the constituent assembly is certainly not meant for running the government. Today process of delimitation of constituencies is caught in a great controversy. Considering these facts the Madhesh Foundation humbly requests the Nepal government to make the whole country as a single constituency and adopt the proportional election system. (Dr. Bindeshwar Prasad Yadav) President Madhesh Foundation for Peace and Development Indreni, Lalitpur

1 comment:

Anonymous said...

Check this:

http://fightracismnepal.blogspot.com/